text stringlengths 2 914 |
|---|
बम आक्रमणबाट खुट्टा गुमाएकी कटुवाललाई २ लाख सहयोग |
कान्तिपुर संवाददाता |
नेपाली जनसम्पर्क समिति बेल्जियमले बम आक्रमणमा घाइते भएकी नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य मीरा कटुवाललाई आर्थिक सहयोग प्रदान गरेको छ । |
फाल्गुन ११, २०७४ |
कतार पत्रकार महासंघमा मियाँ |
कान्तिपुर संवाददाता |
नेपाल पत्रकार महासंघ, कतार शाखाको अध्यक्षमा करिमवक्स मियाँ चयन भएका छन् । मियाँ एकदशक भन्दा बढी समयदेखि कतारमा कार्यरत छन् । |
ओमनमा अलपत्र कामदारको उद्वार भएन |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारका लागि ओमन पुगेका २० जना नेपाली कामदारको समस्या अझै समाधान हुन सकेको छैन । ती कामदारलाई अनेष्टी ओभरसिजले गत डिसेम्बर २६ गते ओमनस्थित मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा पठाएको थियो । |
फाल्गुन १०, २०७४ |
७ महिनादेखि साउदीमा २३ कामदार अलपत्र |
कान्तिपुर संवाददाता |
साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना नेपाली कामदारले ७ महिनादेखि काम र तलव पाएका छैनन् । |
फाल्गुन ९, २०७४ |
पत्रकार पिट्ने एनआरएनए अध्यक्षद्वारा राजीनामा |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले निलम्बन गरी बर्खास्त गर्ने तयारी गरिरहेको बेला एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले बुधवार आफ्नो पदबाट राजीनामा दिएका छन् । |
मलेसियाका २ सहरमा श्रमिक सचेतना कार्यक्रम |
कान्तिपुर संवाददाता |
नेपाली दूतावासले कामदार बढी कार्यरत मलेसियाका दुई मुख्य शहरहरु जोहोरबारु र पेनाङमा श्रमिक सचेतना कार्यक्रम आयोजना गर्यो । |
सोल दूतावासमा प्रजातन्त्र दिवस |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियास्थित नेपाली दूतावासले प्रजातन्त्र दिवस मनाएको छ । |
फाल्गुन ८, २०७४ |
कुवेतले आममाफी दुई महिना थप्यो |
होम कार्की |
कुवेतले आवासीय कानुन उल्लंघन गरी गैरकानुनीरुपमा बस्दै आएका कामदारलाई बिना सजाय स्वदेश फिर्न दिइएको आममाफीको म्याद दुई महिना थपेको छ । |
तीन मुलुकमा ‘दुई थोपा हाँसो’ |
कान्तिपुर संवाददाता |
संयुक्त अरब इमिरेट्स् (युएई), बहराइन् र ओमनमा ‘दुई थोपा हाँसो’ प्रस्तुति दिएर सिस्नुपानी नेपालका कलाकार/साहित्यकार टोली मुलुक फिरेको छ । |
मलेसियामा नेपाली युवालाई २२ वर्ष जेल सजाय |
कान्तिपुर संवाददाता |
सहकर्मीको मृत्यु हुनुमा दोषी देखिएको अभियोगमा मलेसियाली उच्च अदालतले एक नेपाली युवालाई २२ वर्ष जेल सजाय सुनाएको छ । |
फाल्गुन ७, २०७४ |
कुवेतका एनआरएन अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला |
कान्तिपुर संवाददाता |
अवैध रुपमा घरेलु महिला कामदार कुवेतमा ल्याउने काम गर्दैै आएका गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण गरेका छन् । |
फाल्गुन ६, २०७४ |
प्रवासी नेपाली मञ्च ओमानको दोश्रो अधिबेशन |
कान्तिपुर संवाददाता |
प्रवासी नेपाली मञ्च ओमानको दोश्रो राष्ट्रिय अधिबेशनले सोमकृष्णा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । |
फाल्गुन ५, २०७४ |
बेलायतमा भिड्दै नेपाली बक्सर |
कान्तिपुर संवाददाता |
नेपाली बक्सर आदिप राना शनिबार साँझ बेलायतको नरवीचमा हुने ‘कन्टेन्डर्स २२’ प्रतियोगितामा भिड्दैछन् । |
मलेसियामा हिमालयन म्युजिक अवार्ड, टीका बम्जनलाई ‘उत्कृष्ट वर्ष गायक’ को उपाधि |
कान्तिपुर संवाददाता |
मलेसियामा विभिन्न विधाका ३२ जना नेपाली कलाकारहरु पुरस्कृत भएका छन् । यहाँ शुक्रबार आयोजित हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१७ कार्यक्रममा नेपाली गीत, संगीतका विभिन्न कलाकारहरुलाई पुरस्कृत गरिएको हो । |
१२ वर्षीया आयुष्काको गीत |
नारायण खड्का |
अष्ट्रेलियामा हुर्किएकी नेपाली बालिका आयुष्का खनिया नेपाली संगीतमा आफ्नो परिचय बनाउन लागिपरेकी छिन् । उनले १२ बर्षको उमेरमा आफ्नो पहिलो एकल गीत हालै सार्वजनिक गरेकी छिन् । |
फाल्गुन ४, २०७४ |
कतारमा नेपालद्वारा सिङ्गापुर ७–१ पराजित |
कान्तिपुर संवाददाता |
कतारमा जारी छैठौं एसियन फुटवल प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ७–१ ले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको छ । |
यूएईमा नेप्लिज स्पोर्टसलाई एक लाख |
कान्तिपुर संवाददाता |
युनाईटेड अरब इमिरेट्स (युएई)को रस अल खैमहमा सम्पन्न फुटबल प्रतियोगितामा नेप्लिज स्पोर्टस समूहले जीत हासिल गरेको छ । |
एनआरएनए साउदीद्वारा बिद्यालयलाई सहयोग |
कान्तिपुर संवाददाता |
साउदी अरवस्थित गैरआवसीय नेपाली संघ क्षेत्रीय समन्वय समिति, अल कासिमले वाराको चैनपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयलाई भौतिक समाग्री हस्तान्तरण गरेको छ । |
फाल्गुन १, २०७४ |
पूर्वमन्त्री ढकाल संलग्न संस्थाको भिसाबाट कोरिया पुगेका नेपाली सडकमा माग्दै |
मञ्जु गुरुङ |
हट्टाकट्टा जवान युवा विदेशका सडकमा हात फैलाउँदै मागिरहेको देख्दा एउटा नेपालीले कस्तो महसुस गर्ला ? एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामाले दक्षिण कोरियाको व्यस्त सडकमा शुक्रबार तीन नेपाली युवा पैसा मागिरहेको अवस्थामा भेटिन् । |
माघ २७, २०७४ |
पश्चिम अष्ट्रेलियामा नेपाल महोत्सवको तयारी |
नारायण खड्का |
नेपालको पर्यटन प्रबर्द्धन र नेपाली कला संस्कृतिको पहिचान दिलाउने उद्देश्यका साथ पश्चिम अष्ट्रेलियामा नेपाल महोत्सवको आयोजना हुने भएको छ । आयोजकले महोत्सवको तयारी सुरु गरिसकिएको जनाएको छ । |
कोरियामा नेपाली कामदारको मृत्यु |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियाको ख्यासांग नाम्दोको यांसानस्थित एक फलाम कम्पनीमा कार्यरत नेपाली कामदारको शुक्रबार बिहान औद्योगिक दुर्घटनामा मृत्यु भएको छ । काठमाडौं गोकर्णका कृष्ण केसीको क्रेनमा च्यापिएर मृत्यु भएको जानकारी उक्त क्षेत्रका एआरडी कर्मचारी स्नेहा लामाले दिइन् । |
अष्ट्रेलियामा संगीत मोह |
नारायण खड्का |
शनिबार एउटा गीत र म्युजिक भिडियो सार्वजनिक गरेका अष्ट्रेलियाका गायक ईश्वर पोखरेलले उक्त सृजनाका लागि मात्र करिब ३ लाख रुपैया खर्चे । करिब एक साताअघि ‘हिट हिट गीत’ को म्युजिक भिडियो सार्वजनिक गरेका अर्का गायक सञ्जीव पराजुलीले त करिब ४ लाख ५० हजार रुपैया खर्च गर्नुपऱ्यो । |
माघ २६, २०७४ |
लेवनानसँग नेपाल वरावरीमा रोकियो |
कान्तिपुर संवाददाता |
कतारमा जारी छैठौं एसियन आप्रवासी फुटवल प्रतियोगिताको दावेदार मानिएको लेवनानलाई नेपालले वारावरीमा रोकेको छ । |
नेपाली समुदाय अनुशासित : कतार प्रहरी |
कान्तिपुर संवाददाता |
कतारमा रहेका नेपाली समुदायसँग समन्वय गरी आपसी हितका लागि सहकार्य गर्न त्यहाँको प्रहरी तयार देखिएको छ । |
मलेसियामा सहरी विकास विश्व सम्मेलन सुरु |
कान्तिपुर संवाददाता |
नयाँ सहरी विकास एजेन्डामा आधारित सहरी विकाससम्बन्धी विश्व सम्मेलन शुक्रबार मलेसियाको क्वालालम्पुरमा सुरु भएको छ । ७ दिने सम्मेलनको उद्घाटन शुक्रबार मलेसियाली प्रधानमन्त्री नाजिब रजाकले गरे । |
माघ २५, २०७४ |
३० महिना ‘बन्धक’ सरह बसेका ३ नेपाली काबुलबाट घर फर्कँदै |
कान्तिपुर संवाददाता |
मानव तस्करको परिबन्दमा परेर अफगानिस्तानमा ३० महिनाभन्दा बढी गैर कानूनी हैसियत र झण्डै बन्धकसरहको जीवन बिताएर अफगानी सरकारबाट ‘माफी’ पाएपछि ३ नेपाली कामदार बिहीबार काठमाडौं फर्कंदैछन् । |
माघ २४, २०७४ |
कोरियामा काम गर्ने नेपालीमा मानसिक रोग बढ्दो |
मञ्जु गुरुङ |
दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएको तीन महिना मै मानसिक समस्या देखिएपछि परिवारको अनुरोधमा ओखलढुंगाका एक युवालाई मंगलबार नेपाल फर्काइएको छ । |
माघ २३, २०७४ |
कुवेतमा नेपाली मृत अवस्थामा फेला |
कान्तिपुर संवाददाता |
कुवेतको कवादस्थित कम्वाइन्ड समुहमा कार्यरत हलेसी–५, खोटाङका ३९ वार्षिय नवराज राईलाई मृत अवस्थामा फेला परेको छ । उनी दुई बर्षदेखि कुवेतमा कार्यरत थिए । |
अष्ट्रेलियामा दक्षिण एसियाली महोत्सव हुँदै |
नारायण खड्का |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.