English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
There is a suspension bridge ahead of us.
हाम्रो अगाडि एउटा झोलुङ्गे पुल छ।
tateoba
Neither Tom nor Mary wants to do that today.
न टम न मेरी आज त्यो गर्न चाहन्छन्।
tateoba
Will you let Tom sing?
के तपाइँ टमलाई गाउन दिनुहुनेछ?
tateoba
Tom is braver than I am.
टम म भन्दा बहादुर छ।
tateoba
How many stops from here?
यहाँबाट कति बिसौनी?
tateoba
It's colder today than yesterday.
हिजो भन्दा आज चिसो बढेको छ ।
tateoba
How much salt do you need?
तपाईलाई कति नुन चाहिन्छ?
tateoba
The situation is very complex.
अवस्था निकै जटिल छ ।
tateoba
I'm very interested in Irish folk music.
मलाई आयरिश लोक संगीतमा धेरै रुचि छ।
tateoba
I came back.
म फर्केर आएँ ।
tateoba
Do you think it's safe to drink this water?
के तपाईलाई यो पानी पिउन सुरक्षित छ भन्ने लाग्छ?
tateoba
She visited at her aunt's yesterday.
उनी हिजो आफ्नो काकीको घरमा गएकी थिइन्।
tateoba
You had better not smoke while on duty.
ड्युटीमा हुँदा चुरोट नपिउनु राम्रो हुन्छ ।
tateoba
I danced.
मैले नाचे।
tateoba
I danced alone.
म एक्लै नाचेँ ।
tateoba
I dance alone.
म एक्लै नाच्छु ।
tateoba
Can I dance here?
के म यहाँ नाच्न सक्छु?
tateoba
I dance truly bad.
म साँच्चै नराम्रो नृत्य गर्छु।
tateoba
I dance quite well.
म एकदम राम्रो नृत्य गर्छु।
tateoba
I danced with Skura.
मैले स्कुरासँग नाचें।
tateoba
I danced with Tom.
मैले टमसँग नाचें।
tateoba
I danced with Mina.
मैले मिनासँग नाचें ।
tateoba
May I dance with you?
के म तिमी संग नाच्न सक्छु?
tateoba
I danced in the fire.
मैले आगोमा नाचें।
tateoba
I danced all night long.
म रातभरि नाचिरहेँ ।
tateoba
Tom and I danced together.
टम र म सँगै नाच्यौं।
tateoba
I dance, but not very well.
म नाच्छु, तर खासै राम्रो छैन।
tateoba
Tom and I danced together all evening.
टम र मैले पुरै साँझमा सँगै नाच्यौं।
tateoba
Tom and I danced together all night long.
टम र म सँगै रातभर नाच्यौं।
tateoba
I hated history class.
म इतिहासको कक्षालाई घृणा गर्थे।
tateoba
I can defeat any chess player.
म कुनै पनि चेस खेलाडीलाई हराउन सक्छु।
tateoba
Sami experienced sleep paralysis.
सामीलाई निद्रा पक्षाघात भएको थियो।
tateoba
All these festivities were in honour of his birthday.
यी सबै उत्सवहरू उहाको जन्मदिनको सम्मानमा थिए।
tateoba
Tom is reluctant to go.
टम जान अनिच्छुक छ।
tateoba
Yokohama is a beautiful port town.
योकोहामा एक सुन्दर बन्दरगाह सहर हो।
tateoba
It is an honor to meet you, miss.
तपाईलाई भेट्न पाउनु सम्मानको कुरा हो, मिस।
tateoba
I knew that Tom was afraid of heights.
मलाई थाहा थियो कि टम उचाइबाट डराउँछन्।
tateoba
You look good without your glasses.
तपाईं आफ्नो चश्मा बिना राम्रो देखिनुहुन्छ।
tateoba
I want to be like you.
म तिमी जस्तै बन्न चाहन्छु।
tateoba
Most sugar is produced from sugar cane.
अधिकांश चिनी उखुबाट उत्पादन हुन्छ ।
tateoba
Tom wears a tie to work.
टमले काम गर्न टाई लगाउँछ।
tateoba
Tom and Mary like cycling.
टम र मेरी साइकल चलाउन मन पराउँछन्।
tateoba
How old is the lead singer?
प्रमुख गायक कति वर्षको हो ?
tateoba
I think that you're wasting your time.
मलाई लाग्छ कि तपाईं आफ्नो समय बर्बाद गर्दै हुनुहुन्छ।
tateoba
The cat climbed up the tree.
बिरालो रूखमा चढ्यो।
tateoba
He kicked a ball.
उसले बललाई लात्तले हान्यो।
tateoba
Tom told Mary that he thought a hippopotamus could run at a speed of about 30 kilometers per hour.
टमले मेरीलाई भन्यो कि उसले सोचेको थियो कि हिप्पोपोटामस लगभग 30 किलोमिटर प्रति घण्टाको गतिमा दौडन सक्छ।
tateoba
Tom threw something at Mary.
टमले मेरीलाई केही फ्याँको।
tateoba
Tom did Mary's homework for her.
टमले उनको लागि मेरीको गृहकार्य गरे।
tateoba
Sami doesn't really think anything of it.
सामीले यसबारे केही सोच्दिनन्।
tateoba
You're going to be that guy, aren't you?
तपाईं त्यो केटा बन्न जाँदै हुनुहुन्छ, हैन?
tateoba
I will kick you away.
म तिमीलाई लात मार्नेछु।
tateoba
I play basketball with them.
म तिनीहरूसँग बास्केटबल खेल्छु।
tateoba
She is really beautiful.
उनी साँच्चै सुन्दर छिन्।
tateoba
Good night!
शुभ रात्री!
tateoba
Good night, Tom.
शुभ रात्रि, टम।
tateoba
Good night, sweetheart.
शुभ रात्री, प्रिय।
tateoba
Good night, everybody!
शुभ रात्रि, सबैलाई!
tateoba
Good night, everyone!
सबैलाई शुभ रात्री!
tateoba
Good night, Timmy!
शुभ रात्रि, टिमी!
tateoba
Good night, Mom.
शुभ रात्रि, आमा।
tateoba
Good night.
शुभ रात्री।
tateoba
Good night, Tom!
शुभ रात्रि, टम!
tateoba
Good night, Dan.
शुभ रात्रि, डेन।
tateoba
Bye, good night.
अलविदा, शुभ रात्रि।
tateoba
Good night, Tatoeba.
शुभ रात्रि, ततोएबा।
tateoba
Good night, Dad.
शुभ रात्रि, बुबा।
tateoba
Good night. Sweet dreams.
शुभ रात्री। मिठो सपना।
tateoba
Have a good night.
शुभ रात्रि होस्।
tateoba
Good night, dear friend!
शुभ रात्रि, प्रिय मित्र!
tateoba
I said good night.
मैले शुभ रात्रि भने ।
tateoba
Say good night, Tom.
शुभ रात्रि भन, टम।
tateoba
Tom didn't do what you told him to do.
टमले तपाईंले उसलाई जे गर्न भन्नुभएको थियो त्यो गरेन।
tateoba
Everyone must learn on their own in the end.
अन्त्यमा सबैले आफैं सिक्नुपर्छ।
tateoba
He was on sick leave.
उहाँ बिरामी बिदामा हुनुहुन्थ्यो।
tateoba
He was on sick leave.
उनी बिरामी बिदामा थिए ।
tateoba
He was on sick leave.
ऊ बिरामी बिदामा थियो।
tateoba
Tom was told about it.
टमलाई यसको बारेमा बताइयो।
tateoba
This'll only take a moment.
यसले केही क्षण मात्र लिनेछ।
tateoba
Mary is lying again, isn't she?
मेरी फेरि झूट बोल्दै छिन्, होइन र?
tateoba
She left a message.
उनले सन्देश छोडिन्।
tateoba
Here, try some.
यहाँ, केहि प्रयास गर्नुहोस्।
tateoba
Nobody can help me in any way.
कसैले मलाई कुनै पनि हालतमा मद्दत गर्न सक्दैन।
tateoba
It's he who helped me.
मलाई सहयोग गर्ने उहाँ नै हुनुहुन्छ।
tateoba
He doesn't understand what Mary is trying to say.
मेरीले के भन्न खोजिरहेकी छिन् त्यो उसले बुझ्दैन।
tateoba
He's allergic to sugar.
उनलाई चिनीको एलर्जी छ ।
tateoba
I was listening.
म सुनिरहेको थिएँ।
tateoba
Tom says he doesn't like his nickname.
टम भन्छन् कि उसलाई आफ्नो उपनाम मन पर्दैन।
tateoba
Tom is probably still waiting for you.
टम सायद अझै तपाइँको लागि पर्खिरहेको छ।
tateoba
Tom is probably still waiting for you.
टम सायद अझै तिम्रो लागि पर्खिरहेको छ।
tateoba
I'm from Australia as well.
म पनि अस्ट्रेलिया बाट हुँ ।
tateoba
I'm from Australia, too.
म पनि अस्ट्रेलिया बाट हुँ ।
tateoba
I'm also from Australia.
म पनि अस्ट्रेलिया बाट हुँ ।
tateoba
I'm from Australia. Where are you from?
म अस्ट्रेलिया बाट हुँ। तिमी कहाँको हौं?
tateoba
I'm from Australia. Where are you from?
म अस्ट्रेलिया बाट हुँ। तपाईं कहाँबाट हुनुहुन्छ?
tateoba
I'm from Australia. Where are you from?
म अष्ट्रेलियाबाट आएको हुँ। तपाईं कहाँबाट हुनुहुन्छ?
tateoba
I'm from Australia. Where are you from?
म अस्ट्रेलिया बाट हुँ। तिमी कहाँबाट हौ?
tateoba
I'm from Australia, but I live in New Zealand.
म अष्ट्रेलियाबाट हुँ, तर म न्यूजील्याण्डमा बस्छु।
tateoba
I'm from Australia, but now I live in New Zealand.
म अष्ट्रेलियाबाट हुँ, तर अहिले म न्यूजील्याण्डमा बस्छु।
tateoba
I'm from Australia. Where are you from? "I'm from New Zealand."
म अस्ट्रेलियाबाट हुँ। तिमी कहाँबाट हौ? "म न्युजिल्याण्डबाट हुँ।"
tateoba