English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
We can't speak Japanese.
हामी जापानीज बोल्न सक्दैनौं।
tateoba
She lives in Madrid.
उनी म्याड्रिडमा बस्छिन्।
tateoba
He lives in Madrid.
उहाँ म्याड्रिडमा बस्नुहुन्छ।
tateoba
He lives in Madrid.
उनी म्याड्रिडमा बस्छन्।
tateoba
He lives in Madrid.
ऊ म्याड्रिडमा बस्छ।
tateoba
Is her German good?
के उसको जर्मन राम्रो छ?
tateoba
Is his German good?
के उसको जर्मन राम्रो छ?
tateoba
Give me a slice of cake too!
मलाई पनि केकको टुक्रा दिनुहोस्!
tateoba
Was my friend British?
के मेरो साथी बेलायती थियो?
tateoba
I know that they think I'm stupid.
मलाई थाहा छ कि उनीहरूले म मूर्ख हुँ भन्ने सोच्छन्।
tateoba
I know that they think I'm stupid.
मलाई थाहा छ कि तिनीहरूले मलाई मूर्ख हुँ भन्ने सोच्छन्।
tateoba
I was so happy when I saw the baby.
बच्चालाई देखेर म धेरै खुसी भएँ।
tateoba
I was so happy when I saw the baby.
म धेरै खुसी भएँ जब मैले बच्चालाई देखे।
tateoba
Tomorrow I have class at nine o'clock in the morning.
भोलि बिहान नौ बजे मेरो कक्षा छ ।
tateoba
I can't find the rosemary.
म रोजमेरी फेला पार्न सक्दिन।
tateoba
I can't find the rosemary.
मैले रोजमेरी भेट्टाउन सक्दिन।
tateoba
I don't know a lot of people who apologize.
म माफी माग्ने धेरै मानिसहरूलाई चिन्दिन।
tateoba
I can't get together tonight. Shall we postpone it until next week?
म आज राती सँगै हुन सक्दिन। के हामी यसलाई अर्को हप्ता सम्म स्थगित गरौ?
tateoba
What nationality were our neighbors? "Paraguayan."
हाम्रा छिमेकीहरू कुन राष्ट्रियताका थिए? "पराग्वे।"
tateoba
The doctor has prescribed you medicine.
डाक्टरले तपाईलाई औषधि तोकिदिएका छन्।
tateoba
What's your nationality? "Italian."
तिम्रो राष्ट्रियता कुन हो? "इटालियन।"
tateoba
What's your nationality? "Italian."
तपाईँको राष्ट्रियता के हो? "इटालियन।"
tateoba
What's your nationality? "Greek."
तिम्रो राष्ट्रियता कुन हो? "ग्रीक।"
tateoba
What's your nationality? "French."
तिम्रो राष्ट्रियता कुन हो? "फ्रान्सेली।"
tateoba
What's your nationality? "English."
तिम्रो राष्ट्रियता कुन हो? "अंग्रेजी।"
tateoba
What nationality are his neighbors? "Irish."
उहाँका छिमेकीहरू कुन राष्ट्रियता हुन्? "आयरिश।"
tateoba
What nationality are his neighbors? "Irish."
उनका छिमेकीहरू कुन राष्ट्रियता हुन्? "आयरिश।"
tateoba
What nationality are his neighbors? "German."
उनका छिमेकीहरू कुन राष्ट्रियता हुन्? "जर्मन।"
tateoba
What nationality are his neighbors? "German."
उहाँका छिमेकीहरू कुन राष्ट्रियता हुन्? "जर्मन।"
tateoba
What nationality are his neighbors? "French."
उहाँका छिमेकीहरू कुन राष्ट्रियता हुन्? "फ्रान्सेली।"
tateoba
What nationality are his neighbors? "French."
उनका छिमेकीहरू कुन राष्ट्रियता हुन्? "फ्रान्सेली।"
tateoba
What nationality are his neighbors? "Greek."
उहाँका छिमेकीहरू कुन राष्ट्रियता हुन्? "ग्रीक।"
tateoba
What nationality are his neighbors? "Greek."
उनका छिमेकीहरू कुन राष्ट्रियता हुन्? "ग्रीक।"
tateoba
What nationality are his neighbors? "Italian."
उहाँका छिमेकीहरू कुन राष्ट्रियता हुन्? "इटालियन।"
tateoba
What nationality are his neighbors? "Italian."
उनका छिमेकीहरू कुन राष्ट्रियता हुन्? "इटालियन।"
tateoba
What nationality are his neighbors? "Malaysian."
उहाँका छिमेकीहरू कुन राष्ट्रियता हुन्? "मलेसियाली।"
tateoba
What nationality are his neighbors? "Malaysian."
उनका छिमेकीहरू कुन राष्ट्रियता हुन्? "मलेसियाली।"
tateoba
What nationality are his neighbors? "Finnish."
उहाँका छिमेकीहरू कुन राष्ट्रियता हुन्? "फिनिस।"
tateoba
What nationality are his neighbors? "Finnish."
उनका छिमेकीहरू कुन राष्ट्रियता हुन्? "फिनिस।"
tateoba
What nationality are your grandmothers? "Chinese."
तपाईँका हजुरआमाहरू कुन राष्ट्रियताका हुनुहुन्छ? "चिनियाँ।"
tateoba
My best friend isn't Thai.
मेरो सबैभन्दा मिल्ने साथी थाई होइन।
tateoba
I learn French and Portuguese in school.
म स्कूलमा फ्रेन्च र पोर्चुगिज सिक्छु।
tateoba
Our father has a lot of books.
हाम्रो बुबासँग धेरै किताबहरू छन्।
tateoba
I'm not Finnish.
म फिनिश हैन।
tateoba
Is it unconstitutional?
के यो असंवैधानिक हो?
tateoba
Why don't they talk to me?
तिनीहरू मसँग किन बोल्दैनन्?
tateoba
Can you guess what this is?
के तपाई अनुमान गर्न सक्नुहुन्छ यो के हो?
tateoba
Can you guess what this is?
के तिमी अनुमान गर्न सक्छौ यो के हो?
tateoba
Who are you, friend?
तिमी को हौ, साथी ?
tateoba
I'm a translator. I translate books.
म अनुवादक हुँ। किताबहरू अनुवाद गर्छु ।
tateoba
I'm a translator. I translate books.
म एउटा अनुवादक हुँ। म किताबहरू अनुवाद गर्छु।
tateoba
The dog is red.
कुकुर रातो छ।
tateoba
My brother has never lost at tennis.
मेरो भाइ टेनिसमा कहिल्यै हारेको छैन।
tateoba
I will go to the beach.
म समुद्र तटमा जान्छु।
tateoba
Can you remember this game?
के तपाइँ यो खेल याद गर्न सक्नुहुन्छ?
tateoba
Thank you very much, everyone.
धेरै धेरै धन्यवाद, सबैलाई।
tateoba
I don't know where you live.
मलाई थाहा छैन तपाईं कहाँ बस्नुहुन्छ।
tateoba
I don't know where you live.
मलाई थाहा छैन तिमी कहाँ बस्छौ।
tateoba
I don't know where you live.
मलाई थाहा छैन तिमी कहाँ बस्छेउ।
tateoba
I slept very well last night.
हिजो राती राम्रोसँग सुतेँ ।
tateoba
I think Tom was born in Australia.
मलाई लाग्छ टम अष्ट्रेलियामा जन्मिएको हो।
tateoba
Tom chased after me.
टम मेरो पछि पछि लागे।
tateoba
I didn't want to go, but I did.
मलाई जान मन थिएन, तर म गएँ।
tateoba
It has developed into a very large city.
यो एक धेरै ठूलो शहर मा विकसित भएको छ।
tateoba
When was the last time you cried?
तिमी अन्तिम पटक कहिले रोएको थियौ ?
tateoba
Tom's stuff is everywhere.
टमको सामान जताततै छ।
tateoba
I don't think that you can do that.
मलाई लाग्दैन कि तपाईंले त्यो गर्न सक्नुहुन्छ।
tateoba
I don't think that you can do that.
मलाई लाग्दैन कि तिमीले त्यो गर्न सक्छौ।
tateoba
He married my brother.
उसले मेरो भाइसँग विवाह गर्यो।
tateoba
He married my brother.
उसले मेरो भाइसँग बिहे गर्यो ।
tateoba
Tom washed both cars.
टमले दुबै कारहरू धोए।
tateoba
Yanni regrets not doing anything to help Skura.
यान्नी साकुरालाई मद्दत गर्न केही नगरेकोमा पछुताउँछिन्।
tateoba
Tom will arrive Monday night.
टम सोमबार राती आइपुग्नेछ।
tateoba
Tom blocked the intersection.
टमले चौराहा अवरुद्ध गर्यो।
tateoba
This is a list of products that we don't make anymore.
यो उत्पादनहरूको सूची हो जुन हामीले अब बनाउँदैनौं।
tateoba
Don't you think we should raise prices?
तपाईंलाई हामीले मूल्यवृद्धि गर्नुपर्छ जस्तो लाग्दैन ?
tateoba
Tom is expecting your call.
टम तपाईंको कलको प्रतीक्षा गर्दै छ।
tateoba
Tom is expecting your call.
टम तपाईंको कलको प्रतीक्षा गर्दै छन्।
tateoba
Tom is expecting your call.
टम तिम्रो कलको प्रतीक्षा गर्दै छन् ।
tateoba
Do you think about me a lot?
के तिमी मेरो बारेमा धेरै सोच्छौ ?
tateoba
This knife isn't very sharp.
यो चक्कु धेरै धारिलो छैन।
tateoba
How many more days are you planning to stay?
अझै कति दिन बस्ने सोचमा हुनुहुन्छ ?
tateoba
Tom was killed in 2013.
टमको हत्या सन् २०१३ मा भएको थियो ।
tateoba
Do you know anybody who teaches French?
के तपाइँ फ्रान्सेली सिकाउने कसैलाई चिन्नुहुन्छ?
tateoba
Concert tickets are on sale at this office.
यस कार्यालयमा कन्सर्टका टिकटहरू बिक्रीमा छन्।
tateoba
I think he was speaking Latin.
मलाई लाग्छ उसले ल्याटिन बोलिरहेको थियो।
tateoba
I think he was speaking Latin.
मलाई लाग्छ ऊ ल्याटिन बोल्दै थियो।
tateoba
Someone came in his classroom and flashed a picture and he wasn't very happy about that.
कोही उसको कक्षाकोठामा आयो र एउटा तस्विर प्रदशन गर्‍यो र ऊ यो कुरामा खुसी थिएन।
tateoba
I received a book in Dutch.
मैले डच भाषामा एउटा किताब पाएँ।
tateoba
All of a sudden, it got dark outside.
एक्कासी बाहिर अँध्यारो भयो।
tateoba
It's not gonna be fine!
यो राम्रो हुने छैन!
tateoba
Are you in a bad mood?
के तपाई खराब मुडमा हुनुहुन्छ?
tateoba
Are we gonna have popcorn?
के हामी पपकर्न खानेछौं?
tateoba
Are we gonna have popcorn?
के हामी मकैको फुल खानेछौं?
tateoba
I have to tell her that the phone rang while she was gone.
मैले उसलाई भन्नु पर्छ कि उनी गएको बेला फोनको घण्टी बज्यो।
tateoba
Thank you for giving me those Italian magazines!
मलाई ती इटालियन पत्रिकाहरू दिनुभएकोमा धन्यवाद!
tateoba
Someone should've called the police.
कसैले प्रहरीलाई बोलाउनुपर्थ्यो।
tateoba
It's not healthy to eat and run.
खाना खाएर दौडनु स्वस्थकर होइन।
tateoba
I hope that my accent's good.
मलाई आशा छ मेरो उच्चारण राम्रो छ।
tateoba
You would think that they would knock on the door to get their candy.
तपाईंले सोच्नुहुनेछ कि तिनीहरूले आफ्नो क्यान्डी लिनको लागि ढोका ढकढक गर्नेछन्।
tateoba