text
stringlengths
2
914
त्रिचन्द्र बहुमुखी क्याम्पसमा यही चैत १३ गते स्ववियु चुनाव हुने भएको छ । स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार सूचना जारी गर्दै चैत ५ गते स्थगित भएको चुनाव बुधबार हुने जानकारी दिएका हुन् ।
त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु चुनाव हुने
संग्रह
सेयर
विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दै गयो : मन्त्री भट्टराई
कान्तिपुर संवाददाता
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानून बनाउन सुझाव दिएका छन् ।
विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दै गयो : मन्त्री भट्टराई
संग्रह
सेयर
चैत्र १०, २०८१
अस्कल क्याम्पस स्ववियुमा अनेरास्ववियुको प्यानल नै विजयी
कान्तिपुर संवाददाता
काठमाडौंको अस्कल क्याम्पस स्ववियुमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । आइतबार भएको निर्वाचनमा अनेरास्ववियुका रुद्रहरि पोखरेल स्ववियु अध्यक्षमा विजयी भएका हुन् । उनले ६८९ मत पाए ।
अस्कल क्याम्पस स्ववियुमा अनेरास्ववियुको प्यानल नै विजयी
संग्रह
सेयर
विद्यालय शिक्षा विधेयकमाथि अब उपसमितिमा छलफल
सुदीप कैनी
प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिमा दफाबार छलफल हुने भएको छ । विधेयकमाथि छिटोछरितो सहमति जुटाउन उपसमितिमा छलफल गर्न लागिएको समितिले जनाएको छ ।
विद्यालय शिक्षा विधेयकमाथि अब उपसमितिमा छलफल
संग्रह
सेयर
चैत्र ९, २०८१
विद्यालयलाई ईएमआईएस प्रणालीमा तथ्यांक राख्न शिक्षामन्त्री भट्टराईको आग्रह
कान्तिपुर संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले देशभरका विद्यालयहरूलाई शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा आफ्ना तथ्यांक र सूचना राख्न आग्रह गरेकी छन् । उनले शनिबार साँझ सामाजिक सञ्जालमार्फत देशभरका विद्यालयहरूलाई प्रणालीमा सही, शुद्ध र समयमै विवरण अद्यावधिक गर्न अनुरोध गरेकी हुन् ।
विद्यालयलाई ईएमआईएस प्रणालीमा तथ्यांक राख्न शिक्षामन्त्री भट्टराईको आग्रह
संग्रह
सेयर
चैत्र ८, २०८१
केयूको रजिस्ट्रारमा प्राध्यापक राजीव श्रेष्ठ नियुक्त
कान्तिपुर संवाददाता
काठमाडौं विश्वविद्यालय (केयू)को रजिस्ट्रारमा प्रा.डा. राजीव श्रेष्ठ नियुक्त भएका छन् । उपकुलपति अच्युत वाग्लेको सिफारिसमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले उनलाई नियुक्त गरेका हुन् ।
केयूको रजिस्ट्रारमा प्राध्यापक राजीव श्रेष्ठ नियुक्त
संग्रह
सेयर
पद्मकन्या क्याम्पसमा नेविसंघको विद्रोही स्वतन्त्र प्यानलै विजयी
कान्तिपुर संवाददाता
बागबजारस्थित पद्मकन्या क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेविसंघको विद्रोही स्वतन्त्र प्यानलै विजयी भएको छ। अध्यक्षमा भूपेश्वरी ऐर ७३० मतसहित निर्वाचित भएकी हुन्।
पद्मकन्या क्याम्पसमा नेविसंघको विद्रोही स्वतन्त्र प्यानलै विजयी
संग्रह
सेयर
चैत्र ७, २०८१
शिक्षकको सामूहिक राजीनामा फिर्ता
प्रतीक्षा काफ्ले
कास्कीका ३५ जना शिक्षकको राजीनामा फिर्ता भएको छ । उनीहरुले सरकारले जारी गरेको सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ को दफा १२ को भूतप्रभावी व्यवस्थाको विरोध गर्दै माघ ४ गते सामूहिक राजीनामा दिएका थिए ।
शिक्षकको सामूहिक राजीनामा फिर्ता
संग्रह
सेयर
सिरहामा एसईईको प्रश्नपत्र बाहिरियो
विनय आजाद
सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिनको परीक्षा सुरु भएको २० मिनेटमै प्रश्नपत्र बाहिरिएको छ।
सिरहामा एसईईको प्रश्नपत्र बाहिरियो
संग्रह
सेयर
चैत्र ६, २०८१
एसईईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह
कान्तिपुर संवाददाता
बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ ।
भोजपुरमा गठबन्धनविरुद्ध क्रान्तिकारीको सनसनीपूर्ण जित
कान्तिपुर संवाददाता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गृहजिल्ला भोजपुरमा सम्पन्न स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनले सत्ता साझेदार दल कांग्रेस र एमाले निकट विद्यार्थी संगठनलाई झस्काइदिएको छ । मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले उक्त क्याम्पसमा ऐतिहासिक र सनसनीपूर्ण जित दर्ज गरेको हो ।
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
अनुप पौडेल
इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन् । अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तिकारी)का उम्मेदवारलाई पराजित गर्दै धामी अध्यक्ष निर्वाचित भएका हुन् ।
पाँचथर क्याम्पसमा नेविसंघ,थर्पुमा अनेरास्ववियु,याशोक र रविमा अखिल क्रान्तिकारीको नेतृत्व
लक्ष्मी गौतम
पाँचथरका चारवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । चारमध्ये एउटा क्याम्पसमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ,एउटामा एमाले निकट अनेरास्ववियु र दुईवटामा माओवादीनिकट विद्यार्थी संघठन अखिल क्रान्तिकारीको नेतृत्व स्थापित भएको छ ।
देउखुरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी प्यानल विजयी
दुर्गालाल केसी
लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थीको प्यानल विजयी भएको छ । राजनीतिक दलनिकट संगठनलाई पराजित गर्दै स्वतन्त्र विद्यार्थीका तर्फबाट उम्मेदवारी दिएका सबै उम्मेदवार निर्वाचित भएका हुन् ।
निर्वाचन समितिको लापर्बाहीले पीएनमा स्ववियु निर्वाचन अनिश्चित
अनुप पौडेल
निर्वाचन समितिको लापर्बाहीले पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन अनिश्चित बनेको छ । मतपत्रमा प्रत्यक्षतर्फ अनेरास्ववियु (छैटौं)बाट अध्यक्ष पदका उम्मेदवार रहेका मिलन सुनारको नाम छुटेपछि सुरू भएको विवादले निर्वाचन अनिश्चित बनेको हो ।
परीक्षा आयो, पुस्तक आएन
नवराज सुवेदी
मेचीनगर नगरपालिका-११ स्थित बलभद्र जनता माध्यमिक विद्यालयमा कक्षा-६ मा पढ्ने नेहा ढुंगानाको आउँदो शुक्रबारबाट वार्षिक परीक्षा सुरु हुँदैछ। यसपालि नजिकिँदो परीक्षाले भन्दा पनि उनलाई अर्कै विषयले चिन्ता थपेको छ । त्यो हो- किताब देख्नै नपाई परीक्षा लेख्नुपर्ने बाध्यता ।
गौरीशंकर क्याम्पसमा विवाद हुँदा मतगणना हुन सकेन
लक्ष्मी साह
बाराको निजगढस्थित गौरीशंकर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको मतदान भएपनि मतगणना हुन सकेको छैन। चुनावमा प्रतिस्पर्धी विद्यार्थी संगठनको तर्फबाट मतगणनामा क–कसलाई मतगणना प्रतिनिधि राख्ने भन्ने विषयमा सहमति नजुटेपछि मंगलबार रातिदेखिनै मतगणना हुन नसकेको प्रमुख निर्वाचन अधिकृत गोविन्दप्रसाद अधिकारीले बताए ।
काठमाडौंका ४ क्याम्पसमा नेविसंघ, ३ मा अनेरास्ववियु, क्रान्तिकारी २ र एकमा स्वतन्त्र बिजयी
कान्तिपुर संवाददाता
काठमाडौं उपत्यकाका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ पहिलो भएको छ । मंगलबार निर्वाचन भएका ११ मध्ये १० वटाको मत परिणाम प्राप्त भएको छ । जसमा नेविसंघले ४, अनेरास्ववियुले ३, अखिल क्रान्तिकारीले २ र स्वतन्त्र उम्मेद्वारले एक क्याम्पसको स्ववियु अध्यक्ष जितेका छन्। भक्तपुर बहुमुखी क्याम्पसमा भने मतगणना जारी छ ।
महाराजगञ्ज चिकित्सा क्याम्पसमा नेविसंघको प्यानलै विजयी
कान्तिपुर संवाददाता
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानलै निर्वाचित भएको छ।
बैतडीका तीन क्याम्पसमा अनेरास्ववियु, दुईमा नेविसंघ विजयी
मनोज बडू
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बैतडीका तीन क्याम्पसमा अनेरास्ववियु र दुई क्याम्पसमा नेविसंघ विजयी भएका छन्।
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी विन्दु पोखरेल एक मतले विजयी
कान्तिपुर संवाददाता
स्ववियु निर्वाचनमा महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी विन्दु पोखरेल एक मत बढी आउँदा विजयी भएकी छन् । पोखरेलले २५९ मत ल्याउँदा अनेरास्ववियुकी मनकुमारी बुढाले २५८ मत ल्याएकी हुन् ।
सिरहा र लहानका दुई क्याम्पसमा नेविसंघ विजयी
विनय आजाद
सिरहामा अवस्थित दुई क्याम्पसमा स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । सूर्यनारायण सत्यनारायण मौरवैता यादव बहुमुखी क्याम्पस र लहानको जेएस मुरारका बहुमुखी क्याम्पसमा नेविसंघ प्यानलसहित विजयी भएको हो ।
नेपाल कमर्श र महेन्द्ररत्न ताहचलमा अनेरास्ववियु विजयी
कान्तिपुर संवाददाता
काठमाडौंका नेपाल कमर्श क्याम्पस मिनभवन र महेन्द्ररत्न ताहचल क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् ।
पोखरा नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी