English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
I know that guy well.
म त्यो मान्छेलाई राम्ररी चिन्छु।
tateoba
This is my choice.
यो मेरो रोजाई हो।
tateoba
Mary said she didn't know Tom very well.
मेरीले टमलाई राम्ररी नचिनेको बताइन्।
tateoba
Today is Monday, the twenty-third of October.
आज सोमबार, अक्टोबर तेइस तारिख हो।
tateoba
I totally forgot it.
मैले पूरै बिर्सें।
tateoba
Tom has gone to get a haircut, but he should be back soon.
टम कपाल काट्न गएको छ, तर ऊ चाँडै फर्कनु पर्छ।
tateoba
I made a mistake in sending it or something.
मैले यो वा केहि पठाउन गल्ती गरें।
tateoba
Everything's going well.
सबै कुरा राम्ररी चलिरहेको छ।
tateoba
I don't think you'll have that problem.
मलाई लाग्दैन कि तपाईलाई त्यो समस्या हुनेछ।
tateoba
Mountains are not necessarily green.
पहाडहरू हरियो हुनुपर्छ भन्ने छैन।
tateoba
Tom develops object-oriented architectures and protocols.
टमले वस्तु-उन्मुख आर्किटेक्चर र प्रोटोकलहरू विकास गर्दछ।
tateoba
Tom loves ramen.
टमलाई रामेन मनपर्छ।
tateoba
Contribute to Tatoeba.
ततोएबामा योगदान गर्नुहोस्।
tateoba
Support Tatoeba!
तातोएबालाई सहयोग गर्नुहोस!
tateoba
Tom plans to go home by himself.
टमले एक्लै घर जाने योजना बनाउँछ।
tateoba
Sami is a good roommate.
सामी एक राम्री रूममेट हुन्।
tateoba
What did you say?
तपाईले के भन्नु भयो ?
tateoba
You're part of the problem.
तपाईं समस्या को एक हिस्सा हुनुहुन्छ।
tateoba
It's causing problems.
यसले समस्या निम्त्याइरहेको छ ।
tateoba
Why isn't Tom doing this?
टमले किन यो गरिरहेको छैन?
tateoba
Tom loves pizza and french fries.
टमलाई पिज्जा र फ्रेन्च फ्राइज मन पर्छ।
tateoba
They said that they understood.
उनीहरुले बुझेको बताएका छन् ।
tateoba
It'll be easy.
यो सजिलो हुनेछ।
tateoba
I'm a taxi driver.
म ट्याक्सी चालक हुँ।
tateoba
It is said that he was very rich.
भनिन्छ उनी निकै धनी थिए ।
tateoba
Everyone knows that you hit Tom.
सबैलाई थाहा छ कि तपाईले टमलाई हिर्काउनुभयो।
tateoba
It seemed that he was sick.
ऊ बिरामी भएजस्तो लाग्थ्यो ।
tateoba
Are you waiting for her?
के तपाईं उनको लागि पर्खँदै हुनुहुन्छ?
tateoba
Tom felt amazing.
टमलाई अचम्म लाग्यो।
tateoba
We haven't actually set a date yet.
हामीले वास्तवमा अझै मिति तय गरेका छैनौं।
tateoba
You'd better stay quiet.
तपाईं चुप लागेर बस्नु राम्रो हुन्छ।
tateoba
He's an Algerian farm manager.
उहाँ अल्जेरियन फार्म प्रबन्धक हुनुहुन्छ।
tateoba
3 years ago, Tom fell down the stairs and broke his bones.
३ वर्षअघि टम सिँढीबाट खसेका थिए र उनको हड्डी भाँचेका थिए ।
tateoba
I want to go and do that.
म गएर त्यो गर्न चाहन्छु।
tateoba
Stay for a while.
केही बेर बस्नुहोस्।
tateoba
Add one hundred grams of flour.
एक सय ग्राम आटा थप्नुहोस्।
tateoba
It's snowing here, too.
यहाँ पनि हिउँ परेको छ ।
tateoba
Tom gave Mary the wrong book.
टमले मेरीलाई गलत किताब दिए।
tateoba
Tom gave Mary a kitten.
टमले मेरीलाई एउटा बिरालोको बच्चा दिए।
tateoba
Thank you so much.
धेरै धेरै धन्यवाद।
tateoba
Thank you ever so much.
सधैं धेरै धेरै धन्यवाद।
tateoba
He seems kind.
उनी दयालु देखिन्छन्।
tateoba
He seems kind.
उहाँ दयालु देखिनुहुन्छ।
tateoba
Which is correct?
कुन सहि हो?
tateoba
Hello!
नमस्ते!
tateoba
Which side of the bed do you sleep?
तपाई ओछ्यानको कुन छेउमा सुत्नुहुन्छ?
tateoba
Why was Tom pointing at Mary?
टमले मेरीलाई किन औंल्याएको थियो?
tateoba
Hi, how's it going?
नमस्ते, कस्तो भइरहेको छ?
tateoba
I'm glad it's over.
यो सकिएकोमा म खुसी छु।
tateoba
How did you convince Tom?
तपाईंले टमलाई कसरी मनाउनुभयो?
tateoba
I'm a rich kid.
म एक धनी बच्चा हुँ।
tateoba
I don't think I have one of those.
के तपाई आज त्यसो गर्न रुचाउनुहुन्छ?
tateoba
He stayed.
ऊ बस्यो।
tateoba
He stayed.
उनी बसे।
tateoba
He stayed.
उहाँ बस्नु भयो।
tateoba
Tom always blames Mary for everything.
टमले सधैं सबै कुरामा मेरीलाई दोष दिन्छ।
tateoba
Mary feeds her dog twice a day.
मेरीले आफ्नो कुकुरलाई दिनमा दुई पटक खुवाउँछिन्।
tateoba
Tom said he isn't used to this kind of weather.
टमले भने कि उनलाई यस प्रकारको मौसमको बानी छैन।
tateoba
Tom didn't know what the problem was.
टमलाई समस्या के हो थाहा थिएन।
tateoba
I've never stolen anything.
मैले कहिल्यै केही चोरेको छैन।
tateoba
You're going to be OK.
तपाईं ठीक हुन हुनुहुनेछ।
tateoba
I'm learning Armenian.
म आर्मेनियाली भाषा सिक्दै छु।
tateoba
Did I ever tell you why I moved to Boston?
म किन बोस्टनमा सरेँ भनेर के मैले तपाईंलाई कहिल्यै बताएको छु?
tateoba
He's a blogger.
उहाँ ब्लगर हुनुहुन्छ।
tateoba
He's a blogger.
उनी एक ब्लगर हुन्।
tateoba
Did you see the game yesterday?
हिजोको खेल हेर्नुभयो ?
tateoba
Tom was a drunk.
टम एक मातेको थियो।
tateoba
Tom and Mary really liked Australia.
टम र मेरीले अस्ट्रेलियालाई साँच्चै मन पराए।
tateoba
It'll be much better next time.
यो अर्को पटक धेरै राम्रो हुनेछ।
tateoba
Make a guess.
अनुमान गर्नुहोस्।
tateoba
Tom put the knife on the table.
टमले चक्कु टेबुलमा राख्यो।
tateoba
Tom and his friends love to get together and play music.
टम र उनका साथीहरू सँगै बस्न र संगीत बजाउन मन पराउँछन्।
tateoba
Tom is too ugly to work as a model.
मोडेलको रूपमा काम गर्न टम धेरै कुरूप छ।
tateoba
I knew that Tom wouldn't be able to find a job in Boston.
मलाई थाहा थियो कि टमले बोस्टनमा जागिर पाउन सक्नेछैनन्।
tateoba
Please send in your summary by Tuesday.
कृपया मङ्गलबारसम्म आफ्नो सारांश पठाउनुहोस्।
tateoba
Neither of us is from Boston.
हामी मध्ये कोही पनि बोस्टनका होइनौं।
tateoba
He had friends all over the world.
संसारभरि उनका साथी थिए ।
tateoba
He has no more than 100 dollars.
उहाँसँग १०० डलरभन्दा बढी छैन।
tateoba
Tom can't write very well.
टम धेरै राम्रो लेख्न सक्दैन।
tateoba
I bought Tom a book.
मैले टमलाई एउटा किताब किनें।
tateoba
Where is the bedroom?
सुत्ने कोठा कहाँ छ?
tateoba
I often visit my relatives.
म प्रायः मेरा आफन्तहरूलाई भेट्न जान्छु।
tateoba
Can I say it here?
के म यहाँ भन्न सक्छु?
tateoba
This TV is heavy.
यो टिभी भारी छ।
tateoba
I want you to stay in Australia until October 20th.
म तपाईंलाई अक्टोबर २० सम्म अस्ट्रेलियामा बस्नु भन्ने चाहन्छु।
tateoba
They recovered from cancer.
उनीहरु क्यान्सरबाट निको भएका छन् ।
tateoba
Sami spent the night with that girl.
सामीले त्यो केटीसँग रात बिताए।
tateoba
If I don't use it, I should donate it to charity.
यदि मैले यसलाई प्रयोग गर्दिन भने, मैले यसलाई परोपकारमा दान गर्नुपर्छ ।
tateoba
I guess Tom and Mary changed their minds.
मलाई लाग्छ टम र मेरीले आफ्नो मन बदलेका छन्।
tateoba
Mary joined the army when she was eighteen.
मेरीअठार वर्षको हुँदा सेनामा भर्ना भएकी थिइन्।
tateoba
He hasn't finished his lunch yet.
उसले अझै आफ्नो खाजा खाइ सकेको छैन।
tateoba
They know very well what I'm talking about.
म के कुरा गर्दैछु भन्ने कुरा उनीहरूलाई राम्ररी थाहा छ।
tateoba
Tom knows how to win.
टमलाई कसरी जित्ने थाहा छ।
tateoba
Do you have to leave today?
के आज तपाईले छोड्नु पर्ने हो ?
tateoba
This is so humiliating.
यो धेरै अपमानजनक छ।
tateoba
Tom only has one shoe on.
टमले एउटा मात्र जुत्ता लगाएको छ।
tateoba
I think you're a great guy.
मलाई लाग्छ तपाईं एक महान मान्छे हुनुहुन्छ।
tateoba
I chose the wrong one.
मैले गलत रोजेँ।
tateoba
He said he didn't feel like eating.
उनले खान मन नलागेको बताए ।
tateoba
Tom and Mary are often together.
टम र मेरी अक्सर सँगै हुन्छन्।
tateoba