text stringlengths 2 914 |
|---|
कान्तिपुर संवाददाता |
नेप्लिज नर्सिङ एसोसिएसन यूकेले जुम्लाको सिन्जा गाउँपालिकास्थित भादगाउँमा मातृशिशु केन्द्र बनाउन एक च्यारिटी गर्दै आफ्नो दसौँ वार्षिकोत्सव मनाएको छ । |
भाद्र ९, २०७५ |
एनआरएनको मध्यपूर्व सम्मेलन : शून्यलागतको नीतिलाई कार्यान्वयन गर्न अनुरोध |
हाेम कार्की |
गैरआवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनले वैदेशिक रोजगारीमा जाने कामदारको शून्यलागतलाई कार्यान्वयन गर्नका लागि गन्तब्य देशसँग श्रम सम्झौता गर्न सरकारलाई आग्रह गरेको छ । |
भाद्र ५, २०७५ |
एनआरएनको युएईमा मध्यपुर्व सम्मेलन हुँदै |
कान्तिपुर संवाददाता |
मध्यपुर्व (खाडी) क्षेत्रमा कार्यरत नेपाली कामदारका सवालका बिषयमा छलफल गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) को छैटौं क्षेत्रीय सम्मेलन बिहिवारदेखि संयुक्त अरव इमिरेट्स (युएई)को पर्यटकीय शहर दुवईमा हुदैछ । दुई दिनसम्म चल्ने यो सम्मेलनले घोषणापत्र जारी गर्नेछ । |
भाद्र ४, २०७५ |
सम्पर्क विहिन बिज्ञान मृत फेला |
कान्तिपुर संवाददाता |
परिवार र कम्पनीसँग सम्पर्क विहिन रहेका बराहक्षेत्र नगरपलिका– २, सुनसरीका २७ वर्षीय विज्ञान बस्नेतको कतारमा मृत अवस्थामा हमाद अस्पतालमा फेला परेका छन् । अस्पतालको अनुसार उनको सडक दुर्घटनामा परी मृत्यु भएको हो । |
श्रावण ३१, २०७५ |
सर्लाही समाजको नवौ अधिवेशन |
कान्तिपुर संवाददाता |
कतारमा सर्लाही प्रवासी सेवा समाजको नवौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पेम्वा घलानको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । |
श्रावण ३०, २०७५ |
मलेसिया श्रम सम्झौता गर्न इच्छुक |
कान्तिपुर संवाददाता |
मलेसियाले नेपालसित चाँडै श्रम सम्झौता गर्ने जनाएको छ । संसद्मा मंगलबार बोल्दै मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त जानकारी दिएका हुन् । उनले बंगलादेशसित यसअघि भएको जस्तै नेपालसित पनि छिट्टै सरकारी स्तरमा श्रम सम्झौता गर्ने संसद्मा जानकारी दिएका हुन् । |
श्रावण २९, २०७५ |
लन्डन दूतावासमा साहित्यिक बहस : ‘कवि, कलाकार भूतपूर्व हुँदैनन्’ |
कान्तिपुर संवाददाता |
कुटनीति र पर्यटन बहस भइरहने लन्डनस्थित नेपाली दूतावास सोमबार साँझ भने साहित्यिक माहोलमा झुम्यो । नेपाल र बेलायतका साहित्य अनुरागीहरुले भरिभराउ दूतावासमा साहित्यिक बहस भयो, कविता वाचन र नेपाली गीत, संगीत प्रस्तुत गरिए । |
श्रावण २८, २०७५ |
कोरियामा परिवार मिलन |
होम कार्की |
दक्षिण कोरिया बिरामी र समस्यामा परेका नेपाली कामदारलाई उनीहरूका परिवारसँग मिलन गराउन तयार भएको छ । परिवारलाई कोरियामै बोलाउने व्यवस्था गर्न कोरिया सरकार सहमत भएको हो । |
श्रावण २७, २०७५ |
तीज नआउँदै अस्ट्रेलियामा कार्यक्रम |
नारायण खड्का |
हिन्दू नारीहरुको मुख्य पर्व तीज आउन महिना दिन बाँकी छँदै अस्ट्रेलियामा तीज कार्यक्रम सुरु भइसकेको छ । सिड्नीमा शनिबार मात्रै नेपालका चर्चित कलाकारहरुको साथमा दुई वटा कार्यक्रम आयोजना गरिएको थियो । |
अष्ट्रेलियमा रहेका नेपालीको तथ्यांक संकलन गर्दै दूतावास |
नारायण खड्का |
अष्ट्रेलियास्थित नेपाली दूतावासले अष्ट्रेलियामा मृत्यु भएका, जेल वा डिटेन्सन सेन्टरमा रहेका नेपालीहरुको खोजी सुरु गरेको छ । दूतावासले अष्ट्रेलियामा रहेका सबै अवैतनिक दूतहरुलाई निर्देशन जारी गरेर सूचना संकलन गर्न भनेको छ । |
श्रावण २२, २०७५ |
ब्ल्याक माउन्टेनमा हाइकिङ |
कान्तिपुर संवाददाता |
‘नेपाल भ्रमण वर्ष, २०२०’ प्रवद्र्धनको ध्येयसाथ बेलायतको वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ गरियो । ‘हाइक फर नेपाल’ नाम दिइएको कार्यक्रमले वेल्सलाई करिब चार घण्टा नेपालमय बनायो ।१२ किलोमिटर लामो पैदलयात्राका लागि ‘नेपालका लागि सँगसँगै पाइला चालाैं’ नारा दिइएको थियो । |
श्रावण २०, २०७५ |
तामाङ समाज न्युयोर्कद्वारा विद्यार्थी सम्मान |
कान्तिपुर संवाददाता |
अमेरिकामा उच्च शिक्षा हासिल गरेका ११ जना तामाङ युवाहरुलाई तामाङ समाज न्युर्योकले सम्मान गरेको छ । न्युयोर्क राज्यमा बसोबास गरी सन् २०१८ मा एसोसिएट डिग्री वा सो भन्दा माथि हासिल गरेका ११ जनालाई सम्मान गरिएको हो । |
श्रावण १७, २०७५ |
अष्ट्रेलियाबाट 'काजीको घोडा' सार्वजनिक |
कान्तिपुर संवाददाता |
अष्ट्रेलियाका गायक डा. रामकृष्ण निरौलाले नेपालको पुर्वी भाकामा ‘काजीको घोडा’ गीत सार्वजनिक गरेका छन् । |
अनेसासद्वारा महिला सम्मानित |
कान्तिपुर संवाददाता |
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले न्युयोर्कमा आयोजित कार्यक्रममा नवरत्न पुरस्कारबाट विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । |
अस्ट्रेलियास्थित नेपाली दूतावासले बढायो शुल्क |
नारायण खड्का |
नेपाली दूतावास क्यानबेराले यहाँबाट प्रदान गर्ने विभिन्न सेवाहरुको लागि शुल्क बढाएको छ । |
श्रावण १५, २०७५ |
एनआरएनएद्वारा १५ बुँदे घोषाणापत्र जारी |
कृष्ण आचार्य |
गैर आवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय बैठकले १५ बुँदे घोषणापत्र जारी गरेको छ । शनिबार र आइतबार दुई दिन चलेको बैठकमा नेपालको आर्थिक, सामाजिक क्षेत्र र गैर आवासीय नेपालीको विषयमा छलफल भएको थियो । |
श्रावण १४, २०७५ |
बेलायतका नेपाली चिकित्सकले समृद्धिका लागि साथ दिने |
नबिन पोखरेल |
नेपलिज् डक्टर्स एसोसिएसन यूकेको शुक्रबारदेखि आइतबारसम्म चलेको ३३ औं वार्षिक बैठकमा विभिन्न देशबाट एकत्रित भएका चिकित्सकहरुले स्वास्थ्यसम्बन्धि कार्यपत्रहरु पेश गरेका छन्। विशेष गरी जनचासोका मुटु, दाँत, डायबिटिज, सर्जरी, एनेसथेसिया, हाडजोर्नी, ईएनटी आदिमा सम्मेलन केन्द्रित थियो । |
श्रावण १३, २०७५ |
नेपाली विद्यार्थी अस्ट्रेलियाको अन्डर-१९ टोलीमा |
नारायण खड्का |
कक्षा ११ मा अध्ययनरत नेपाली युवा विद्यार्थी प्रतिक पाण्डे नापित अस्ट्रेलियाको अन्डर-१९ राष्ट्रिय विद्यार्थी टीममा छनोट भएका छन् । अस्ट्रेलियाका सबै माध्यमिक तहका विद्यालयहरुबाट छानिएका १८ जनाको टोलीमा उनी एक्ला नेपालीमुलका विद्यार्थी हुन् । |
एनआरएनएको युरोप क्षेत्रीय बैठक सुरु |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ युरोप क्षेत्रीय बैठक र ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक सुरु भएको छ । |
श्रावण १२, २०७५ |
चर्को शुल्क हटाउन अघि बढ्यो मलेसिया |
कान्तिपुर संवाददाता |
मलेसियाले यता आउँदा नेपाली कामदारमाथि हुने गरेको चर्को शुल्क असुलीबारे आफूलाई जानकारी भएको भन्दै त्यस विषयमा तुरुन्तै समाधान खोजिने जनाएको छ । |
श्रावण १०, २०७५ |
साइप्रसमा नेपाली युवतीद्वारा आत्महत्या |
कान्तिपुर संवाददाता |
१० महिना अघि साइप्रस पुगेकी दमक, झापाकी २८ वर्षिया निशा राईले जुलाई २० तारिख आत्महत्या गरेकी छिन् । |
‘विनविन’ नटवर्किङ्गमा प्रहरीको निगरानी |
कमल पन्थी |
भारतीय प्रहरीले बनारसस्थित ‘विनविन’ नामक नेटवर्किङ्ग संस्थामा निगरानी बढाएको छ । ‘विनविन’मा काम गर्ने नेटवर्किङ्ग संस्थामा ९० प्रतिशत नेपाली चेली रहेको आशंकामा निगरानी बढाएको बनारसका एसएसपी आनन्द कुलकर्णीले जनाएका छन् । |
श्रावण ९, २०७५ |
क्रिकेटले बलियो बन्दै बेलायत-नेपाल सम्बन्ध |
कान्तिपुर संवाददाता |
दुई सय वर्षभन्दा पुरानो बेलायत-नेपाल सम्बन्ध थप बलियो बनाउन क्रिकेट खेल कोशेढुंगा सावित हुँदै गएको यहाँ धेरैले ठम्याए । सगरमाथा, भगवान बुद्ध र वीर गोर्खालीको जन्मभूमि भनेर चिनिने नेपाललाई अब क्रिकेटरहरुले पनि चिनाउन थालेको चर्चा लन्डनमा भयो । |
श्रावण ८, २०७५ |
बेलायतका नेपाली चिकित्सक पनि डा. केसीको समर्थनमा |
कान्तिपुर संवाददाता |
नेप्लिज डक्टर्स असोसिएसन यूकेले चिकित्सा शिक्षा सुधारको माग गर्दै २५ दिनदेखि अनशनरत चिकित्सक डा. गोविन्द केसीको समर्थनमा ऐक्यवद्धता जाहेर गरेको छ । |
श्रावण ७, २०७५ |
अस्ट्रेलियामा बढदै नेपालीको आत्महत्या |
नारायण खडका |
अध्ययनका लागि अस्ट्रेलियाको ब्रिसबन पुगेका एक नेपाली विद्यार्थीले मंगलबार आत्महत्या गरे । चार महिनाअघि मात्र नेपालबाट आएर जेम्स कुक युनिभर्सिटीमा अध्ययनरत उनले आत्महत्या गर्नुको कारण खुलेको छैन । |
नेजाद्वारा पत्रकारहरू सम्मानित |
कान्तिपुर संवाददाता |
नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले पत्रकार आङछिरिङ शेर्पालाई यस वर्षको नेजा लिडरसिप अवार्डले सम्मान गरेको छ । |
राजेश हमालसंग बेलायतका नेपालीले सांटे मातृभूमि प्रेम |
नविन पाेखरेल |
चार वर्षपछि बेलायत आउँदा नायक राजेश हमाल अलिक भिन्न जिम्मेवारीमा थिए । कला थिएन, एक्सन थिएन । उनका लागि बेलायत पानी पधेंरो भएपनि यसपटक फरक अनुभूति गर्दै थिए नेपाली सिनेमाका एकजना हस्ती । |
श्रावण ६, २०७५ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.