text
stringlengths 2
914
|
|---|
नेपालमा सुपारी खपत गर्ने उद्योग सीमित छन् । तर सरकारले असीमित सुपारी आयातका लागि बाटो खोलिदिएको छ । यो केका लागि ? सरोकारवाला भन्छन्, ‘सिधै तस्करीका लागि ।’
|
अब संघीय बजेटमा ३ करोडभन्दा बढीका आयोजना मात्र
|
विमल खतिवडा
|
आगामी आर्थिक वर्षको बजेटमा ३ करोडभन्दा कम रकमका आयोजना समावेश नगरिने भएको छ । ‘राष्ट्रिय आयोजना बैंक मापदण्ड–२०८१’ अनुसार राष्ट्रिय आयोजना बैंकमा ३ करोडभन्दा कमका आयोजना प्रविष्टि (इन्ट्री) गर्न नपाइने र बैंकमा नरहेका आयोजना बजेटमा समावेश गर्न नपाइने भएकाले विगतमा जस्तै कम रकमका टुक्रे योजना नपर्ने भएका हुन् ।
|
अधिकारका लागि रामवतीको लडाइँ
|
राजेश मिश्र
|
धनुषाको धनौजी गाउँपालिकाले गत ६ असारको सभामा आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्यो । त्यसलाई १९ र २० असोजमा भएको सभाले पारित गर्यो । ती दुवै सभामा पालिका उपाध्यक्ष रामवतीदेवी मण्डल अनुपस्थित थिइन् । जबकि सभामा बजेट प्रस्तुत गर्ने अधिकार कानुनले उपाध्यक्षलाई तोकेको छ । यही आधारलाई टेकेर उनले न्यायालयको ढोका घचघच्याइन् । अन्ततः आदेश उनकै पक्षमा आएको छ, पालिकाको वार्षिक बजेट खारेज भएको छ ।
|
उपकुलपति सिफारिस नभएपछि केयूले डाक्यो विशेष सिनेट
|
सुदीप कैनी
|
उपकुलपति खोज तथा सिफारिस समितिले काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिको नाम सिफारिस गर्न नसकेपछि विशेष सभा (सिनेट) डाकिएको छ । सोमबारका लागि सिनेट बैठक बोलाइएको हो ।
|
बाँकेको सुधार गृहमा बालबन्दीबीच झडप हुँदा ६ घाइते
|
रुपा गहतराज
|
बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरको जयेन्दु बालसुधार गृहमा राखिएका बालबन्दीबीच भएको झडपमा ६ जना घाइते भएका छन् । तीमध्ये दुई जना गम्भीर छन् । १८ बालबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
|
नागरिक अगुवासँग समाजवादी मोर्चाको संवाद : दलहरूलाई सच्चिन सुझाव
|
कान्तिपुर संवाददाता
|
संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन पहिले दलहरू सच्चिनुपर्ने विज्ञले सुझाव दिएका छन् । समाजवादी मोर्चाले शनिबार ललितपुरमा बुद्धिजीवी र नागरिक समाजसँग गरेको अन्तर्क्रियामा उनीहरूले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने गरी भूमिका निर्वाह गर्न सुझाव दिएका हुन् ।
|
चैत्र २, २०८१
|
नेविसंघले स्ववियु निर्वाचन भाँड्न लागेको अनेरास्ववियुको आरोप
|
कान्तिपुर संवाददाता
|
सत्तारुढ एमाले निकट अनेरास्ववियुले अर्को सत्तारुढ दल कांग्रेस निकट नेविसंघले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्ने प्रयास गरेको आरोप लगाएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले शनिबार विज्ञप्ति जारी गर्दै नेविसंघले आन्तरिक विवाद मिलाउन नसकेको बहानामा क्याम्पसहरुमा तालाबन्दी गरेको जनाएका छन् ।
|
व्यवस्था बदल्न चाहनेले वंशको शासनको कुरा छोड्नुस्, अग्रगमनतिर आउनुस् : नेपाल
|
कान्तिपुर संवाददाता
|
राजनीतिक व्यवस्था अग्रगमनका लागि हुनुपर्ने पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । वंशको शासन ल्याउन खोजेर प्रतिगमनतिर मुलुकलाई लैजाने कुरा स्वीकार गर्न नसकिने उनको भनाइ थियो ।
|
पूर्वविशिष्टलाई सुविधा दिने कानुनको मस्यौदा बेमौसमी बाजा हो : दाहाल
|
कान्तिपुर संवाददाता
|
प्रमुख प्रतिपक्षी दल माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राज्यका पूर्वविशिष्ट व्यक्तिहरूलाई सुविधा दिनका लागि कानुन निर्माण गर्नुको औचित्य नभएको बताएका छन् ।
|
सरकारविरुद्ध जनताको असन्तुष्टिमा राजतन्त्र पुनर्स्थापनाको षडयन्त्र : समाजवादी मोर्चा
|
कान्तिपुर संवाददाता
|
समाजवादी मोर्चाले सरकारका क्रियाकलापले जनतामा देखिएको असन्तुष्टिमा खेलेर गणतन्त्रविरुद्ध राजतन्त्र पुनर्स्थापनाको षडयन्त्र भइरहेको आशंका गरेको छ ।
|
नेकपा एसको ‘समाजवादी अभियान’ सुरु
|
कान्तिपुर संवाददाता
|
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ ।
|
नेपालको दिगो विकास गर्न चीनसँग प्रभावकारी सहकार्य आवश्यक छ : सभामुख
|
कान्तिपुर संवाददाता
|
सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँग प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन् । काठमाडौंमा शनिबार फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले आयोजना गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा सभामुख घिमिरेले उक्त धारणा राखेका हुन् ।
|
पूर्वविशिष्टलाई मन्त्रिपरिषद्बाट जति चाह्यो त्यति पैसा दिने अभ्यास कानुन बनाएर रोक्नुपर्छ : थापा
|
कान्तिपुर संवाददाता
|
कांग्रेस महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा र रकम दिने अभ्यास कानुन बनाएर रोक्नुपर्ने बताएका छन् । राज्यकोषबाट पैसा बाँड्ने नभइ पैसा वितरण रोक्ने कानुन बनाउनुपर्ने उनको भनाइ छ ।
|
पूर्वविशिष्टलाई सुविधा सम्बन्धी विधेयकमा मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति भए पनि थप काम अघि बढेको छैन : मन्त्री सिंह
|
माधव अर्याल
|
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रिपरिषद्ले पूर्वविशिष्ट पदाधिकारीको सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिए पनि थप काम अघि नबढेको बताएका छन् ।
|
गठबन्धन सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह
|
रासस
|
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई संकटबाट जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट गर्दै त्यो तत्कालीन परिस्थितिको उपज भएको बताएका छन् ।
|
शिक्षकका मागलाई कम आँकिए यसको परिणाम राम्रो हुँदैन : अध्यक्ष दाहाल
|
कान्तिपुर संवाददाता
|
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् ।
|
मुलुकभर पुतली गणना
|
मनोज पौडेल
|
पुतली गणना र त्यसको विविधता पत्ता लगाउन २९ दिने 'बिग बटरफ्लाई काउन्ट' अभियान देशभर जारी छ । बटरफ्लाई वाचर्स नेपाल, भक्तपुरले ३ मार्चदेखि सुरु गरेको अभियान ३१ मार्चसम्म चल्ने बताइएको छ ।
|
१८ आंगिक क्याम्पसमा स्ववियुको चुनावी प्रक्रिया अवरुद्ध
|
सुदीप कैनी
|
सत्तारूढ कांग्रेसनिकट नेविसंघले गुटगत विवादका कारण आधिकारिक उम्मेदवार टुंगो लगाउन नसक्दा त्रिभुवन विश्वविद्यालयका दर्जनभन्दा बढी आंगिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ । केही क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीलगायत संगठनले तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अवरुद्ध बनेको छ ।
|
गणतन्त्रको पक्षमा सभा गर्दै समाजवादी मोर्चा
|
गंगा बीसी
|
समाजवादी मोर्चाको शुक्रबार बसेको बैठकले गणतन्त्रात्मक व्यवस्थाको पक्षमा अन्तर्क्रिया र सभा गर्ने निर्णय गरेको छ । राजावादीहरूले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठाइरहेका बेला त्यसको प्रतिवादस्वरूप अन्तर्क्रिया र प्रदर्शन गर्न लागेको मोर्चाले जनाएको हो।
|
नेपालको मानवअधिकार अवस्था जेनेभाले पुनरावलोकन गर्दै
|
घनश्याम खड्का
|
जेनेभास्थित मानवअधिकार संस्थाहरूको विश्वव्यापी सञ्जाल (गानरी) ले नेपालको मानवअधिकार अवस्था पुनरावलोकन गर्ने भएको छ । अवस्था नसुधारे राष्ट्रिय मानवअधिकार आयोगको स्तर घटाउने चेतावनी दिँदै आएको गानरीले सोमबार पुनरावलोकन गर्न लागेको हो ।
|
स्ववियुको नर्सरीबाट राज्यशक्तिको नेतृत्वसम्म
|
राजेश मिश्र , गंगा बीसी
|
मुलुकको सबैभन्दा उच्च ओहदा, कार्यकारी प्रमुख र पार्टी नेतृत्व गर्नेको राजनीतिक अभ्यास र सिकाइको मुख्य आधार ‘विद्यार्थी राजनीति’ भए पनि पछिल्लो समय त्यसको प्रजातान्त्रिक अभ्यास गर्ने प्रक्रिया स्ववियु निर्वाचन भने ओझेलमा पर्दै गएको छ । निर्वाचन नगर्ने वा हुन नदिने, ढिलाइ गर्ने, अवरोध गर्नेजस्ता प्रवृत्तिले विद्यार्थीको राजनीतिक नेतृत्व विकास ठप्प बनेको छ ।
|
पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन ल्याउन लागेकामा चौतर्फी विरोध
|
मातृका दाहाल
|
पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन ‘कुस्त सुविधा’ दिने गरी सरकारले कानुन ल्याउन लागेकामा सर्वत्र विरोध भएको छ । सरकारको उक्त तयारीप्रति सत्तारूढ दलकै नेतादेखि पूर्वप्रशासक र सामाजिक क्षेत्रका अगुवासम्मले आपत्ति जनाएका छन् ।
|
‘बसाइँ सरे’ लीलबहादुर
|
पर्वत पोर्तेल
|
कालजयी उपन्यास ‘बसाइँ’ का सर्जक लीलबहादुर क्षेत्री ९२ वर्षको उमेरमा यस धर्तीबाटै ‘बसाइँ सरेका’ छन् । पायल्स र दम रोगले लामो समयदेखि अस्वस्थ रहेका उपन्यासकार क्षेत्रीको बिहीबार राति साढे १० बजे भारतको असम गुवाहटी नजिकै मोराखलीस्थित आफ्नै निवासमा निधन भएको हो ।
|
चैत्र १, २०८१
|
नेपालको भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता
|
नुमा थाम्सुहाङ
|
नेपालको उच्च हिमाली भेगमा पाइने भोटे कुकुरले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । अन्तर्राष्ट्रिय केनेल क्लब (आईकेसी)ले भोटे कुकुरलाई आधिकारिक रूपमा कुकुर जातिको रूपमा मान्यता दिएको हो ।
|
सालझन्डी-ढोरपाटन सडक स्तरोन्नति : कञ्चन खोला-खुर्सानी खण्डको प्रगति साढे चार वर्षमा ३५ प्रतिशत मात्र
|
विमल खतिवडा
|
सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाअन्तर्गत पाल्पा खण्डको कञ्चन खोला–खुर्सानी सडकको ठेक्का भएको साढे चार वर्ष भयो, अझै प्रगति सोचेअनुसार छैन । १३ किलोमिटर सडक कालोपत्र तहमा स्तरोन्नति गर्नुपर्नेमा अहिलेसम्म प्रगति ३५ प्रतिशत मात्र छ । यो सडक रूपन्देहीको सालझन्डीबाट सुरु भई पाल्पा, अर्खाखाँची, गुल्मी हुँदै बागलुङको ढोरपाटन पुग्छ । यसको कुल दूरी १ सय ९७ किलोमिटर छ ।
|
पूर्वपदाधिकारीलाई सुविधा दिन कानुन बनाउने मन्त्रिपरिषद्को निर्णय : उपप्रधानमन्त्री सिंहले भने सार्वजनिक मञ्चमै ढाँटे
|
कान्तिपुर संवाददाता
|
पूर्वपदाधिकारीको सुविधासम्बन्धी कानुन बनाउन मन्त्रिपरिषद्बाटै स्वीकृति दिएको विषयमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सार्वजनिक रुपमै झुट बोलेका छन् ।
|
कांग्रेस नेता केदारनरसिंहले के सरकारी जग्गा हडपेकै हुन् ?
|
विवेक पोख्रेल
|
तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोक नजिकै बाँसको झ्याङ सहितको जंगलजस्तो कम्पाउन्ड देखिन्छ । अग्लो कम्पाउन्डले घेरिएको यो जग्गा हो, कांग्रेस नेता एवं नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष रहेका डा. केदार नरसिंह केसीको ।
|
पूर्वविशिष्टलाई दिइएका सुरक्षाबाहेक सबै सुविधा खोस्नुपर्छ : पूर्वगृहसचिव रेग्मी
|
कान्तिपुर संवाददाता
|
पूर्वगृहसचिव खेमराज रेग्मीले सरकारले जनताको अपमान हुनेगरी पूर्वविशिष्टलाई राज्यको ढुकुटीबाट सुविधा दिने गरी कानुन ल्याउन खोजेको बताएका छन् । सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई आजीवन मासिक भत्ता, घर भाडा/घर मर्मत खर्च, सवारीसाधन, सचिवालयमा कर्मचारी र सहयोगी राख्नेसहितका आजीवन सुविधा दिने गरी कानुनको मस्यौदा बनाउँदै छ ।
|
आज देश-दुनियाँमा के-के भयो ?
|
कान्तिपुर संवाददाता
|
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च, सुनको भाउ हालसम्मकै उच्च, तराईमा होली उमंगदेखि युक्रेनको नियन्त्रणमा रहेको कुस्र्क क्षेत्र रुसद्वारा पुनः कब्जासम्मका खबर आज चर्चामा रहे ।
|
स्वास्थ्य बीमाको प्याकेज पुनरावलोकन गर्छौं : कार्यकारी निर्देशक डा. काफ्ले
|
कान्तिपुर संवाददाता
|
फागुन २५ सम्ममा ७ अर्ब ४२ करोड रुपैयाँ बक्यौता रकमको दायित्व बोकेको स्वास्थ्य बिमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आफ्नो कार्यकालमा वित्तीय दीगोपना स्थापित गर्न आफूले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेका छन् । उनले आफ्नो कार्यकालमा सर्वव्यापी स्वास्थ्य सहभागिता सुनिश्चित गर्ने बताउँदै सेवा प्रवाहमा देखिएका समस्याहरु बोर्डले नीतिगत निर्णय गरेर समाधान गर्ने बताएका छन् ।
|
पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाउँदै सरकार, उपप्रधानमन्त्री सिंह भन्छन् : हामीलाई केही थाहा छैन
|
माधव अर्याल
|
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने गरी विधेयक ल्याउने कुरा हल्ला मात्र भएको स्पष्टीकरण दिएका छन् । कांग्रेसबाट सरकारको नेतृत्व गरेका सिंहले सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने गरी विधेयक ल्याउन लागेको भन्ने विषय मन्त्रिपरिषद्मा नआएको र मन्त्रिमण्डलमा थाहा नपाएकोसमेत बताए ।
|
मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी
|
कान्तिपुर संवाददाता
|
कांग्रेसका सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूविरुद्ध अभियान चलाएको भन्दै कांग्रेसका सांसद राजेन्द्र बजगाईंले केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन् ।
|
स्वास्थ्य सेवा विभागका महानिर्देशक र स्वास्थ्य बीमा बोर्डका निर्देशकको पदबहाली
|
कान्तिपुर संवाददाता
|
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टंक बाराकोटीले पदबहाली गरेका छन् । आज महानिर्देशकको पत्र बुझेपछि कार्यालयमा पुगी पदभार ग्रहण गरेका हुन् ।
|
एमालेले सचिवालय बैठक बोलायो
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.