text stringlengths 2 914 |
|---|
ब्रसेल्समा महाकविको सम्झना |
कान्तिपुर संवाददाता |
महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा रहेको योगदानको चर्चा गर्दै बेल्जियमका नेपालीले १०८ औं लक्ष्मी जयन्ती मनाएका छन् । राजधानी ब्रसेल्सस्थित नेपाली पाठशालामा भाषा स्कुलका विद्यार्थी र अभिभावकहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरुले देवकोटाको सम्मान र सम्झनामा कविता, मुक्तक र गीत सुनाए । |
कार्तिक २८, २०७३ |
कुवेतमा हिरोइन सहित दुई नेपाली पक्राउ |
कान्तिपुर संवाददाता |
कुवेतस्थित महावुल्लाममा ९ प्याकेट हिरोइन सहित दुई नेपाली पक्राउमा परेका छन् । |
बेलायतमा भूकम्पपीडित बालबालिकाका लागि उठ्यो करोड |
कान्तिपुर संवाददाता |
गोरखा केन्द्रविन्दू भएर गत वर्ष गएको भूकम्पले गोरखामा मात्र ४९४ विद्यालयका ३ हजार ५२ वटा कक्षा कोठा पूर्ण रुपमा क्षतिग्रस्त बनाइदियो । सयौं बालबालिका आफ्ना आमा बाबु गुमाउन पुगे । |
बोस्टनमा देवकोटा |
कान्तिपुर संवाददाता |
अमेरिकाको बोस्टनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको संझना गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरको नवनिर्वाचित समितिले महाकविको स्मृतिमा सिर्जना बाचन एवं परिचर्चा गरेको हो । |
कार्तिक २७, २०७३ |
इपर युद्ध मैदानमा विश्व शान्तिको कामना |
दीपकज्योति पौडेल |
प्रथम विश्वयुद्धमा बेल्जियमको इपर युद्ध मैदानमा शहादत प्राप्त गरेका गोर्खा सैनिकको सम्झना र सम्मानमा नेपालीले श्रद्धाञ्जली अर्पण गरेका छन् । |
आर्थिक विकास र समृद्धिको सपनाले मात्र देश बन्छ : भट्टराई |
नविन पाेखरेल |
लन्डन । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले आर्थिक विकास र समृद्धिको सपनाले मात्र देश बन्ने बताएका छन् । |
कार्तिक २६, २०७३ |
ब्रिसवनमा ‘नेपाल परेड’ |
नारायण खड्का |
अष्ट्रेलिया नेपाली पोशाक, ढाकाटोपी र गुन्युचोलोमा सजिएका सयौं नेपालीहरु । हातमा नेपाली झन्डा, लाखे नाचसहित काँधमा धिमे बाजा भिरेका दर्जनांै नेपालीहरुले शुक्रबार दिउँसो अष्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसवन नेपालमय बनाए । |
नेपाली सांगीतिक टोली अष्ट्रेलियामा |
नारायण खड्का |
अष्ट्रेलियामा आयोजना हुने पर्यटन प्रवद्र्धन कार्यक्रममा सांगीतिक प्रस्तुती दिन नेपालको चर्चित सांगीतिक टोली कन्दरा, गायिका अञ्जु पन्त र गायक सुगम पोखरेल अष्ट्रेलिया आइपुगेका छन् । |
रंगशाला बनाउनेक्रममा कतारमा नेपालीको मृत्यु |
होम कार्की |
कतारमा निर्माणधीन विश्वकपको अल वक्रा रंगशाला बनाउनेक्रममा २९ वर्षीय अनिलकुमार पासमानको मृत्यु भएको छ । रंगशाला निर्माणको जिम्मा पाएका कम्पनीले पासमानको २२ अक्टोबर आइतवार घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको हो । |
कार्तिक २५, २०७३ |
अधिकांश महिला श्रीमानकै कारण विदेसिन्छन् |
होम कार्की |
‘उहाँ फोन नै गर्नुहुन्न । किन हो, थाहा छैन ?’ आफ्नो श्रीमानकाे कुरा गर्दा गोमा कुमारी वाइवा निराश भइन् । शिखरपुर २ मकवानपुरकी २७ वर्षीया वाइबाकी श्रीमान् दुई वर्षदेखि मलेसियामा छन् । |
कार्तिक २४, २०७३ |
बेलायती पर्यटक भित्र्याउने नेपाल मिसन |
कान्तिपुर संवाददाता |
विश्वभरबाट ओइरिएका करिब ५० हजार पर्यटन र ट्राभल व्यवसायी, मन्त्रीहरु, सरकारी उच्च अधिकारी, सञ्चारकर्मी लगायतले खचाखच थियो लन्डन एक्सेल । ७ देखि ९ नोभेम्बरसम्म एक्सेलमा चालु ३७ औं वल्र्ड ट्राभल मार्केट (डब्लुटिएम) मा नेपालको पनि उत्साहजनक सहभागिता भएको छ । |
कार्तिक २२, २०७३ |
भूपू गोर्खाहरुद्वारा आमरण अनसन स्थगित |
नविन पाेखरेल |
भूपू गोर्खाहरुले आज नोभेम्बर ७ देखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि गर्ने भनिएको आमरण अनसन स्थगित गरेका छन् । |
कोमामा आए रोल्पाका शिबराम |
होम कार्की |
६० वर्षका भक्त खत्रीको ओठ सुकेको थियो । गला अबरुद्ध भएको थियो । डाक्टरहरुसँग खुलेर छोराबारे सोधपुछ गर्न सकिरहेका थिएनन् । बेडमा ढलिरहेका जेठो छोरा शिबराम खत्री केही बोल्न सकिरहेका थिएनन् । उनी बृद्ध बाबुलाई एकोहोरो मात्रै हेरिरहन्थे । छोराको अवस्था देखेर बृद्ध भक्त आँखाबाट आँशुको बलिन्द्र झारिरहेका थिए । |
‘लोकमानले कानुनी राज्यको उपहास गरे’ |
कान्तिपुर संवाददाता |
कांग्रेसको थिंक ट्यांक संस्था प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीले कानुनी राज्यको उपहास गरेको जिकिर गरेका छन् । |
पोर्चुगलबाट दुई शव ल्याइँदै |
कान्तिपुर संवाददाता |
पोर्चुगलको सडक दुर्घटना परी निधन भएका दुई नेपालीको शव नेपाल पठाइएको छ । आइतबार बिहान राजधानी लिस्बोनबाट टर्किस एयरलाइन्सको विमानबाट नवलपरासी गैंडाकोट नगरपालिका अमरापुरीका अनिल थापा र बागलुङ रिघा गाविस ३, ठुलोरिघाका सन्तोष सापकोटाको शव नेपाल पठाइएको हो । |
कार्तिक २१, २०७३ |
सिस्टर सिटी अवधारणामा काम गर्नेछु: सिनेटर जिङ्ग ली |
नारायण खड्का |
नेपालको १० दिने औपचारिक भ्रमण सकेर अष्ट्रेलिया फर्किएकी सिनेटर जिङ्ग लीले नेपाल र अस्ट्रेलियाको बिचमा सिस्टर सिटीको अवधारणामा काम गर्ने बताएकी छिन् । |
कार्तिक २०, २०७३ |
नेपाल घुम्न बेलायतीलाई अनुरोध |
नवीन पोखरेल |
लन्डन दूतावासले बेलायतीलाई नेपाल घुम्न जान अनुरोध गरेको छ । एभरेष्ट इन ग्रुपले दीपावलीका अवसरमा बेलायतीमाँझ आयोजना गरेको कार्यक्रममा लन्डन दूतावासका उपनियोग प्रमुख शरदराज आरणले नेपालको प्राकृतिक सौन्दर्यताको वर्णन गर्दै एकपटक नेपाल जान अनुरोध गरे । |
कार्तिक १९, २०७३ |
बेलायती रक्षा मन्त्रालयद्वारा अामरण अनसन नबस्न भूपू गोर्खालाई आग्रह |
नविन पाेखरेल |
बेलायती रक्षा मन्त्रालयले सोमबारदेखि आमरण अनसन बस्ने तयारी गरिरहेका भूपू गोर्खाहरुलाई त्यसो नगर्न आग्रह गरेको छ । |
अस्ट्रेलियामा सीप हस्तान्तरण सम्बन्धि बृहत कार्यशालाको तयारी |
नारायण खड्का |
अस्ट्रेलियाका सबै राज्यहरुमा नेपाल महोत्सवको तयारी भइरहेको बेला अष्ट्रेलियाकै क्युन्सल्याण्डमा नेपालको पुननिर्माण र बिकासमा योगदान पुरयाउने उद्देश्यले बृहत कार्यशालाको तयारी शुरु गरिएको छ । |
कार्तिक १८, २०७३ |
‘जातीय भेदभाव’ भन्दै बेलायतका नेपाली मुलका मेयरले दिए राजिनामा |
नवीन पोखरेल |
बेलायतका पहिलो नेपाली मुलका मेयरले काउन्सिलबाटै ‘असहयोग र षडयन्त्र’ भएको भन्दै राजिनामा दिएका छन् । |
कतारबाट मानसिक असुन्तलन भएका खत्रीको उद्धार |
कान्तिपुर संवाददाता |
कतारमा कम्पनीको लापरबाहीबाट मानसीक असन्तुलन भएका बसाह ३, उदयपुरका ४६ बर्षिय खम्बसिंह खत्रीलाई उद्धार गरी बिहिवार स्वदेश पठाइएको छ । |
कार्तिक १७, २०७३ |
कांग्रेसले नेपाली जनताको पक्षमा निर्णय गर्नुपर्छ: जनसम्पर्क समिति जर्मनी |
कान्तिपुर संवाददाता |
नेपाली जनसम्पर्क समिति जर्मनीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको पक्षमा मातृ पार्टी कांग्रेस उभिने अपेक्षा राखेको छ । |
लन्डनमा सामूहिक म्ह: पूजा |
कान्तिपुर संवाददाता |
लन्डनवासी नेवार समुदायले म्ह: पूजासहित नेपाल संवत् ११३७ प्रारम्भ भएको खुशीयालीमा सोमबार सांझ वृहत कार्यक्रम गरेका छन् । |
कतारमा ४० हजार कम्पनीले बैंकबाट तलब दिन थाले |
होम कार्की |
कामदारको तलब सुरक्षा गर्न कतारले एक बर्षअघि लागू गरेको ‘तलब सुरक्षा प्रणाली’ (डब्लुपीएस)लाई ४० हजार कम्पनीले स्वीकार गरेको छ । |
कार्तिक १६, २०७३ |
अष्ट्रेलियामा संस्थागत देउसीभैलो |
नारायण खड्का |
नेपालका दुर्गम भेगमा विद्यालयहरु निर्माण गर्दै आएको संस्था बोटल्स फर स्कुलले करिब ४ दिनसम्म दक्षिण अष्ट्रेलियामा सामूहिक देउसीभैलो खेल्यो । |
कार्तिक १५, २०७३ |
बेलायतमा हृदयाघातले आमा लग्यो, छोराछोरीको विचल्ली |
कान्तिपुर संवाददाता |
उनलाई कल्पनासम्म थिएन सानै उमेरमा त्यो नियति भोग्नु पर्ला भनेर। कल्कलाउंदो र करिअर बनाउने उमेरमा आमा बितेपछि प्रियाश्री बुढाथोकी क्षेत्री (बिसी) मा कम बज्रपात परेन । केही मनकारी नेपाली सहयोग बोकेर निवास पुग्दा उनले गहभरी आंशु पार्दै भनिन् ‘न हजुरहरु मेरो चिनजानको आफन्त, न मामुको नै । |
कार्तिक १४, २०७३ |
कमल थापाको सेल्फी... |
नवीन पोखरेल |
नितान्त अनौपचारिक र निजी भ्रमणका सिलसिलामा यतिखेर लन्डनमा छन् पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपाल अध्यक्ष कमल थापा । यसपटकको तिहार छोरी र उनको परिवारका साथ बिताउने उद्देश्यसहित लन्डन रहेका थापाले यता आएको मौका छोपी बोल्टनमा भएको नर्थ वेष्ट इन्डोर सिनियर टेनिस प्रतियोगितामा भाग समेत लिए । फाइनलसम्म पुगेर पराजित भए पन... |
साउदी अरबमा नेपाली महिला तस्करी ! |
कान्तिपुर संवाददाता |
महानगरीय प्रहरी अपराध महाशाखामा ४ कात्तिकमा साउदी अरबबाट फोन गरेकी एक युवतीले आफू मालिकको बन्धकमा परेको भन्दै उद्धारको याचना गर्दागर्दै सम्पर्क टुट्यो । ती महिलाको नाम के थियो र साउदीको कुन ठाउँबाट फोन गरेकी थिइन् भन्ने प्रहरीले पत्ता लगाउन सकेन । |
कार्तिक १३, २०७३ |
थपलिया पश्चिम अस्ट्रेलियाका लागि पर्यटनदूत |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.