text stringlengths 2 914 |
|---|
नवीन पोखरेल |
हलिउड र बलिउड सिनेमा प्रिमियर गरिरहने लन्डनको केन्द्र लेस्टरस्क्वायरस्थित आइम्याक्स सिने वर्ल्डजति प्रतिष्ठित छ, महँगो पनि त्यतिकै । उक्त मल्टिप्लेक्स सिनेमा चेनले अन्तर्राष्ट्रिय ब्लकबस्टर सिनेमाहरूलाई टु र थ्रीडी फर्म्याटमा देखाउने गर्छ । |
भाद्र २०, २०८० |
एनआरएनए केन्द्रीय उपाध्यक्षमा रेग्मीको उम्मेदवारी घोषणा |
नवीन पोखरेल |
खाडीमा रहेका नेपालीको समस्या सम्बोधन गर्ने अठोटसहित कतारका युवा व्यवसायी राज रेग्मीले एनआरएनए केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष रेग्मीले आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । |
भाद्र १७, २०८० |
लन्डनमा किताब जात्रा : 'सामाजिक सञ्जालको लतले पुस्तक किनेर पढ्ने अभिरुचि घट्यो' |
नवीन पोखरेल |
प्रवासमा क्रियाशील नेपाली साहित्यकारहरुले सामाजिक सञ्जालको विकास र त्यसको प्रयोग गर्ने लतका कारण पाठकहरुमा पुस्तक किनेर पढ्ने अभिरुचि घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। |
भाद्र १४, २०८० |
लन्डनमा प्रतिभा नक्षत्र कार्यक्रममा बालबालिकाले देखाए कला |
कान्तिपुर संवाददाता |
उनीहरु बेलायतमै जन्मिए-हुर्किए । नेपाली लेख्न जान्दैनन् तर तोते बोलीको लवज निकै मीठो लाग्छ । नेपालप्रति हुरुक्कै हुन्छन् । |
भाद्र १०, २०८० |
एनआरएनए महासचिवमा पुन: उम्मेदवारी दिने जोशीको घोषणा |
कान्तिपुर संवाददाता |
गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले आउँदो कार्यकालका लागि पनि सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । |
भाद्र ७, २०८० |
अधिकारीद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा |
कान्तिपुर संवाददाता |
गैर आवसीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । अधिकारी हाल एनआरएनको उपमहासचिव छन् । एनआरएनएको ११ औं विश्व सम्मेलन आगामी अक्टुबर १७ देखि २० सम्म आयोजना हुँदैछ । |
श्रावण २९, २०८० |
मलेसियामा राजदूतसँग व्यवसायीको अनुरोध- एकाधिकारसम्बन्धी क्रियाकलाप रोकौं |
कान्तिपुर संवाददाता |
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विवादमा तानिएका मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई निश्चित व्यवसायीलाई मात्रै लाभ हुने क्रियाकलापहरू रोक्न आग्रह गरेका छन् । |
श्रावण २०, २०८० |
कतारको नेपाली दूतावासभित्रै कुटपिट गर्ने समूहलाई कारबाही भएन |
कान्तिपुर संवाददाता |
कतारस्थित नेपाली दूतावास परिसरभित्र नेपाली समुदायका अगुवामाथि हातपातमा प्रत्यक्ष संलग्न रहेको रामबहादुर हमालको टोलीमाथि कारबाही प्रक्रिया अझै अगाडि बढेको छैन । |
एनआरएन साउदीमा रविना अर्याल चयन |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबको अध्यक्षमा रविना अर्याललाई चयन गरिएको छ । साउदीमा पहिलो पटक महिलाले एनआरएनको नेतृत्व गर्ने अवसर पाएको हो । |
श्रावण १५, २०८० |
गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ |
गोकुल थोकर |
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आइतबार भएको निर्वाचनबाट अध्यक्षमा बुद्धि गुरुङ निर्वाचित भएका छन् । कोरियाली समयअनुसार दिउँसो २ बजेबाट सुरु भएको मतदान राति १० बजेसम्म चलेको थियो । अनलाइनमार्फत भएको मतदानमा गुरुङले १ हजार ५ सय २१ मत ल्याएका थिए । |
एनआरएनए यूएईको अध्यक्ष विकास शाही चयन |
कान्तिपुर संवाददाता |
नेपाल एसोसिएसन (एनआरएनए) यूएईको अध्यक्षमा विकास शाही सर्वसम्मत चयन भएका छन् । दुबईमा सम्पन्न महाधिवेशनले शाहीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । |
एनआरएनए मलेसियामा विनोद थापा सर्वसम्मत |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा विनोद थापा सर्वसम्मत रुपमा चयन भएका छन् । अध्यक्षको प्रतिस्पर्धीद्वय सन्तोष कार्की र राकेशकुमार महतोले उम्मेदवारी फिर्ता लिएपछि थापा पुनः अध्यक्षमा दोहोरिएका हुन् । |
एनआरएन नाइजेरियाको अध्यक्षमा सोमेश अर्याल निर्वाचित |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ, नाइजेरियाको अध्यक्षमा सोमेश अर्याल निर्वाचित भएका छन् । नाइजेरियाको राजधानी लेगोसमा सम्पन्न नवौं वार्षिक साधारणसभाले अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । |
श्रावण १४, २०८० |
एनआरएनए इराकको अध्यक्षमा विनोद श्रेष्ठ चयन |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकको अध्यक्षमा बिनोद श्रेष्ठ चयन भएका छन् । इराकको स्वशासित राज्य कुर्दिस्तानमा सम्पन्न चौथो महाधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो‚ जसमा वरिष्ठ उपाध्यक्ष सलामसिंह लामा, उपाध्यक्षद्वय निम दोर्जे शेर्पा र तुलबहादुर सेन, महिला उपाध्यक्ष रमिना याखा चुनिएका छन् । |
एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्षमा बागलुङका रमेश भट्ट निर्वाचित भएका छन् । भट्ट दुई दशकदेखि कतारमा कार्यरत छन् । एनआरएनए कतारको १० औं महाधिवेशनमा अनलाइन प्रविधि प्रयोग गरी भएको मतदानमा भट्टले पदम गिरीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । भट्टले ३२ सय २८ मत प्राप्त गरेका थिए भने गिरीले २३ सय ८५ मत पाएका थिए । |
बेलायतका नेपालीको योग र ध्यान मोह |
कान्तिपुर संवाददाता |
जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले नेपालले आगामी १० वर्षमा विश्व गुरु बन्ने दीर्घकालीन सोच राख्नु पर्ने बताएका छन् । |
नेपाली बक्सर राईलाई स्कटल्यान्डमा उपाधि |
नवीन पोखरेल |
नेपालका अनुभवी बक्सर पुरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्यान्डमा आयोजित एक प्रोफेसनल बक्सिङ प्रतियोगिता जितेका छन् ।२० वटा राष्ट्रिय स्वर्ण पदक विजेता राईले स्कटल्यान्डमा शनिबार भएको ‘रम्बल इन द जंगल’ प्रतियोगितामा रायन कार्टरलाई तेस्रो चरणमा टेक्निकल नकआउट (टीकेओ) का आधारमा पराजित गरेका हुन् । |
श्रावण १३, २०८० |
एनआरएनए अस्ट्रेलियामा पोखरेल निर्वाचित |
नारायण खड्का |
प्रवासी नेपालीको संगठन एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित भएका छन् । देव गुरुङ र डिला खरेललाई पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । |
श्रावण १२, २०८० |
दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु |
रासस |
दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाकार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठाको बिहीबार मृत्यु भएको हो । |
श्रावण १०, २०८० |
अस्ट्रेलियाका नेपालीले सांस्कृतिक भवन निर्माण गर्ने |
नारायण खड्का |
अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरूले त्यहाँ आफ्नो पहिचान र संस्कृति झल्कने सांस्कृतिक भवन निर्माण गर्ने भएका छन् । दक्षिण अस्ट्रेलियामा बसोबास गरिरहेकी नेपाली महिला रेणुका लामाले एडिलेडमा रहेको करिब ६ रोपनी जग्गा समुदायलाई निःशुल्क हस्तान्तरण गरेपछि अस्ट्रेलियामा बसोबास गर्ने नेपालीले त्यहाँ नेपाली सांस्कृतिक भवन निर्माण गर्ने भएका हुन् । |
श्रावण ८, २०८० |
ब्रिटिस नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिता ६ अगस्टमा |
कान्तिपुर संवाददाता |
ब्रिटिस नेप्लिज प्रिमियर लिग क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आउँदो ६ अगस्टका दिन लन्डनमा हुने भएको छ । सन् २०१९ अगस्ट ११ मा पहिलो प्रतियोगितापछि कोभिड महामारी र अन्य कारण यो तीन वर्ष रोकिएको थियो । |
श्रावण ६, २०८० |
एनआरएनए केन्याको अध्यक्षमा अधिकारी |
कान्तिपुर संवाददाता |
गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्याको छैठौं राष्ट्रिय महाधिवेशनले शिवलाल अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । |
श्रावण ३, २०८० |
दक्षिण कोरियामा २०२४ मा कामदारको तलब बढ्ने |
गोकुल थोकर |
दक्षिण कोरियाले सन् २०२४ का लागि कामदारको तलब वृद्धि गर्ने भएको छ । मंगलबार अबेरसम्म बसेको ज्याला निर्धारण समितिले अहिलेको ज्यालामा २.५ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार ८ सय ६० वन (९ सय ८० रुपैयाँ) निर्धारण गरेको हो । |
श्रावण २, २०८० |
बेलायतमा अनौपचारिक भेटवार्तालाई तीव्रता दिँदै स्वास्थ्यमन्त्री बस्नेत |
नवीन पोखरेल |
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार संयुक्त अधिराज्य (यूके) का स्वास्थ्य राज्यमन्त्री विल क्विन्ससँग भेटवार्ता गरेका छन् । लन्डनस्थित स्वास्थ्य मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक सामाजिक विकास विशेष गरी स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरे । |
असार २८, २०८० |
एनएआरएनए निर्वाचन : प्यानलै बनाएर उम्मदेवारी घोषणा |
नारायण खड्का |
एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा विभिन्न समूहले प्यानलै बनाएर उम्मेदवारी घोषणा गरेका छन् । अहिलेसम्म अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिइसकेका छन् । |
असार २५, २०८० |
पत्रकार महासंघ बेलायतको वार्षिकोत्सव तथा च्यारिटी |
कान्तिपुर संवाददाता |
नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी नाइट बेलायतस्थित नेपाली समुदायको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ । |
'नेपालमा दशकयता घटेन बाल मृत्युदर' |
कान्तिपुर संवाददाता |
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले नेपालमा गएको झन्डै एक दशकदेखि शिशु मृत्युदर घट्न नसकेको भन्दै बाल मृत्युदर घटाउन सरकार तथा गैरसरकारी क्षेत्र सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् । |
असार २४, २०८० |
नेपालमा दशकयता बाल मृत्युदर घटेको छैन : डा. कोइराला |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.