text stringlengths 2 914 |
|---|
माघ २२, २०७३ |
लन्डनमा नेपाली सेनाको हवाइ क्षमताको प्रशंसा |
नविन पोखरेल |
नेपाली सेनाले लन्डनमा आयोजित ‘इन्टरनेशनल मिलिट्री हेलिकप्टर कन्फरेन्स’ मा आफ्नो हवाई क्षमताबारे विश्वलाई जानकारी दिएको छ । |
तामाङ, शेर्पा र ह्योल्मोले मनाए कोरियामा ल्होछार |
कान्तिपुर संवाददाता |
दक्षिण कोरियामा रहेका नेपालीहरुले धार्मिक परम्परालाई अनुशरण गर्दै सोनाम ल्होछार मनाएका छन् । कोरियामा रहेका ह्योल्मोवासी नेपालीहरुको साझा संस्था ह्योल्मो सम्पर्क समितिले २१४४औं ह्योल्मो सोनाम ल्होसार नामकरण गरी हालै सम्पन्न गरेका छन् । |
नेपाली सेनाको हवाइ क्षमताको लन्डनमा प्रशंसा |
नवीन पोखरेल |
नेपाली सेनाले लन्डनमा आयोजित ‘इन्टरनेशनल मिलिट्री हेलिकप्टर कन्फरेन्स’मा आफ्नो हवाइ क्षमताबारे विश्वलाई जानकारी दिएको छ । लन्डनस्थित रक्षासम्बन्धी काम गर्ने एक संस्था ‘आइक्यूपीसी’ले ३१ जनवरीदेखि गरेको तीनदिने सम्मेलनमा नेपाली सेनाले आफ्नो हवाइ क्षमता, प्राकृतिक प्रकोप व्यवस्थापनमा हवाइ रणनीति, क्षमता अभिवृद्धिबारे भावी... |
माघ १९, २०७३ |
मलेसियामा ल्होसार र सांगीतिक कार्यक्रम |
कान्तिपुर संवाददाता |
चिनियाँ नयाँ वर्षको अवसर छोपेर विगतका वर्षमा झैं यसपाली पनि मलेसिया संगीतमय बन्यो । पाँच लाखभन्दा धेरै नेपाली रहेको मलेसियाका क्वालालम्पुर, जोहोरबारु, मलक्का, पेनाङ लगायतका विभिन्न सहरहरुमा कतै ल्होसार, कतै सांगीतिक त कतै खेलकुद विशेष कार्यक्रमहरु सम्पन्न भए । |
मुसहर बस्ती निर्माण गर्न मेलबर्न र एडिलेडबाट धुर्मुस–सुन्तलीलाई ३७ हजार डलर सहयोग |
नारायण खड्का |
महोत्तरीको मुसहर बस्तीमा एकिकृत बस्ती निर्माणका लागि रकम संकलन गर्न अष्ट्रेलिया आएका धुर्मुस सुन्तलीलाई मेलबर्न र एडिलेडबाट ३७ हजार ६ सय ६८ डलर करिब ३२ लाख रुपैयाँ सहयोग जुटेको छ । यसपहिले सोही कार्यका लागि अहिलेसम्म सिड्नीबाट २५ हजार डलर संकलन भइसकेको छ । |
माघ १८, २०७३ |
मलेसियामा नेपाली खेलाडीहरु सम्मानित |
कान्तिपुर संवाददाता |
प्रवासी नेपाली सितोरियो कराँते संघ मलेसियाले खेलाडीहरु दिपक विष्ट र हरि खड्कालाई एक कार्यक्रमबीच सोमबार सम्मान गरेको छ । |
कतारमा संघीय लिम्बुवानको दोश्रो अधिवेसन |
कान्तिपुर संवाददाता |
संघीय लिम्बुवान सामाजिक मञ्च कतारको दोस्रो अधिवेसनले नरेन्द्र एभेङ्ग लिम्बुको अध्यक्षमा ५१ सदस्यीय केन्द्रिय कार्यसमिति चयन गरेको छ । |
अष्ट्रेलियामा मनाइयो ल्होछार |
नारायण खड्का |
जनजातिहरुको ठूलो पर्व ल्होछार अष्ट्रेलियाका विभिन्न शहरहरुमा भव्यताका साथ मनाइएको छ । ल्होछारकै लागि नेपालबाट आएका गायक रोज मोक्तानले दर्शकहरुलाई भरपुर मनोरञ्जन समेत दिएका थिए । |
मोरङ्ग–सुनसरी कतारको अध्यक्षमा कार्की |
कान्तिपुर संवाददाता |
मोरङ्ग–सुनसरी सेवा समाज कतारको १२ औं साधारण सभाले योगेन्द्र वहादुर कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । |
माघ १७, २०७३ |
अष्ट्रेलियामा नेपाली महिला र बालिका मृत फेला |
कान्तिपुर संवाददाता |
मेलबर्नको पास्कोभेल भन्ने स्थानमा एक नेपाली महिला र बालिका मृत अवस्थामा फेला परेका छन् । स्थानीय सञ्चारमाध्यमहरुले जनाए अनुसार अन्दाजी ३९ वर्षीया महिला र ३ वर्षीया बालिकाको शव सो स्थानको आस्कान्सी एभेन्युमा रहेको घरमा भेटिएको हो । |
पत्रकार महासंघ भारत शाखाको गठन |
कान्तिपुर संवाददाता |
नेपाल पत्रकार महासंघको भारत शाखा गठन भएको छ । आइतवार महासंघका केन्द्रीय प्रतिनिधिहरु सचिव धर्मेन्द्र कर्ण र केन्द्रीय सदस्यहरु झलक गैरे र ईश्वरी वाग्लेको उपस्थितीमा भएको प्रथम अधिवेशनले पत्रकार लोकेश शाहको नेतृत्वको ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । |
अन्तर्राष्ट्रिय झापाली समाज गठन |
कान्तिपुर संवाददाता |
झापा जिल्लाको बिकासका लागि विश्वभर छरिएर रहेका झापालीहरुको अन्तर्राष्ट्रिय तदर्थ समिति निर्माण गरिएको छ । समितिले जिल्लाको विकासका लागि विभिन्न कार्यहरु गर्ने बताइएको छ । |
माघ १५, २०७३ |
'नागरिकको कर्तव्य निभाएका हौं' |
नारायण खड्का |
उनीहरूले पछिल्लो समयमा जे गरिरहेका छन्, त्यसले सरकारले गर्न नसकेको काम गरे भनेर वाहवाही दिलायो । विशेष गरी सामाजिक सञ्जालमा त सरकारलाई नै चुनौती बनेका धारणाहरूसमेत सार्वजनिक भयो । उनीहरू भने आफूहरूले नागरिकको कर्तव्य पूरा गर्ने कोसिस मात्र गरेको ठान्छन् । तर पनि उनीहरूको यो अभियान जारी छ, सरकारको कुनै उल्लेख्य सहयोगबिन... |
ज्यानसंग साटिंदै छ रोजगारी |
होम कार्की |
मलेसियाबाट कैलालीका प्रल्लाद राना, सल्यानका केशर पुन र जाजरकोटबाट लालबहादुर थापाको शब त्रिभुबन बिमानस्थलमा आइपुग्यो । शबलाई बाहिर निकाल्ने फरक बाटो थिएन । मृतकका आफन्तहरुले यात्रु निस्कने मुल ढोकाबाटै शब राखिएको कफिन निकाल्दै थिए । |
माघ १४, २०७३ |
चुनाव घोषणा गर्ने सहमतिको खोजीमा लाग्नेछु : पौडेल |
कान्तिपुर संवाददाता |
कांग्रेस नेता रामचन्द्र पौडेलले कोरियाबाट फर्कनसाथ चुनावको मिति घोषणा गर्ने सहमति जुटाउन अभियान थाल्ने बताए । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले शुक्रबार सोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले यस्तो भनाई राखेका हुन् । |
स्वच्छ रुपमा कामदार भर्नामा प्राथमिकता |
दिनेश रेग्मी |
आप्रवासी कामदार उत्पत्ति (पठाउने मुलुक ) र गन्तव्य (मगाउने मुलुक) का १८ एसियाली देशका श्रम मामिला सम्बन्धी मन्त्रीहरूको बैठक ‘अबुधावी डायलग’ ले आप्रवासी कामदारको भर्ना प्रक्रिया स्वच्छ र पारदर्शी बनाउनुपर्नेमा जोड दिएको छ । |
अनलाइनबाट कन्सुलर सेवा |
कान्तिपुर संवाददाता |
विदेशमा अलपत्र परेका तथा हराएका व्यक्तिलाई खोजी गर्नका लागि पीडितका आफन्त राजधानीसम्म आउनुपर्ने बाध्यतालाई हटाउन कन्सुलर विभागले शुक्रबारदेखि अनलाइन सेवा सुरु गरेको छ । |
कोरियाली अध्यगमनले दिएन चार कलाकारलाई भिसा |
कान्तिपुर संवाददाता |
किरात राई यायोक्खा दक्षिण कोरियाले यही जनवरी २७ र २८ तारिख कोरियामा आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमको लागि नेपालबाट निमन्त्रणा गरिएको चार कलाकारलाई नेपालस्थित कोरियाली अध्यगमनले भिसा दिएन । |
माघ १३, २०७३ |
‘अष्ट्रेलिया डे’ मा नेपाली सहभागिता |
नारायण खड्का |
अष्ट्रेलियामा राष्ट्रिय दिवसको रुपमा मनाइँदै आएको ‘अष्ट्रेलिया डे’ मा नेपालीहरुले सहभागिता जनाएका छन् । बहुसांस्कृती झल्काउने झाँकीहरुसहित आयोजना गरिने अष्ट्रेलिया डे परेडमा नेपालीहरु समेत आफ्नो परम्परागत झाँकीसहित सहभागी बनेका थिए । |
कांग्रेसका वरिष्ठ नेता पौडेललगायत ३ नेता कोरियामा |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार दक्षिण कोरिया आइपुगेका छन् । कांग्रेसका विदेश विभाग नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आमन्त्रणमा कोरिया आएका हुन् । |
माघ ११, २०७३ |
ट्रम्पले दिएको आदेशले नेपालको गर्भपतन र परिवार नियोजन कार्यक्रममा असर पर्ने |
दिनेशजंग शाह |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित गर्भपतन एवं परिवार नियोजन सम्बन्धी विदेशी सहयोगमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका छन् । यसले नेपाल समेत प्रभावित बन्ने देखिएको छ । |
मलेसियामा गैरकानुनी कामदार दर्ता गर्न ‘१ वर्ष’ को समयावधि थप |
कान्तिपुर संवाददाता |
मलेसियामा गैरकानुनी आप्रवासी कामदारका लागि दर्ता भई काम गर्न पाउनेगरि यसअघि घोषणा गरेको ‘रिहाइरिङ प्रोग्राम’ को म्याद १ वर्ष कायम रहने जनाइएको छ । |
साहसिक पर्यटन प्रदर्शनीमा पहिलोपटक नेपाल |
नवीन पोखरेल |
लन्डन । लन्डन ओलम्पियामा आयोजित ‘साहसिक पर्यटन प्रदर्शनी’ (एडभेन्चर ट्राभल शो २०१७) मा नेपालले पहिलोपटक सहभागिता जनाएको छ । २१ देखि २२ जनवरीसम्म चलेको प्रदर्शनीमा नेपालका तर्फबाट नेपाल पर्यटन बोर्ड र तीनवटा ट्रेकिङ एजेन्सी सहभागी थिए । |
माघ ९, २०७३ |
धुर्मुस-सुन्तलीले एउटै मञ्चबाट उठाए १६ हजार डलर |
नारायण खड्का |
आफ्नो प्रस्तुति लिएर अष्ट्रेलिया आएका सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली'ले अष्ट्रेलियाका नेपालीहरुलाई भरपुर मनोरञ्जन दिए । उनीहरुले आफ्नो फाउण्डेसनमार्फत निर्माण गरिरहेको नमुना बस्तीका लागि मञ्चबाटै १६ हजार डलर बढी रकम समेत संकलन गरे । |
माघ ८, २०७३ |
समाज र मञ्चको नयाँ नेतृत्व चयन |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति र एमाले निकट प्रवासी नेपाली मञ्चले दक्षिण अष्ट्रेलियामा शाखा विस्तार गरेका छन् । दक्षिण अष्ट्रेलियाको एडिलेडमा सम्पन्न कार्यक्रममा दिलीप पोखरेलको अध्यक्षतामा जनसम्पर्क समितिको नयाँ कार्यसमिति चयन गरिएको हो । |
लन्डनका लर्ड मेयर चार दिने नेपाल भ्रमणमा |
कान्तिपुर संवाददाता |
लर्ड मेयर अफ लन्डन डा. एन्ड्रियू पार्मली नेपालको चारदिने औपचारिक भ्रमणका लागि शुक्रबार साँझ प्रस्थान गरेका छन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गाँठ अन्त्यतिर पार्मलीको भ्रमण भएको हो । पार्मली २० वर्षपछि नेपाल भ्रमण गर्ने दोश्रो लर्ड मेयर हुन् । |
माघ ७, २०७३ |
सिड्नीमा नेपाली युवा मृत फेला |
कान्तिपुर संवाददाता |
अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवा मृत फेला परेका छन् । मृतक काठमाडौ बाफल घर भएका निरजलाल श्रेष्ठ रहेको बुझिएको छ । |
‘भिजिट नेपाल युरोप २०१७’ मा जुट्दै बेलायतका नेपाली |
नवीन पोखरेल |
सन् २०१७ लाई ‘भिजिट नेपाल युरोप’ का रुपमा मनाउन बेलायतवासी नेपाली एकजुट भएका छन् । बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिले उक्त अभियानमा साथ दिंदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने प्रतिवद्धता जनाएका हुन् । |
यम बुद्धको शव नेपाल लैजान दूतावासद्वारा यात्रा अनुमतिपत्र जारी |
कान्तिपुर संवाददाता |
लन्डनस्थित आफ्नै घरको बाथरुममा झुण्डिएर आत्महत्या गरेका चर्चित र्यापर अनिल अधिकारी (यम बुद्ध) को शव नेपाल पठाउन लन्डनस्थित नेपाली दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिदिएको छ । |
माघ ६, २०७३ |
चिनियाँ लगानी भित्र्याउन दूतावासको पहल |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.