text
stringlengths
2
914
अमेरिकामा तमु ल्होछार
कान्तिपुर संवाददाता
अमेरिकाको राजधानी वासिङ्टन डिसी र व्यापारिक केन्द्र न्यूयोर्कमा बसोबास गर्ने नेपाली तमुहरुले ल्होछार (नयाँ वर्ष) मनाएका छन् ।
पुस १५, २०७५
मलेसियाबाट फर्केकालाई पुन:एकीकरण गर्ने
कान्तिपुर संवाददाता
मलेसियाबाट फर्केका नेपाली कामदारलाई स्वदेशमै परिवारसँग पुन:एकिकरण गर्ने अभियानको सुरु भएको छ ।
पुस १३, २०७५
अष्ट्रेलियामा बेपत्ता नेपाली विद्यार्थीको मृत्यु
कान्तिपुर संवाददाता
उच्च शिक्षाका लागि अस्ट्रेलिया आएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । बिहीबारदेखि हराइरहेका उनको शव स्थानीय समुन्द्र किनारमा भेटिएको प्रहरीले जनाएको छ ।
अष्ट्रेलियामा एक नेपाली विद्यार्थी बेपत्ता
नारायण खड्का
उच्च शिक्षाका लागि अष्ट्रेलिया आएका नेपाली विद्यार्थी केही दिनदेखि बेपत्ता भएका छन् । उनको खोजीमा सहयोग गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।
पुस १२, २०७५
एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठक हुँदै
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली सङ्घको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको कम्पालामा हुने भएको छ । आगामी पुस २४ र २५ गते हुने बैठकको उद्घाटन युगान्डा सरकारका राष्ट्रपति कार्यालय हेर्ने मन्त्री इस्थर बुलाकुबुजा बायोले गर्ने एनआरएनए एनसीसी युगान्डाका अध्यक्ष राजमणि भण्डारीले बताए ।
कुवेतवाट १४ घरेलु कामदार उद्धार
कान्तिपुर संवाददाता
कुवेतस्थित नेपाली दूतावासले १४ जना घरेलु कामदार (हाउसमेड)लाई उद्धार गरी स्वदेश पठाएको छ ।
सगरमाथा आहोरण गर्ने साउदी महिला सम्मानीत
कान्तिपुर संवाददाता
साउदी अरवस्थित नेपाली दूतावासले सगरमाथा आहोरण गर्ने साउदी महिला रहा मोर्हारकलाई सम्मान गरेको छ ।
पुस ११, २०७५
टर्कीबाट ३ सय कामदार फिर्ता, छानबिन गर्न सम्बन्धित म्यानपावरलाई रोजगार विभागले बोलायो
होम कार्की
टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगिएका नेपाली कामदार करार अवधि पूरा नहुँदै फर्काइन थालेका छन् । मंगलबारसम्म झन्डै ३ सय नेपाली फर्किसकेको भन्दै उनीहरूले वैदेशिक रोजगार विभागमा लिखित उजुरी दिएका छन् ।
पुस १०, २०७५
बेलायतका घरवारबिहीन बढ्दो, सहयोगमा जुटे नेपाली
नविन पोखरेल
सुन्दा अचम्म लाग्छ तर संसारमै विकसित मुलुक बेलायतमा घरवारबिहीनहरुको सङ्ख्या बढिरहेको छ । बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय ‘अफिस फर नेशनल स्टयाटिसटिक्स्’ ले केही दिनअघि मात्र पहिलो पटक सार्वजनिक गरेको एक तथ्याङ्कमा यो क्रम बढिरहेको पाइएको हो ।
पुस ३, २०७५
कतारले ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सफल बनाउन सहयोग गर्छ : राजदूत हैल
होम कार्की
कतारी राजदूत युसुफ बिन अल हैलले नेपाली र कतारी नागरीकबीच घनिष्ठ सम्बन्ध रहेको बताएका छन् । कतारको राष्ट्रिय दिवसको पूर्वसन्धामा कान्तिपुरसँग कुराकानी गर्दै राजदूत हैलले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई पनि कतारको समर्थन र सहयोग रहने बताएका छन् ।
पुस २, २०७५
देवी मेचेलाई प्रवासीको सहयोग
कान्तिपुर संवाददाता
झापाको मेचीनगर १० धुलाबारीकी देवी मेचेलाई अमेरिकामा बस्ने नेपालीहरुले एक लाख ५२ हजार ६ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
पुस १, २०७५
कामदार भाग्ने समस्या रोक्न मलेसियाद्वारा ‘रकम कटौती’ को प्रस्ताव
कान्तिपुर संवाददाता
मलेसियाली मानव संशाधनमन्त्री एम कुला सेगरनले विदेशी कामदारहरु एक कम्पनी छाडेर अर्कोमा भाग्ने समस्या रोक्न भन्दै कामदारको पारिश्रमिकबाट रकम कटौती गर्ने सम्बन्धी नयाँ प्रस्ताव रोजगारदातासमक्ष पेश गरेका छन् ।
मंसिर २९, २०७५
पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि बेलायतबाट १५ लाख सहयोग
कान्तिपुर संवाददाता
पोखरामा हुन लागेको अन्तर्राष्ट्रिय म्याराथनका लागि बेलायतवासी नेपालीले १५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
मंसिर २७, २०७५
नेपालीसमेत काम गर्ने मलेसियाको प्रतिष्ठित कम्पनीमाथि ‘श्रम शोषण’ को आरोप
कान्तिपुर संवाददाता
मलेसियाका दुई ठूला कम्पनीहरुमा कार्यरत विदेशी कामदारहरुमाथि श्रम शोषण भएको एक रिपोर्ट सार्वजनिक भएपछि मलेसियाली श्रम बजारमा खैलाबैला भएको छ ।
मंसिर २४, २०७५
विद्यालय पुनर्निर्माणमा तिमिल्सेनाको १३ लाख सहयोग
कान्तिपुर संवाददाता
यहाँस्थित एक जना व्यवसायी कृष्ण तिमिल्सेनाले धादिङको विद्यालय पुनर्निर्माणमा १३ लाख ६० हजार रुपैयाँ प्रदान गरेका छन् ।
मंसिर २१, २०७५
सिड्नीमा नेपाली विद्यार्थीको मृत्यु
नारायण खड्का
उच्च शिक्षा अध्ययनका लागि दुई महिनाअघि अस्ट्रेलिया आएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।मोरङको मधुमल्ला घर भई आइटी विषयमा डिप्लोमा अध्ययन गर्न सिड्नी आएका मीलन तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।
मंसिर २०, २०७५
जलविद्युत र कृषिमा लगानी गर्न ओमन तयार
कान्तिपुर संवाददाता
ओमनले नेपालको जलविद्युत र कृषि क्षेत्रमा लगानी गर्न तयार भएको छ । ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालको भेटमा ओमनका वाणिज्य तथा उद्योग मन्त्री अली विन मसाउद अल सुन्आइडीले ओमनीको सरकारी कोषबाट नेपालमा लगानी गर्न तयार भएको वताए ।
बेलायतको जनगणना फाराममा ‘नेपाली’ राख्न प्रधानमन्त्रीसँग माग
कान्तिपुर संवाददाता
आगामी मार्च २०२१ मा बेलायतमा हुने जनगणना फाराममा ‘अदर एसियन’ को सट्टा ‘नेपाली’ राखिनुपर्ने माग यहाँका नेपालीले प्रधानमन्त्री टेरेजा मेसँग गरेका छन् ।
मंसिर १७, २०७५
अध्यागमन–नियममा कडाई गर्दै मलेसिया, कालोसूचिमा परेका ६३ हजार विदेशीलाई प्रवेशमा प्रतिबन्ध
कान्तिपुर संवाददाता
मलेसियाले अध्यागमन नियममा थप कडाई गरेको छ । उसले अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको पाइएका करिब ६३ हजार विदेशी नागरिकहरुलाई मलेसिया पुन: प्रवेश गर्नमा प्रतिबन्ध लगाएको छ ।
मंसिर १२, २०७५
दक्षिण अस्ट्रेलियामा नेपालीको शैक्षिक संस्था
कान्तिपुर संवाददाता
दक्षिण अस्ट्रेलियामा नेपालीहरुले आफ्नै लगानीमा शैक्षिक संस्थाको स्थापना गरेका छन् । ग्लोबल इन्टरनेसनल कलेजको मंगलबार औपचारिक रुपमा सुरुवात गरिएको छ ।
मंसिर ११, २०७५
अस्ट्रेलियाबाट गुरु मञ्जरी
नारायण खड्का
विभिन्न ७ देशमा रहेका गुरुपुरोहितहरु मिलेर गुरु मञ्जरी नामक संस्थाको सुरुवात गरेका छन् । यो संस्था नेपाली गुरुपुरोहित तथा पण्डितहरु मिलेर सुरु गरिएको पहिलो सामाजिक संस्था भएको दाबी गरिएको छ ।
एनसीसी कोरियाले रजत जयन्ती मनाए
कान्तिपुर संवाददाता
दक्षिण कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसीसी) कोरियाले रजत जयन्ती मनाएको छ । कोरियास्थित नेपाली राजदूताबास भन्दा पनि पहिला स्थापना भएको एनसीसी कोरियामा विदेशीहरुको सबैभन्दा पहिलो संस्था बताइन्छ ।
मंसिर १०, २०७५
बेइजिङमा नेपाली पहिरन
चेतनाथ आचार्य
सयथरी बाजा एउटै ताल सयथरी घोडा एउटै चाल नेपथ्यबाट गुन्जिएको सुमधुर धुनसँगै नेपालका विभिन्न जातीय पोसाक लगाएका युवायुवतीहरू मञ्चमा कम्मर मर्काउँदै चन्द्रसूर्य झन्डासहित निस्किए ।
मंसिर ८, २०७५
आतंकवादप्रति कडा बन्दै अष्ट्रेलिया
नारायण खड्का
अष्ट्रेलियाली सरकारले आतंकवादी घटनामा दोषी पाइएका नागरिकहरुको लागि अझ कडा कानुन ल्याउने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आतंकवादी क्रियाकलापमा दोषी पाइएकाहरुको नागरिकता खोस्ने कानुन निर्माण गर्ने बताएका छन् ।
मंसिर ७, २०७५
घुम्ती किम्फको रकम रामेछापको बाल्दिङ विद्यालयलाई
कान्तिपुर संवाददाता
अमेरिकामा घुम्ती किम्फको चौथो संस्करणबाट संकलित रकम रामेछाप जिल्लाको बालदिङ आधारभूत विद्यालय बकेरालाई प्रदान गरिएको छ ।
मंसिर ६, २०७५
बेलायतमा दुई दशकभित्र बैंक र एटिएम लाेप हुने : अध्ययन
कान्तिपुर संवाददाता
बेलायती सहरहरुमा सन् २०४१ सम्म बैंकका शाखाहरु हराउने तथा आउँदो दुई दशकभित्र नगद झिक्ने मेसिन (एटिएम) पनि लोप हुने एउटा अध्ययनले आकलन गरेको छ ।
मंसिर ५, २०७५
कोरियामा सुतेकै अवस्थामा नेपालीको मृत्यु