text stringlengths 2 914 |
|---|
चीन भ्रमणमा आएका पोखराका लीलाधर पराजुलीको बेइजिङमा हृदयघातका कारण मृत्यु भएको छ । |
जेष्ठ २१, २०७५ |
कांग्रेस जनसम्पर्क समिति बेल्जियमद्वारा ढुंगेल रिहाईको भर्त्सना |
कान्तिपुर संवाददाता |
कांग्रेस जनसम्पर्क समिति बेल्जियमले बालकृष्ण ढुंगेललाई आममाफी दिने सरकारको निर्णयको भत्र्सना गरेकाे छ । |
कानुन तोडेको आरोपमा अष्ट्रेलियाको सबैभन्दा ठूलो बैंकलाई ५६ अर्ब जरिवाना |
नारायण खड्का |
अष्ट्रेलियाको सबैभन्दा ठुलो बैंक कमनवेल्थलाई ७ सय मिलियन डलर (करिब ५६ अर्ब रुपैया) जरिवाना गरिएको छ । यो जरिवाना अष्ट्रेलियाको कर्पाेरेट इतिहासकै सबैभन्दा ठूलो भएको बताइएको छ । |
कतार अदालतद्वारा एक नेपालीलाई ‘गोली हानी’ मृत्युदण्ड दिन आदेश |
होम कार्की |
कतारको अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको छ । तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको अध्यक्षतामा बसेको इजलासले सो फैसला सुनाएको हो । |
जेष्ठ २०, २०७५ |
निर्माण भएको ३ वर्षपछि गोर्खा स्मारक बेलायत सरकारलाई हस्तान्तरण |
कान्तिपुर संवाददाता |
गोर्खाहरुको आधुनिक युद्ध इतिहास बोकेको बेलायत फोकस्टनस्थित गोर्खा मेमोरियल स्मारक स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । |
न्युजिल्याण्डमा ‘एभरेष्ट डे’ सम्पन्न |
नारायण खड्का |
विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलो मानव पाईला पुगेको सम्झनामा न्युजिल्याण्डमा सगरमाथा डे मनाइएको छ । नेपालको पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा दर्जनौं विदेशीहरुले सहभागिता जनाएका थिए । |
जेष्ठ १९, २०७५ |
गैरकानुनी कामदारलाई अगस्ट ३० भित्रै फर्कन मलेसियाको आग्रह |
कान्तिपुर संवाददाता |
मलेसियाले आफ्नो मुलुकमा रहेका गैरकानुनी आप्रवासी कामदारलाई अगष्ट ३० भित्रै स्वदेश फर्कन आग्रह गरको छ । |
अष्ट्रेलियन नेपाल संसदीय समिति गठन |
नारायण खड्का |
अष्ट्रेलियन नेपाल संसदीय समिति गठन गरिएको छ । अस्ट्रेलिया र नेपालबीच कूटनीतिक, राजनीतिक सम्बन्ध प्रगाढ बनाउन र आपसी सहयोग आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षासहित अस्ट्रेलियामा रहेका सत्तारुढ र विपक्षी दलका प्रभावशाली सांसदहरुको सहभागितामा बनेको समिति बनाइएको हो । |
जेष्ठ १८, २०७५ |
कोरिया जान अब सीप परीक्षण |
कान्तिपुर संवाददाता |
रोजगार अनुमति प्रणाली (इपिएस) प्रणालीमार्फत दक्षिण कोरियामा काम गर्न जानेहरुलाई अब सीप दक्षताको परीक्षण पनि गरिने भएको छ । |
अष्ट्रेलियामा न्युनतम तलबमा वृद्धि |
नारायण खड्का |
अष्ट्रेलियाको सरकारले यहाँ काम गरिरहेका सामान्य कामदारहरुको न्युनतम ज्यालादारी बृद्धि गरेको छ । अष्ट्रेलियामा काम गर्ने जोकोहीले अब कम्तिमा प्रतिघण्टा १८ दशमलव ९३ अष्ट्रेलियन डलर (करिब १६ सय रुपैयाँ) तलब पाउनेछन् । |
५० लाख धरौटी बुझाउन नसकेपछि मेरिडियन मेडिकलका संचालक थुनामा |
होम कार्की |
जिल्ला अदालतले माग गरेको ५० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि मेरिडियन मेडिकल सञ्चालक देवन राईलाई पुर्पक्षका लागि थुनामा राख्न बिहीबार आदेश भएको छ । मलेसिया जाने कामदारको बायोमेडिकल अन्तर्गत स्वास्थ्य परिक्षण गर्ने ३९ स्वास्थ्य परिक्षणविरुद्ध सरकारले ठगी गरेको अभियोगमा मुद्दा दयार गरिएको हो । |
लन्डन दूतावासमा नेपाल विकास सम्मेलन |
नबिन पोखरेल |
लन्डनस्थित नेपाली दूतावासले यसपटक गणतन्त्र दिवस पृथक ढंगले मनाएको छ । उक्त दिवसका अवसरमा दूतावासले नेपालमा लगानी, व्यापार र पर्यटन प्रवद्र्धन एवं द्विपक्षीय सहयोग अभिवृद्धिमा केन्द्रित गरी नेपाल विकास सम्मेलन गरेको हो । |
सिड्नीमा बाल–साहित्य सम्मेलन |
नारायण खड्का |
अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपाली बालबालिकालाई नेपाली भाषा र साहित्यमा रुचि बढाउने उद्देश्यले सिड्नीमा पहिलो पटक बाल साहित्य महोत्सव गरियो । |
जेष्ठ १६, २०७५ |
ब्रसेल्समा गणतन्त्र दिवस मनाईयो |
कान्तिपुर संवाददाता |
नेदरल्यान्ड, लक्जेम्बर्ग र युरोपीयन युनियनका लागि नेपाली दुताबासको कार्यालय ब्रसेल्सले बुधबार गणतन्त्र दिवस मनाएको छ । |
नेकासेको ‘कनेक्सन’ सार्वजानिक |
कान्तिपुर संवाददाता |
नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टन (नेकासे) ले संस्था स्थापनाको २० वर्षको उपलक्ष्यमा गरेको विशेष प्रकाशन ‘कनेक्शन, भ्याइस अफ नेप्लिज कम्युनिटी’ सार्वजानिक गरेको छ । |
‘एभरेष्ट डे’ हाइकमा उल्लेख्य सहभागिता |
किसन राई |
एभरेष्ट हाइकको सफलताले उत्साहित हङकङका नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईले ‘एभरेष्ट डे’लाई अन्तर्राष्ट्रिय ब्राण्डको रुपमा विकसित गर्नुपर्ने बताएका छन् । |
जेष्ठ १५, २०७५ |
आउँदो वर्ष १० हजार २ सय कोरिया जान पाउने |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली (इपिएस)को कोटा आगामी वर्ष सन् २०१९ को लागि १० हजार २ सय तोकिएको छ । |
जेष्ठ १४, २०७५ |
न्युजिल्याण्डका सडकमा नेपालको प्रवर्द्धन |
नारायण खड्का |
अहिले न्युजिल्याण्डको मुख्य शहर क्राइष्टचर्चमा भिन्न किसिमले नेपालको प्रचारप्रसार सुरु गरिएको छ । |
जेष्ठ १३, २०७५ |
नेपाल-जापान फ्रेन्डसिप लायन्स क्लबमा नयाँ कार्यसमिति |
कान्तिपुर संवाददाता |
नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबमा नयाँ कार्यसमिति चयन गरिएको छ । फुकुओका सहरको हकाता सिमीन सेन्टरमा भएको क्लबको दोस्रो अधिवेशनबाट अर्जुन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा निर्विरोध निर्वाचित थापाको यो दोस्रो कार्यकाल हो । |
कतारमा मुस्लिम समाजद्वारा इफ्तार |
कान्तिपुर संवाददाता |
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले मुस्लिम समुदायको पवित्र महिना रमजानका अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै इफ्तार कार्यक्रम सम्पन्न गरेको छ । |
जेष्ठ ११, २०७५ |
लन्डन पुगे हङकङका खेलाडी |
कान्तिपुर संवाददाता |
हङकङका १५ खेलाडीसहित १९ जनाको टोली बिहीबार लन्डन आइपुगेको छ । मे २७ तारिखमा अल्डरसटस्थित क्वीन्स एभिन्युमा हुने १६ औं गोर्खा कप फुटबल प्रतियोगितामा भाग लिन टोली बेलायत आएको हो । |
शेष घले अष्ट्रेलियाका ८१ औं धनी व्यक्ति |
नारायण खड्का |
अष्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका नेपाली जोडी शेष घले र जमुना घले यस वर्ष अष्ट्रेलियाको ८१ औं धनीको सूचीमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले दम्पति यो वर्ष २० स्थान माथि उक्लिएका हुन् । |
जेष्ठ १०, २०७५ |
मलेसियाले विदेशी कामदारको निर्भरता घटाउने |
कान्तिपुर संवाददाता |
मलेसियाले रोजगारीका क्षेत्रमा विदेशी कामदारको निर्भरता घटाउने जनाएको छ । उसले ती क्षेत्रमा स्थानीय जनशक्तिलाई पहिलो प्राथमिकता दिने र त्यसपछि मात्र विदेशी कामदारलाई लिन सकिने जनाएको छ । |
कोरियामा नौ फिट अग्लो बुद्धको प्रतिमा स्थापना |
मञ्जु गुरुङ |
दक्षिण कोरियामा नेपालमा निर्मित नौ फिट उचाइको बुद्ध प्रतिमा स्थापना गरिएको छ ।कोरियाका प्रसिद्ध ऐतिहासिक धार्मिक पर्यटकीय स्थल ख्यांगी दोको योगंइन शहरस्थित बाउछाङसा गुम्बा परिसरमा प्रतिमा स्थापना गरिएको हो । |
म्यानपावर कम्पनीसँग ‘आवद्ध’ मलेसियास्थित नेपाली दूतावासका कर्मचारी हटाइए |
कान्तिपुर संवाददाता |
मलेसियास्थित नेपाली दूतावासले स्थानीय कर्मचारी प्रविन प्रधानलाई जिम्मेवारीबाट हटाएको छ । प्रधान काठमाडौंस्थित एक म्यानपावर कम्पनीसँग ‘आबद्ध’ रहँदै आएको समाचारहरु प्रकाशित भएपछि दूतावासले सवारी चालक प्रविन प्रधानलाई पदबाट हटाएको हो । |
जेष्ठ ९, २०७५ |
दक्षिण कोरियामा तीन नेपालीको मृत्यु |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । सोमबार र आइतबार लमजुङ दुराडाँडाका होमबहादुर गुरुङ, म्याग्दीका थमबहादुर थापा र सोलुखुम्बुका नरेश राईको मृत्यु भएको हो । गुरुङ सोलको दोङदेमुनस्थित मोटलमा सुतेकै ठाउँमा मंगलबार मृत भेटिएका थिए । |
जेष्ठ ८, २०७५ |
कार्निभलमा नेपालको सहभागिता |
कान्तिपुर संवाददाता |
जर्मनको राजधानी बर्लिनमा भएको २२ औं कार्निभलमा नेपालले सहभागिता जनाएको छ । नेपालको तर्फबाट यो छैटौ सहभागिता हो । उक्त सडक महोत्सवमा विश्वका करिब ४० देशबाट फरक फरक समूहमा आफ्नो झाँकी, नृत्यसहित आ-आफ्नो कला संस्कृति प्रस्तुत गरेका थिए । |
जेष्ठ ६, २०७५ |
पत्रकार महासंघ बेलायतको अध्यक्षमा पुन: खपांगीमगर |
कान्तिपुर संवाददाता |
नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्षमा पुन: नरेश खपांगीमगर निर्वाचित भएका छन् । |
जेष्ठ ५, २०७५ |
अस्ट्रेलियामा नेपाली व्यवसायी बढ्दै |
नारायण खड्का |
सिड्नीका केही नेपाली युवा मिलेर किङ्गस फोर्ड इन्टरनेसनल कलेज स्थापना गरे । शुक्रबार मात्र उद्घाटन गरिएको उक्त कलेजले डिप्लोमा तहका विभिन्न विषयहरुको अध्यापन गराउनेछ । |
जेष्ठ ३, २०७५ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.