text stringlengths 2 914 |
|---|
पछिल्लो समयमा लोकप्रिय बन्दै आएको 'अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवस' अस्ट्रेलियामा पदयात्रा तथा पर्यटन प्रवर्द्धन गर्दै मनाइएको छ । नेपाली झन्डा र परम्परागत पोसाकसहित शिरमा ढाका टोपी लगाएर दर्जनौं नेपालीले एकाबिहानै पदयात्रामा सहभागी भएका थिए । |
पुस १६, २०७९ |
कोरियामा कामदारको तलब बढ्यो, मासिक न्यूनतम तलब २ लाख रुपैयाँ पुग्यो |
गोकुल थोकर |
रोजगार अनुमति प्रणाली (ईपिएस)मार्फत दक्षिण कोरिया आएका कामदारको तलब बढेको छ । नयाँ वर्षसँगै यहाँ कार्यरत कामदारको तलब अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बढेर प्रतिघन्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) प्राप्त गर्नेछन् भने मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० (दुई लाख रुपैयाँ) पाउने छन् । |
पुस १५, २०७९ |
कोरियाबाट नेपालीको शव ल्याउन समस्या |
गोकुल थोकर |
दक्षिण कोरियाली राजधानी सोलनजिकैको ख्याङ्गीस्थित ह्वासाङ सीको फलाम कम्पनीमा काम गर्थे सोलुखुम्बुका रामप्रकाश मगर । फलामसम्बन्धी काम सहज हुने कुरै भएन । कम्पनी घाटामा गएको भन्दै मालिकले दुई महिनादेखि तलब पनि दिएका थिएनन् । |
मंसिर २९, २०७९ |
अमेरिकामा नेपाली साहित्य साँझ |
कान्तिपुर संवाददाता |
संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन सहरमा १६औं वार्षिक नेपाली साहित्य साँझ आयोजना गरिएको छ । नेपाली अमेरिकी मैत्री संघ (नाफा)ले गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पुरस्कार प्रदान गरियो । |
मंसिर २६, २०७९ |
पोल्यान्डमा नेपाली कन्सुलर कार्यालय स्थापना |
कान्तिपुर संवाददाता |
पोल्यान्डको राजधानी वार्सामा विधिवत रुपमा नेपाली कन्सुलर कार्यालय स्थापना गरिएको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले गत शुक्रबार कन्सुलर अफिस उद्घाटन गरे । |
मंसिर २०, २०७९ |
शाही ‘मिसेस नेपाल युनिभर्स’ |
नवीन पोखरेल |
बेलायतमा आयोजित तेस्रो ‘मिसेस नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि सन्नी शाहीले जितेकी छन् । लन्डन फेसन हाउसले आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको प्रतियोगिताको उपाधि शाहीले जितेकी हुन् । |
मंसिर १९, २०७९ |
मैनालीले गरे २०५औं पटक रक्तदान |
कान्तिपुर संवाददाता |
विश्वभर रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्दै ३५ वर्षदेखि निरन्तर रक्तदान अभियान सञ्चालन गर्दै आएका स्वयमंसेवी रक्तदाता अर्जुनप्रसाद मैनालीले २ सय ५औं पटक रक्तदान गरेका छन् । |
मंसिर ११, २०७९ |
पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव |
नारायण खड्का |
पश्चिम अस्ट्रेलियाको पर्यटकीय सहर पर्थमा नेपाल महोत्सव सम्पन्न भएको छ । नेपाली कलासंस्कृति, परम्परा र पर्यटन प्रवर्द्धन गर्नका लागि पर्थको मुख्य क्षेत्र फरेस्ट चेसमा ४ वर्षपछि आयोजना गरिएको थियो । |
पोर्चुगलमा लमजुङका व्यवसायी गुरुङको निधन |
आश गुरुङ |
पोर्चुगलमा रहेर व्यवसाय गर्दै आएका एक जना लमजुङका व्यवसायीको निधन भएको छ । लमजुङको दोर्दी गाउँपालिका–९ हिलेटक्सारका ४३ वर्षीय भक्तराज गुरुङको निधन भएको त्यहाँस्थित नेपालीले बताएका छन् । |
कार्तिक २८, २०७९ |
योद्धाहरूको सम्झनामा दौड |
कान्तिपुर संवाददाता |
लन्डनका नेपालीले गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ च्यारिटी दौड गरेका छन् । विश्वयुद्धमा ज्यान गुमाएका योद्धाहरुको सम्झनामा ‘रिमेम्बरेन्स डे’ भइरहँदा नोभेम्बर १३ तारिख आइतबार नेपाल रन यूकेले गरेको ‘नर्थल्ट १० के’ मा सैयौं नेपालीले उत्साहजनक सहभागिता जनाए । |
कार्तिक २७, २०७९ |
अष्ट्रेलियाको स्थानीय निर्वाचनमा नेपाली मूलकी लामा विजयी |
नारायण खड्का |
दक्षिण अस्ट्रेलियामा भएको स्थानीय निर्वाचनमा नेपाली मूलकी रेनुका लामा काउन्सलर पदमा निर्वाचित बनेकी छन् । लामा यस राज्यमा काउन्सलर पदमा जित हासिल गर्ने नेपाली मूलकी पहिलो महिला बनेकी छन् । |
कार्तिक २३, २०७९ |
अस्ट्रेलियामा दुई सातामा ५ नेपालीको मृत्यु |
नारायण खड्का |
अस्ट्रेलियामा दुई सातायता ५ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ३ विद्यार्थी र २ अभिाभवक छन् । उनीहरुको मृत्यु भएको अस्ट्रेलियास्थित नेपाली दूतावासले पुष्टि गरेको छ । |
कार्तिक २२, २०७९ |
जापानमा नेपाली भाषा पाठशाला |
कान्तिपुर संवाददाता |
जापानको नागोया सहरमा धादिङका रेशम उप्रेतीको पहलमा नेपालीलाई मध्यनजर गर्दै नेपाली तथा जापानी भाषा कक्षा सञ्चालन भइरहेको छ । भाषा कक्षामात्र नभई नेपाली भाषा संस्कृति जोगाउने खालका साँस्कृतिक कार्यक्रम, शैक्षिक परामर्श कक्षा, जापानी भाषाको कारणले कुनै पनि नेपाली सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले सामाजिक परामर्श सञ्चालन भइरहेका छन् । |
कार्तिक १७, २०७९ |
कतारमा रहेका व्यापारीलाई नेपालमा लगानी गर्न आग्रह |
कान्तिपुर संवाददाता |
कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाई आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष महेन्द्र चौलागाईंको टोलीले चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनासँग दोहामा भएको संयुक्त बैठकमा नेपालमा लगानी गर्न आग्रह गरेको हो । चाइनिज बिजनेस काउन्सिलमा कतारमा लगानी गर्दै आएका चाइनिज ब्यापारीहरु आबद्ध छन् । |
रोमानियामा मेसिनमा च्यापिएर म्याग्दीका युवकको मृत्यु |
घनश्याम खड्का |
वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर मृत्यु भएको छ । |
कार्तिक १०, २०७९ |
अस्ट्रेलियामा भाइटीकाको रौनक |
नारायण खड्का |
अस्ट्रेलियामा यस वर्ष तिहार धुमधामसँग मनाइएको छ । अस्ट्रेलियाका सहरी क्षेत्रका साथै ग्रामीण भेगमा रहेका नेपालीले उल्लाससहित भाइटीका लगाएका छन् । |
कार्तिक ६, २०७९ |
पेरिसमा देउसीभैलो |
कान्तिपुर संवाददाता |
हिन्दु नेपालीहरूको प्रमुख पर्व तिहारको अवसरमा फ्रान्सको राजधानी पेरिसमा नेपालीहरूले देउसीभैलो खेलेका छन् । गोरखाली समाज फ्रान्सले शनिबार आयोजना गरेको देउसीभैलो नेपाली परम्परा अनुसार सामूहिक रुपमा खेलिएको हो । |
कार्तिक ३, २०७९ |
बेलायतको वेल्समा बन्दै नेपाली गाउँ |
कान्तिपुर संवाददाता |
बेलायतस्थित वेल्सको ऐतिहासिक सहर ब्रेकन आसपासलाई आधार बनाएर नेपाली गाउँ बनाउन यहाँको समुदाय जुटेको छ । |
आश्विन २७, २०७९ |
अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पूर्णकालीन काम गर्न नदिने |
नारायण खड्का |
अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिएको पूर्णकालीन काम गर्ने अधिकार कटौती गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अर्को आर्थिक वर्षको सुरुवातदेखि विद्यार्थीलाई तोकिएको भन्दा बढी काम गर्न दिइएको अधिकार बन्द गरिने जनाएको हो । |
आश्विन २४, २०७९ |
तास्मानियामा दसैं परेड |
नारायण खड्का |
अस्ट्रेलियाको दक्षिणी क्षेत्रमा रहेको राज्य तास्मानियामा पहिलोपटक दशैं महोत्सव तथा सांस्कृतिक परेडको आयोजना गरिएको छ । कोजाग्रत पूर्णिमाको दिन आयोजित उक्त कार्यक्रममा सयौं नेपालीका साथै विदेशीले समेत सहभागिता जनाए । |
आश्विन १६, २०७९ |
लन्डनमा केसीलाई महात्मा बुद्ध शान्ति पुरस्कार |
कान्तिपुर संवाददाता |
नेपालका एक जना सामाजिक अभियन्ता राजेन्द्र केसीले ‘महात्मा बुद्ध पिस प्राइज’ पाएका छन् । एनआरआइ वेलफेयर सोसाइटी यूके च्याप्टरले बेलायती संसद् हाउस अफ कमन्समा शुक्रबार साँझ आयोजित विशेष समारोहमा केसीलाई उक्त पुरस्कार प्रदान गरेको हो । |
आश्विन ७, २०७९ |
शिक्षाले जोडेको बनारस |
राजेश मिश्र |
‘न्याय नपाए गोरखा र विद्या नपाए बनारस जानू’ नेपाली समाजका पुराना पुस्तामाझ चलनचल्तीको उखान हो । उखानमा उल्लेख भएजस्तै नेपालको शिक्षामा बनारसको महत्त्वपूर्ण योगदान छ । राणा शासनमा जतिखेर नेपालमा विद्यालयहरू थिएनन् । त्यतिबेला पढ्न चाहनेका लागि बनारस नै केन्द्र थियो । धेरैले यहाँबाटै शिक्षा आर्जन गरेका छन् । |
आश्विन २, २०७९ |
प्रवासी नेपाली एकता मञ्च जापानको अध्यक्षमा सिलवाल |
कान्तिपुर संवाददाता |
प्रवासी नेपाली एकता मञ्च जापानको अध्यक्षमा द्रोण सिलवाल चयन भएका छन् । नेकपा (एकीकृत समाजवादी) निकट रहेको मञ्चको उपाध्यक्षमा मञ्जु गिरी, तिलक दाहाल र हरि लामिछाने रहेका छन् । |
कोरियामा एक नेपालीको मृत्यु |
गोकुल थोकर |
दक्षिण कोरियामा एक नेपालीको औद्योगिक दुर्घटनामा मृत्यु भएको छ । छुङ्छननाम्दोको छङयाङगुनको बंगुर फर्ममा कार्यरत लमजुङका इन्द्र गुरुङको शुक्रबार मृत्यु भएको हो । |
बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुन लन्डन आइपुगे मन्त्री खड्का |
नवीन पोखरेल |
संयुक्त अधिराज्य (यूके) की महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का शनिबार राति लन्डन आइपुगेका छन् । मन्त्री खड्का बेलायत सरकारको निम्तोमा लन्डन आएका हुन् । |
भाद्र २७, २०७९ |
काशी विश्वनाथ मन्दिरमा नेपाली पुजारीको मान |
राजेश मिश्र |
हिन्दुहरूको आस्थाको केन्द्र काशी विश्वनाथ मन्दिर जहाँ दैनिक लाख बढी दर्शनार्थीहरु आउँछन् । त्यसमा सयौं नेपालका पनि हुन्छन् । त्यही मन्दिरमा एकजना मुख्य पुजारी नेपाली छन् । ठूलो र प्रसिद्ध मन्दिरको पुजारी नेपाली भएकै कारण यहाँ नेपालीको मान वृद्धिमा पनि सहयोग पुगेको छ । |
भाद्र २६, २०७९ |
सुवेदीलाई अक्सफोर्डको महाविद्यावारिधि प्रदान |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.