text stringlengths 2 914 |
|---|
कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति जर्मनीले फ्रयांकफर्टमा वार्षिकोत्सव मनाएको छ । |
बेलायतमा नेपालको न्यायप्रणालीको प्रशंसा |
कान्तिपुर संवाददाता |
बेलायती न्यायप्रणाली अवलोकन भ्रमणमा आएको नेपालका वरिष्ठ न्यायधीशहरुको टोलीले यहाँ विभिन्न भेटघाट गरेको छ । सर्वोच्च अदालतका न्यायधीश ओमप्रकाश मिश्रको नेतृत्वमा आएको टोलीले बेलायती सर्वोच्च अदालतका अध्यक्ष लर्ड न्यू बर्गर, चिफ एक्जुकेटिभ मार्क ओर्मेरड, रजिष्ट्रार लुइस डि माम्ब्रो लगायतसँग भेटेको हो । |
‘गरिबी घटाउन प्रवासनको भूमिका महत्त्वपूर्ण’ |
दिनेश रेग्मी |
आप्रवासीहरूको अधिकार, न्याय र विकासका लागि विभिन्न निर्णय गर्दै ढाकामा आयोजित ५ दिने ‘प्रवासन र विकाससम्बन्धी विश्वमञ्च (जीएफएमडी)’ सोमबार सकिएको छ । |
मंसिर २७, २०७३ |
‘एक्जिट परमिट’बारे कतारमा उच्चस्तरीय समिति |
होम कार्की |
आपतकालीन अबस्था र करार अबधि समाप्त भइसकेका आप्रबासी कामदारलाई स्वदेश फिर्न कम्पनी/मालिकले अनुमति नदिए (एक्जिट परमिट)मा सुनुवाई गर्न कतारले उच्चस्तरीय समिति स्थापना गरेको छ । समितिले मंगलबार (मंसिर २८) बाट यससम्बन्धी उजुरी लिनेछ । |
लन्डन दूतावासमा १३ भिसी विजेताको तस्बिर राखिने |
कान्तिपुर संवाददाता |
लन्डनस्थित नेपाली दूतावासमा बेलायतको सबैभन्दा उच्चतम मिलिट्री अवार्ड भिक्टोरिया क्रस (भिसी) विजेता १३ जना भूपू गोर्खाको तस्बिर राखिने भएको छ । बेलायत नेपाल दौत्य सम्बन्धको दुई सय वर्ष गाँठ समापन समारोहमा तस्बिर अनावरण गर्न लागिएको हो । |
मंसिर २६, २०७३ |
पीडितलाई सघाउँदा घर फिर्ता |
होम कार्की |
घरेलु कामदारको हैसियतमा आएर ‘अधिकारकर्मी’ को भूमिका निर्वाह गरेको र हाउसमेडलाई आश्रय दिएको अभियोगमा पक्राउ परेका काठमाडौंकी सुशीला (सुजना) रानालाई लेबनानले शनिबार राति नेपाल फिर्ता पठाएको छ । उस्तै आरोपमा पक्राउ परेकी धरानकी रोजमाया लिम्बूमाथि भने छानबिन जारी छ । |
स्वीडेनको कठीन प्रतियोगितामा नेपालीको प्रतिस्पर्धा, भोट दिएर जिताउन अपिल |
कान्तिपुर संवाददाता |
स्वीडेनको एक कठीनतम प्रतियोगितामा एक नेपाली युवाले पनि प्रतिस्पर्धा गरेका छन् । ‘फ्जालराभेन पोलार एक्सिपिडसन’ नामक साहसिक प्रतियोगितामा झापाको दमकका शिवकुमार चम्लागाईंले भाग लिएका छन् । |
विश्व शान्ति दुतमा सापकोटा |
नारायण खड्का |
अष्ट्रेलियामा रहेका नेपाली युवा तथा पत्रकार भिमसेन सापकोटा विश्व शान्ति परिषदको शान्तिदुत नियुक्त भएका छन् । |
साउदीमा हराएको सपना |
होम कार्की |
नवलपरासी, सर्दी–७, बेनीमणीपुरका घनश्याम पौडेललाई म्यानपावर कम्पनीलाई पैसा दिन पर्दैन भन्ने थाहा थियो । ठगिइन्छ कि भनेर सचेत पनि थिए । उनले पाइला–पाइलामा प्रश्न उठाए पनि । तर, ठगिए । वैदेशिक रोजगारीमा जानेलाई थाहा हुँदाहुदै पनि कसरी ठगीमा परिन्छ भन्ने उदाहरण बनेका छन्, पौडेल । |
मंसिर २५, २०७३ |
नेपाली रुचाउने बेलायती सांसद |
नवीन पोखरेल |
बेलायतस्थित नेपाली डायस्पोरासँग अति निकट छन् बेलायती सांसद वीरेन्द्र शर्मा । लन्डन इलिङ तथा साउथहल क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद शर्माको सहभागिता नेपालीका हरेक महत्वपूर्ण कार्यक्रममा निश्चित जस्तै छ । भूपू गोर्खा आन्दोलनमा उनको ऐक्यवद्धता कहिल्यै टुटेन । ‘म नेपालीबाट पाएको आतिथ्य, माया र सद्भावले प्रसन्न छु,' शर्म... |
सेल्टरमा हुर्किएको छोरो |
होम कार्की |
बितरण गर्न तयारी अवस्थामा रहेका पासपोर्टहरू एउटी साउदी महिलाले नेपाली दूतावासको टेबुलबाट बोकेर हिँडिदिइन् । हातमा कतिवटा पासपोर्ट थियो, खुलेन । |
नेपालमा बेलायती लगानी भित्र्याउन व्यवसायीको जोड |
नविन पाेखरेल |
नेपालमा नयाँ संविधान जारीपछि वातावरण सुदृढ रहेको ठहर गर्दै बेलायती तथा नेपाली व्यवसायीले नेपालमा बेलायती लगानी भित्र्याउन जोड दिएका छन् । लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार साँझ व्यापार र लगानी विषयमा केन्द्रित एक सेमिनारका सहभागीले लगानीका लागि नेपाल उचित गन्तव्य रहेको ठहर गर्दै बेलायती लगानी अझै बढाउनेतर्फ ध्यान दि... |
मंसिर २४, २०७३ |
ढाकाको पीजीएमा नेपालीको उपस्थिति बाक्लो |
दिनेश रेग्मी |
राष्ट्र संघीय ‘प्रवासन र विकास सम्बन्धी विश्वमञ्च (जीएफएमडी)’ हुनभन्दा अघि ढाकामै आयोजित ३ दिने प्रवासन, विकास र मानवअधिकार सम्बन्धी नागरिकहरुको विश्व कार्य (पीजीए) भेलामा विदेशमध्ये सबैभन्दा बढी नेपाली उपस्थित भए । |
भूइँमै बसेर हेरे जात्रा |
नारायण खड्का |
पछिल्लो समयमा प्रदर्शनमा आएको नेपाली चलचित्र जात्राले सफल व्यापार गरेको छ । अष्ट्रेलियाको सबै शहरहरुमा प्रदर्शनमा आएको चलचित्रले विभिन्न शहरहरुमा हाउसफूल व्यापार गर्न सफल बनेको निर्माण पक्षले जनाएको छ । |
मंसिर २३, २०७३ |
कतारले ४६ बिलियन लगानी बढाउने |
कान्तिपुर संवाददाता |
कतारका अर्थमन्त्री अली सरिफ अल–इमादीले आउदो बर्ष सन् २०१७ मा कतारले स्वास्थ्य, यातायात र निर्माणधिन क्षेत्रमा ४६ बिलियन कतारी रियाल लगानी बढाउने बताएको छ । |
बेल्जियमका राजा समक्ष ओहोदाको प्रमाणपत्र पेस |
दीपकज्योति पौडेल |
बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले बुधबार बेल्जियमका राजा समक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन् । |
मंसिर २१, २०७३ |
एनआरएन कप सेन्ट जोर्जलाई |
नारायण खड्का |
यसवर्षको एनआरएनए कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जर्ज फुटबल क्लबले जितेको छ । उक्त क्लबले लालीगुराँस फुटबल क्लबलाई ४ गोलले हराउँदै उपाधि हात पारेको हो । एनआरएन अष्ट्रेलियाले यहाँ नेपाली फुटबलको विकास गर्ने र युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले शुरु गरेको प्रतियोगितामा भेटरान टोलीको ६ टिमसहित विभिन्न २६ वट... |
मंसिर २०, २०७३ |
युएईमा ६ महिनादेखि अलपत्र |
कान्तिपुर संवाददाता |
सुरक्षा गार्डको लागि संयुक्त अरब इमिरेट्समा पुगेका ३ जना युवा ६ महिनादेखि अलपत्र परेका छन् । उनीहरु जेठ २५ गते युएई पुगेका थिए । |
अष्ट्रेलियाबाट ‘ह्याप्पी न्यु इयर’ |
नारायण खड्का |
अष्ट्रेलियामा निर्माण गरिएको पहिलो नेपाली कथानक चलचित्र ‘ह्याप्पी न्यु इयर’को छायांकन पुरा भएको छ । पहिलोपटक पूर्णरुपमा अष्ट्रेलियामा सुटिङ्ग गरिएको भनिएको उक्त चलचित्रलाई नेपाली नयाँ बर्षको अवसरमा अष्ट्रेलिया र नेपालमा एकैसाथ रिलिज गरिने भएको छ । |
१२ वर्षपछि फर्केको कन्दरा |
नारायण खड्का |
एक समय थियो– लोकपप संगीतलाई आफ्नो पहिचान बनाएर नेपाली संगीतमा अलग छाप छोडेको थियो कन्दराले । |
मंसिर १९, २०७३ |
अधिकारकर्मी सुशिला राना लेबनानमा पक्राउ |
कान्तिपुर संवाददाता |
लेबनानमा घरेलु कामदार (हाउसमेड)का अधिकारको क्षेत्रमा क्रियाशील हुँदै आएकी काठमाडौंकी सुशिला (सुजना) रानालाई प्रहरीले पक्राउ गरेको छ । |
मंसिर १७, २०७३ |
बेलायती महारानी समक्ष ओहदाको प्रमाणपत्र पेश |
नविन पोखरेल |
बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले बिहीबार बेलायती महारानी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत सुवेदीले महारानी एलिजावेथ द्वितियासमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । |
मंसिर १६, २०७३ |
पीडित कामदारलाई उद्धार गर्न साउदीले छुट्टायो, २६ मिलियन डलर |
होम कार्की |
साउदी अरबले अलपत्र परेका कामदारलाई उद्धार गरी सम्बन्धित देश पठाउनका लागि २६ मिलियन डलर रकम छुट्याएको छ । नेपालका लागि साउदीका राजदूत अब्दुलनासिर बिन हुसैन अल–हारदीका अनुसार साउदीले अलपत्र कामदारलाई उद्धार गर्न बजेट छुट्याएको हो । |
नेता भन्दापनि जनताको भावनालाई सम्बोधन गर्नुपर्दछः वरिष्ठ नेता पौडेल |
प्रकाश पन्थी |
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसका नेताहरु भन्दा त्यहाँ बसोबास गर्ने जनताको भावनालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । |
मंसिर १५, २०७३ |
साउदीमा दूतावासको आश्रयमा बसेका ५३ जना कामदारले ‘एक्जिट भिसा’ पाए |
होम कार्की |
साउदी अरबको राजधानी रियादमा अलपत्र परी नेपाली दूतावासको आश्रयमा एक सातादेखि बस्दै आएका ५३ जना नेपाली कामदारले स्वदेश फिर्नका लागि एक्जिट भिसा पाएका छन् । उनीहरू बुधबारबाटै स्वदेश फिर्न थालेका छन्र । |
मृगौला पीडित महिलालाई इजरायलबाट सहयोग |
कान्तिपुर संवाददाता |
झापाको तोपगाछी निवासी मृगौला पीडित महिलालाई इजरायलबाट सहयोग भएको छ । तोपगाछी– ७ निवासी पुनमकुमारी दर्जीलाई प्रवासी सिर्जनशील महिला समूह दमक (हाल इजरायल)ले ४३ हजार ७ सय ५० रुपैयाँ सहयोग गरेको हो । |
मंसिर १४, २०७३ |
साउदीमा चार सय कामदार भोकभोकै |
होम कार्की |
वैदेशिक रोजगारका लागि साउदी अरबका विभिन्न सप्लाई कम्पनीमा पुगेका झन्डै चार सय नेपाली कामदार खानासमेत नपाएर भोकभोकै छन् । साउदीको रियाद, जेद्दा, दमामका विभिन्न सप्लाई कम्पनीमा आएकै दिनदेखि कम्पनीले खानासमेत नदिई पीडित बनाएर राखेको नेपाली दूतावासले जनाएको छ । |
मंसिर १३, २०७३ |
बेलायतमा प्रियंकाले छानिन् उत्कृष्ट नृत्यांगना |
कान्तिपुर संवाददाता |
निर्णायक र परफर्मर दुवै जिम्मेवारीले नायिका प्रियंका कार्की आइतबार दिनभर व्यस्त भइन् । सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा आयोजित नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ मा प्रियंका कहिले स्टेजमा मन्तव्य दिन पुग्थिन् कहिले आफैं नाच्न । नाचका प्रतियोगीको निष्पक्ष निर्णय गर्नुपर्ने अर्को चुनौती थियो । |
साउदी अरबमा निर्माण क्षेत्र र सप्लाई कम्पनीमा कामदार जान रोक लागाउने तयारी |
हाेम कार्की |
नेपाली कामदारका लागि प्रमुख गन्तव्य मानिएको साउदी अरबको निर्माण क्षेत्र र सप्लाई कम्पनीमा सरकारले कामदार पठाउने कार्य स्थगन गर्ने तयारी गरेको छ । साउदीमा काम र तलब नपाउने कामदारमा वृद्धि हुन थालेपछि श्रम तथा रोजगार मन्त्रालयले नेपाली दूतावासको सिफारिसमा श्रम स्वीकृतिमा कडाई गर्न लागेको हो । नेपाली दूतावासका अनुसार साउद... |
मंसिर ११, २०७३ |
ग्वाङ्जाउमा महावाणिज्य दूतावासको माग |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.