text
stringlengths
2
914
कान्तिपुर संवाददाता
संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले नेपालीलाई श्रीलंकाको आवासीय र मालदिभ्सको गैरआवासीय राजदूतमा अनुमोदन गरेको हो ।
शिलान्यासको ८ वर्षपछि राष्ट्रिय प्राणी उद्यानको डीपीआर वन मन्त्रालयमा
नुमा थाम्सुहाङ
शिलान्यासको ८ वर्षपछि राष्ट्रिय प्राणी उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ । भक्तपुरको सूर्यविनायक जंगलमा अन्तर्राष्ट्रिय मापदण्डको खुला चिडियाखाना बनाउने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले डीपीआर पेस गरेको हो ।
नागार्जुनका मेयर बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार अभियोगमा मुद्दा
कान्तिपुर संवाददाता
काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको छ । घरजग्गा कारोबारी राजुप्रसाद कँडेलबाट घूसबापत रकम लिएर त्यसलाई शुद्धीकरण गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भूमिहीन भूमिनन्दहरू
दीपक सापकोटा
रसुवामा बर्सेनि हिउँ पर्छ । यो वर्ष पनि लाङटाङको हिउँ छोएर चिसो स्याँठ चलेकै छ । तर रसुवावासीको हृदयमा त सधैं स्याँठ चल्छ । कालिका–३, कटुन्जेका भूमिनन्द न्यौपाने (६८) भन्छन्, ‘मन कहिल्यै सञ्चो भएन ।’
उपकुलपतिलाई शपथ गराउनु प्रधानमन्त्रीको रहर कि बाध्यता ?
सुदीप कैनी
नेपालको विश्वविद्यालयको इतिहासमा गत शुक्रबार एउटा नयाँ घटना भयो । विगतका अभ्यास र परम्परा तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले पद तथा गोपनीयताको शपथ लिए ।
दक्षिण कोरियामा विमान अवतरण गर्दा ‘खुलेन ल्यान्डिङ गियर’
सुरज कुँवर
थाइल्यान्डको राजधानी बैंककबाट १ सय ७५ यात्रुसहित उडेको जेजु एयरको जहाज दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्नेक्रममा आइतबार बिहान दुर्घटना हुँदा चालकदलका चार सदस्यसहित १ सय ७९ जनाको मृत्यु भएको छ ।
नेपाली मूलका विदेशीलाई परिचयपत्र दिने तयारी
राजेश मिश्र
पुस्तौंदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा बसेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपाली भएको पहिचान खुल्ने परिचयपत्र दिने गृहकार्य सरकारले थालेको छ । गैरआवासीय नेपालीको परिभाषाभित्र नअटाएका नेपाली मूलका विदेशी नागरिकका लागि बेग्लै परिचयपत्र दिन खोजिएको हो ।
पुस १४, २०८१
माओवादी सच्चिए आगामी चुनावमा पहिलो पार्टी बन्छ : उपमहासचिव पुन
कान्तिपुर संवाददाता
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताका मुद्दा बोकेर माओवादी सुध्रिने हो भने आगामी चुनावमा पहिलो पार्टी बन्ने बताएका छन् ।
साउदीबाट फर्केका अर्का एक नेपालीमा मंकीपक्स
कान्तिपुर संवाददाता
साउदी अरबबाट फर्केका अर्को एक नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको छ । एमपक्सको आशंका भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर जाँचमा ४४ वर्षीय ती पुरुषमा एमपक्स पुष्टि भएको जनस्वास्थ्य प्रयोगशाला स्रोतको भनाइ छ ।
शिलान्यासको ८ वर्षपछि राष्ट्रिय प्राणी उद्यानको डीपीआर वन मन्त्रालयमा पेस
नुमा थाम्सुहाङ
शिलान्यासको ८ वर्षपछि राष्ट्रिय प्राणी उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्विकृतिका लागि वन तथा वातावरणमा मन्त्रालयमा पेस भएको छ । भक्तपुरको सुर्यविनायक जंगलमा अन्तर्राष्ट्रिय मापदण्डको खुला चिडियाखाना बनाउने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले डीपीआर पेस गरेको हो ।
नागार्जुनका मेयर बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार अभियोगमा मुद्दा दायर
कान्तिपुर संवाददाता
काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा दुई छुट्टाछुट्टै सजाय मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ ।
आज देश-दुनियाँमा के-के भयो ?
कान्तिपुर संवाददाता
आज देश-दुनियाँमा दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १ सय ७९ जनाको मृत्यु, सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारीदेखि सीएनएनको साहसी खेलाडीको सूचीमा आरोही पूर्णिमा श्रेष्ठसम्मका खबर चर्चामा रहे ।
एमाले नदी हो, यसमा सबै खोला मिसिन्छिन् : ओली
कान्तिपुर संवाददाता
प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उद्देश्य सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासमा आइतबार आयोजित कार्यक्रममा ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरूको रुचि फरक-फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताए ।
काठमाडौं महानगरपालिकाको बजेट संशोधन प्रस्ताव
रासस
चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौं महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ । काठमाडौं महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गरेकी हुन् ।
कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनमा विराटनगर घोषणापत्र जारी
कान्तिपुर संवाददाता
महिलाहरूको समानुपातिक, समावेशिता र न्यायमा पहुँच सुनिश्चित गरिनुपर्नेलगायतका ३१ बुँदे विरानगगर घोषणापत्र जारी गर्दै कानुन व्यवसायी महिलाहरुको ३१ औ राष्ट्रिय सम्मेलन आइतबार सम्पन्न भएको छ ।
शिक्षा ऐन चाँडै पारित हुन्छ : मन्त्री भट्टराई
कान्तिपुर संवाददाता
संघीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संघीय शिक्षा ऐन छलफल प्रकृयामा रहेकाले अव पारित हुन समय नलाग्ने बताएकी छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आइतवार विराटनगरमा आयोजित शिक्षा व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले ऐन चाँडै पारित हुने दाबी गरेकी हुन् ।
अहिले प्राप्त लोकतन्त्रलाई 'सर्भिसिङ' गरेर टिकाउनुपर्ने अवस्था छ : उपमहासचिव पुन
काशीराम डाँगी
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपालको राज्य व्यवस्थाप्रति जनताले प्रश्न उठाएको बताएका छन्। रोल्पामा प्रेस सेन्टर रोल्पा शाखाको छैटौं अधिवेशनको आइतबार उद्घाटन गर्दै उनले अस्थिर राजनीति र विश्वको पुँजी बजारका कारण व्यवस्था माथि नै प्रश्न उठाइएको बताए।
राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको सरकार बनेको हो : नेता कोइराला
कान्तिपुर संवाददाता
कांग्रेस नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका निम्ति कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको बताएका छन् । आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले पटक-पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताएका हुन् ।
ओमानका यातायातमन्त्री मवालीसँग राजदूत अर्यालको भेट
कान्तिपुर संवाददाता
ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले त्यहाँका यातायात, सञ्चार तथा सूचना प्रविधिमन्त्री सय्यद बिन हमूद बिन सय्यद अल मवालीसँग भेटवार्ता गरेका छन् । राजदूत अर्यालले शनिबार मन्त्री मावालीलाई भेटेका हुन् ।
मनपरी कर उठाएको भन्दै आम जनता पार्टीको प्रदर्शन
कान्तिपुर संवाददाता
सरकारले मनपरी कर उठाएको भन्दै आम जनता पार्टीले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । पार्टी स्थापनाको दुई वर्ष पुगेको अवसरमा आम जनता पार्टीले सरकारपिच्छे कर उठाइएको भन्दै प्रदर्शन गरेको हो ।
संसदीय सुनुवाइ समितिबाट श्रीलंकाको राजदूतमा नेपाली सर्वसम्मत अनुमोदन
कान्तिपुर संवाददाता
संसदीय सुनुवाइ समितिबाट श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपाली सर्वसम्मतले अनुमोदन भएका छन् । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
सत्ता गठबन्धन संविधान संशोधन गरी समावेशिता हटाउन खोज्दैछ, तर त्यो हुन दिँदैनौं : शर्मा
कान्तिपुर संवाददाता
एमाले र कांग्रेसको सत्ता गठबन्धनले संविधानमा व्यवस्था गरिएको समावेशी र समानुपातिक व्यवस्था हटाउन खोजिरहेको प्रमुख प्रतिपक्षी दलका उपमहासचिव जनार्दन शर्माले बताएका छन् । सत्ता गठबन्धनले संविधान संशोधन गरेर समावेशी व्यवस्था हटाउन खोजिरहेको तर त्यो हुन नदिइने शर्माको भनाइ छ ।
शेरा दरबार जग्गाको गम्भीर छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन
कान्तिपुर संवाददाता
नुवाकोटाको शेरा दरबार र शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा व्यक्तिको नाममा लैजान गरेको घटनाको गम्भीर रूपमा छानबिन गर्नका लागि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख दीपक थापालाई निर्देशन दिएका छन् ।
सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी, कार्यान्वयनको बाटो खुल्यो
कान्तिपुर संवाददाता
सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने उद्देश्यले ल्याइएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले अध्यादेश स्वीकृतसहित जारी गरेका हुन् ।
नेपाल-श्रीलंका हवाई उडानको पहल गर्नेछु : प्रस्तावित राजदूत नेपाली
कान्तिपुर संवाददाता
श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीले नेपाल-श्रीलंका प्रत्यक्ष हवाई उडानको पहलकदमी लिने बताएका छन् । संसदीय सुनुवाइ समितिमा नाम अनुमोदन भई राजदूतका रूपमा कार्य गर्ने अवसर मिलेमा नेपाल-श्रीलंका प्रत्यक्ष हवाई उडानको पहल गर्ने नेपालीको भनाइ थियो ।
सहकारी समस्या समाधानका लागि राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश
कान्तिपुर संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् ।
चरा ठोक्किएपछि हेली एभरेस्टको हेलिकोप्टर साँगामा आकस्मिक अवतरण
कान्तिपुर संवाददाता
लुक्लाबाट ५ जना विदेशी यात्रु राखेर काठमाडौं आउदै गरेको हेली एभरेस्टको हेलिकोप्टरमा विपरीत दिशाबाट उडिरहेको चरासँग ठोक्किएपछि भक्तपुर र काभ्रेको सिमाना पर्ने साँगामा आकस्मिक अवतरण गरेको छ ।
प्रतिनिधि सभाको सचिवमा हर्कराज राई सिफारिस
कान्तिपुर संवाददाता
प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईको नियुक्ति सिफारिस भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् ।
कांग्रेस विधि र नीतिमा सधैँ अडिग : प्रवक्ता महत
कान्तिपुर संवाददाता
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपाली कांग्रेस विधि र नीतिमा सधैँ अडिग रहेको दाबी गरेका छन् ।
नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि
रासस
साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण पर्सी मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ ।
माओवादी पहिलो भए भ्रष्टाचार अन्त्य हुन्छ : अध्यक्ष दाहाल
कान्तिपुर संवाददाता
माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पहिलो भए देशमा सुशासनको युग सुरु हुने बताएका छन् । कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारी सभामा उनले आफ्नो पार्टी पहिलो भए देशमा सुशासन कायम हुने र भ्रष्टाचार अन्त्य हुने जिकिर गरेका हुन् ।
एक्स्काभेटरसहित कर्णालीमा एक बेपत्ता
कान्तिपुर संवाददाता
कालीकोटमा कर्णाली नदी तार्ने क्रममा एक्स्काभेटर पल्टिँदा एक जना बेपत्ता भएका छन् । एक्स्काभेटरका सहचालक ४० वर्षीय कुस्माखर सन्ज्याल बेपत्ता भएका हुन् । प्रहरीले खोजी गरिरहे पनि शनिबार साँझसम्म भेटिएका छैनन् । चालक नमराज मल्ललाई भने स्थानीयले उद्धार गरेका छन् ।
गौतम एकीकृत समाजवादीमा वरिष्ठ नेता बन्दै
गंगा बीसी
एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । उनी एकीकृत समाजवादीमा वरिष्ठ नेता हुनेछन् । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछि उनी तेस्रो वरीयतामा रहने भएका हुन् । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको वरीयता चौथो हुनेछ ।
अर्थशास्त्रकी श्रीज्याले पाइन् दुई पदक र एक पुरस्कार