text
stringlengths 2
914
|
|---|
बाढी पहिरो पीडितलाई जापानबाट २ लाख ८१ हजार जापानीयान सहयोग
|
प्रकाश पन्थी
|
बाढी र पहिरोबाट घरबार गुमाएका तराईवासीलाई राहत दिन जापानमा संकलित रकममध्ये मंगलबारसम्म २ लाख ८१ हजार जापानीयान पठाइएको छ । राहतका लागि सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधिले संकलन गरेको रकममध्ये २ लाख ८१ हजार १ सय ५३ जापानीयान बाढी र पहिरोपीडितसम्म पुग्ने गरी मंगलबार पठाइएको हो ।
|
श्रावण २९, २०७४
|
एनआरएनद्वारा राहतकोषको स्थापना, घले दम्पतीले दिए १ करोड
|
नारायण खड्का
|
नेपालमा केहीदिनदेखि परेको अविरल बर्षाका कारण आएको बाढीपहिरोमा परेकाहरुलाई सहयोग पुरयाउनका लागि गैर आवासीय नेपाली संगठन एनआरएनले राहतकोषको स्थापना गरेको छ ।
|
अष्ट्रेलियाबाट डा. केसीको आन्दोलनमा समर्थन
|
नारायण खड्का
|
नेपालको चिकित्सा क्षेत्रमा देखिएको बिकृती र बिसंगीतको अन्त्य हुनुपर्ने माग गर्दै बिगत २१ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको मागप्रति समर्थन गर्दै सिड्नीमा आज मौन प्रदर्शन गरिएको छ । उनको समर्थनमा यहाँका अन्य राज्यहरु र न्युजिल्याण्डमा समेत कार्यक्रमको आयोजना हुदैछ ।
|
एनआरएनए मलेसियाको अधिवेशन अगष्ट २७ मा
|
कान्तिपुर संवाददाता
|
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मलेसियाको पाँचौं अधिवेशन यही अगष्ट २७ मा हुने भएको छ । संघले प्रकाशन गरेको समयतालिकाअनुसार विभिन्न पदका लागि विधानअनुरुप योग्य व्यक्तिहरुले यही अगष्ट २० मा उम्मेद्धारी दर्ता गर्न सक्नेछन् ।
|
श्रावण २७, २०७४
|
मलेसियामा गैरकानुनी आप्रवासीमाथि थप कडाई
|
कान्तिपुर संवाददाता
|
मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाई गरेको छ । पछिल्लो समय उनीहरुमाथिको खोजी अभियानलाई थप तीब्रता दिंदै उनीहरु लुकेर बसेको हुनसक्ने ठानिएका सम्भावित ठाउँहरुमा छापा मार्ने र पक्राउ गर्ने कार्यलाई तिब्रता दिइएको जनाइएको छ ।
|
एनआरएन न्युजिल्याण्डमाा दुईको उम्मेदवारी
|
नारायण खड्का
|
करिब एक सातापछि हुन लागेको गैर आवासीय नेपालीहरुको संगठन एनआरएन न्युजिल्याण्डको नेतृत्वका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । महासचिव लगायतका मुख्य चार पदमा भने यसअघि नै सर्वसम्मत भइसकेको छ ।
|
श्रावण २६, २०७४
|
कोरियामा तीन दिनमा दुई नेपालीले गरे आत्महत्या
|
कान्तिपुर संवाददाता
|
छगंजुमा सोमबार पर्वतका केशप्रसाद श्रेष्ठ आफू बस्दै आएका कम्पनीको आवास गृहकै छतमा झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यस्तै, दुई दिनपछि बुधबार बंगुर फार्म काम गर्दै आएका कंचनपुरका २५ वर्षीय दीपक सिंहले रुखमा झुण्डिएर आत्माहत्या गरेका थिए ।
|
जापानमा फेरि नेपाल फेस्टवल हुने
|
प्रकाश पन्थी
|
स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले भदौ १० र ११ मा टोकियोको उएनोपार्कमा १०औं नेपाल फेस्टवलको हुने भएको छ ।
|
श्रावण २५, २०७४
|
राष्ट्रिय आविष्कार केन्द्रका लागि अस्ट्रेलियाबाट १६ लाख सहयोग
|
नारायण खड्का
|
महावीर पुनको पहलमा स्थापना गरिन लागेको राष्ट्रिय आविष्कार केन्द्रका लागि अस्ट्रेलियाका नेपालीहरुबाट अहिलेसम्म करिब २० हजार डलर (१६ लाख रुपैयाँ) सहयोग संकलन गरिएको छ ।
|
एनआरएन अमेरिकाको विवाद अदालत पस्यो, निर्वाचन स्थगित
|
दिनेशजंग शाह
|
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन अकस्मात स्थगित भएको छ ।
|
श्रावण २४, २०७४
|
क्यान्सर पीडितलाई प्रवासी नेपालीको सहयोग
|
कान्तिपुर संवाददाता
|
ब्लड क्यान्सर पीडित काभ्रे, तेमाल गाउँपालिका–१ का बुद्धिलाल तामाङको उपचारार्थ प्रवासी काभ्रेली समाज जापानले १ लाख ५२ हजार रुपैयाँ सहयोग गरेको छ ।
|
एनआरएन क्यानडामा काफ्ले
|
कान्तिपुर संवाददाता
|
एनआरएन क्यानडाको अध्यक्षमा गोपी काफ्ले निर्वाचित भएका छन् । टोरोन्टोमा भएको १० औं अधिवेशनबाट देवेन्द्र सुवेदीलाई पराजित गर्दै काफ्ले निर्वाचित भएका हुन् । १७ एनसीसी प्रतिनिधिको मतमा काफ्लेले ११ र सुवेदीले ६ मत पाए ।
|
श्रावण २३, २०७४
|
कराँते खेलाडी ठकुरीलाई अमेरिकी अवार्ड
|
कान्तिपुर संवाददाता
|
कराँते खेलाडी उज्ज्वल ठकुरीलाई अमेरिकी मार्शल आर्टस् एलाइन्स ( एएमएए) ले प्रतिष्ठित सम्मान मानिने ‘हुज हु लिजेन्ड अवार्ड’ प्रदान गरेको छ । अमेरिकी मार्शल आर्ट विधामा साहसिक एवम उत्कृष्ट सम्मान मानिने यो विधामा सुचीकृत हुने ठकुरी, सम्भवत पहिलो नेपाली खेलाडी हुन् । साहसिक एवम उत्कृष्ट खेल कला प्रर्दशनको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।
|
श्रावण २२, २०७४
|
कोरियामा औधोगिक दुर्घटनामा एक नेपालीको निधन
|
कान्तिपुर संवाददाता
|
दक्षिण कोरियामा कुखुरा फार्ममा कार्यरत एक नेपाली कामदारको शनिबार दुर्घटनामा निधन भएको छ । जिन्जुस्थित कुखुरा फार्ममा काम गर्ने क्रममा गुल्मी पुरकोटका ३० वर्षीय विष्णुप्रसाद घिमिरेको निधन भएको हो ।
|
देश बिकासमा लगानी गर्न गैर आवासीय नेपालीलाई माधव नेपालको आग्रह
|
नारायण खड्का
|
पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बिकासका लागि लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् ।
|
ओमन एनआरएनद्वारा ८ बुँदे घोषणापत्र जारी
|
होम कार्की
|
ओमनमा सामाजिक क्लबको रुपमा दर्ता भएको गैरआवासीय नेपाली संघ (एनआरएन), ओमानको चौथो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै ८ बुँदे घोषणा पत्र जारी गरेको छ ।
|
श्रावण २१, २०७४
|
अष्ट्रेलिया आउने विद्यार्थीलाई निशुल्क एयरपोर्ट सेवा
|
नारायण खड्का
|
उच्च शिक्षाका लागि अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरुलाई मेलबर्न र सिड्नीमा रहेका युवाहरुले एयरर्पार्टबाट नि:शुल्क पिकअप लगायतका सेवाहरु सुरु गरेका छन् ।
|
श्रावण २०, २०७४
|
अब ‘कविता ब्यान्ड’
|
नारायण खड्का
|
कवि र संगीतकारको जोडी अनि कविताको म्युजिक भिडियो बन्यो भने कस्तो सुनिएला? गीत संगीतमा अभिनय गर्दै आएका कलाकारहरूलाई कवितामा अभिनय गराइयो भने कस्तो देखिएला?
|
श्रावण १९, २०७४
|
दुर्घटनामा परी कतारमा एक नेपालीको निधन
|
आश गुरुङ
|
सवारी दुर्घटनामा परेर कतारमा एक नेपालीको निधन भएको छ । लमजुङको दोर्दी गाउँपालिका ९, हिलेटक्सार लाँकुरीबोट (साविक हिलेटक्सार ३) का ४० वर्षीय लिलाजंग गुरुङको निधन भएको हो ।
|
एनआरएनए जाम्बियामा नयाँ नेतृत्व
|
कान्तिपुर संवाददाता
|
अफ्रिकी मुलुक जाम्बियाको गैर आवसीय नेपाली संघको तेस्रो साधारण सभा गत आइतबार लुसाकामा सम्पन्न भएको छ । सभाले डा. विशालनाथ उप्रेतीको अध्यक्षतामा सन २०१७- २०१९ का लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
|
श्रावण १८, २०७४
|
फोन गर्दागर्दै कतारमा नेपालीको मृत्यु
|
कान्तिपुर संवाददाता
|
फोनमा कुराकानी भइराख्दा एक्कासी बेहोस हुन पुगेका तेह्रथुम आठराई च्वानडाँडाका ग्याल्चोक लाम्खोरको जुलाई २५ तारिख मृत्यु हुन पुगेको छ । उनी चार महिनाअघि कतार पुगेका थिए ।
|
श्रावण १७, २०७४
|
नेपाल चीन सम्बन्धमा बुद्धिजीवी
|
चेतनाथ आचार्य
|
नेपाल र चीनबीचको सम्बन्धमा बुद्धिजीवीको महत्वपूर्ण भूमिका रहँदै आएको छ । यस्तो कार्य विशेष गरी चीनमा बढी प्रभावकारी मानिन्छ । चिनियाँ थिङ्क ट्याङ्क अर्थात् बुद्धिजीवीले चीन सरकारलाई विदेश नीति बनाउन परामर्श दिने हुनाले त्यस्ता थिङ्कट्याङ्को बिचारलाई चीनमा उच्च सम्मान गरिन्छ ।
|
‘यूके डान्स अफ २०१७’ को उपाधि जसिताले जितिन्
|
कान्तिपुर संवाददाता
|
बेलायतका नेपाली तन्नेरीबीच गरिएको एउटा नृत्य प्रतियोगिता ‘यूके डान्स अफ २०१७’ को उपाधि जसिता गुरुङले जितेकी छन् । आइतबार प्रिन्सेस हल अल्डरसटमा आयोजित प्रतियोगितामा १३ अन्य प्रतिष्पर्धीलाई उछिनेर जसिताले पहिलो उपाधि जितेकी हुन् । उनले १२ सय पाउण्ड नगद पाइन् ।
|
श्रावण १६, २०७४
|
विदेशमा मृत्यु भएकालाई ७ लाख रुपैयाँ दिन सुरु
|
होम कार्की
|
वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएका कामदारका परिवारलाई राहत स्वरुप ७ लाख रुपैयाँ सोमबारवाट दिन सुरु गरेको छ ।
|
एनसीसी कोरियाको अध्यक्षमा अञ्जु केसी निर्वाचित
|
कान्तिपुर संवाददाता
|
दक्षिण कोरियाको सबैभन्दा पुरानो संस्थाको रुपमा चिनिने नेपाल सम्पर्क समिति (एनसीसी) को आइतबार सउलमा सम्पन्न १६ औं अधिवेशनले अञ्जु केसीलाई अध्यक्षमा निर्वाचित गरेको छ । उनले प्रतिद्वन्द्वी जीतबहादुर गुरुङलाई भारी मतको अन्तरले जितेकी छिन् ।
|
एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा
|
कान्तिपुर संवाददाता
|
गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी दुई वर्षे कार्यकालको लागि सन्तोष जोशी 'सुवास'ले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
|
श्रावण १५, २०७४
|
जंगली किराको टकाइले कोरियामा एक नेपालीको निधन
|
कान्तिपुर संवाददाता
|
दक्षिण कोरियामा इपिएसबाट १५ महिना अघि आएका एक नेपाली कामदारको अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको छ । छनानको सुनछङ्हयाङ् अस्पतालमा उपचार्थ धादिङ निवासी २५ वर्षीय माइला तामाङको निधन भएको हो ।
|
श्रावण १४, २०७४
|
लन्डनमा नेपाली व्यवसाय बढेकामा बेलायती सांसद खुसी
|
कान्तिपुर संवाददाता
|
लेबर पार्टीका तर्फबाट चौंथो पटक निर्वाचित बेलायती सांसद वीरेन्द्र शर्माले यहाँ नेपालीको व्यवसाय बढेकामा खुशी व्यक्त गरेका छन् ।
|
कोरियामा विदेशी कामदारले परिवर्तन गर्न पाउने इ सेभेन फोर भिसा अगष्टबाट लागु हुने
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.