text
stringlengths
2
914
कान्तिपुर संवाददाता
पश्चिम अष्ट्रेलियामा यही मार्च ३१ तारिखमा हुन लागेको नेपाल महोत्सवको तयारी पूरा भएको छ । नेपाली पर्यटन र कलासंस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो ।
चैत्र १३, २०७४
कतारमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज गठन
कान्तिपुर संवाददाता
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजले कतारमा मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
ओमनबाट ६० घरेलु कामदार उद्धार
कान्तिपुर संवाददाता
ओमनस्थित नेपाली दूतावासले १० महिनामा घरेलु कामदार (हाउसमेड) सहित ६० जना नेपालीको उद्धार गरेको छ ।
चैत्र १२, २०७४
ओमनमा एनआरएन क्लवको साधारण सभा
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली सामाजीक क्लव, ओमनको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
तमुधिं यूकेले धादिङको विद्यालय पुनर्निर्माण गरिदिने
कान्तिपुर संवाददाता
तमुधिं यूकेले धादिङस्थित एक विद्यालयको पुनर्निर्माणका लागि रकम जुटाउन आइतबार च्यारिटी डिनर नाइट गरेको छ ।
चैत्र ११, २०७४
अमेरिकावासी नेपालीले सम्झे गिरिजालाई
कान्तिपुर संवाददाता
नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८ औं पुण्य स्मृति दिवस मनाएको छ ।
जुवेलमा नेपाली दूतावासद्वारा स्वास्थ्य परिक्षण शिविर
कान्तिपुर संवाददाता
साउदी अरवस्थित नेपाली दूताबासले पुर्वी क्षेत्रमा रहेको जुवेल स्थित एस.ओ.एस कम्पनीमा कार्यरत एकसय ५० नेपालीको स्वास्थ्य परिक्षण गरेको छ ।
नेपाल–कतार मैत्रीपुुर्ण पर्यटन परियोजना
कान्तिपुर संवाददाता
नेपाल पत्रकार महासंघ कतार शाखाले कतारवाट नेपालमा पर्यटक लैजाने परियोजना शुरु गरेको छ ।
युएईमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता
कान्तिपुर संवाददाता
गैरआवासीय नेपाली संघ, युएईद्वारा आयोजित अन्तरसमाज मैत्रीपुर्ण फुटवल प्रतियोगिताको उपाधी तमु समाजले जितेको छ ।
डोल्माले पाइन् डेढ लाख
कान्तिपुर संवाददाता
एक दशकअघि कुवेतमा जीवन रक्षाका लागि हारगुहार गरिरहेकी गोरखाकी डोल्मा शेर्पाका नाममा उठाइएको रकममध्ये काठमाडौंमा जनस्तरबाट संकलन भएको झण्डै डेढ लाख रुपैंया शेर्पालाई प्रदान गरिएको छ ।
चैत्र १०, २०७४
नेदरल्याण्ड्समा नेपाल दिवस सम्पन्न
कान्तिपुर संवाददाता
नेदरल्याण्ड्सको राजधानी आमस्टारडाममा नेपाल दिवस सम्पन्न भयो ।
नेपाल आइडलका गायकहरुले बेल्जियममा सांगीतिक प्रस्तुति दिने
कान्तिपुर संवाददाता
नेपाल आइडलका गायकहरु सांगीतिक प्रस्तुतिका लागि यूरोप आउने भएका छन् ।
अष्ट्रेलियामा ‘वाक फर वेलफेयर’
नारायण खड्का
राष्ट्रिय झण्डा हातमा लिएर एकै पोशाक दर्जनौ नेपालीहरु समुद्र किनारमा हिड्दा दक्षिण अष्ट्रेलियाको पर्यटकीय क्षेत्र नेपालमय बन्यो ।
नेपालको कलासंस्कृति प्रवर्द्धन गर्दै अष्ट्रेलियाको काउन्सिल
नारायण खड्का
अष्ट्रेलियाको सिड्नीस्थित काउरामा सुरु भएको चर्चित बहुसांस्कृतिक महोत्सवमा यसबर्ष नेपालले मुख्य अतिथि मुलुकको स्थान पाएको छ ।
चैत्र ९, २०७४
अष्ट्रेलियाको समुद्री किनारमा एकै दिन १ सय ह्वेल मृत भेटिए
नारायण खड्का
अष्ट्रेलियाको पश्चिमी क्षेत्रमा रहेको एक समुद्री किनारमा एक सय बढी ह्वेल मरेका भेटिएका छन् ।
चैत्र ८, २०७४
भूपू गोर्खाका माग समेटिएको प्रतिवेदन बेलायती रक्षा मन्त्रालयलाई बुझाइयो
नवीन पोखरेल
भूपू गोर्खाहरुका माग सम्बोधन गर्न गठित बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिले बिहीबार अन्तिम प्रतिवेदन बुझाएको छ । त्रिपक्षीय प्राविधिक समितिले २२ मार्च मध्याह्य साढे १२ बजे लन्डनस्थित बेलायती रक्षा मन्त्रालय (एमओडी)मा बेलायत र नेपाल सरकारलाई औपचारिक रुपमा प्रतिवेदन बुझाएको हो ।
चैत्र ७, २०७४
ओमनस्थित नेपाली दूतावासद्वारा ८ नेपाली कामदारको उद्धार
कान्तिपुर संवाददाता
ओमनस्थित नेपाली दूतावासले श्रम सम्झौताअनुसार काम र तलब नपाएका ८ जना नेपाली कामदारलाई उद्धार गरी मंगलबार स्वदेश पठाएको छ ।
चैत्र ६, २०७४
अपांगता सुन्दरीको कारुणिक कथा
कान्तिपुर संवाददाता
बेलायतमा पहिलो पटक आयोजित ‘मिसेस नेपाल यूके २०१७’ मा सेकेन्ड रनर अप भएपछि अचेल अमृता गिरी गजुरेलको चिनारी फेरिएको छ । अब गृहिणीमात्र छैनन् उनी । बेलायतका विभिन्न स्टेजमा नाच देखाइरहेकी हुन्छिन् उनी । प्रेरणादायी मन्तव्य, नाटक अनि गायन पनि निरन्तर ।
चैत्र ५, २०७४
दुवै खुट्टा गुमाएका पूर्व गोर्खा सगरमाथा चढ्न पाएर दंग
कान्तिपुर संवाददाता
बेलायतको केन्टस्थित क्यान्टबरी निवासी पूर्व गोर्खा हरि बुढा मगर सगरमाथा चढ्ने आफ्नो धोको पुरा हुन लागेकामा दंग छन् । अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका बुढामगरको सगरमाथा चढ्ने सपना नेपाल सरकारको नियमका कारण पुरा हुन पाएको थिएन । तर, सर्वोच्च अदालतले हालै त्यो रोक फुकुवा गरिदिएपछि बडो उत्साहित छन् बुढामगर ।
अस्ट्रेलियामा नयाँ भिसा प्रक्रिया सुरु
नारायण खड्का
अस्ट्रेलियाले गत आइतबारदेखि लागू हुने गरी नयाँ भिसा प्रक्रिया जारी गरेको छ । यसअघि रहेको विदेशी कामदारहरूलाई दिइने ४५७ भिसा हटाएर मार्च १८ तारिखदेखि छोटो अवधि र लामो अवधिको भिसा भनेर वर्गीकरण गरिएको छ ।
चैत्र ४, २०७४
कोरियामा नेपाली कामदारको सुतेकै अवस्थामा मृत्यु
कान्तिपुर संवाददाता
दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका स्याङजा कृष्ण गण्डगी गाउँपालिकाका डिलबहादुर थापाको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
इण्डोनेसियाली युवतीको हत्या प्रकरण : मलेसियाली प्रहरीको खोजी सूचीमा नेपाली युवा
कान्तिपुर संवाददाता
इण्डोनेसियाली महिलाको हत्या गरेको आशंकामा एक नेपाली युवा मलेसियाली प्रहरीको खोजी सूचीमा छन् । प्रहरीले २७ बर्षीय नेपाली युवा सदीप गुरुङको खोजी गरिरहेको छ ।
न्यायपालिका भित्रका विसंगति सम्बोधन गर्न उच्चस्तरीय आयोग गठनको माग
कान्तिपुर संवाददाता
नेपालको न्यायपालिका भित्रका विसंगति सम्वोधन गर्न एक उच्चस्तरीय आयोग गठनको माग भएको छ ।
चैत्र २, २०७४
नेदरल्याण्ड्समा नेपाल दिवस मनाइँदै
कान्तिपुर संवाददाता
नेदरल्याण्ड्सको राजधानी आमस्टारडाममा नेपाल प्रवर्द्धन गर्ने उद्देश्यले १८ मार्चमा एक दिने नेपाल दिवस मनाउन लागिएको छ । नेपाल विकास प्रतिष्ठानले 'नेपाल डे' को आयोजना गरिएको हो ।
चैत्र १, २०७४
जेल सजाय भोगेर नेपाल फर्कन लागेका युवाको मृत्यु
कान्तिपुर संवाददाता
मलेसियाबाट स्वदेश फर्कने तयारीमा रहेका एक युवको मंगलबार मृत्यु भएको छ । गैरकानुनी अवस्थामा कार्यरत रहेको अभियोगमा करिब ३ महिनाअघि पक्राउ परेका अंगेश तामाङ मलेसियाको जोहोरस्थित पोन्टेनको फिर्ती केन्द्र (डिपोर्टेसन सेन्टर)मा रहेका र अचानक बिरामी भएपछि उपचारकै क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो ।
गोर्खा मुद्दाको अन्तिम दस्तावेज बन्यो, २२ मार्चमा बेलायत सरकारलाई बुझाइने
कान्तिपुर संवाददाता
बेलायत र नेपाल सरकार एवं भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिले गोर्खा मुद्दाको अन्तिम दस्तावेज तयार पारेको छ । बुधबार लन्डनस्थित नेपाली दूतावासमा भएको त्रिपक्षीय प्राविधिक समितिको पांचौं चरणको वार्ताले भूपू गोर्खाले उठाउंदै आएका मुद्दाको लिखित दस्तावेजलाई अन्तिम रुप दिएको हो ।
फाल्गुन ३०, २०७४
साउदीमा फसेका कामदारहरूलाई टिकट पठाइदिन ताकेता
कान्तिपुर संवाददाता
साउदी अरवस्थित नेपाली दूतावासले बिचल्लीमा परेका २३ नेपालीलाई उद्धारको लागि टिकटको व्यवस्था गरिदिन वैदेशिक रोजगार विभागसमक्ष अनुरोध गरेको छ ।
फाल्गुन २९, २०७४
कोरियामा नेपालीको निधन
कान्तिपुर संवाददाता
दक्षिण कोरियामा लामो समयदेखि उपचाररत सुकमान लुङबाको सोमबार दिउँसो निधन भएको छ । क्षयरोग र विभिन्न स्वास्थ्य समस्याले ग्रस्त उनी १५ महिनादेखि सोलस्थित अस्पतालको सघन कक्षमा थिए । पहिला नै ‘ब्रेनडेथ’ भइसकेका सुकमानको विशेष उपचार भइरहेको थियो ।
बेलायतका मिसेस सुन्दरीहरुले बालबालिकालाई १० लाख दिने
कान्तिपुर संवाददाता
मिसेस नेपाल यूके २०१७ विजेताहरुले आइतबार सांझ लन्डनमा एक च्यारिटी डिनर आयोजना गरे । भक्तपुरस्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ आयोजित उक्त कार्यक्रम मिसेस नेपाल यूके २०१७ का विजेताहरु आस्था जोशी, अमृता गिरी गजुरेल, गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, मन्जु शाह, शर्मिला पछाइ थापा र अन्जु श्रेष्ठले गरेका हुन् ।