text
stringlengths 2
914
|
|---|
कान्तिपुर संवाददाता
|
पोखरा नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ। अन्तिम मतपरिणामअनुसार प्रतिभा भण्डारी अध्यक्षमा निर्वाचित भएकी छन्। भण्डारीले नेविसंघकी रचना पौडेललाई १ सय ४० मतले पराजित गरिन्।
|
मकवानपुर क्याम्पसमा अनेरास्ववियुका रेग्मी विजयी
|
सुवास विडारी
|
स्वतन्त्र विधार्थी युनियन ( स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी विजयी भएका छन्।
|
जनप्रशासन, सानोठिमी र बानेश्वर क्याम्पसमा क्रान्तिकारी विजयी
|
कान्तिपुर संवाददाता
|
काठमाडौंको जनप्रशासन, सानोठिमी र बानेश्वर क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार स्ववियु अध्यक्षमा विजयी भएका छन् ।
|
चैत्र ५, २०८१
|
तनहुँमा अनेरास्ववियुको भागमा दुई क्याम्पस, नेविसंघ र क्रान्तिकारी एक/एकमा विजयी
|
सम्झना रसाइली
|
जिल्लाका चारवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु दुईवटा क्याम्पसमा विजयी हुँदा नेविसंघ र अखिल (क्रान्तिकारी)ले एक/एक क्याम्पसमा विजय हात पारेका छन् ।
|
लमजुङको मर्स्याङ्दी क्याम्पसमा अनेरास्ववियु विजयी
|
आश गुरुङ
|
सदरमुकाम बेंसीसहरको मर्स्याङ्दी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।
|
सुन्दरबजारको लमजुङ क्याम्पसमा नेविसंघ प्यानलै विजयी
|
आश गुरुङ
|
सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा मंगलबार भएको स्ववियु निर्वाचनमा नेविसंघ प्यानलै विजयी भएको छ ।
|
जलवीरे र मेलम्चीमा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै क्रान्तिकारी विजयी
|
अनिश तिवारी
|
जिल्लाको मेलम्ची र जलवीरे क्याम्पसमा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अखिल क्रान्तिकारीका युवा विद्यार्थी नेता स्ववियु सभापतिमा विजयी भएका छन् ।
|
निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी
|
प्रताप विष्ट
|
हेटौंडाको निर्मल बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका प्रशान्त भण्डारी विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा ५३ मतसहित भण्डारी अध्यक्ष पदमा निर्वाचित भएका हुन । अध्यक्षमा अर्की उम्मेदवार नवीना घलानले ३१ मत प्राप्त गरिन् ।
|
पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र र सचिवमा क्रान्तिकारी विजयी
|
कान्तिपुर संवाददाता
|
इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार र स्वयं श्रेष्ठ निर्वाचित भएका छन् ।
|
थापाथली क्याम्पस स्ववियु अध्यक्षमा नेविसंघ र सचिवमा क्रान्तिकारी विजयी
|
कान्तिपुर संवाददाता
|
थापाथली इन्जिनियरिङ क्याम्पसको अध्यक्षमा नेविसंघ र सचिवमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । स्ववियु अध्यक्षमा नेविसंघका प्रह्राद खड्का निर्वाचित भएका हुन् भने सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय निर्वाचित भएका छन् ।
|
चितवन इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
|
रमेशकुमार पौडेल
|
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि मंगलबार निर्वाचन भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका चितवनका दुईवटा क्याम्पसमध्ये एउटामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।
|
काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुुलपति वाग्लेले लिए शपथ
|
कान्तिपुर संवाददाता
|
प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उक्त विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
|
स्ववियु निर्वाचनको मतदान सुरु
|
कान्तिपुर संवाददाता
|
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्ववियुको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
|
स्ववियु निर्वाचन आज : प्रतिस्पर्धामा २५ विद्यार्थी संगठन
|
सुदीप कैनी
|
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै छ । मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ ।
|
चैत्र ४, २०८१
|
एसईई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
|
कान्तिपुर संवाददाता
|
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले देशभर चैत ७ गतेबाट सञ्चालन हुने एसईईलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सोमबार निर्देशन दिएका छिन् ।
|
मनाङमा एसईई दिने विद्यार्थी ४६ जनामात्रै
|
रासस
|
यही चैत ७ गतेदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मनाङबाट ४६ जनामात्रै सहभागी हुँदै छन्। परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माविमा तोकिएको छ ।
|
चैत्र ३, २०८१
|
म्याथम्याटिक्स इन द स्ट्रिट कार्यक्रम सम्पन्न
|
कान्तिपुर संवाददाता
|
नेपाल गणित समाजले अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा उपत्यकाका चार स्थानमा ‘म्याथम्याटिक्स इन द स्ट्रिट’ कार्यक्रम सम्पन्न गरेको छ । समाजले बागबजार, पाटन, भक्तपुर र कलंकीमा कार्यक्रम आयोजना गरेको हो ।
|
स्ववियु निर्वाचन : आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
|
कान्तिपुर संवाददाता
|
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आचारसंहिताविपरीत कार्य गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
|
चैत्र १, २०८१
|
आदिकविको स्ववियु निर्वाचनः उच्च अदालतमा रिट दर्ता
|
सम्झना रसाइली
|
जिल्लाको व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै उच्च अदालत पोखरामा रिट दर्ता गरिएको छ ।
|
फाल्गुन २९, २०८१
|
स्ववियु निर्वाचन : त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी
|
कान्तिपुर संवाददाता
|
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।
|
फाल्गुन २८, २०८१
|
महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनलाई लिएर आगजनी प्रयास
|
कान्तिपुर संवाददाता
|
महेन्द्र मोरङ क्याम्पस विराटनगरमा स्ववियु निर्वाचनको विषयलाई लिएर नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ । कांग्रेस नेता शेखर कोइराला निकट केही विद्यार्थी नेताले निर्वाचन अधिकृत डा. सुशीलकुमार अधिकारीलाई निर्वाचन समितिको कार्यालयभित्र थुनेर आगजनी प्रयास गरेका छन् ।
|
प्याब्सन अध्यक्षमा अधिकारी
|
कान्तिपुर संवाददाता
|
निजी तथा आवासीय विद्यालयको संगठन (प्याब्सन)मा कृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
|
राजनीतिक दलका कार्यालयमा शिक्षकको धर्ना
|
कान्तिपुर संवाददाता
|
विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले आन्दोलनको घोषणा गरेका शिक्षकहरुले राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिन थालेका छन् ।
|
काठमाडौंका ८ क्याम्पसमा स्ववियु निर्वाचनमा अवरोध
|
कान्तिपुर संवाददाता
|
काठमाडौं उपत्यकाका ८ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अवरोध देखिएको छ ।
|
स्ववियु निर्वाचन : ८४ क्याम्पसमा निर्विरोध
|
कान्तिपुर संवाददाता
|
देशभरका ८४ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व निर्विरोध चयन भएका छन्। मंगलबार मनोनयन दर्ता गर्नेक्रममा एक पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।
|
फाल्गुन २७, २०८१
|
स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता
|
सुदीप कैनी
|
देशभरका अधिकांश क्याम्पसमा मंगलबार उत्साह र शान्तिपूर्ण तरिकाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको उम्मेदवारी दर्ता भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिले जनाएको छ । समितिका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसीले ६२ आंगिकमध्ये ५० भन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता शान्तिपूर्ण तरिकाले भएको बताए ।
|
पूर्वाञ्चल विश्वविद्यालयमा चाँडै व्यवस्थित मेडिकल कलेज सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली
|
अर्जुन सुवेदी
|
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयले छोटो अवधिमा धेरै प्रगति गरेको भन्दै चाँडै व्यवस्थित मेडिकल कलेज सञ्चालन हुने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्न मोरङको सुन्दरहरैचास्थित गोठगाउँ पुगेका ओलीले कोशी प्रदेशमा रहेको पूर्वाञ्चल विश्वविद्यालय भनेको ज्ञानको केन्द्र र गौरव रहेको उल्लेख गरे ।
|
६ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अवरुद्ध
|
कान्तिपुर संवाददाता
|
काठमाडौं उपत्यकाका ६ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया अवरुद्ध बनेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार नेपाल ल, पद्यमकन्या, शंकरदेव, सरस्वती, विश्वभाषा र आयुर्वेद क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो ।
|
फाल्गुन २६, २०८१
|
स्ववियु निर्वाचन : मुस्ताङमा सर्वसम्वत नेतृत्व
|
रासस
|
हिमाली जिल्ला मुस्ताङको एकमात्र तेजनिरला जनहित बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ ।
|
स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण
|
कान्तिपुर संवाददाता
|
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिएको छ ।
|
हिमाल एकेडेमीबाट ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद २५ हजार
|
कान्तिपुर संवाददाता
|
भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुस्थित हिमाल एकेडेमी स्कुलले २१ औं वार्षिकोत्सवका अवसरमा एसईई उत्तीर्ण र विभिन्न विधाका उत्कृष्ट डेढ सयभन्दा बढी विद्यार्थीलाई पुरस्कृत र सम्मान गरेको छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.