text stringlengths 2 914 |
|---|
अमेरिकी सरकारले यहाँ अध्ययरत नेपाली विद्यार्थीलाई पुन: एकपटक विशेष सहुलियत प्रदान गरेको छ । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने भएको छ । |
सरकारी तवरबाटै घरेलु कामदार पठाउन माग |
कान्तिपुर संवाददाता |
ओमनमा रहेका नेपाली राजनैतिक दलनिकटका वैचारिक संगठनहरुले ओमनमा सरकारी तवरबाट मात्रै घरेलु कामदार पटाउनुपर्ने माग राखेका छन् । |
बेलायतबाट स्वर्गीय पत्रकार बोहोराको परिवारका लागि दुई लाख सहयोग |
कान्तिपुर संवाददाता |
स्वर्गीय पत्रकार कर्ण बोहोराको परिवारका लागि नेपाल पत्रकार महासङ्घ युके शाखाद्वारा संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ |
पुस १४, २०७३ |
श्रम सम्झौता गर्न मलेसियाली पक्ष तयार, फेब्रुअरीमा नेपाल भ्रमणमा जाने |
कान्तिपुर संवाददाता |
पटक–पटकको सरकारी पहलपछि अन्तत: मलेसियाली पक्ष नेपालसँग श्रम सम्झौता गर्न तयार भएको छ । नेपालले करिब एकदशक अघिदेखि श्रम सम्झौताका लागि मलेसियासँग पटक–पटक पहल गर्दै आएपनि यसका लागि दुईपक्षीय गहन छलफल हुन सकेको थिएन । |
पुस १३, २०७३ |
अस्ट्रेलियामा रहेको दूतावासलाई जग्गा किन्ने तयारी |
नारायण खड्का |
अस्ट्रेलियामा रहेको नेपाली दूतावासका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ । अस्ट्रेलिया सरकारको आग्रहपछि राजधानी क्यानबेराको कूटनीतिक क्षेत्र पारालुम्ला र डिकिनमा जग्गा खरिद प्रक्रिया अघि बढेको हो । |
पुस १२, २०७३ |
अष्ट्रेलियामा अर्का नेपाली युवाको डुबेर मृत्यु |
नारायण खड्का |
सिड्नीको कङ्गारु भ्यालीमा बिदा मनाउन गएका एक नेपाली युवाको सोमबार साँझ डुबेर मृत्यु भएको छ । आइतबारमात्रै अर्का एक नेपाली युवाले पनि पौडी खेल्ने क्रममा ज्यान गुमाएका थिए । क्रिसमसको समयमा बिदा मनाउन परिवार र साथीसहित कंगारु भ्यालीमा रहेको पिकनिक पार्कमा कयाकिङ गर्न गएका सुजन शर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको... |
पुस ११, २०७३ |
न्यूयोर्कमा साकेला–उभौलीको रौनक |
कान्तिपुर संवाददाता |
अमेरिकाको न्यूयोर्कमा रहेका किरात राईहरुले उभौली साकेला भव्यरुपले मनाएका छन् । किरात राई सोसाईटी अफ अमेरिका, न्यूयोर्क च्याप्टरले आयोजना गरेको सुम्निमा सााझको आठौं संस्करणसहित उभौली साकेला उत्सव सम्पन्न गरेका हुन् । |
समुन्द्रमा डुबेर एक नेपालीको मृत्यु |
कान्तिपुर संवाददाता |
समुन्द्रमा पौडी खेल्न गएका एक नेपाली विद्यार्थीको क्रिसमसको दिन आइतबार साँझ सिड्नीमा डुबेर मृत्यु भएको छ । साथीहरुसँग सिड्नीमा रहेको वाटामोला बीचमा आइतबार पौडी खेल्न गएका किर्तीपुर घर भएका सुजन अधिकारीको मृत्यु भएको हो । |
बेलायतमा भएको कार दुर्घटनामा भूपू गोर्खाको निधन |
कान्तिपुर संवाददाता |
क्रिसमसकै दिन बिहान बेलायतको अल्डरसट नजिक भएको कार दुर्घटनामा एकजना भूपू गोर्खाको निधन भएको छ ।आर्मी नम्बर २११५८९२६ डब्ल्यूओटु नारानप्रसाद गुरुङको घट्नास्थलमै निधन भएको हो । |
पुस १०, २०७३ |
तान्जानियामा गैरआवासीय नेपाली भेला |
सुवास ढकाल |
गैरआवासीय नेपाली संघ(एनआरएनए)को अफ्रिका महादेशको दोस्रो क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा शनिबारबाट शुरु भएको छ । स्थानीय नेपाली व्यवसायीको एक रेस्टुरेन्टमा जारी बैठकमा अफ्रिकी मुलुकहरुमा नेपालीको अवस्था, अफ्रिकी क्षेत्रमा नेपाल सरकारको उपस्थिति, नेपाल र अफ्रिकी मुलुकहरुबीच पर्यटन क्षेत्रको सहकार्य संभावना, तथा ... |
प्रा. सुवेदीको ग्रन्थ चिनियाँ भाषामा |
कान्तिपुर संवाददाता |
बेलायतस्थित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको ग्रन्थ चीनमा लोकार्पण भएको छ । |
पुस ९, २०७३ |
जनकपुरलाई नाइजेरियाको सहयोग |
कान्तिपुर संवाददाता |
गैर आवासीय नेपाली संघको नाइजेरिया(लेगोस) समितिले जनकपुरधाममा निर्माण हुन लागेको कुम्भकर(पण्डित) जातिको मन्दिरका लागि आर्थिक सहयोग प्रदान गरेको छ । |
पुस ८, २०७३ |
बिरामी बालकलाई कोरिया बस्ने नेपालीको तीन लाख |
कान्तिपुर संवाददाता |
मुटु र शरीर सुन्निने रोगले ग्रस्त इलाम गोलाखर्कका दस वर्षीय बालक सुशान्त तामाङलाई दक्षिण कोरियामा बस्ने नेपालीहरुले तीन लाख रुपिया सहयोग गरेका छन् । |
सिड्नीमा ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै |
कान्तिपुर संवाददाता |
अष्ट्रेलियामा ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । विभिन्न ८ वटा नेपाली क्रिकेट टिमले सहभागिता जनाउने प्रतियोगिता अष्ट्रेलियाको सिड्नीमा आयोजना हुँदैछ । |
पुस ७, २०७३ |
अष्ट्रेलियामा नेपालको पर्यटन प्रबर्द्धन |
नारायण खड्का |
अहिले सिड्नीको शहरहरुमा नेपालको पर्यटकीय क्षेत्र र नेपाल घुम्नका लागि आग्रहसहितका गाडीहरु देख्न पाइन्छ । ‘अर्को होलिडेको योजना नेपालको लागि बनाउनुहोस्’ भन्ने आग्रह सहितको अंग्रेजीमा लेखिएको उक्त सन्देश सहितका गाडीहरुले नेपालको पर्यटनलाई अष्ट्रेलियाका सडकहरुमा प्रबर्द्धन गरिरहेका छन् । |
पुस ६, २०७३ |
ढाका टोपी र दोसल्ला ओढेर बेलायती सांसद मञ्चमा |
नवीन पोखरेल |
नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च यूकेले मंगलबार १२ औं स्थापना दिवस मनाएको छ । लन्डनमा एक कार्यक्रमबीचसंस्थाको स्थापना दिवस मनाइएको हो । |
पुस ५, २०७३ |
मन्त्री तानातान |
कान्तिपुर संवाददाता |
सोमबार राति ब्रिसवनबाट सिड्नी आएका पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई स्वागत गर्न एयरपोर्ट पुगेका एनआरएनका अध्यक्ष सुरेन्द्र सिग्देल लगायत छक्क परे जब मन्त्री एयरपोर्टमा भेटिएनन् । समयभन्दा अगावै एयरपोर्ट आइपुगेका मन्त्रीलाई त अरु कसैले खुसुक्क लिएर गइसकेछ । |
बेलायतमा ‘निर्वाण’ अन्तरक्रिया |
कान्तिपुर संवाददाता |
‘संसारमा जति प्रगति भए पनि मानिसको दु:खमा परिवर्तन आएको छैन । मान्छे ढुंगे युगमा पनि दु:खी थियो, अहिले आधुनिक युगमा पनि दु:खी नै छ । |
पुस ४, २०७३ |
लेबनान अदालतद्वारा रोजमायालाई डिपोर्ट नगर्न आदेश |
होम कार्की |
लेबनान अदालतले घरेलु कामदार रोजमाया लिम्बुलाई दुईसातासम्म डिपोर्ट नगर्न सुरक्षा महानिर्देशनालयको कार्यालयलाई आदेश दिएको छ । |
पुस ३, २०७३ |
जनशक्ति नभएसम्म मुलुकको प्रगति हुन्न : पुन |
कान्तिपुर संवाददाता |
म्यागासेसे विजेता सामाजिक अभियन्ता महावीर पुनले मानव जनशक्तिको विकास नभएसम्म, मुलुकको प्रगती असंभव भएको बताएका छन् । आर्थिक विकासका लागि झण्डै पाँच वर्षअघि स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रको औचित्य एवम् आवश्यकताबारे नेपाली डायस्पोरासँगको शनिबारको अन्तक्र्रियामा पुनले आर्थिक विकासले मात्र देशको कायापलट हुने दाबी... |
मेलबर्नमा नेपाल महोत्सव भव्य |
नारायण खड्का |
करिव २० हजार बढीले अवलोकन गर्दै शनिबार भिक्टोरिया राज्यको मेलबर्नमा नेपाल महोत्सव भब्यताका साथ सम्पन्न भएको छ । नेपालको पर्यटन प्रबर्द्धनको मुख्य उद्देश्य राखेर आयोजित महोत्सव हरेक दुई बर्षमा आयोजना हुने गरेको छ । |
पुस २, २०७३ |
मलेसियामा दैनिक एक नेपालीको मृत्यु |
कान्तिपुर संवाददाता |
कोलडाँडा पाल्पाका दीपक मगरले गतवर्ष जुलाई १२ मा स्वदेश फिर्ने सबै तयारी गरिसकेका थिए । घर फिर्नु एकदिन अघिसम्म साथीभाईलाई आफू स्वदेश फिरेपछि केही व्यवसाय गर्ने योजना सुनाएका दीपकले आफ्नै योजनामाथि अर्को गलत योजना बनाए, उनले देह त्याग गरे । |
सवारी दुर्घटनामा अमेरिकामा एक नेपाली विद्यार्थीको मृत्यु |
दिनेशजंग शाह |
सवारी दुर्घटनामा अमेरिकामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । अमेरिकी पश्चिमी राज्य वासिङटनमा भएको सवारी दुर्घटनामा २१ वर्षीया ममता कँडेलको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम मस्को पुलम्यान, डेलीन्यूजले उल्लेख गरेको छ । |
चितवनकी भण्डारीको जापानमा अन्त्यष्टि |
प्रकाश पन्थी |
गत आइतबार मृत्यु भएकी चितवनको भरतपुर उपमहानगरपालिका गुन्जनगर घर भई पारिवारिक भिसामा विगत तीन वर्षदेखि टोकियोको इतावासीमा बस्दै आएकी ४२ वर्षीया मथुरादेवी भण्डारीको शुक्रबार अन्त्यष्टि गरिएको छ । ६ महिनादेखि निरन्तर उपचार गर्दा रकम अपुग भएको र दाहासंस्कारमा लाग्ने खर्चको व्यवस्थापनका कारण पाँचदिन ढिला गरी शुक्रवार अपरान्... |
बेलायतमा नेपाली मोडल |
नवीन पोखरेल |
बेलायतमा रहेका नेपाली मोडलहरू क्याटवाकमा उत्रिँदा कोरियोग्राफर बिना राईको सबैले तारिफ गरे । बेलायतका नेपाली ब्युटिसियनहरूको संस्था ‘प्रोफेसनल ब्युटी असोसिएसन यूके’ ले अल्डरसटस्थित दी प्यालेसमा फेसन सो गरेको थियो, जसमा छ मोडल विभिन्न सिक्वेन्समा सामेल थिए । |
पुस १, २०७३ |
६ महिना अगावै एक पदका लागि ९ जनाको दाबेदारी |
कान्तिपुर संवाददाता |
प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाको अध्यक्ष पदका लागि ९ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । दाबेदारी प्रस्तुत गर्नेमा वर्तमान कार्यसमितिमा रहेर काम गरिरहेका उपाध्यक्षहरु, महासचिवका साथै सल्लाहकार लगायत छन् । |
मंसिर ३०, २०७३ |
पर्यटन मन्त्री शाही भेटघाटमा ब्यस्त |
नारायण खड्का |
पर्यटन मन्त्री जीवन बहादुर शाहीले साउथ अष्ट्रेलियाका बहुसांस्कृतिक मन्त्री, विपक्षी दलका नेता तथा अन्य बिभिन्न राजनीतिक ब्यक्तिहरुसँग बिहीबार भेटघाट गरेका छन् । मेलबर्नमा यही शनिबार हुन गइरहेको नेपाल महोत्सवमा सहभागी हुन अष्ट्रेलिया आइपुगेका मन्त्री शाहीले बिहीबार यहाँको संसद भवनमा उनीहरुसँग भेटवार्ता गरेका हुन् । उ |
नेपाली कामदारमाथि शोषण भएको सार्वजनिक भएपछि मलेसियाका सामसुङ र म्याकडोनाल्ड्सद्वारा सप्लाई कम्पनीसँगको सम्झौता रद्द |
कान्तिपुर संवाददाता |
चर्चित बहुराष्ट्रिय कम्पनी सामसुङ इलेक्ट्रोनिक्स, पानासोनिक र म्याकडोनाल्ड्समा कार्यरत ‘कामदारमाथि श्रम शोषण’ भएको भन्नेबारे समाचार सार्वजनिक भएपछि यी कम्पनीहरु आप्रवासी कामदारहरुको अधिकार र सुरक्षाप्रति गम्भिर देखिन थालेका छन् । |
मंसिर २९, २०७३ |
जनसम्पर्क समिति जर्मनीले मनायो १० औं वार्षिकोत्सव |
कान्तिपुर संवाददाता |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.