text
stringlengths
2
914
राईप्रति हङकङबाट श्रद्धाञ्जली अर्पण
कान्तिपुर संवाददाता
मूर्धन्य साहित्यकार इन्द्रबहादुर राई (इबरा) प्रति हङकङका नेपाली साहित्यकर्मी तथा साहित्यप्रेमीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । उक्त प्रयोजनका लागि विश्व नेपाली साहित्य महासंघ हङकङको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भयो ।
फाल्गुन २७, २०७४
बेल्जियमको लुभेनमा नेपाल महोत्सव हुने
कान्तिपुर संवाददाता
एनआरएन बेल्जियमद्वारा हरेक वर्ष आयोजना गरिने नेपाल महोत्सव बेल्जियमको लुभेन सहरमा हुने भएको छ ।
युएईमा चौथो नेपाली भलिवल प्रतियोगिता
कान्तिपुर संवाददाता
नेपाली समुदाय युएईद्वारा आयोजित चौथो भलिबल प्रतियोगिताको उपाधी कालीगण्डकी भलिवल टिमले हात पार्न सफल भएको छ ।
कतारमा मकवानपुरेको सातौ साधारण सभा
कान्तिपुर संवाददाता
कतारमा क्रियाशील मकवानपुरे मिलन केन्द्रको सातौ साधारण सभाले रमेश तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
यायोक्खा मकाउको प्रथम अधिवेशन
किसन राई
किराँत राई यायोक्खा मकाउको प्रथम अधिवेशनले भीमकुमार राईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
फाल्गुन २६, २०७४
गोर्खा सैनिक हत्या अभियोगमा सुनमायालाई ८ वर्ष जेल
नवीन पोखरेल
एक वृद्ध भूपूगोर्खा सैनिकको हत्या अभियोगमा एक महिलालाई ब्रिटेनको अदालतले जेल सजाय सुनाएको छ । सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीले सुनमाया तामाङलाई बिहीबार ८ वर्षको जेल सजाय सुनाएको हो ।
लमजुङका युवक कतारमा दुई सातादेखि बेपत्ता
आश गुरुङ
रोजगारीका लागि कतारमा रहेका मध्यनेपाल नगरपालिका ६ भोर्लेटार पाखुरीचोकका ३५ वर्षीय श्रीकृष्ण घिमिरे दुई सातादेखि बेपत्ता भएका छन् ।
न्युजिल्याण्डमा नेपाली युवकको मृत्यु
कान्तिपुर संवाददाता
न्युजिल्याण्डको अकल्याण्डमा एक नेपाली युवाको मृत्यु भएको छ । पोखरा घर भई हाल न्युजिल्याण्डको अकल्याण्डमा बसोबास गर्दै आएका २५ बर्षिय आशिक परियारको मृत्यु भएको हो ।
फाल्गुन २५, २०७४
आप्रवासी लिगमा नेपाल सेफिफाइनलमा प्रवेश
कान्तिपुर संवाददाता
कतारमा जारी छैटौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा अपराजित यात्रा तय गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारमा दुई नेपाली कामदारलाई सवा चार लाख पुरस्कार
कान्तिपुर संवाददाता
कतारस्थित नासिर अल अली इन्टरप्राइजेजले आफ्नो कम्पनीमा १० वर्षसम्म काम गरेका नेपाली कामदार नन्दबहादुर विश्वकर्मा र नरबहादुर मगरलाई जनही १५ हजार रियाल (झन्डै चार लाख ३५ हजार रुपैयाँ) दिई पुरस्कृत गरेको छ ।
फाल्गुन २४, २०७४
सिड्नीमा पहिलोपटक नेपाली युवकहरुको सामूहिक ब्रतबन्ध
कान्तिपुर संवाददाता
अष्ट्रेलियाको सिड्नीमा पहिलोपटक २८ नेपाली युवकहरुको सामूहिक ब्रतबन्ध सम्पन्न भएको छ । नेपाली हिन्दू समाज अष्ट्रेलियाको आयोजनामा युवकहरुले सामूहिक ब्रतबन्ध गराइएको हो ।
ब्रिटिस अभिनेत्रीको नारी दिवस नेपाली महिलासँग
कान्तिपुर संवाददाता
नेपालीसँग ज्यादै निकट छिन् चर्चित ब्रिटिस अभिनेत्री जोआना लुम्ले । अझ भूपू गोर्खाहरु त उनलाई भगवान झैं र नेपाली चेली ठान्छन् । कारण, गोर्खाहरुको आवासीय अधिकार आन्दोलनमा अग्रमोर्चामा उभिएर उनले दरो साथ दिएपछि बेलायत सरकार उनीहरुलाई आवासीय अधिकार दिलाउन वाध्य भयो सन् २००९ मा ।
आइक्यान र सिए एएनजेडबिच सदस्यता सम्झौता
नारायण खड्का
नेपालका चार्टड एकाउन्टेन्टहरुको संस्था (आईक्यान) र अष्ट्रेलिया तथा न्युजिल्याण्डका चार्टड एकाउन्टेन्टहरुको संस्था (सिए एएनजेड) बीच सदस्यता लिने विषयमा सम्झौता सम्पन्न भएको छ ।
फाल्गुन २२, २०७४
दूतावासद्वारा ६ महिनाकाे प्रगति विवरण सार्वजनिक
कान्तिपुर संवाददाता
क्यानबेरामा रहेको नेपाली दूतावासले राजदूत लक्की शेर्पा आएपछिका ६ महिनाको कार्यहरु सार्वजनिक गरेको छ।
ओमनवाट ११ नेपाली कामदारको उद्वार
कान्तिपुर संवाददाता
ओमनस्थित नेपाली दूतावासले श्रम सम्झौता अनुसार काम र तलब नपाएका ११ जना नेपाली कामदारलाई उद्वार गरी मंगलवार स्वदेश पठाएको छ । पीडितहरु ओमन एयरलाइन्समार्फत साँझ ८ वजे त्रिभुवन बिमानस्थलमा आइपुग्नेछन् ।
ओमनमा नेपाली दूतावास नयाँ भबनमा सर्‍यो
कान्तिपुर संवाददाता
ओमनको राजधानी मस्कटस्थित समी क्षेत्रमा नेपाली दूतावास सरेको छ । दूतावासको नयाँ भबन यस अघिको भन्दा सवैको लागि पायक पर्ने र सुबिधा जनक छ ।
फाल्गुन २१, २०७४
लन्डनमा एकल मुक्तक वाचनमा झुल्किए अधिकारी
कान्तिपुर संवाददाता
अमेरिकाबाट साता दिनको बिदा लिएर बेलायत आएका ७१ वर्षीय साहित्यकार एवं मुक्तकमणि तीर्थराज अधिकारी आइतबार रोमाण्टिक मुडमा प्रस्तुत भए ।
फाल्गुन १८, २०७४
नेपाली दूतावास अस्ट्रेलियाको भवन बनाउन जग्गा खरिद सम्झौता
नारायण खड्का
यहाँस्थित नेपाली दूतावासले शुक्रबार भवन निर्माणका लागि जग्गा खरिद गर्ने सम्झौता गरेको छ । क्यानबेरामा रहेको दूतावासमा सप्पन्न सम्झौताअनुसार ६१९८ वर्गमिटर क्षेत्रफल (करिब १३ रोपनी) जग्गा खरिद गर्ने सम्झौता सम्पन्न भएको हो ।
बेलायतमा भारी हिमपातले जनजीवन अस्तव्यस्त
कान्तिपुर संवाददाता
चार दिनयताको निरन्तर हिमपातका कारण बेलायतको जनजीवन अस्तव्यस्त भएको छ । हजारौं स्कुल तथा अस्पताल बन्द भएका छन् । हवाइ तथा सडक यातायात र रेल सेवा पनि नराम्ररी प्रभावित भएको बीबीसीले जनाएको छ ।
रेस्टुरेन्टको वार्षिकोत्सवमा विद्यालयलाई ६ लाख
कान्तिपुर संवाददाता
बेलायतको फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टले आफ्नो १९औं वार्षिकोत्सवमा च्यारिटी डिनर गरी संकलित ६ लाख रुपैयाँ नेपालको एक विद्यालयलाई दिने भएको छ ।
फाल्गुन १७, २०७४
अस्ट्रेलियामा नेपालीको होली (तस्बिरहरु)
नारायण खड्का
यहाँ रंगहरुको पर्व होली धुमधामसँग मनाइएको छ । यसवर्षको होली मनाउन नेपालबाट आएका गायक/गायिकाहरु दीपक बज्राचार्य, गिरिश खतिवडा, इन्दिरा जोशी र नृत्य समूह कार्टुन क्रुजको प्रस्तुतिले यहाँका दर्शकहरुले अझ मनोरञ्जन लिएका थिए ।
कोरियामा कामदारलाई 'ओटी' घट्ने
कान्तिपुर संवाददाता
दक्षिण कोरियामा स्वदेशी तथा विदेशी कामदारको अतिरिक्त कार्य गर्ने समय (ओटी) घट्ने भएको छ । नयाँ नियमअनुसार हप्तामा १२ घण्टामात्रै अतिरिक्त काम गर्न पाउने भएका छन् । हाल कामदारले हप्तामा २८ घण्टा अतिरिक्त काम गर्दै आएका छन् ।
फाल्गुन १६, २०७४
टीपीएस नवीकरणका लागि सिनेटर क्रुज सकारात्मक
दिनेशजंग शाह
टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधाको नविकरणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाको एक प्रतिनिधीमण्डलले रिपब्लिकन पार्टीका प्रभावशाली सिनेटर टेड क्रुजसँग भेटवार्ता गरेको छ ।
फाल्गुन १५, २०७४
प्रवासीको होली गीत
कान्तिपुर संवाददाता
भारतको मुम्बईलाई कार्य थलो बनाउँदै आएका नेपालीले होलीको गीत लिएर आएका छन् । काशी पाण्डे, विभूती पौडेलले गाएको ‘गोकुलमा गोपाल खेल्दै छन् है होली, आज पालो राधिकाको गोपिनीको भोली.... गीतको भिडियो हालै सार्वजनिक गरिएको छ ।
२ रुपैयाँका आयोजक फरार
किसन राई
गत आइतबार प्रदर्शन हुने भनिएको चलचित्र २ रुपैयाँका आयोजकहरु फरार भएका छन् । बी १३ प्रेजेन्ट्स र सपोर्टेड बाइ बाझापाटन समाज र जोर्डन गाइज् लेखिएका भीआईपी टिकट बोकेका युवाहरुको समूहबाट पीडित व्यापारीहरुले प्रहरीमा रिपोर्ट गरेपछि उक्त चलचित्र प्रदर्शन नै भएन ।
मलेसियाली मूद्रामा क्रमिक सुधार, लाभान्वित हुँदै नेपालीहरु
कान्तिपुर संवाददाता
विगत डेढ बर्षदेखि गिरावट देखिएको मलेसियाली मुद्रा ‘रिंगिट’ मा क्रमिक सुधार हुन थालेको छ । पछिल्ला ३ महिनायता रिंगिटको दरभाउमा क्रमिक सुधार आउन थालेपछि मलेसियामा कार्यरत नेपालीहरुमा लाभान्वित भएका छन् ।
फाल्गुन १४, २०७४
हेल्सिन्की घोषणा जारी गर्दै नोर्डिक भेला सम्पन्न
कान्तिपुर संवाददाता
फिनल्याण्ड, नर्वे, डेनमार्क र स्विडेनको प्रतिनिधित्व हुने गरि गठन गरिएको एनआरएन नोर्डिक क्षेत्रको तेश्रो भेला फिन्ल्याण्डको राजधानी हेल्सिन्कीमा भएको छ ।
दक्षिण एसियाली महोत्सवमा नेपाली प्रस्तुती
नारायण खड्का
अष्ट्रेलियामा पहिलोपटक दक्षिण एसियाली (सार्क) राष्ट्रहरुको महोत्सवमा नेपालीहरुले महत्वपुर्ण सहभागिता जनाएका छन् । उनीहरुले आफ्नो कलासंस्कृति, परम्परा र पर्यटकीय क्षेत्रहरुको बारेमा महोत्सवमा भरपुर जानकारी दिने प्रयास गरेका थिए ।
फाल्गुन १३, २०७४
‘कतार नेपालको बिकास निर्माणमा सहभागी हुन इच्छुक’
कान्तिपुर संवाददाता
पुर्व गृह राज्यमन्त्री समेत रहेका संघीय समाज पार्टीका नेता रिजवान अन्सारीले कतार नेपालको बिकास निर्माणमा सहभागी हुन इच्छुक भएको वताएका छन् ।
फाल्गुन १२, २०७४