English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
I don't want to sign that.
म त्यसमा हस्ताक्षर गर्न चाहन्न।
tateoba
I don't want to stay here.
म यहाँ बस्न चाहन्न।
tateoba
I don't want to upset you.
म तिमीलाई विचलित गर्न चाहन्न।
tateoba
I don't want you involved.
म तपाईलाई संलग्न गराउन चाहन्न।
tateoba
I don't want you to leave.
म तिमीलाई छोड्न चाहन्न।
tateoba
I don't want you to worry.
म तिमीले चिन्ता गरेको चाहन्न।
tateoba
I don't want your charity.
मलाई तिम्रो परोपकार चाहिदैन।
tateoba
I don't want your opinion.
मलाई तिम्रो राय चाहिदैन।
tateoba
I don't want your opinion.
म तिम्रो राय चाहन्न।
tateoba
I just want to find a cab.
म बस एउटा ट्याक्सी खोज्न चाहन्छु।
tateoba
I just want to watch this.
म यो मात्र हेर्न चाहन्छु।
tateoba
I just want you to listen.
म केवल तपाईंले सुनेको चाहन्छु।
tateoba
I really want to help you.
म साँच्चै तपाईंलाई मद्दत गर्न चाहन्छु।
tateoba
I really want to meet Tom.
म साँच्चै टमलाई भेट्न चाहन्छु।
tateoba
I want a few more minutes.
मलाई अझै केही मिनेट चाहिन्छ।
tateoba
I want it to be a success.
म यो सफल होस् भन्ने चाहन्छु।
tateoba
I want my 20 dollars back.
म मेरो 20 डलर फिर्ता चाहन्छु।
tateoba
I want my kids to be safe.
म मेरो बच्चाहरु सुरक्षित हुन भन्ने चाहन्छु।
tateoba
I want new business cards.
म नयाँ व्यापार कार्ड चाहन्छु।
tateoba
I want the truth from you.
म तिमीबाट सत्य चाहन्छु।
tateoba
I want to ask you a favor.
म तपाईलाई एउटा कृपा सोध्न चाहन्छु।
tateoba
I want to be here for Tom.
म टमको लागि यहाँ हुन चाहन्छु।
tateoba
I want to be your husband.
म तिम्रो श्रीमान बन्न चाहन्छु।
tateoba
I didn't really like the food that Tom made.
मलाई टमले बनाएको खाना मन परेन।
tateoba
Sami has to be twenty-one to get anything from this bar.
सामी यस बारबाट केहि पाउनको लागि २१ वर्षको हुनुपर्छ।
tateoba
I hate taking notes.
मलाई नोटहरू लिन मन लाग्दैन।
tateoba
You have three pens.
तिमीसँग तीनवटा कलम छन्।
tateoba
You have three pens.
तपाईंसँग तीनवटा कलम छन्।
tateoba
We'd better get ready.
हामी तयार हुनु राम्रो हुन्छ।
tateoba
It is important to have intellectual curiosity.
बौद्धिक जिज्ञासा हुनु जरुरी छ ।
tateoba
Tom has decided to buy the island.
टमले टापु किन्ने निर्णय गरेको छ।
tateoba
She was wonderful.
उनी अद्भुत थिइन्।
tateoba
It just depends on you.
यो केवल तपाईं मा निर्भर गर्दछ।
tateoba
Tom opened the front door.
टमले अगाडिको ढोका खोल्यो।
tateoba
I'm out of sugar.
मेरो चिनी सकिएको छ।
tateoba
I'm out of shape.
मेरो आकार छैन।
tateoba
I'm out of ideas.
म बिचारबाट बाहिर छु।
tateoba
I'm OK with that.
म त्यो संग ठीक छु।
tateoba
I'm off tomorrow.
म भोलि बिदामा छु।
tateoba
I'm not sure yet.
म अझै पक्का छैन।
tateoba
I'm not so brave.
म त्यति बहादुर छैन।
tateoba
I'm not on drugs.
म लागुऔषध मा छैन।
tateoba
How old were you when you graduated from college?
तपाईंले कलेजबाट स्नातक गर्दा कति वर्षको हुनुहुन्थ्यो?
tateoba
I told Tom to lose some weight.
मैले टमलाई केही तौल घटाउन भनें।
tateoba
Tom said he felt lonely.
टमले आफू एक्लो महसुस गरेको बताए।
tateoba
You know that that isn't likely to happen, don't you?
तपाईलाई थाहा छ कि त्यो हुने सम्भावना छैन, हैन?
tateoba
He helped me fix my watch.
उहाँले मलाई मेरो घडी मिलाउन मद्दत गर्नुभयो।
tateoba
The cows are eating grass.
गाईहरूले घाँस खाइरहेका छन्।
tateoba
She isn't as good as she thinks.
उनी आफुले सोचेको जत्तिको राम्री छैनन् ।
tateoba
You're the only one who wants to win.
तपाईं मात्र एक हुनुहुन्छ जसले जित्न चाहन्छ।
tateoba
This is one of the best-selling cookbooks.
यो सबैभन्दा धेरै बिक्री हुने कुकबुकहरू मध्ये एक हो।
tateoba
Tom was also offended.
टम पनि आक्रोशित थियो।
tateoba
Tom called me a pig.
टमले मलाई सुँगुर भन्यो।
tateoba
What is the difference between empathy and sympathy?
समानुभूति र सहानुभूति बीच के भिन्नता छ?
tateoba
I'll be back in thirty minutes.
म तीस मिनेटमा फर्कने छु।
tateoba
The headline is somewhat misleading.
शीर्षक अलि भ्रामक छ।
tateoba
I don't know what he is like.
उहाँ कस्तो हुनुहुन्छ मलाई थाहा छैन।
tateoba
Tom stopped himself.
टमले आफैलाई रोक्यो।
tateoba
It's gonna cause you nothing but trouble.
यसले तपाईलाई समस्या बाहेक केही गर्दैन।
tateoba
Tom doesn't care whether we do that or not.
टमलाई वास्ता छैन कि हामीले त्यसो गर्छौं वा गर्दैनौं।
tateoba
Tom isn't going to help Mary do that.
टमले मेरीलाई त्यसो गर्न मद्दत गर्ने छैन।
tateoba
I'm drinking water because I'm thirsty.
तिर्खा लागेकोले पानी पिउदै छु ।
tateoba
I don't suppose anyone will notice.
कसैको ध्यानाकर्षण होला जस्तो मलाई लाग्दैन।
tateoba
Tom said he would quit doing that.
टमले त्यसो गर्न छोड्ने बताए।
tateoba
Tom loved helping people.
टम मानिसहरूलाई मद्दत गर्न मन पराउँथे।
tateoba
Tom doesn't live in Cherrapunji.
टम चेरापुञ्जीमा बस्दैनन्।
tateoba
This hat is yours.
यो टोपी तिम्रो हो।
tateoba
If the weather's fine, let's do that.
यदि मौसम ठीक छ भने, त्यसो गरौं।
tateoba
Sami joined the army.
सामी सेनामा भर्ती भए ।
tateoba
Tom is certain to complain.
टमले गुनासो गर्ने निश्चित छ।
tateoba
What do I need?
मलाई के चाहिन्छ?
tateoba
You are welcome!
तपाईलाई स्वागत छ!
tateoba
She didn't disappoint him.
उनले उसलाई निराश गरिनन्।
tateoba
Tom is obnoxious.
टम अपमानजनक छ।
tateoba
Tom is still too young to drive.
टम अझै पनि ड्राइभ गर्न को लागी धेरै जवान छ।
tateoba
I suspect Tom is involved.
मलाई शंका छ टम संलग्न छ।
tateoba
Tom doesn't know how to reply.
टमलाई कसरी जवाफ दिने थाहा छैन।
tateoba
I don't want to go to Australia with you.
म तिमीसँग अस्ट्रेलिया जान चाहन्न।
tateoba
Tom went from Boston to Chicago.
टम बोस्टनबाट शिकागो गए।
tateoba
I promised Tom that I wouldn't go to Boston without him.
मैले टमलाई वाचा गरें कि म उबिना बोस्टन जाने छैन।
tateoba
I'm an addict.
म एक लतमा लागेको व्यक्ति हुँ।
tateoba
Irish is a beautiful language.
आयरिश एक सुन्दर भाषा हो।
tateoba
I need to exercise.
मलाई व्यायाम गर्न आवश्यक छ।
tateoba
This is really exciting.
यो साँच्चै रोमाञ्चक छ।
tateoba
It was really exciting.
यो साँच्चै रोमाञ्चक थियो।
tateoba
That must be exciting.
त्यो रोमाञ्चक हुनुपर्छ।
tateoba
It could be exciting.
यो रोमाञ्चक हुन सक्छ।
tateoba
I was excited.
म उत्साहित थिएँ।
tateoba
Tom got a little excited.
टम अलिकति उत्साहित भयो।
tateoba
There are always exceptions.
त्यहाँ सधैं अपवादहरू छन्।
tateoba
There are no exceptions.
त्यहाँ कुनै अपवाद छैन।
tateoba
Your French is excellent.
तपाईंको फ्रान्सेली उत्कृष्ट छ।
tateoba
Tom admitted that he was terrified.
टमले स्वीकार गरे कि उनी डराएको थिए।
tateoba
I'm having a baby.
म बच्चा जन्माउँदै छु।
tateoba
Edmundo wanted to become a comedian.
एडमुन्डो एक हास्य कलाकार बन्न चाहन्थे।
tateoba
I don't think people use that word any more.
मलाई लाग्दैन कि मानिसहरूले यो शब्द प्रयोग गर्छन्।
tateoba
Do you think Tom did that?
के तपाई टमले त्यसो गर्नुभयो जस्तो लाग्छ?
tateoba
I'd like to be alone.
म एक्लै बस्न चाहन्छु।
tateoba
Tom's gate was open.
टमको गेट खुला थियो।
tateoba
I didn't find your book.
मैले तिम्रो पुस्तक फेला पारिन।
tateoba