text
stringlengths 2
914
|
|---|
मञ्जु गुरुङ
|
दक्षिण कोरियाको जेजु टामुमा ईपीएसबाट आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् । घोडाको तबेलामा कार्यरत स्याङ्जा वालिङका रामचन्द्र पंगेनीले झुण्डिएर आत्महत्या गरेको दूतावासको स्रोतले जनाएको छ ।
|
असार २७, २०७४
|
साउदी अरबमा अलपत्र १० लाई स्वदेश पठाउन म्यानपावर सहमत
|
कान्तिपुर संवाददाता
|
साउदी अरबमा अलपत्र परेका १० जना नेपालीलाई सम्पूर्ण खर्च व्यहोरेर नेपाल ल्याउन म्यानपावर सहमत भएको छ । ती कामदारलाई पठाउने लक्की एचआर सोलुसनले साउदीमा नेपाल नपठाएसम्म कोठा भाडामा लिई राख्नुको समेत खाना खुवाउने समेत प्रबन्ध मिलाएको छ ।
|
अस्ट्रेलियासँग सचिवस्तरीय संयन्त्र
|
नारायण खड्का
|
नेपाल र अस्ट्रेलियाबीच कुटनीतिक सम्बन्ध विस्तारका लागि भन्दै परराष्ट्र सचिवस्तरीय संयन्त्र निर्माण हुने भएको छ । संयन्त्रमा सम्झौता गर्त परराष्ट्र सचिव शंकरदास बैरागीसहितको टोली अस्ट्रेलिया आइपुगेको छ । नेपाल सरकारको तर्फबाट तत्कालीन राजदूत रुद्र नेपालले अस्ट्रेलियाका विदेश मन्त्रालयमा यस सम्झौता अघि बढाएका थिए ।
|
ओमनमा जनप्रगतिशिलद्वारा १३ बुँदे घोषणापत्र जारी
|
कान्तिपुर संवाददाता
|
नेपाली जनप्रगतिशिल मञ्चले ओमानमा नेपाली कामदारको हितको पक्षमा १३ बुँदे घोषणापत्र जारी गरेको छ ।अधिवेशनले उमेश विकको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति चयन गरेको छ ।
|
चिनुक र कुमार लामा प्रकरणपछि प्रधानसेनापति बेलायत भ्रमणमा
|
कान्तिपुर संवाददाता
|
प्रधानसेनापति राजेन्द्र क्षत्री यतिखेर ६ दिने बेलायतको सद्भावना भ्रमणमा छन् । संयुक्त राष्ट्रसंघीय मुख्यालय, न्यूयोर्कमा विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशको दोस्रो प्रमुख रक्षा सम्मेलन सकेर क्षत्री बेलायत आएका हुन् । बेलायती सेनाध्यक्षको निमन्त्रणमा आइतबार लन्डन उत्रिएका प्रधानसेनापतिले सोमबारदेखि बेलायती सैन्य अधिकारीहरुसँग भेटघाट सुरु गरेका छन् ।
|
साउदीमा आठ वर्षदेखि बन्धक नेपाली युवतीको उद्धार
|
होम कार्की
|
साउदी अरबको तावुकबाट भक्त हमालले झापाका विशाल श्रेष्ठलाई एउटा नम्बर उपलब्ध गराउँदै भने, ‘यो नम्बर भारतीयले बोक्छ । एक नेपाली चेलीलाई ८ वर्षदेखि बन्धक बनाएर राखेको खबर छ । उद्धार गर्नुपर्यो ।’
|
असार २६, २०७४
|
कतारमा नेपाली कामदारलाई १२ लाख रुपैयाँ पुरस्कार
|
कान्तिपुर संवाददाता
|
कतारी कम्पनी नास्सिर अल अली इन्टरपाइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिएको छ । खान कम्पनीका प्रमुख लेखा अधिकृत हुन् ।
|
असार २५, २०७४
|
वोस्टनमा श्रीमद् भागबत
|
कान्तिपुर संवाददाता
|
अमेरिकाको बोस्टनस्थित शिवालय मन्दिरमा नेपालीलाई लक्षित गरी अगस्ट ६ देखि १२ सम्म साताव्यापी श्रीमद् भागबत सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब हुदैछ । बोस्टनमा नेपालीको सख्या उल्लेख छ ।
|
इन्डोनेसियामा ‘मिनी लुम्बिनी’ बनाउन प्रस्ताव
|
कान्तिपुर संवाददाता
|
नेपालले इन्डोनेसियाको बोरोबुदुर क्षेत्रलाई ‘मिनी लुम्बिनी’ का रूपमा विकास गर्न इन्डोनेसियासमक्ष प्रस्ताव गरेको छ । युनेस्कोद्वारा विश्वसम्पदा सूचीकृत त्यहाँको मध्य जाभा प्रान्तमा पर्ने उक्त क्षेत्र बौद्ध धर्मावलम्बीका लागि प्रसिद्ध ठाउँ मानिन्छ ।
|
सिड्नीमा मोटरसाईकल दुर्घट्नामा नेपाली बिद्यार्थीको मृत्यु
|
नारायण खड्का
|
अष्ट्रेलियाको सिड्नीमा सडक दुर्घटनामा परेर एक २१ बर्षीय नेपाली बिद्यार्थीको मृत्यु भएको छ । दाङ तुल्सीपुर घर भएर यहाँको सेन्ट्रल क्युन्सल्याण्ड युनिभर्सिटीमा ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी अध्ययनरत सुसन थापाको मोटरसाईकल दुर्घटनामा परेर मृत्यु भएको हो ।
|
एनआरएन अस्ट्रेलियामा घोताने
|
कान्तिपुर संवाददाता
|
प्रवासी नेपालीहरूको संगठन एनआरएन अस्ट्रेलियाको अध्यक्षमा टोनु घोताने निर्वाचित भएका छन् । शनिबार अस्ट्रेलियाका विभिन्न ८ राज्यहरूमा सम्पन्न निर्वाचनमा अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका थिए ।
|
असार २४, २०७४
|
राजदूत भन्छिन्- 'सबै मिलेर काम गर्नुपर्छ'
|
नारायण खड्का
|
अष्ट्रेलियाका लागि नवनियुक्त राजदुत लक्की शेर्पाले अष्ट्रेलियामा रहेका नेपालीहरुको सीप र दक्षतालाई नेपालको विकासका लागि प्रयोग गर्न लागिपर्ने बताएकी छिन् ।
|
असार २२, २०७४
|
कतारमा साउदीको नाकावन्दी निरन्तरता
|
कान्तिपुर संवाददाता
|
साउदी अरब, संयुक्त अरव इमिरेट्स (युएइ), बहराइन र इजिप्टले कतारको जवाफ नकारात्मक भन्दै कुटनीतिक सम्बन्ध विच्छेद गर्ने नीतिलाई निरन्तरता दिएको छ ।
|
‘अचानक मृत्यु’ को कारण बुझ्न मलेसिया
|
कान्तिपुर संवाददाता
|
मलेसिया आएको सरकारी चिकित्सकसहितको नेपाली टोलीले यहाँ नेपाली कामदारको ‘अचानक मृत्यु’ हुनुको कारण पत्ता लगाउन विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिसँग छलफल गरेको छ ।
|
असार २१, २०७४
|
नेपथ्य अष्ट्रेलियामा
|
नारायण खड्का
|
३ साता लामो सांगीतिक प्रस्तुती लिएर नेपालको चर्चित लोकब्याण्ड नेपथ्य अष्ट्रेलिया आइपुगेको छ । दश जनाको टोली लिएर आज मेलबर्न आइपुगेको यस सांगीतिक टोलीले यहाँका विभिन्न सहरहरुमा प्रस्तुति दिने कार्यक्रम छ ।
|
एमाले सचिव भट्टराई र बेलायती राजनीतिज्ञबीच भेटबार्ता
|
कान्तिपुर संवाददाता
|
एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बेलायतको प्रमुख प्रतिपक्ष पार्टी लेबरका स्याडो चान्सलर जोन म्याकडोनेलसंग भेटवार्ता गरेका छन् ।
|
मलेसियामा नेपालीको मृत्यु हुनुका कारण खोज्दै सरकारी टोली
|
कान्तिपुर संवाददाता
|
नेपालबाट आएको सरकारी चिकित्सकहरुसहितको टोलीले मलेसियामा नेपालीहरुको मृत्यु हुनुका कारणबारे मंगलबार यहाँ क्रियाशील नेपाली संघ–संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको छ । कामदारको स्वास्थ्य समस्या बुझ्न पहिलोपटक मलेसिया आएको टोलीले नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, नेपाली व्यवसायी समाजलगायत नेपाली संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र श्रमिकहरुसँग यसबारे जानकारी लिएको हो ।
|
अस्ट्रेलियाको एनआरएनमा चुनावी चहलपहल
|
कान्तिपुर संवाददाता
|
अस्ट्रेलियामा गैरआवासीय नेपाली संगठन एनआरएनको चुनावी चहलपहल बढेको छ । नेपालको निर्वाचनदेखि एनआरएनसम्म दलगत प्रतिस्पर्धा देखा परेको छ । सहमति हुन नसकेपछि नेतृत्वको दौडमा ४ आकांक्षी देखिएका छन् ।
|
असार २०, २०७४
|
कतारवाट सकारात्मक जवाफको आशा : साउदी
|
कान्तिपुर संवाददाता
|
साउदी अरबका परराष्ट्रमन्त्री अदिल अल–जुवैरले आफुहरुले राखेको मागको सकारात्मक जवाफ कतारले पठाउने आशा राखेको वताएका छन् ।
|
अमेरिकाको ह्युस्टनमा पशुपतिनाथ मन्दिर बन्ने
|
कान्तिपुर संवाददाता
|
करिब दुई वर्षको अनवरत प्रयासपछि टेक्सासको ह्युस्टनमा पशुपतिनाथ मन्दिर एवम् सामुदायिक केन्द्र निर्माण हुने भएको छ । अबको दुई महिनाभित्र सो कार्य सम्पन्न हुने आयोजक नेप्लिज् एसोसिएसन अफ ह्युस्टनले जनाएको छ । ह्युस्टनको रिचमण्डस्थित पशुपतिनाथ र राधाकृष्ण मन्दिर निर्माणका लागि करिब ६८ रोपनी जग्गा नेपाली समुदायले आफनो स्वामित्वमा लिनेछ ।
|
असार १९, २०७४
|
कतारद्वारा साउदीलाई १३ बुँदे मागको जवाफ
|
कान्तिपुर संवाददाता
|
साउदी अरब, युएई, बहराइन र इजिप्टले राखेको १३ बुँदे मागको विषयमा कतारले कुवेतमार्फत आफ्नो धारणा पठाएको छ ।
|
असार १८, २०७४
|
आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूहको स्थापना
|
कान्तिपुर संवाददाता
|
आइरिस संसद तल्लो हाउस र माथिल्लो आइरिस संसद हाउसका सदस्यहरूले जुन २७, २०१७ मा आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूह गठन गरेका छन् ।
|
लमजुङ सेवा समाजको १२ औं अधिवेसन
|
कान्तिपुर संवाददाता
|
लम्जुङ सेवा समाज कतारको १२ औ अधिबेसन सम्पन्न भएको छ । अधिवेशनले बिष्णुलाल श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समाजको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष खुसिराम गुरुङ, द्धितीय उपाध्यक्ष नवराज नखोला, महासचिव सिताराम थापा, कोषाध्यक्ष बिनोद बसौला, सह कोषाध्यक्ष शिव रसाइली, सचिव युवराज गुरुङ चयन भएका छन् ।
|
मलेसियामा २४ घण्टामै १ सय ४ नेपालीसहित हजारभन्दा बढी पक्राउ
|
कान्तिपुर संवाददाता
|
गैरकानुनी आप्रवासीविरुद्ध मलेसियाले सुरु गरेको देशव्यापी धरपकड अभियानअन्तर्गत २४ घण्टायता १ हजार ३५ जना पक्राउ परेका छन् । तीमध्ये १०४ जना नेपाली छन् । स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार पेराकबाट ९ जना, केलाङ–कापरबाट ५ र जोहोरबारुका विभिन्न स्थानबाट ९० जना नेपाली पक्राउ परेका हुन् ।
|
असार १७, २०७४
|
दूतावास श्रमिकमैत्री : कार्यवाहक राजदूत टण्डन
|
कान्तिपुर संवाददाता
|
संयुक्त अरव इमिरेट्सस्थित नेपाली दूतावासले श्रमिक हितमा काम गरीरहेको जनाउदै नेपाली कामदार पनि सचेत हुनुपर्ने जनाएको छ । अलऐनमा आयोजित जनचेतना कार्यक्रममा कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनले दूतावासले उपलब्ध जनशक्ति र श्रोतको आधारमा नेपालीको हितको लागि काम गर्दै आएको वताए ।
|
मलेसियामा गैरकानुनी आप्रवासीविरुद्ध देशव्यापी धरपकड सुरु, ५१ जना कामदार समातिए
|
कान्तिपुर संवाददाता
|
मलेसियाले गैरकानुनी आप्रवासी कामदारको खोजी गर्न धरपकड अभियान थालिएको जनाएको छ । गैरकानुनी कामदारलाई दर्ता हुन यसअघि दिइएको म्याद शुक्रबार (जुन ३०) सकिएलगत्तै मुलुकभर उक्त अभियान थालिएको अध्यागमन विभागका अधिकारीलाई उल्लेख गर्दै मलेसियाली सञ्चारमाध्यमहरुले खबर प्रकाशन गरेका छन् ।
|
असार १६, २०७४
|
साउदीले आममाफी अवधि थप्यो
|
होम कार्की
|
साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई दिइएको आममाफीको समय बिहीबार एक महिना थपेको छ । यसअघि मार्च २९ तारिखबाट लागू भएको तीन महिने आममाफी जुन २४ मा सकिएको थियो ।
|
अलजजिरा वन्द गर्ने सर्त अस्वीकार्य : संयुक्त राष्ट्र संघ
|
कान्तिपुर संवाददाता
|
संयुक्त राष्ट्र संघीय मानव अधिकारका उच्च आयुक्त जीद रौद अल हुसेनले कतारको लगानीमा सञ्चालित अलजजिरा टेलिभिजन वन्द गर्नुपर्ने साउदी अरवको सर्त स्वतन्त्र पुर्वक बोल्न पाउने अधिकार विरुद्धको अस्वीकार्य आक्रमण रहेको वताएका छन् ।
|
चीनमा नेपाली विद्यार्थी उत्कृष्ट
|
चेतनाथ आचार्य
|
चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस ‘युकास’अन्तर्गत विभिन्न इन्स्टिच्युटमा अध्ययन गरेर पिएचडी गरेका पाँचजना नेपाली विद्यार्थीले उत्कृष्ट अवार्डबाट सम्मानित भएका छन् । विज्ञान विषयमा चाइनिज एकेडेमी अफ साइन्सेस ‘युकास’चीनकै सबैभन्दा प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्था हो । चीनभरिमा यसका सयौँ इन्स्टिच्युटहरु रहका छन् ।
|
असार १५, २०७४
|
अष्ट्रेलियामा ५५ हजार नेपाली
|
नारायण खड्का
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.