text stringlengths 2 914 |
|---|
सेयर |
५८.०५ अंकले घट्यो नेप्से, ५ अर्ब १८ करोड रुपैयाँको कारोबार |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक ५८.०५ अंकले घटेको छ । दुई दशमलव १९ प्रतिशतले घटेर २५८२.७३ विन्दुमा ओर्लिएको छ । ६ कारोबार दिनपछि सोमबार २६.१० अंकले नेप्से बढेको थियो । |
५८.०५ अंकले घट्यो नेप्से, ५ अर्ब १८ करोड रुपैयाँको कारोबार |
संग्रह |
सेयर |
विराटनगर भन्सार नाकाबाट सूर्यमुखी र भटमासको तेल आयात र निर्यात उस्तै |
पर्वत पाेर्तेल |
विराटनगर भन्सार नाकाबाट सूर्यमुखी र भटमासको तेलको आयात बढेको छ । यी दुई तेलको निकासी पनि अस्वाभाविक नै देखिन्छ । चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब ४१ करोड ९७ लाख मूल्यको सूर्यमुखी कच्चा तेल आयात भयो । |
विराटनगर भन्सार नाकाबाट सूर्यमुखी र भटमासको तेल आयात र निर्यात उस्तै |
संग्रह |
सेयर |
नबिल बैंकका सीईओ ढुंगानाले दिए राजीनामा |
कान्तिपुर संवाददाता |
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका छन् । आइतबार देखि लागू हुनेगरी बैंकको सीईओ पदबाट राजीनामा दिएको ढुंगानाले बताए । |
नबिल बैंकका सीईओ ढुंगानाले दिए राजीनामा |
संग्रह |
सेयर |
कृषि अनुदान पारदर्शी हुन्छ : मन्त्री अधिकारी |
कान्तिपुर संवाददाता |
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताएका छन् । |
कृषि अनुदान पारदर्शी हुन्छ : मन्त्री अधिकारी |
संग्रह |
सेयर |
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात |
रासस |
वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो । |
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात |
संग्रह |
सेयर |
गभर्नर छान्न अर्थमन्त्रीको संयोजकत्वमा समिति |
यज्ञ बञ्जाडे |
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छान्न सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिको सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल रहेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाए । |
गभर्नर छान्न अर्थमन्त्रीको संयोजकत्वमा समिति |
संग्रह |
सेयर |
‘ऋणको जोखिम घटाउन इन्भेस्टमेन्ट कम्पनी’ |
कान्तिपुर संवाददाता |
लामो समयदेखि मुलुकको आर्थिक अवस्था प्रतिकूल रहेको उल्लेख गर्दै घरजग्गा व्यवसायीले आफ्नै लगानीमा इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा जोड दिएका छन् । मुलुकभरका घरजग्गा व्यवसायीको थोरै–थोरै लगानीबाट सञ्चालन हुने यस्तो कम्पनीले बैंकिङ ऋणबाट मुक्ति दिलाउने व्यवसायीको भनाइ छ । |
‘ऋणको जोखिम घटाउन इन्भेस्टमेन्ट कम्पनी’ |
संग्रह |
सेयर |
६ कारोबार दिनपछि २६.१० अंकले बढ्यो नेप्से |
कान्तिपुर संवाददाता |
गएका ६ कारोबार दिन लगातार घटेको नेप्सेमा सोमबार दोहोरो अंकले सुधार भएको छ । उक्त दिन २६.१० अंकले बढेर समग्र नेप्से २ हजार ६ सय ४० बिन्दुमा उक्लिएको छ । अघिल्लो दिनको तुलनामा यो शून्य दशमलव ९९ प्रतिशतले बढी हो । आइतबार ५४.६२ अंकले घटेर २ हजार ६ सय १४.६८ बिन्दुमा बन्द भएको नेप्से सोमबार दोहोरो अंकले बढेको हो । यो वृद्धिलाई लगानीकर्ताले ‘करेन्सन’ का रूपमा विश्लेषण गरेका छन् । |
६ कारोबार दिनपछि २६.१० अंकले बढ्यो नेप्से |
संग्रह |
सेयर |
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर |
रासस |
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ आज घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३२ पैसा कायम भएको छ । |
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर |
संग्रह |
सेयर |
चैत्र ११, २०८१ |
नेप्सेको सीईओमा लुइँटेल नियुक्त |
कान्तिपुर संवाददाता |
सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारदकुमार लुइँटेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । |
बाढीले क्षतिग्रस्त सडकको धमाधम ठेक्का लगाइँदै |
विमल खतिवडा |
गत असोजमा आएको बाढीले गर्दा क्षति भएका सडकको पुनर्निर्माणका लागि धमाधम ठेक्का आह्वान थालिएको छ । सबैभन्दा बढी क्षति भएको बीपी राजमार्गको चारवटा प्याकेज मध्ये तीनवटामा ठेक्का आह्वान गरेर प्रक्रिया अघि बढाइएको छ । |
भैरहवाबाट अन्तर्राष्ट्रिय वायुसेवा काठमाडौं फर्किए |
सुरज कुँवर |
थाइल्यान्ड र मध्यपूर्वबाट हिउँदयाममा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका चारवटा विदेशी वायुसेवाले ग्रीष्मकालीन मौसममा त्यहाँ उडान नगर्ने भएका छन् । |
निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक : सभापति देउवा |
कान्तिपुर संवाददाता |
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । |
वीरगन्ज नाकाबाट ८ महिनामा ६४ करोड रुपैयाँको छुर्पी निर्यात |
शंकर आचार्य |
वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको ८ महिनामा करिब ६४ करोड रुपैयाँबराबरको छुर्पी निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिको तुलनामा छुर्पी निर्यात डेढ गुणाले बढेको छ । |
२६.१० अंकले बढ्यो नेप्से, ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक २६.१० अंकले बढेको छ । शून्य दशमलव ९९ प्रतिशतले बढेर २६४०.७८ विन्दुमा बन्द भएको छ । |
नेपालको गरिबी न्यूनीकरणमा रेमिट्यान्सको भूमिका धेरै : विश्व बैंक |
कान्तिपुर संवाददाता |
नेपालमा गरिबी न्यूनीकरणमा रेमिट्यान्सको ठूलो भूमिका रहेको विश्व बैंकले औंल्याएको छ । नेपालले चरम गरिबी लगभग निवारण गरेर गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको र यसमा रेमिट्यान्सको योगदान महत्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ । |
निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा सुरुङमार्गको काम ९ दिनदेखि ठप्प |
विमल खतिवडा |
स्थानीयले आफ्ना पूरा भइसकेका माग व्यवस्थित गर्नुपर्ने भन्दै ९ दिनदेखि नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम ठप्प पारेका छन्। अहिले काठमाडौं र धादिङ दुवैतर्फको काम रोकिएको छ। निर्माण अन्तिम चरणमा पुगेका बेला काम अवरुद्ध हुँदा परियोजना सम्पन्न हुने समय अनिश्चित बन्दै गएको छ। |
विदेशी पुनर्बीमा दलाललाई नेपालमा कार्यालय स्थापना गर्न प्राधिकरणको निर्देशन |
कान्तिपुर संवाददाता |
नेपाल बिमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । बिमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलाललाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न निर्देशन दिएको हो । |
वीरगन्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात |
रासस |
चालु आर्थिक वर्षको आठ महिनामा वीरगन्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । |
उद्योग दर्ता छिटो गराउन सेजको नियमावली संशोधन |
राजु चौधरी |
उद्योग दर्ता र सञ्चालन प्रक्रियामा ढिलाइ भएपछि सरकारले द्रुतगतिमा काम अघि बढाउन विशेष आर्थिक क्षेत्र नियमावली २०७४ संशोधन गरेको छ । राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको नियमावलीमा मुख्यतः ५ बुँदा संशोधन गरिएको छ । संशोधन भएपछि अब द्रुतगतिमा काम बढ्ने विशेष आर्थिक क्षेत्र प्राधिकरणको निष्कर्ष छ । |
१२ घण्टाभन्दा बढी लोडसेडिङले उत्पादनमा अवरोध : उद्योगी |
कान्तिपुर संवाददाता |
नेपाल विद्युत् प्राधिकरणले उद्योगमा १२ घण्टाभन्दा बढी लोडसेडिङ गरिरहेको उद्योगीले बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले आइतबार गरेको पत्रकार सम्मेलनमा चौबीसै घण्टा बिजुली आवश्यक पर्ने उद्योगमा सूचना नदिई प्राधिकरणले लोडसेडिङ गरिरहेको गुनासो गरे । |
साढे ५४ अंकले घट्यो नेप्से, दुई महिनायताकै न्यून बिन्दुमा |
कान्तिपुर संवाददाता |
सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ५४.६२ अंकले घटेर २ हजार ६ सय १४.६८ बिन्दुमा ओर्लेको छ । गत बिहीबारको तुलनामा यो २.०४ प्रतिशतले घटेसँगै नेप्से दुई महिनायताकै न्यून बिन्दुमा ओर्लेको छ । गत साता सबै कारोबार दिन लगातार घटेको नेप्से यो साताको पहिलो कारोबार दिन पनि साढे ५४ अंकले घटेको हो । |
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर |
कान्तिपुर संवाददाता |
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ । |
चैत्र १०, २०८१ |
‘प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधन गर्न चाहेन’ |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.