English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
We depend on the supplier.
हामी आपूर्तिकर्तामा निर्भर छौं।
tateoba
I encourage all my students.
म मेरा सबै विद्यार्थीहरूलाई प्रोत्साहन गर्छु।
tateoba
Tom was aware that Mary was staring at him.
टमलाई थाहा थियो कि मेरीले उसलाई हेरिरहेकी छिन्।
tateoba
Tom and Mary are great friends.
टम र मेरी महान साथी हुन्।
tateoba
Ziri is proud of his son.
जिरीलाई आफ्नो छोराप्रति गर्व छ।
tateoba
Math is my favorite subject.
गणित मेरो मनपर्ने विषय हो।
tateoba
Mathematics is my favorite subject.
गणित मेरो मनपर्ने विषय हो।
tateoba
Who's your favorite character in this movie?
यो चलचित्रमा तपाईलाई मन पर्ने पात्र को हो ?
tateoba
I don't eat beef.
म गाईको मासु खाँदिन।
tateoba
I don't eat beef.
म गाईको मासु खान्न।
tateoba
Hindus do not eat beef.
हिन्दुहरु गाईको मासु खादैनन्।
tateoba
I apologize for being late.
ढिलो भएकोमा माफी चाहन्छु।
tateoba
Instagram and WhatsApp are owned by Facebook.
इन्स्टाग्राम र व्हाट्सएप फेसबुकको स्वामित्वमा छन्।
tateoba
Don't look out the window. Concentrate on your work.
झ्याल बाहिर नहेर्नुहोस्। आफ्नो काममा ध्यान दिनुहोस्।
tateoba
Your people are killing Muslims in Afghanistan.
अफगानिस्तानमा तिम्रा मानिसहरूले मुस्लिमहरूलाई मारिरहेका छन्।
tateoba
What are some of the health benefits of eating fish?
माछा खाँदा स्वास्थ्यमा हुने केही फाइदाहरु के के हुन ?
tateoba
I wrote you three letters.
मैले तिमीलाई तीनवटा पत्र लेखेको छु ।
tateoba
Tom is a doctor like his father was.
टम आफ्नो बुबा जस्तै डाक्टर हो।
tateoba
I've been stupid.
म मुर्ख भएको छु।
tateoba
We walked to the store.
हामी पसलतिर लाग्यौं।
tateoba
I'd rather stay at home than go to the movies.
म चलचित्र हेर्न जानु भन्दा घरमै बस्न रुचाउँछु ।
tateoba
This is a man-made language.
यो मानव निर्मित भाषा हो।
tateoba
Do you know what to say?
के तपाईलाई थाहा छ के भन्ने हो?
tateoba
What does a liter of milk cost?
एक लिटर दूधको मूल्य कति पर्छ?
tateoba
How much does a liter of milk cost?
एक लिटर दूधको मूल्य कति पर्छ?
tateoba
Don't you have something to say to Tom?
के तपाइँसँग टमलाई भन्न केहि छैन?
tateoba
Who's your downstairs neighbor?
तपाईको तलको छिमेकी को हो?
tateoba
How many languages can you speak fluently?
तपाईं कतिवटा भाषाहरू सजिलै बोल्न सक्नुहुन्छ?
tateoba
Zoology is my favorite subject.
प्राणीशास्त्र मेरो मनपर्ने विषय हो।
tateoba
The color I like most is red.
मलाई सबैभन्दा मनपर्ने रंग रातो हो।
tateoba
The color I like most is blue.
मलाई सबैभन्दा मन पर्ने रङ नीलो हो।
tateoba
The color I like most is orange.
मलाई सबैभन्दा मनपर्ने रङ सुन्तले हो।
tateoba
Did Tom fall?
के टम खसेको थियो?
tateoba
Tom and Mary might've left their umbrellas in John's car.
टम र मेरीले आफ्नो छाता जोनको कारमा छोडेका हुन सक्छन्।
tateoba
No one brought us anything.
हामीलाई कसैले केही ल्याएनन्।
tateoba
How could you write such a letter?
तपाई यस्तो पत्र कसरी लेख्न सक्नु हुन्छ ?
tateoba
How could you write such a letter?
तिमीले यस्तो चिठ्ठी कसरी लेख्न सक्यौ?
tateoba
I have traveled Algeria a lot.
मैले अल्जेरिया धेरै यात्रा गरेको छु।
tateoba
My brother has a Twitter account.
मेरो भाइको ट्विटर खाता छ।
tateoba
Let Tom do whatever he wants to do.
टमले जे गर्न चाहन्छ त्यो गर्न दिनुहोस्।
tateoba
I'm not stupid. I'm just different.
म मुर्ख छैन। म मात्र फरक छु।
tateoba
Mary is a woman.
मेरी एक महिला हुन्।
tateoba
You like watching television.
तपाईलाई टेलिभिजन हेर्न मन पर्छ।
tateoba
You like watching television.
तिमीलाई टेलिभिजन हेर्न मन पर्छ।
tateoba
Nobody knew why this happened.
यो किन भयो कसैलाई थाहा थिएन।
tateoba
Give me that iron ball.
मलाई त्यो फलामको बल दिनुहोस्।
tateoba
Give me that iron ball.
मलाई त्यो फलामको बल देऊ।
tateoba
Where is it? I've been searching for hours.
त्यो कहाँ छ? म घण्टौंदेखि खोज्दै छु ।
tateoba
Let's get together here once a week.
हामी हप्तामा एकपटक यहाँ भेटौ।
tateoba
I want a banana.
मलाई एउटा केरा चाहिएको छ।
tateoba
Throw another log on the fire.
आगोमा अर्को मुढा फ्याँक्नुहोस्।
tateoba
Why haven't you asked Tom?
तपाईंले टमलाई किन सोध्नुभएको छैन?
tateoba
Why haven't you asked Tom?
तपाईंले टमलाई किन सोध्नुभएन?
tateoba
Resham Firiri is a very popular Nepali song.
रेशम फिरिरी एकदमै चर्चित गीत गीत हो।
tateoba
My penis is small.
मेरो लिंग सानो छ।
tateoba
Tom laughs a lot.
टम धेरै हाँस्छन्।
tateoba
Tom married a Canadian woman.
टमले क्यानडाली महिलासँग विवाह गरे।
tateoba
Tom and I agreed to work together.
टम र म सँगै काम गर्न सहमत भयौं।
tateoba
Tom looked pretty sick when I last saw him.
मैले अन्तिम पटक देख्दा टम एकदमै बिरामी देखिन्थे।
tateoba
I usually dream in French.
म सामान्यतया फ्रान्सेलीमा सपना देख्छु।
tateoba
He did that, not her.
उसले त्यो गर्यो, उनले होइन।
tateoba
Mary isn't like her sister.
मेरी आफ्नी बहिनी जस्ति छैनन्।
tateoba
I am an artist.
म एक कलाकार हुँ।
tateoba
Does Tom still play golf?
के टम अझै पनि गल्फ खेल्छन्?
tateoba
We are searching for a place to stay.
हामी बस्ने ठाउँ खोजिरहेका छौं।
tateoba
We are searching for a place to stay.
हामी बस्नको लागि ठाउँ खोज्दैछौं।
tateoba
Tom didn't run after Mary.
टम मेरीको पछि दौडिएन।
tateoba
Tom listens to Fox News.
टमले फक्स न्युज सुन्छ।
tateoba
When will the concert start?
कन्सर्ट कहिले सुरु हुन्छ?
tateoba
When will the concert start?
सांगीतिक कार्यक्रम कहिले सुरु हुन्छ?
tateoba
But what kind of problems do you have?
तर तपाईलाई कस्ता समस्याहरू छन्?
tateoba
Which restaurant chain do you like?
तपाईंलाई कुन रेस्टुरेन्ट चेन मनपर्छ?
tateoba
Popeyes is a restaurant chain.
पोपेयेस एक रेस्टुरेन्ट चेन हो।
tateoba
Who hurt your son?
कसले तिम्रो छोरालाई चोट पुर्यायो?
tateoba
He was born in China but lives in Angola.
उनी चीनमा जन्मिए पनि अंगोलामा बस्छन्।
tateoba
He was born in China but lives in Angola.
उनको जन्म चीनमा भएको थियो तर उनी अंगोलामा बस्छन्।
tateoba
You don't want to go to Ukraine.
तपाईं युक्रेन जान चाहनुहुन्न।
tateoba
She isn't hurt.
उनलाई चोट लागेको छैन।
tateoba
She can speak Portuguese.
उनी पोर्चुगिज बोल्न सक्छिन्।
tateoba
She can speak Portuguese.
उनी पोर्तुगाली बोल्न सक्छिन्।
tateoba
He can speak Portuguese.
उसले पोर्चुगिज बोल्न सक्छ।
tateoba
Tom is good at baking gingerbread.
टम जिंजरब्रेड पकाउने मा राम्रो छ।
tateoba
Do they know how old I am?
के उनीहरूलाई थाहा छ म कति वर्षको छु?
tateoba
My father is the one drinking tea.
चिया पिउने मेरो बुवा हुनुहुन्छ।
tateoba
The barometer is an instrument that measures atmospheric pressure, especially used to study climate and to determine altitudes.
ब्यारोमिटर एउटा उपकरण हो जसले वायुमण्डलीय चाप नाप्छ, विशेष गरी जलवायु अध्ययन गर्न र उचाइ निर्धारण गर्न प्रयोग गरिन्छ।
tateoba
What's your nationality? "German."
तिम्रो राष्ट्रियता कुन हो? "जर्मन।"
tateoba
What's your nationality? "Scottish."
तिम्रो राष्ट्रियता कुन हो? "स्कटिश।"
tateoba
I see your car.
म तिम्रो कार हेर्छु।
tateoba
What nationality are your teachers? "Canadian."
तपाइँका शिक्षकहरू कुन राष्ट्रियताका हुन्? "क्यानेडियन।"
tateoba
Many fish are dying.
धेरै माछा मरिरहेका छन्।
tateoba
Many fish are dying.
धेरै माछाहरु मर्दैछन्।
tateoba
It's too much for me.
यो मेरो लागि धेरै छ।
tateoba
It's too much for me.
यो मेरो लागि अति नै छ।
tateoba
I want to have a big chair.
म एउटा ठूलो कुर्सी चाहन्छु।
tateoba
I use laundry detergent.
म लुगा धुने डिटर्जेन्ट प्रयोग गर्छु।
tateoba
I don't like to use liquid laundry detergent.
मलाई तरल लुगा धुने डिटर्जेन्ट प्रयोग गर्न मन लाग्दैन।
tateoba
I collect foreign coins.
म विदेशी मुद्रा सङ्कलन गर्छु।
tateoba
A lot of people came today.
आज धेरै मान्छे आए ।
tateoba
I need a pair of sandals.
मलाई एक जोडी चप्पल चाहिन्छ।
tateoba
They can't speak Korean.
उनीहरु कोरियाली बोल्न सक्दैनन् ।
tateoba