text
stringlengths 2
914
|
|---|
अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम
|
कान्तिपुर संवाददाता
|
नेपालको पर्यटन प्रवर्द्धन गर्ने र अस्ट्रेलियामा रहेका विदेशीहरुलाई नेपालको भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले दक्षिण अस्ट्रेलियामा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।
|
गम्भीरलाई कोरियामा मानार्थ सम्मान
|
कान्तिपुर संवाददाता
|
डेढ दशकदेखि दक्षिण कोरियामा नेपाली कला र संस्कृति प्रवद्र्धन आएका गम्भीर श्रेष्ठलाई सियोल महानगरपालिकाले मानार्थ नागरिकबाट सम्मान गरेको छ । बुधबार राजधानी सियोलमा आयोजित विषेश समारोहमा नगरपालिकाका मेयर पार्क वन सुनले श्रेष्ठलाई सम्मान हस्तान्तरण गरे ।
|
मंसिर १५, २०७४
|
बेलायतमा नर्सको अभाव भएपछि...
|
नवीन पोखरेल
|
लामो समययता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ । ‘अर्न, लर्न एन्ड रिटर्न’ स्किम अन्तर्गत ल्याउन लागिएका नर्स बढिमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्नेछ । बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् ।
|
मंसिर ११, २०७४
|
हृदयघातबाट निधन भएका प्रकाश र खुशीरामको कोरियामा श्रद्धाञ्जलीसभा
|
कान्तिपुर संवाददाता
|
आकस्मिक हृदयघातका कारण निधन भएका नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा पुष्पकमल दाहाल पुत्र प्रकाश दाहाल र जनवादी गायक खुशीराम पाख्रिनको आइतबार श्रद्धाञ्जलीसभा गरिएको छ ।
|
मंसिर ९, २०७४
|
अष्ट्रेलियाको अध्यागमन नियम अझ कडा हुँदै
|
नारायण खड्का
|
अष्ट्रेलियाले आफ्नो अध्यागमन नियमलाई अझ कडा बनाएको छ । पछिल्लो समयमा आप्रवासी नियमप्रति कठोर बन्दै गएको अष्ट्रेलियाले मुख्य रुपमा अस्थायी भिषाको पहिलेको नियमलाई अझ कडा रुपमा परिमार्जन गरेको हो ।
|
मंसिर ८, २०७४
|
भूपू गोर्खाका सन्तानलाई बेलायत आउन अदालतको भर
|
कान्तिपुर संवाददाता
|
भूपू गोर्खाका बयस्क सन्तान कानुनी लडाइँमार्फत आवासीय अधिकार लिएर बेलायत आउने क्रम बढेको छ । बेलायत सरकारले सजिलै भिसा दिन नमाने पनि अदालतले भूपू गोर्खाका बयस्क सन्तानको पक्षमा फैसला गरिरहेको गोर्खाहरुले बताएका छन् ।
|
दलाई लामाको विवादास्पद अभिव्यक्तिको बेलायतबाट विरोध
|
कान्तिपुर संवाददाता
|
आध्यात्मिक नेता दलाई लामाले भारतमा हालै दिएको एउटा विवादास्पद अभिव्यक्तिको बेलायतवासी नेपालीले पनि विरोध गरेका छन् । बुद्ध फाउन्डेशन युकेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दलाई लामाले ‘गौतम बुद्ध भारतीय हुन्’भनेर दिएको अभिव्यक्तिप्रति कडा भर्त्सना गर्दै लामालाई आममाफी माग्न माग गरेको छ ।
|
मंसिर ७, २०७४
|
कतारले भन्यो- ‘आवासीय कार्ड बनाउने प्रक्रियाको शुल्क कामदारले तिर्नुपर्दैन’
|
होम कार्की
|
कतारले आवासीय अनुमति कार्ड (कतारी परिचयपत्र) बनाउने प्रक्रियामा लाग्ने खर्च कामदारबाट नलिने प्रस्ट पारेको छ । हाल आवासीय अनुमति कार्डको लागि एउटा कम्पनीको प्रति कामदार कम्तीमा १५ सय रियाल झन्डै ४५ हजार रुपैयाँ खर्च हुन्छ ।
|
मंसिर ६, २०७४
|
कतारमा न्यूनतम तलब ९ सय रियाल नै
|
होम कार्की
|
कतारले न्यूनतम तलब ७ सय ५० रियाल तोके पनि नेपाल सरकारले पुरानो निर्णयअनुसार ९ सय रियाललाई नै यथावत् राखेको छ । साताअघि कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले अस्थायी रूपमा विदेशी कामदारको न्यूनतम तलब ७ सय ५० रियाल (करिब २१ हजार रुपैयाँ) तोकेको थियो ।
|
मंसिर ५, २०७४
|
युएईमा दोश्रो म्युजिक अवार्ड हुँदै
|
कान्तिपुर संवाददाता
|
दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड युनाइटेड अरब ईमिरेट्स (युएई) को अबुधाबीमा हुने भएको छ ।
|
मंसिर ४, २०७४
|
अक्सफाम ट्रेल वल्करमा नेपाली निरन्तरता
|
किसन राई
|
परम्परालाई निरन्तरता दिंदै अक्सफाम ट्रेल वल्कर २०१७ मा नेपाली खेलाडी विजयी भएका छन् । प्रतियोगिताका ३६ संस्करणका पछिल्ला पाँचमा निरन्तर र अधिकांशमा नेपालीले विजय प्राप्त गरेका छ ।
|
मंसिर १, २०७४
|
३९ साताको कठिन प्रशिक्षणपछि ग्य्राजुएट भए ब्रिटिस गोर्खा
|
नवीन पोखरेल
|
बेलायतको क्याट्रिकस्थित इन्फेन्ट्री ट्रेनिङ सेन्टर बिहीबार गोर्खा सैनिक र तिनका परिवारले भरिभराउ थियो । बेलायती आर्मीमा भर्ती हुन नेपालबाट करिब पाँच हजार प्रतिस्पर्धीमध्येबाट छानिएर गत फेब्रुअरीमा बेलायत आएका २ सय ७० जना गोर्खाका लागि यो अर्को ऐतिहासिक क्षण हो । उनीहरु ३९ हप्ताको कठिन प्रशिक्षण पूरा गरी ‘ग्रयाजुएट’ भएका हुन् । हेल्स ब्यारेक परेड स्क्वायरमा उनीहरुको परेड निकै चाखलाग्दो थियो ।
|
कतारमा काम गर्नेको न्यूनतम तलब ७५० रियाल : श्रम मन्त्री
|
होम कार्की
|
नेपाली कामदारको प्रमुख गन्तव्य कतारले विदेशी कामदारको न्यूनतम तलब ७५० रियाल (करिव २१ हजार रुपैयाँ) मात्रै तोकेको छ । यो तलब नेपाल सरकारले निर्धारण गरेको भन्दा १५० रियाल कम हो ।
|
कार्तिक २९, २०७४
|
मलेसियामा नेपालीसहित ४४० अवैध आप्रवासी पक्राउ
|
कान्तिपुर संवाददाता
|
मलेसियामा अवैध आप्रवासी कामदारविरुद्ध संचालन गरिएको खोजी अभियानमा नेपालीसहित ४४० आप्रवासी कामदार पक्राउ परेका छन् । अति व्यस्त पर्यटकीय क्षेत्र मानिने बुकित बिन्ताङको जलान आलोर र जलान चङ्कातमा मंगलबार प्रहरीले संचालन गरेको खोजी अभियानमा उनीहरु पक्राउ परेका मलेसियाली अंग्रेजी दैनिक ‘द सन डेली’ ले उल्लेख गरेको छ ।
|
मलेसियामा एक नेपालीको मृत्यु
|
वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले बुधबार जनाएको छ ।
|
भक्तपुर २ मा मत जोगाउने दबाबमा कांग्रेस–एमाले
|
मकर श्रेष्ठ , लीला श्रेष्ठ
|
कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले शनिबार सूर्यविनायक नगरपालिकाको १० नम्बर वडा चित्तापोलबाट घरदैलो सुरु गरे । मंगलबार उनी सिपाडोल क्षेत्रमा घरदैलोमा व्यस्त थिए । उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले सोमबारदेखि सूर्यविनायककै १ नम्बर बालकोटबाट घरदैलो सुरु गरे ।
|
कार्तिक २८, २०७४
|
मलेसियाबाट अवैध कामदार फर्काउन ८ कम्पनीलाई अनुमति
|
कान्तिपुर संवाददाता
|
मलेसिया सरकारले अवैध हैसियतमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि अध्यागमन विभागसँग सहजीकरण गर्न मलेसियाका विभिन्न ८ कम्पनीहरुलाई अनुमति दिएको छ । सरकारले ‘थ्री प्लस वान भोलुन्टर्ली’ नाम दिइएको उक्त कार्यक्रम अन्तर्गत मुलुकमा रहेका अवैध नेपाली कामदार फर्काउने कार्यमा सहजीकरण गर्न यसअघि ‘हारफासे रिसोर्सेज’ नामक कम्पनीलाई मात्र जिम्मा दिएको बताइएको थियो ।
|
वाम गठबन्धनको कतारमा स्वागत
|
कान्तिपुर संवाददाता
|
नेकपा एमाले र माओवादी केन्द्रका प्रवास रहेका संगठनहरु क्रमशस् प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्च कतारले वाम गठबन्धनको स्वागत गर्दै ऐक्यवद्धता जनाएको छ ।
|
साउदी अरवले १९ थरी पेशामा विदेशी कामदार नलिने, नेपालीको पनि रोजगारी गुम्ने
|
होम कार्की
|
साउदी अरवले आफ्नो नागरिकको रोजगारलाई सुनिश्चित गर्न १९ थरीे रोजगारीमा नेपालीसहित विदेशी कामदार नलिने नीति लिएको छ । यो नियम आउँदो जनवरीदेखि लागु हुनेछ । साउदीको श्रम तथा सामाजिक बिकास मन्त्रालयले १९ वटा पेशामा काम गर्ने आप्रवासीको इकमा (परिचयपत्र) समेत नविकरण नगर्ने जनाएको छ । इकमा नविकरण नभएका कामदारले साउदी छोड्नु पर्छ ।
|
बेलायत मेरो दोश्रो घर : प्रियंका
|
कान्तिपुर संवाददाता
|
व्यस्त नायिका प्रियंका कार्की यसपटक दुई दिनका लागिमात्र बेलायत टेकिन् । आफ्नो ‘लिड रोल’ रहेको चलचित्र ‘हयाप्पी डेज’ को रेड कार्पेट प्रिमियर शो भ्याउन उनी हतार हतार बेलायत आएकी थिइन् ।
|
कार्तिक २७, २०७४
|
सुध्रिएन रिंगिट, मर्कामा मलेसिया पुगेका नेपाली कामदार
|
कान्तिपुर संवाददाता
|
विगत एक वर्षयता मलेसियाली मुद्रा ‘रिंगिट’ को भाउ सुध्रन सकेको छैन । रिंगिटमा आएको गिरावटका कारण यहाँ कार्यरत नेपालीहरु मर्कामा परेका छन् । मलेसियामा ५ लाखभन्दा बढी नेपाली कार्यरत छन् । तीमध्ये वैध रुपमा ३ लाख ८५ हजार ३ सय २० जना वैध रुपमा कार्यरत छन् । स्वदेशमा बढ्दो महंगी र यहाँ विगत १ वर्षयता मूद्राको भाउमा आएको गिरावटकै कारण उनीहरु दोहोरो मारमा परेका छन् ।
|
अष्ट्रेलियामा नेपाली कार्यक्रमको फरक प्रचार शैली
|
नारायण खड्का
|
अबको एक महिनापछि हुन लागेको नेपाल आइडलको कार्यक्रमको प्रचारका लागि आयोजकले भिन्न शैली अपनाएको छ । आयोजकले यहाँका रेल, स्टेसन, सडकहरुमा नेपालको झण्डासहित उनीहरुको कार्यक्रमको प्रचार सुरु गरिएको छ ।
|
आर्यघाटबाट पनि लाइभ ? लन्डनमा मुन्द्रेको यस्तो घोचपेच
|
कान्तिपुर संवाददाता
|
नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ता बढिरहँदा ‘स्टयाण्ड अप कमेडियन जितु नेपाल(मुन्द्रे) पनि यसबाट अछुतो रहेनन् । लाइक, अपडेट अनि कमेन्ट्स । समय समयमा फेसबुक अपडेट्स नियालिरहँदा मानिसहरु खुशीयाली देखि मसानघाटसम्मको लाइभमा अभ्यस्त रहँदा मुन्द्रे आश्चर्य चकित छन् ।
|
कार्तिक २६, २०७४
|
इराकमा लक्ष्मीको मृत्यु
|
कान्तिपुर संवाददाता
|
घरेलु कामदार (हाउसमेड) को रुपमा इराक पुगेकी कैलास गाँउपालिका–२ की २६ बर्षिय लक्ष्मी वलले मृत्यु भएको छ । उनको मृत्युको कारण खुलेको छैन ।
|
कतारमा ‘अक्टोवर क्रान्ति’ मनाइयो
|
कान्तिपुर संवाददाता
|
कतार नेपाली एकता समाजले दोहामा अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाएको छ । वक्ताहरुले नेपाली जनताको जनजिविकालाई ग्यारेन्टी गर्न अझै आन्दोलनलाई निरन्तरता राख्नुपर्नेमा जोड दिएका थिए ।
|
कार्तिक २५, २०७४
|
मलेसियामा फाल्गुनन्दको १३३ औं जन्मजयन्ती
|
कान्तिपुर संवाददाता
|
मलेसियामा १३३ औं फाल्गुन्द जन्मजयन्ती मनाइएको छ । नेपाल किरात धर्म तथा साहित्य उत्थान संघले शनिबार क्वालालम्पुरमा कार्यक्रम गरी राष्ट्रिय विभूति किराती महागुरु फाल्गुनन्द लिङ्देनको तस्बिरमा पूजा अराधना एवं माल्यार्पण गरी मनाइएको हो ।
|
कार्तिक २३, २०७४
|
आइएलओद्वारा आप्रवासी कामदारको अधिकारसम्बन्धी कतारविरुद्धको मुद्दा बन्द
|
होम कार्की
|
कतारले आप्रवासी कामदारको अवस्थामा व्यापक सुधार ल्याएको भन्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलो)ले कतारविरुद्धको मुद्दा बुधबार बन्द गरेको छ । सन् २०१४ मा कतार सरकार अन्तर्राष्ट्रिय मापदण्डबमोजिम आप्रवासी कामदारको कानुनी अधिकार दिलाउन असफल भएको भन्दै कतारविरुद्ध आइएलओमा मुद्दा परेको थियो ।
|
नेपाल जाने बेलायती पर्यटक बढे
|
कान्तिपुर संवाददाता
|
बेलायतबाट नेपाल घुम्न जाने पर्यटक संख्या वृद्धि भएको छ । भूकम्प गएको वर्ष करिब २९ हजारले मात्र नेपाल घुमेकामा गत वर्ष सन् २०१६ मा ४६ हजार २९५ बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
|
नेपाल मलेसियामा श्रमिक पठाउने दोश्रो ठूलो देश
|
कान्तिपुर संवाददाता
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.