text stringlengths 2 914 |
|---|
बेलायतको कोर्ट अफ अपिलले गत साता भूतपूर्व गोर्खाका वयस्क सन्तानका हकमा गरेको फैसलाले गोर्खा समुदायमा खुसी छाएको छ । गेसोले ‘ह्वो एन्ड को’ फर्ममार्फत दायर गरेको मुद्दामा आफ्नो जित भएको बताएको छ । |
दुबईबाट फर्किएकी पीडित युवतीको बयान, ‘५ दिनसम्म ट्रान्जिटमै बसिरह्यौ’ |
कान्तिपुर संवाददाता |
हामी अप्रिल १५ तारिख दिल्ली पुगेका थियौ । हामी जानुभन्दा अगाडि धेरै दिदीवहिनीहरु दिल्लीको एउटा घरमा राखिएको थियो । नेपालवाट घरको काम गर्न प्रतिवन्ध भएको जानकारी दलालले बताएपछि दिल्लीबाट जान राजी भयौ । दिल्लीमा भिसा कुरेर बसेका दिदीबहिनीहरु दुई महिनासम्म पर्खिबसेका थिए । जसमा धेरै जना जसो पहिला नै खाडीमा काम गरिसकेकाहरु थिए । |
युएईमा नेपाली गतिविधिको शुष्म निगरानी |
कान्तिपुर संवाददाता |
संयुक्त अरव इमिरेट्स (युएई)को सरकारी निकायले नेपालीको गतिविधिलाई शुष्म ढंगले निगरानीमा राखेको जनाउदै नेपाली दूतावासले सावधानी अपनाउन नेपाली समुदायलाई अनुरोध गरेको छ । |
वैशाख २०, २०७४ |
तस्करीमा परेका ४४ महिला दुबई अध्यागमनद्वारा फिर्ता |
होम कार्की |
मानव तस्करहरुले बिना भिसा संयुक्त अरब इमिरेट्स (युएई)को दुबई विमानस्थलमा पुर्याएका ४४ जना नेपाली महिलालाई फिर्ता पठाएको छ । मानव तस्करहरुले ती महिलालाई इराक, युएई, ओमन, कुवेत र सिरिया पठाउन तीन दिनअघि दुबई विमानस्थलभित्र ट्रान्जिटको रुपमा राखिएको थियो । |
गोरखालीद्धारा २८ लाख अक्षय कोष स्थापना |
कान्तिपुर संवाददाता |
गोरखा सेवा समाजले जिल्लाको शिक्षामा योगदान पुर्याउन २८ लाख रुपैया वरावरको अक्षय कोष स्थापना गरेको छ । |
अमेरिकामा आप्रवासी सम्बन्धी सामुदायिक बहस |
कान्तिपुर संवाददाता |
आप्रवासी कानुन एवम पछिल्ला घटनाक्रमका बिषयमा न्युयोर्कमा सामुदायिक बहस कार्यक्रम सम्पन्न भएको छ । कुईन्स लाईब्रेरीमा आयोजित बहसमा मुलत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आप्रवासी सम्बन्धी कार्यकारी अधिकार र त्यसले नेपालीलाई पार्न सक्ने बिषय छलफल भएको थियो । |
कोरियामा ठुलो राशीको फुटवल प्रतियोगिता |
मञ्जु गुरुङ |
दक्षिण कोरियाको गजेदोमा आयोजित प्रथम डेउ कप फुटबल प्रतियोगिताको उपाधी धरान एफसीले जितेको छ । यसको पुरस्कार राशी ३५ लाख वन (करिब साढे तीन लाख रुपैयाँ) थियो । |
वैशाख १९, २०७४ |
बेलायतको तीन चुचुरा जब नेपाली झण्डाले ढाकिए... |
कान्तिपुर संवाददाता |
सन् १९५१ देखि संरक्षित इंग्ल्याण्डको उत्तर पश्चिम क्षेत्रमा अवस्थित लेक डिस्ट्रिक्ट राष्ट्रिय निकुन्ज ८८५ स्क्वायर माइलमा फैलिएको छ । समर शुरु हुंदै गर्दाब्रिटेनको एउटा आकर्षक पर्यटकीय स्थल ‘लेक डिस्ट्रिक्ट’ विश्वभरका पर्यटकले भरिन्छ । तर, शनिबार भिन्न स्वरुपमा देखियो उक्त क्षेत्र । |
दुई महिना बित्यो, युएईवाट शव गएन |
होम कार्की |
संयुक्त अरव इमिरेट्स (युएई)को फुजेराहमा दुई महिनाअघि मुत्यु भएको हेटौंडाकी लक्ष्मीमाया श्रेष्ठको शव स्वदेश पठाउन सकिएको छैन । |
वैशाख १७, २०७४ |
‘ब्लड–मनी’ तिर्न नसक्दा साउदीमा बिचल्ली |
कान्तिपुर संवाददाता |
वैदेशिक रोजगारीका क्रममा नियम पूर्वक साउदी अरेबिया पुगेका नवलपरासी र मकवानपुरका दुई नेपाली कामदारले भवितव्यमा परेर लाखौं रुपैयाँ ‘ब्लड–मनी’ तिर्नुपर्ने भएपछि आवश्यक रकम तथा कानुनी परामर्शको अभावमा बिचल्ली भएर बसिरहेको पीडितका परिवारले जनाएका छन् । |
आठ वर्षीया बालिकाको नेपाल मोह |
नारायण खड्का |
आठ वर्षीया बालिकाले आफ्नो जन्मदिनको उपहार, दसैंमा पाएको दक्षिणा, खुत्रुकेमा जम्मा गरेको पैसाले के गर्लिन् ? चकलेट खान रहर गर्लिन्, सपिङ्गमा जालिन् वा भविष्यमा चाहिने भन्दै अभिभावकले बैंकमा राखिदेलान् । तर, अस्ट्रेलियाकी यी नेपाली बालिकाले भने नेपालको दुर्गम भेगमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनमा सहयोग मात्र गरिरहेकी छैनन् कि कास्कीको कस्यारीमा विद्यालय निर्माण गरिदिएकी छिन् । |
वैशाख १५, २०७४ |
परेडमा हौसिँदै नेपाली डायस्पोरा |
कान्तिपुर संवाददाता |
जब नेपालीपात्रो फेरिन्छ, तब अमेरिकामा‘नेपाल डे परेड’को सिजन सुरु हुन्छ । अमेरिकामा बढ्दै गएको नेपालीआप्रवासीहरुको चापकै कारण पछिल्ला केही वर्षयता ‘नेपाल डे परेड’ ले विशेष स्थान पाउँदै आएको छ । |
कोरियामा सुतेकै अवस्थामा नेपाली कामदारको निधन |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका खोटाङ चिप्रिइ गाविस-१ घर भएका कल्याण राईको बिहीबार साँझ सुतेकै अवस्थामा अचानक निधन भएको सोलस्थित नेपाली दूतावासले जनाएको छ । |
वैशाख १४, २०७४ |
बीपीको सालिक जनसम्पर्क समितिको स्वामित्वमा |
दिनेशजंग शाह |
केही वर्षअघि भर्जिनियाको एउटा खेतमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सालिक/प्रतिमा लडिरहेको अवस्थामा भेटियो । त्यो पनि तस्बिरमार्फत सार्वजनिक हुँदै । त्यसपछि सरोकारवालाहरुले खोजी सुरु गरे । |
फेसबुक लाइभ मार्फत अभिनेता क्षत्रीलाई सहयोग |
कान्तिपुर संवाददाता |
अवस्थ रहेका चलचित्र अभिनेता दिपक क्षत्रीको उपचारका लागि फेसबुक लाइभ मार्फत नर्थ क्यारोलिनाबाट दुई लाख संकलन गरिएको छ । |
वैशाख १३, २०७४ |
यसरी सम्भव भयो बेलायतमा औद्योगिक क्रान्ति |
बेलायतमा झुल्किरहने नेपालका अधिकांश राजनीतिज्ञलाई यहाँ धेरैले जिज्ञासा राख्ने गर्छन्, ‘बेलायतबाट के सिक्न चाहनुहुन्छ ?’ उनीहरुको जवाफ रहन्छ, ‘प्रजातन्त्रको जननी बेलायतको विकास तथा समृद्धि नियाल्ने अनि औद्योगिक क्रान्ति भएको देशबाट व्यापार र उद्योगका कुरा सिकेर नेपालमा आर्थिक विकास गर्ने ।’बडो मीठो सुनिन्छ विकास सपना । आखिर बेलायतमा औद्योगिक क्रान्ति कसरी सुरु भयो त ? मननयोग्य कुरा असंख्य छन् । |
भर्जिनियामा एनआरएन बहस |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाको आगामी नेतृत्वका आंकाक्षीबीच हालै भर्जिनियाको भियना सहरमा बहस कार्यक्रम सम्पन्न भएको छ । |
वैशाख १२, २०७४ |
एनआरएनलाई ओमनमा मान्यता |
कान्तिपुर संवाददाता |
गैरआवासीय नेपाली (एनआरएन) संघले ओमनमा विधिवत् मान्यता पाएको छ । बिनादर्ता गैरआवासीय संघ खोली गतिविधि गरेको भन्दै खाडी राष्ट्रका सरकारहरूले आपत्ति जनाउँदै आएका थिए । ओमनमा पाँच वर्षअघि सुरु गरिएको दर्ता प्रक्रियाले बल्ल सफलता पाएको हो । |
बेलायती संसदमा ‘भाग्यले बाँचेकाहरु’ |
नवीन पोखरेल |
दुई वर्षअघि आजकै दिन (अप्रिल २५) नेपाल महाभूकम्पको चपेटामा पर्यो । ७.८ म्याग्नेच्यूडको भूकम्पले करिब ९ हजार मारिए भने झण्डै २४ हजार घाइते भए । ५ लाख बढी भवन क्षतिग्रस्त भएको अनुमान छ । |
वैशाख ११, २०७४ |
अमेरिकामा नेपाली विद्यार्थीको निधन |
कान्तिपुर संवाददाता |
अमेरिकाको मिनिसोटा राज्यमा नेपाली विद्यार्थी अर्बिन थापाको पौडी खेल्ने क्रममा निधन भएको छ । साउथवेष्ट मिनिसोटा स्टेट युनिभर्सिटीमा अध्ययनरत थापा, पौडी खेल्ने क्रममा शनिबार नदीमा बेपत्ता भएका थिए । |
फुटबल स्टार मेसीबारे नेपाली पत्रकारको डकुमेन्ट्री |
दिनेशजंग शाह |
स्पेनीस क्लब बार्सिलोनाका फुटबल स्टार लियोनेल मेसीको बारेमा नेपाली पत्रकार किरण मरहठ्ठाले निर्माण गरेको डकुमेन्ट्री‘मेसी, द म्यान एट बार्सा’ को प्रिमियर सो अमेरिकामा हुने भएको छ । |
ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई गोल्डमेटलको उपाधि |
प्रकाश पन्थी |
जापानको ओसाकामा आइतबार सम्पन्न १५ औं ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीले गोल्डमेटल उपाधि पाएका छन् । |
वैशाख ९, २०७४ |
युगान्डामा एक नेपालीको हत्या |
कान्तिपुर संवाददाता |
रोजगारीको क्रममा अफ्रिकी मुलुकको युगान्डा पुगेका भोजपुर, सल्मा गाबिस केउरेपानीका सिताराम बुढाथोकीको कमौलीस्थित एक उखुबगानमा भएको कामदार झडपमा हत्या गरिएको छ । |
यी हुन् अष्ट्रेलियामा नेपाली बिद्यार्थीको आकर्षण बढ्नुको कारण |
नारायण खड्का |
अष्ट्रेलिया पछिल्लो समयमा नेपाली युवाहरुको लागि अध्ययनका लोकप्रिय गन्तव्य बन्दै गइरहेको छ । अध्ययनका लागि आउने नेपाली बिद्यार्थीहरुको संख्या समेत बर्षेनी बढिरहेको छ । |
इटालीका सहरहरुमा नेपाली कला–सम्पदाको प्रदर्शनी |
कान्तिपुर संवाददाता |
इटालीको रोम सहरमा जारी अन्तर्रास्ट्रिय ओरिएन्टल मेलामा नेपाली कला–संस्कृति, भेषभुषा र खानपिनको पहिचान झल्कने विशेष स्टल राखिएको छ । |
वैशाख ७, २०७४ |
अष्ट्रेलियाद्वारा नागरिकता नीतिमा ब्यापक परिवर्तन |
नारायण खड्का |
अष्ट्रेलिया सरकारले योग्यता पुगेका विदेशी नागरिकहरुलाई प्रदान गर्दै आएको अष्ट्रेलियन नागरिकता नीतिमा ब्यापक परिवर्तन गरेको छ । प्रधानमन्त्री माल्कम टर्नबलले आज बिहीबार चालू नागरिकता नीतिलाई परिमार्जित गर्दै नयाँ नियम लागु गर्ने घोषणा गरेका छन् । |
जापानी राजकुमारी हिताचीद्वारा नेपालीको प्रशंसा |
प्रकाश पन्थी |
जापानी राजकुमारी हानाको हिताचीले नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको जनाएकी छन् । उनले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी हुन् । |
मलेसियामा हत्या अभियोगमा मुद्दा खेपेका अशोक निर्दोष साबित |
कान्तिपुर संवाददाता |
एकजना मलेसियाली नागरिक हत्याको अभियोगमा मुद्दा खेप्दै आएका किमे ९ गुम्थाङ, सिन्धुपाल्चोकका अशोक लामा (लालबहादुर तामाङ) निर्दोष साबित भएका छन् । |
कोलोराडोमा ‘नेपाल डे परेड’ |
कान्तिपुर संवाददाता |
नयाँ वर्ष २०७४ को अवसर पारेर कोलोराडोमा आइतबार ‘नेपाल डे परेड’ गरिएको छ । शुभकामना आदानप्रदानसहित आयोजित परेडमा विभिन्न खाले नेपाली भेषभूषा एवं संस्कृति प्रस्तुति गरियो । |
अमेरिकामा सवारी दुर्घटना हुँदा नेपाली युवाको ज्यान गयो |
कान्तिपुर संवाददाता |
क्यालिफोर्निया राज्यमा एक सवारी दुर्घटना हुँदा नेपाली युवाको मृत्यु भएको छ । बाग्लुङ स्थायी घर भएका २० वर्षीय निराजन पुनको सोमबार कार दुर्घटनामा निधन भएको हो । नर्दन क्यालिफोर्नियाको कोलुसा भन्ने ठाँउमा पुनले चलाइरहेको कारलाई मोडमा अर्को गाडीले ठक्कर दिँदा दुर्घटनाग्रस्त भएको थियो । |
वैशाख ६, २०७४ |
भूपू गोरखालाई समान पेन्सन दिन बेलायत सरकार ‘लचक’ |
नवीन पोखरेल |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.