English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
I'm from Australia. Where are you from? "I'm from New Zealand."
म अस्ट्रेलियाबाट हुँ। तिमी कहाँबाट हौ? "म न्युजिल्यान्डबाट आएको हुँ।"
tateoba
I'm from Australia. Where are you from? "I'm from New Zealand."
म अस्ट्रेलियाबाट आएको हुँ। तपाईं कहाँबाट हुनुहुन्छ? "म न्युजिल्यान्डबाट आएको हुँ।"
tateoba
I'm from Australia. Where are you from? "I'm from New Zealand."
म अस्ट्रेलियाबाट आएको हुँ। तपाईं कहाँबाट हुनुहुन्छ? "म न्युजिल्याण्डबाट हुँ।"
tateoba
Are you free on Mondays?
के तपाई सोमबार फ्री हुनुहुन्छ?
tateoba
Are you free on Mondays?
के तपाई सोमबार खाली हुनुहुन्छ?
tateoba
Tom said he was glad that you weren't hurt.
टमले भने तपाईलाई चोट नलागेकोमा उ खुसि थियो।
tateoba
The concert starts at 8 p.m.
कन्सर्ट बेलुका ८ बजे सुरु हुन्छ ।
tateoba
The concert starts at 8 p.m.
सांगीतिक कार्यक्रम बेलुका ८ बजे सुरु हुन्छ ।
tateoba
I know Tom's brother.
म टमको भाइलाई चिन्छु।
tateoba
I've finished cleaning my room.
मैले मेरो कोठा सफा गरिसकेको छु।
tateoba
He didn't watch TV.
उनले टिभी हेरेनन् ।
tateoba
He's going out.
ऊ बाहिर जाँदैछ।
tateoba
What is she cooking?
उनी के पकाउँदै छिन्?
tateoba
I'm pretty bored right now.
मलाई अहिले निकै बोर लागेको छ।
tateoba
They've been chatting for two months.
उनीहरु दुई महिनादेखि कुराकानी गरिरहेका छन् ।
tateoba
I need a new screen protector for my phone.
मलाई मेरो फोनको लागि नयाँ स्क्रिन प्रोटेक्टर चाहिन्छ।
tateoba
He has no one to give him advice.
उनलाई सल्लाह दिने कोही छैन ।
tateoba
He has no one to give him advice.
उहाँलाई सल्लाह दिने कोही छैन।
tateoba
Do you know where Tom and Mary usually go shopping?
के तपाईंलाई थाहा छ टम र मेरी प्राय: किनमेल गर्न कहाँ जान्छन्?
tateoba
Ziri had no information on those investments.
जिरीलाई ती लगानीहरूको बारेमा कुनै जानकारी थिएन।
tateoba
Why would you want to hurt me?
तिमी मलाई किन दुख दिन चाहान्छौ?
tateoba
I thought that Tom might be your boyfriend.
टम तिम्रो प्रेमी हुन सक्छ भन्ने सोचेको थिएँ।
tateoba
Tom is studying to become a marine biologist.
टम एक समुद्री जीवविज्ञानी बन्न अध्ययन गर्दैछ।
tateoba
Tom is studying to become a marine biologist.
टम समुद्री जीवविज्ञानी बन्नको लागि अध्ययन गर्दैछ।
tateoba
Be positive at work.
काममा सकारात्मक हुनुहोस्।
tateoba
Be positive at work.
काममा सकारात्मक रहनुहोला ।
tateoba
I hate going outside in the winter.
मलाई जाडोमा बाहिर जान मन लाग्दैन।
tateoba
I hate going outside in the winter.
मलाई जाडोमा बाहिर निस्कन मन लाग्दैन।
tateoba
Can we travel at the speed of light?
के हामी प्रकाशको गतिमा यात्रा गर्न सक्छौं?
tateoba
You don't have to take off your socks.
तपाईंले आफ्नो मोजाहरू फुकाउन आवश्यक छैन।
tateoba
I understand what you want me to do.
म बुझ्छु तिमीले मलाई के गरोस् भन्ने चाहन्छौ।
tateoba
I am sending the invoice by fax.
म फ्याक्स द्वारा बिल पठाउँदै छु।
tateoba
Yanni saw no other way out.
यानीले अर्को कुनै बाटो देखेन ।
tateoba
Tom is not interested.
टमलाई चासो छैन।
tateoba
Tom didn't watch TV.
टमले टिभी हेरेनन्।
tateoba
What's Tom cooking?
टमले के पकाउँदै छ?
tateoba
Tom and Mary are finished.
टम र मेरी ले सकाए।
tateoba
When will you get back?
तिमी कहिले फर्कनेछौ?
tateoba
Tom is one of the smartest men I've ever met.
टम मैले भेटेको सबैभन्दा चतुर मान्छे मध्ये एक हो।
tateoba
We chop wood every day.
हामी हरेक दिन काठ काट्छौं।
tateoba
You have to go back to Australia.
तपाई अष्ट्रेलिया फर्किनु पर्छ।
tateoba
I think I'd like to do that.
मलाई लाग्छ कि म त्यो गर्न चाहन्छु।
tateoba
We don't work for free.
हामी सित्तैमा काम गर्दैनौं।
tateoba
He's coming with us.
उहाँ हामीसँगै आउँदै हुनुहुन्छ।
tateoba
Ottawa is Canada's capital.
ओटावा क्यानाडाको राजधानी हो।
tateoba
We need capital.
हामीलाई पुँजी चाहिन्छ ।
tateoba
Tom was very cold.
टम धेरै चिसो थियो।
tateoba
I have improved.
मैले सुधार गरेको छु।
tateoba
I don't think you have to worry about Tom anymore.
मलाई लाग्दैन कि तपाईंले अब टमको बारेमा चिन्ता लिनु पर्छ।
tateoba
They're my students.
तिनीहरू मेरा विद्यार्थी हुन्।
tateoba
We'd better not go now.
हामी अब नजानु राम्रो हुन्छ।
tateoba
You were very convincing.
तपाईं धेरै विश्वस्त हुनुहुन्थ्यो।
tateoba
I have a lot of back pain.
मलाई धेरै ढाड दुख्ने समस्या छ।
tateoba
Have you learned anything?
के तपाईंले केही सिक्नुभयो?
tateoba
Have you learned anything?
के तिमिले केही सिकेउ?
tateoba
Have you learned anything?
के तैले केही सिकिस?
tateoba
Ziri studies everyday.
जिरी दिनहुँ पढ्छिन् ।
tateoba
Ziri studies everyday.
जिरी दिनहुँ अध्ययन गर्छिन्।
tateoba
The king once lived in that palace.
कुनै समय राजा त्यही दरबारमा बस्थे ।
tateoba
The king once lived in that palace.
कुनै समय त्यो दरबारमा राजा बस्थे।
tateoba
Don't cry in public.
सार्वजनिक स्थानमा नरोऊ ।
tateoba
You look very sad.
तिमी धेरै दुःखी देखिन्छौ।
tateoba
You look very sad.
तिमी धेरै उदास देखिन्छौ।
tateoba
He knocked on the closed door.
उसले बन्द ढोका ढकढक्यायो ।
tateoba
How often do you think that'll happen?
तपाइँ कति पटक यो हुनेछ भन्ने सोच्नुहुन्छ?
tateoba
She is my future wife.
उनी मेरी भावी श्रीमती हुन् ।
tateoba
Tom felt quite threatened.
उनीहरूले जे गर्नुपर्छ त्यही गर्छन्।
tateoba
We never said goodbye.
हामीले कहिल्यै अलविदा भनेनौं।
tateoba
He's pretty old.
उहाँ निकै बूढो हुनुहुन्छ।
tateoba
Tom is the one who told us what to do.
टम एक हो जसले हामीलाई के गर्ने भन्यो।
tateoba
He drives really slow.
ऊ साँच्चै ढिलो चलाउँछ।
tateoba
Why is everybody in here?
किन सबैजना यहाँ छन्?
tateoba
I didn't want to take a chance.
मलाई मौका लिन मन लागेन ।
tateoba
This dress suits you well.
यो पोशाक तपाईलाई राम्रोसँग सुहाउँछ।
tateoba
Tom just wanted to be helpful.
टम केवल सहयोगी हुन चाहन्थे।
tateoba
I've changed my opinion on that.
मैले यसमा मेरो धारणा परिवर्तन गरेको छु।
tateoba
Tom is washing dishes.
टम भाँडा धुँदै छ।
tateoba
I knew I couldn't trust him.
मलाई थाहा थियो म उसलाई विश्वास गर्न सक्दिन।
tateoba
I sprang out of bed.
म ओछ्यानबाट निस्किए।
tateoba
Happy Father's Day!
बुबाको दिनको शुभकामना!
tateoba
Tomorrow is Father's Day.
भोलि बुबाको मुख हेर्ने दिन हो।
tateoba
Happy Father's Day!
बुवा दिवसको शुभकामना।
tateoba
When's Father's Day?
बुबाको मुख हेर्ने दिन कहिले हो?
tateoba
This is the perfect Father's Day gift.
यो उत्तम बुबाको मुख हेर्ने दिनको उपहार हो।
tateoba
What did you do for Father's day?
बुवाको दिनमा के गर्नुभयो ?
tateoba
Tom gave his father a tie on Father's Day.
टमले आफ्नो बुबालाई फादर्स डेमा टाई दिए।
tateoba
Tom gave his father a tie on Father's Day.
टमले आफ्नो बुबालाई बुबा को मुख हेर्ने दिनमा टाई दिए।
tateoba
Tom called his dad to wish him a happy Father's Day.
टमले आफ्नो बुबालाई बुबाको दिनको शुभकामना दिन फोन गरे।
tateoba
Tom called his father to wish him a happy Father's Day.
टमले आफ्नो बुबालाई बुबाको दिनको शुभकामना दिन फोन गरे।
tateoba
Do you plan to do anything special with your father on Father's Day?
के तपाइँ बुबाको दिनमा बुबासँग केहि विशेष गर्ने योजनामा हुनुहुन्छ?
tateoba
Tom is wondering if any of his kids will remember that today is Father's Day.
आज बुबाको दिन हो भनेर आफ्ना बच्चाहरू मध्ये कुनैले याद गर्नेछन् कि भनेर टम सोचिरहेका छन्।
tateoba
I want to spend the rest of my life with you.
म बाँकी जीवन तिमीसँगै बिताउन चाहन्छु।
tateoba
I just did what she told me to do.
उनले मलाई जे गर्न भनेकी थिएँ मैले भर्खरै गरेँ।
tateoba
Can you teach me how to play the guitar?
के तपाईं मलाई गितार बजाउन सिकाउन सक्नुहुन्छ?
tateoba
Ziri punched Rima on the stomach.
जिरीले रिमाको पेटमा मुक्का हाने ।
tateoba
The cabin crew checked if all passengers had fastened their seatbelts.
केबिन चालक दलले सबै यात्रुहरूले आफ्नो सिट बेल्ट बाँधेका छन् कि छैनन् भनी जाँच गरे।
tateoba
In Japan, the humidity is high in the summer.
जापानमा गर्मीमा आर्द्रता बढी हुन्छ।
tateoba
In the summer the humidity is high.
गर्मीमा आर्द्रता उच्च हुन्छ।
tateoba
Tom looked like he was lost.
टम हराएको जस्तो देखिन्थ्यो।
tateoba
Tom looked lost.
टम हराएको देखिन्थ्यो।
tateoba