text
stringlengths 2
914
|
|---|
कान्तिपुर संवाददाता
|
दृष्टिविहीन वान डे विश्वकप क्रिकेट खेल्न युएई आईपुगेका नेपाली खेलाडीलाई सम्मान गरिएको छ ।
|
कुवेत गएकी महिलाको साउदीमा शव फेला
|
होम कार्की
|
वैदेशिक रोजगारको लागि कुवेत गएकी रातामाटा-४, पाखापानी रोल्पाकी ३३ वर्षीया चिन्ताकुमारी खत्रीको शव साउदी अरबमा भेटिएको छ ।
|
नर्थ क्लारोलिनाको सडक दुर्घटनामा नेपालीको निधन
|
दिनेशजंग शाह
|
दक्षिणपूर्वी अमेरिकी राज्य नर्थ क्लारोलिनामा भएको एक सडक दुर्घटनामा आप्रवासी नेपालीको निधन भएको छ ।
|
माघ ६, २०७४
|
सिक्किमेलीलाई भ्रमणको निम्तो
|
राजेन्द्र मानन्धर
|
दोलखा जिल्लाका जनप्रतिनिधिहरुले सिक्किमका पर्यटकहरुलाई घुम्न आउन निम्ता गरेका छन् । दोलखाबाट निर्वाचित सांसद, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका प्रमुखहरुले सिक्किमस्थित पर्यटन व्यवसायीमार्फत सिक्किमवासीहरुलाई घुम्न आउन निम्ता गरेका हुन् ।
|
माघ ५, २०७४
|
कतारमा नेपालद्वारा बंगलादेश पराजित
|
कान्तिपुर संवाददाता
|
कतार फुटवल एशोसियसनद्वारा आयोजित छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगादेशलाई २–० ले पराजित गरेको छ ।
|
पप गायक बिष्टको सहयोगार्थ कार्यक्रम
|
कान्तिपुर संवाददाता
|
पप गायक ओमबिक्रम बिष्टको उपचारमा सहयोगका लागि इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी (इनास) ले आउँदो शनिबार अमेरिकाको भर्जिनियामा एक साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको इनासका सचिब कृष्ण श्रेष्ठले बताएका छन् ।
|
माघ ४, २०७४
|
मलेसियामा हिमालयन अन्तर्राष्ट्रिय अवार्ड हुने
|
कान्तिपुर संवाददाता
|
नेपाली गीत संगीत क्षेत्रमा क्रियाशिल विभिन्न कलाकार एवं संगीतप्रेमीहरुलाई सम्मान गर्न मलेसियामा ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्यूजिक अवार्ड २०१७’ कार्यक्रम आयोजना हुने भएको छ ।
|
जापानमा भएकाे सडक दुर्घटनमा एक नेपालीको मृत्यु
|
प्रकाश पन्थी
|
जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–६ का ३० वर्षिय किरण सापकोटा रहेका छन् । उनीसगैं रहेका गम्भीर घाइतेको विवरण थाहा हुन सकेको छैन ।
|
माघ ३, २०७४
|
गान्तोक र भीमेश्वरबीच भगिनी सम्बन्ध विस्तार गरिने
|
राजेन्द्र मानन्धर
|
भीमेश्वर नगरपालिका र भारतको सिक्किमस्थित गान्तोक नगरपालिकाबीच भगिनी (सिस्टर सिटी) सम्बन्ध विस्तार गर्ने प्रारम्भिक समझदारी भएको छ ।
|
तामाङ सोसाइटी अफ उत्तर अमेरिकाकाको अध्यक्षमा लक्यान लामा
|
कान्तिपुर संवाददाता
|
तामाङ सोसाइटी अफ उत्तर अमेरिकाको अध्यक्षमा लक्यान लामा सर्वसम्मत चयन भएका छन् । न्यूयोर्कमा हालै सम्पन्न प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ ले अध्यक्षमा लामा र महासचिवमा डोल्मा घिसिंङसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
|
माघ २, २०७४
|
भर्जिनियामा ल्होछार मनाइयो
|
कान्तिपुर संवाददाता
|
ग्रेटर वासिंटन तमु समाजले अमेरिकाको भर्जिनियामा खि ल्होछार मनाएको छ । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
|
पुस ३०, २०७४
|
अस्ट्रेलियामा सोमबारदेखि ग्राण्डस्लाम टेनिस प्रतियोगिता
|
नारायण खड्का
|
यस वर्षको पहिलो ग्राण्डस्लाम टेनिस प्रतियोगिता सोमबारदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । मेलबर्न पार्कमा हुने प्रतियोगिता २८ तारिखसम्म चल्नेछ ।
|
पुस २९, २०७४
|
लागूऔषध कारोबारमा नेपालीलाई बेलायतमा अढाइ वर्ष जेल
|
कान्तिपुर संवाददाता
|
बेलायतमा लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा एक नेपालीसहित दुई जनालाई जेल सजाय सुनाइएको छ ।
|
पुस २७, २०७४
|
‘मानव तस्करको चंगुल तोड्न सहकार्य’
|
चन्द्रशेखर अधिकारी
|
वैदेशिक रोजगारीमा गएका कामदारको सामाजिक/रोजगारी सुरक्षा, बिमा, सेवासुविधा र पारिश्रमिकलगायत विषयमा चासो राख्दै आफ्ना नागरिकका पक्षमा ‘लबिङ’ गर्न बनेको ‘कोलम्बो प्रोसेस’ का सदस्य मुलुकहरू आपसी सहकार्यमा अग्रसर देखिएका छन् ।
|
कोरियाबाट नेपाल फर्कन टिकट लिएका युवकले गरे आत्महत्या
|
कान्तिपुर संवाददाता
|
कोरियाबाट नेपाल फर्कने टिकट लिएका एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् । महोत्तरी बर्दिबास घर भएका प्रकाश थापा मगरलाई कोरियाको पुछानस्थित आफ्नै काम गर्ने कम्पनीको पछाडि बुधबार झुण्डिएको अवस्थामा भेटिएको थियो ।
|
पुस २५, २०७४
|
अष्ट्रेलियाका नेपालीमा मानसिक रोगको समस्या बढ्दो
|
नारायण खड्का
|
एक सातामा दुईजना नेपालीद्धारा आत्महत्या गरेको घटना सेलाउन नपाउँदै सोमबार एक नेपाली विद्यार्थीले आत्महत्याको धम्की दिदै नेपालका परिवारमा सन्देश पठाए । लगत्तै सिड्नी र मेलबर्नका नेपालीहरुले प्रहरी, एम्बुलेन्सलाई उद्दारका लागि खबर गर्नुपऱ्यो ।
|
पुस २३, २०७४
|
आगलागीमा परी कोरियामा एक नेपाली कामदार गम्भीर घाइते
|
कान्तिपुर संवाददाता
|
दक्षिण कोरियाको चुङनाम आसान प्रान्तमा रहेको दोङही कम्पनीको अपार्टमेन्टमा सोमबार आगलागी हुँदा इलामका ३० वर्षीय किशोर राई गम्भीर घाइते भएका छन् । उनी तीन वर्ष अघि इपिएस मार्फत कोरिया आएका थिए । राईको हाल छनान स्थित सुनछन ह्यन अस्पतालमा उपचार भइरहेको छ ।
|
अवैधानिक कामदार फर्कने समयावधि थपियो
|
कान्तिपुर संवाददाता
|
मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कन दिएको समयावधि ६ महिना थप गरेको छ । मलेसियाले पछिल्लोपटक गत वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समयावधि दिएको थियो ।
|
पुस २२, २०७४
|
अष्ट्रेलियामा ल्होछारको रौनक
|
नारायण खड्का
|
अष्ट्रेलियाका विभिन्न सहरमा तामाङहरुको ल्होछार पर्व भव्य रुपमा मनाएका छन् । यसवर्ष नेपालबाट आएका कलाकारहरुले अष्ट्रेलियाको ल्होछारमा रौनक थपेका थिए ।
|
पुस २१, २०७४
|
सिड्नीमा एकसातामा ३ नेपालीको मृत्य
|
नारायण खड्का
|
अष्ट्रेलियाको सिड्नीमा एकसाताको अवधिमा ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक विद्यार्थी, एक नेपाली नर्स र एक वृद्ध महिला छन् ।
|
पुस १९, २०७४
|
न्यूयोर्कमा ल्होछार कार्यक्रम सम्पन्न
|
कान्तिपुर संवाददाता
|
तमु सोसाइटी अमेरिकाले विविध कार्यक्रमको आयोजना गरी ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा ल्होछार मनाएको छ । चरा वर्गको विदाई र कुकुर वर्गको आगमनलाई गुरुङहरुले स्वागत गरेका हुन् ।
|
साउदी जेलमा रहेका थानेश्वरको नाममा ४५ लाख ब्लडमनी संकलन
|
होम कार्की
|
चार वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका ३५ वर्षीया स्थानेश्वर भुसालको उद्धारको लागि चाहिने एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) संकलन भएको छ । आवश्यक रकम उपलब्ध भएकोले थप रकम संकलन नगर्न प्रवासी नेपाली समन्वय समितिले मंगलबार अपिल गरेको छ ।
|
कतारमा रुपन्देहीको नेतृत्व चयन
|
कान्तिपुर संवाददाता
|
समाजसेवा अभियान रुपन्देही कतारको छैठौ साधरणसभा तथा पाचौ अधिवेशनले डिल्लिराम भट्टराईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
|
कतार नेपाली एकता समाजको पाँचौ राष्ट्रिय सम्मेलन
|
कान्तिपुर संवाददाता
|
कतार नेपाली एकता समाजले कतारमा पाँचौ सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसको लागि बिभिन्न समितिहरु गठन गरेको छ ।
|
पुस १६, २०७४
|
ओमनमा नेपाली क्रिक्रेट प्रतियोगिताको उपाधी मगर संघलाई
|
कान्तिपुर संवाददाता
|
गैरआवासीय नेपाली सोसल क्लव, ओमानद्वारा आयोजित चौथो अन्तर नेपाली नकआउट क्रिकेट प्रतियोगिताको उपाधी मगर संघले जितेको छ ।
|
नयाँ वर्ष मनाउने यस्ता छन् अस्ट्रेलियाका नेपालीको योजना
|
नारायण खड्का
|
सिड्नीका मिलन अधिकारी नयाँ वर्षको आतिशवाजी (फायरवर्कस) हेर्नका लागि आइतबार बिहानदेखि हार्बर ब्रिजको उपयुक्त स्थानमा पाल टाँगेर बसिसकेका छन् । दक्षिण अस्ट्रेलियाका डा. रामकृष्ण निरौलाले पनि परिवारसहित आइतबार दिउँसो नै ग्लेनेल बीचमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।
|
नेपाली दूतावासद्वारा साउदीको क्याम्प–क्याम्पमा श्रमिक सुरक्षा सचेतना
|
कान्तिपुर संवाददाता
|
साउदी अरवस्थित नेपाली दूतावासले नेपाली कामदारको उल्लेख संख्या रहेको क्याम्प क्याम्पमा पुगेर सुरक्षा, सचेतना र स्वास्थ्य परिक्षण गर्न थालेको छ । दूतावासले कम्पनीसँग समन्वय गरी कामदारलाई सचेतना दिन थालेको हो ।
|
पुस १५, २०७४
|
नेपालद्वारा इन्डोनेसिया पराजित
|
कान्तिपुर संवाददाता
|
नेपाल फुटवल टिम, कतारले इन्डोनिसयाको टिमलाई ३–१ शुक्रवार पराजित गरेको छ ।
|
ओमानमा नेपाली महिला कामदारको स्वास्थ्य परिक्षण
|
कान्तिपुर संवाददाता
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.