text stringlengths 2 914 |
|---|
वैशाख २१, २०७७ |
संकटमा बेलायतका नेपाली रेस्टुँरा |
नवीन पोखरेल |
बेलायतस्थित लेस्टरमा ८ वर्षदेखि इटालियन रेस्टुरेन्ट ‘ओजी’ (टुडे) सञ्चालन गर्दै आएका व्यवसायी एवं इटालियन सेफ दयानिधि सापकोटाको लेस्टरमै अर्को रेस्टुरेन्ट छ गोर्खा एम्बेसी । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अहिले दुवै रेस्टुरेन्टमा ताला लागेका छन् । |
वैशाख २०, २०७७ |
यूएईमा रहेका नेपालीमा कोरोना र दुतावासको प्रभावकारिता |
मेघराज सापकोटा |
विश्व कोरोना भाईरस (कोभिड-१९) को महामारीमा छ । ३४ लाखभन्दा बढी मानिसहरु यसको संक्रमणमा परेका छन् । झण्डै २ लाख ४० हजारजनाको मृत्यु भएको छ । |
वैशाख १८, २०७७ |
भारतमा संक्रमित १७ नेपालीमध्ये १३ जना निको भए |
सुरेशराज न्यौपाने |
भारतमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित सत्र नेपालीमध्ये १३ जना उपचार पछि निको भएका छन् । भारतमा १७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । |
वैशाख १७, २०७७ |
नागरिक नेपाल फर्काउन सकिन्न : दूतावास |
नारायण खड्का |
अस्ट्रेलियास्थित नेपाली दूतावासले यहाँ रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न नसकिने प्रस्ट पारेको छ । एकसातापछि नेपाली ध्वजाबाहक विमान अस्ट्रेलिया आउन लागेको सन्दर्भमा यहाँ अत्यन्तै समस्यामा रहेका नेपाली फिर्ता लैजान माग भएपछि दूतावासले विज्ञप्ति निकालेर उक्त कुरा जनाएको हो । |
वैशाख १५, २०७७ |
बेलायतका नेपाली विद्यार्थीलाई राहत |
नविन पोखरेल |
कोभिड–१९ का कारण समस्यामा परेका बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई राहत वितरण गरिएको छ । बेलायती विश्वविद्यालयका ‘नेपलिज सोसाइटी’ आबद्ध विद्यार्थीहरूको संगठन मर्जिङ नेपसक्सले आर्थिक सहयोग तथा खाद्यान्न वितरण सुरु गरेको हो । |
वैशाख १२, २०७७ |
ट्रम्पको नयाँ आदेशले अमेरिकामा रहेका र जाने तयारीमा रहेका नेपालीलाई कस्तो असर पर्छ ? |
दिनेशजंग शाह |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आप्रवासनसम्बन्धी विषयमा नयाँ कार्यकारी आदेश जारी गरेका छन । सन १९५२ को ‘इमिग्रेसन एन्ड नेसनालिटी एक्ट’ को धारा २१२ दिएको अधिकार प्रयोग गर्दै ट्रम्पले ६० दिनका लागि सो आदेश जारी गरेका हुन् । |
वैशाख १०, २०७७ |
भारतमा कोरोना संक्रमित १६ नेपालीमध्ये ७ जना निको भए, बाँकीको अवस्था सामान्य |
सुरेशराज न्यौपाने |
भारतमा कोभिड-१९ बाट संक्रमित सोह्र नेपालीमध्ये सात जना उपचारपछि निको भएका छन् । बाँकीको अवस्था पनि सामान्य रहेको छ । |
वैशाख ९, २०७७ |
लकडाउनले भारतमा नेपालीलाई मार : सरकारको पत्तो छैन, मनकारीकै भर |
सुरेशराज न्यौपाने |
भारतमा लकडाउनका कारण समस्या भोगिरहेका नेपालीहरुको उद्धार र राहत उपलब्ध गराउन सरकार एवं दिल्लीस्थित नेपाली दूतावासले त्यति चासो दिएको छैन । तर पनि प्रवासमा रहेका सहृदयी तथा मनकारी नेपालीहरु भने उनीहरुलाई सकेसम्म आवश्यक सहयोग उपलब्ध गराउन दिनरात लागिपरेका छन् । |
बेलायतमा नेपाली लक्षित आक्रमण बढे |
नवीन पोखरेल |
बेलायतको दक्षिणपूर्वी क्षेत्र मेडिस्टोनमा पार्किङ गरी राखिएका नेपालीका दुईवटा कार गत बुधबार राति ११ बजे आगो लगाएर जलाइयो । |
दक्षिण भारतमा दश वर्षीय नेपाली बालकमा संक्रमण |
सुरेशराज न्यौपाने |
दक्षिण भारतीय सहर बैंग्लोरमा दश वर्षीय नेपाली बालकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । यी बालकमा एक साताअघि संक्रमण पुष्टि भएको हो । हाल उनको बैंग्लोरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ । र अवस्था सामान्य रहेको बालकका बुवाले कान्तिपुरलाई जानकारी दिएका छन् । |
वैशाख ५, २०७७ |
रोजगारदाता र कामदारलाई आपसी सहमति गर्न कतार सरकारको निर्देशन |
होम कार्की |
कतारले रोजगारदाता र कामदारलाई आपसी सहमति गर्न आह्वान गरेको छ । निजी क्षेत्रलाई धराशायी हुनबाट रोक्न र दीर्घकालीन रूपमा रोजगारीलाई बचाउन त्यस्तो निर्देशन दिइएको कतार सरकारको भनाइ छ । सहमतिका लागि उसले दुवै पक्षलाई दुईबुँदे निर्देशन दिएको छ । |
वैशाख ४, २०७७ |
आफ्ना नागरिक नफर्काउने देशसँग श्रम सम्झौता रद्द गर्ने यूएईको निर्णयको असर कति? |
मेघराज सापकोटा |
मध्यपूर्व खाडीका ६ राष्ट्रसहित लेबनान, इजिप्ट, इजरायल, इराक र जोर्डन गरेर यो क्षेत्रका ११ राष्ट्रमा २९ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका छन्। |
वैशाख २, २०७७ |
भारतमा जहाँ बढी नेपाली त्यहीँ बढी संक्रमण |
सुरेशराज न्यौपाने |
भारतमा केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमा तीव्र वृद्धि देखिएको छ । त्यसमा पनि नेपालीहरूको बाक्लो उपस्थिति भएका राज्यहरूमा उच्च संक्रमण देखिएको छ । |
वैशाख १, २०७७ |
नेपाली विद्यार्थीका लागि २ लाख डलरको सहायता कोष |
नारायण खड्का |
विद्यार्थी तथा अध्यागमनको क्षेत्रमा काम गरिरहेको एक्सपर्ट फाउन्डेसनले अस्ट्रेलियामा रहेका र कोरोना भाइरसका कारण समस्यामा रहेका नेपाली विद्यार्थीका लागि २ लाख डलर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । |
चैत्र ३०, २०७६ |
निको भए भारतमा कोरोना संक्रमित नेपाली |
सुरेशराज न्यौपाने |
भारतको अम्बालामा रहेका एक जना कोभिड १९ संक्रमित नेपाली निको भएका छन् । ६६ वर्षीय नेपाली पुरुषलाई अम्बालाकै सिटी अस्पतालमा १० दिनको उपचारपछि शनिबार साँझ अस्पतालबाट डिस्चार्ज गरिएको हो । |
एनआरएनएको २४ घण्टे हेल्पलाइन |
कान्तिपुर संवाददाता |
विदेशमा रहेका नेपालीहरुको निरन्तर जानकारी लिन गैर आवासीय नेपाली संघ (एनआरएनए) ले २४ सै घण्टा सञ्चालन हुने टेलिफोन हेल्पलाइन सुरु गरेको छ । |
कुवेतका नेपालीलाई खाद्य समस्या |
होम कार्की |
नेपालीसहित धेरै आप्रवासी कामदार रहेको कुवेतको जलिप अलसुयोक र माबुल्ला क्षेत्रमा अप्रिल ४ देखि २६ सम्म लकडाउन गरिएको छ । यो दुई क्षेत्रमा लकडाउनमा परेका नेपाली कामदारले खाद्यान्न किन्न समस्या पर्न थालेको बताएका छन् । |
चैत्र २९, २०७६ |
अस्ट्रेलियामा कोरोना भाइरसबाट संक्रमित सबै नेपाली निको भए |
नारायण खड्का |
अस्ट्रेलियामा कोरोना भाइरसबाट संक्रमित सबै नेपाली निको भएका छन् । सिड्नीका ४ र मेलबर्नका ३ जना नेपालीमा भाइरसको संक्रमण देखिएको थियो । |
दक्षिण कोरियाबाट ४ हजार परीक्षण किट पठाइयो |
गोकुल थोकर |
दक्षिण कोरियास्थित नेपालीहरूको आर्थिक सहयोगमा गैरआवासीय नेपाली संघले चार हजार वटा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने किट नेपाल पठाएको छ । |
चैत्र २८, २०७६ |
अस्ट्रेलियामा संक्रमित सबै नेपाली कोरोनामुक्त |
नारायण खड्का |
अस्ट्रेलियामा कोरोना भाइरस संक्रमित सबै नेपाली निको भएका छन्। क्यानबेरास्थित नेपाली दूतावासका अनुसार दुई साताअघि सिड्नीका ४ विद्यार्थी र मेलबर्नका ३ जनामा संक्रमण देखिएको थियो। आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनीहरुको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ। |
चैत्र २७, २०७६ |
कुवेतमा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ४ पुग्यो |
होम कार्की |
कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या चार पुगेको छ । |
बहराइनमा थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण |
होम कार्की |
बहराइनमा कोरोना भाइरसबाट थप १० नेपाली संक्रमित भएका छन् । योसँगै बहराइनमा मात्रै भाइरसबाट संक्रमित नेपालीको संख्या २२ पुगेको छ । |
चैत्र २६, २०७६ |
साउदीमा कोरोना संक्रमित तीन नेपाली निको भए |
कान्तिपुर संवाददाता |
साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित भएका ३ नेपालीलाई निको भएको छ । |
सेसेल्समा अड्कियो नेपाली शव |
कान्तिपुर संवाददाता |
पूर्वी अफ्रिकी टापु सेसेल्सस्थित एक सुरक्षा कम्पनीमा कार्यरत एक नेपालीको हृदयाघातका कारण दुई साताअघि निधन भए पनि सम्बद्ध नेपाली कूटनीतिक नियोगले ‘नो अब्जेक्सन लेटर’ नपठाइदिँदा शव सेसेल्समै अड्किएको छ । |
कुवेतमा थप एक नेपालीमा कोरोना संक्रमण |
होम कार्की |
कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या तीन पुगेको छ । |
उत्तर प्रदेशको अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली पक्राउ |
सुरेशराज न्यौपाने |
भारतको उत्तरप्रदेश राज्यको बागवत जिल्लाको खेखडास्थित अस्पतालबाट सोमबार राति भागेका कोरोना संक्रमित एक नेपालीलाई स्थानीय प्रहरीले करिब १२ घण्टापछि नियन्त्रणमा लिएको छ । |
चैत्र २५, २०७६ |
न्यूयोर्कका नेपाली : त्राससँगै आशमा |
दिनेशजंग शाह |
कोभिड १९ को नयाँ इपिसेन्टर भनिएको न्युयोर्क सहर अहिले सन्त्रासमा छ । न्युयोर्क राज्यमा संक्रमितहरुको संख्या १ लाख ३० हजार नाघेको छ । मृतकहरुको संख्या पाँच हजारको निकट पुगेको छ । |
साउदी अरबमा २४ घण्टे कर्फ्यु जारी |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.