English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
Stop looking at me!
मलाई हेर्न बन्द गर्नुहोस्!
tateoba
He only speaks one language.
उहाँ एउटै भाषा मात्र बोल्नुहुन्छ।
tateoba
He only speaks one language.
उसले एउटै भाषा मात्र बोल्छ।
tateoba
I really don't understand what's so funny.
म साँच्चै बुझ्न सक्दिन कि यति हास्यास्पद के हो।
tateoba
He yells at people all the time.
ऊ सधैं मानिसहरूलाई चिच्याउछ।
tateoba
Why are you talking like that?
किन यसरी बोल्दै हुनुहुन्छ ?
tateoba
I didn't mean to make him feel bad.
मैले उसलाई नराम्रो बनाउन खोजेको होइन ।
tateoba
I didn't mean to make him feel bad.
मैले उसलाई नराम्रो महसुस गराउन खोजेको होइन।
tateoba
What was that song you were singing?
तिमीले गाएको त्यो गीत के थियो ?
tateoba
What was that song you were singing?
तपाईंले गाएको त्यो गीत के थियो ?
tateoba
It was nice knowing you.
तिमीलाई चिन्दा राम्रो लाग्यो।
tateoba
It was nice knowing you.
तपाईलाई चिन्न पाउँदा राम्रो लाग्यो।
tateoba
It was nice knowing you.
तपाईलाई चिन्दा राम्रो लाग्यो।
tateoba
That's not a secret.
त्यो गोप्य कुरा होइन।
tateoba
That's not a secret.
त्यो कुनै गोप्य कुरा होइन।
tateoba
When women are together, they always laugh.
जब महिलाहरू सँगै हुन्छन्, तिनीहरू सधैं हाँस्छन्।
tateoba
I don't blame you a bit.
म तिमीलाई अलिकति पनि दोष दिन्न।
tateoba
What language are you speaking?
तपाई कुन भाषा बोल्नुहुन्छ?
tateoba
What language are you speaking?
कुन भाषा बोल्दै हुनुहुन्छ ?
tateoba
What language do you speak?
कुन भाषा बोल्दै हुनुहुन्छ ?
tateoba
What accent have I got?
मैले कस्तो बोल्ने तरिका पाएको छु?
tateoba
Who's the best person to speak with to file a complaint?
उजुरी दर्ता गर्नको लागि कुरा गर्न सबैभन्दा राम्रो व्यक्ति को हो?
tateoba
We don't know any songs.
हामीलाई कुनै गीत थाहा छैन।
tateoba
We do not know any song.
हामीलाई कुनै गीत थाहा छैन।
tateoba
I'm gonna have to call you right back.
म तिमीलाई तुरुन्तै फिर्ता बोलाउनु पर्ने हुन्छ।
tateoba
I'll call you right back.
म तिमीलाई तुरुन्तै फोन गर्छु।
tateoba
Do you see what you did to me?
तिमीले मलाई के गरेको देख्यौ?
tateoba
Do you have any food?
के तपाइँसँग कुनै खाना छ?
tateoba
I just wanted to see how you've been doing.
म भर्खरै हेर्न चाहे कि तपाईं कस्तो गरिरहनुभएको छ।
tateoba
Where's Rio de Janeiro? "It's in Brazil."
रियो दि जेनेरियो कहाँ छ? "यो ब्राजिलमा छ।"
tateoba
How is the weather in Thessaloniki?
थेस्सलोनिकीको मौसम कस्तो छ?
tateoba
I had to leave Warsaw and make my living somewhere else.
मैले वार्सा छोडेर कतै आफ्नो जीवन बिताउनु पर्यो।
tateoba
He tends to ask a lot of questions.
उसको धेरै प्रश्न सोध्ने बानी छ।
tateoba
I don't know what to tell you.
म तिमीलाई के भनूँ थाहा छैन।
tateoba
I don't know what to tell you.
तिमीलाई के भनौ मलाई थाहा छैन
tateoba
You upset the entire place!
तिमीले पुरै ठाउँलाई विचलित बनायौ!
tateoba
Thank you for adding these new languages to Tatoeba!
ततोएबामा यी नयाँ भाषाहरू थप्नु भएकोमा धन्यवाद!
tateoba
I can hear that all the way from over there.
म त्यहाँ बाट त्यो सबै सुन्न सक्छु।
tateoba
Who are you calling for?
तपाई कसलाई बोलाउदै हुनुहुन्छ?
tateoba
Who's at the door?
ढोकामा को छ?
tateoba
I wish you a nice day!
म तपाईलाई शुभ दिनको कामना गर्दछु!
tateoba
I wish you a good day!
म तपाईलाई शुभ दिनको कामना गर्दछु!
tateoba
If you die, everyone dies.
यदि तिमी मार्यौ भने सबै मर्छन्।
tateoba
I'm crazy.
म पागल छु।
tateoba
I'm crazy.
म पागल हुँ।
tateoba
I'll decide.
म निर्णय गर्छु।
tateoba
I'll decide.
म निर्णय गर्नेछु।
tateoba
I'm not crazy.
म पागल होइन।
tateoba
I'm not crazy.
म पागल छैन।
tateoba
Don't use Google Translate to learn phrases in another language because it's not always accurate.
अर्को भाषामा वाक्यांशहरू सिक्न गुगल अनुवादकको प्रयोग नगर्नुहोस् किनभने यो सधैं सही हुँदैन।
tateoba
Good-bye!
अलविदा!
tateoba
Happy Birthday!
जन्मदिनको शुभकामना!
tateoba
Happy birthday!
जन्मदिनको शुभकामना
tateoba
Happy birthday.
जन्मदिनको शुभकामना
tateoba
Happy birthday, Tom!
जन्मदिनको शुभकामना, टम!
tateoba
Happy birthday, Dad.
जन्मदिनको शुभकामना बुबा।
tateoba
Happy birthday, Mom.
जन्मदिनको शुभकामना, आमा।
tateoba
Happy birthday, Grandma.
जन्मदिनको शुभकामना, हजुरआमा।
tateoba
Happy birthday, Grandpa.
जन्मदिनको शुभकामना, हजुरबुबा।
tateoba
He was living with his aunt.
उनी काकीसँग बस्दै आएका थिए ।
tateoba
Tom has a hard time believing anything Mary says.
टमलाई मेरीले भनेको कुरा पत्याउन गाह्रो हुन्छ।
tateoba
I didn't really think about that.
मैले साँच्चै यसको बारेमा सोचेको छैन।
tateoba
I can't figure out why you don't like jazz.
तपाईलाई ज्याज किन मन पर्दैन भन्ने कुरा म बुझ्न सक्दिन।
tateoba
I saw Tom limping down the street.
मैले टमलाई सडकमा लङ्गडा गरिरहेको देखेँ।
tateoba
Tom killed himself three months ago.
तीन महिनाअघि टमले आत्महत्या गरेका थिए ।
tateoba
Tom killed himself three months ago.
टमले तीन महिनाअघि आत्महत्या गरेका थिए ।
tateoba
Tom told me it would be dangerous to do that.
टमले मलाई भने कि यो गर्न खतरनाक हुनेछ।
tateoba
I think I'd like to go with you.
मलाई लाग्छ म तपाईंसँग जान चाहन्छु।
tateoba
Tom speaks three languages, including French.
टम फ्रान्सेली सहित तीन भाषा बोल्छन्।
tateoba
Tom speaks three languages, including French.
टम फ्रेन्च सहित तीन भाषा बोल्छ।
tateoba
I'm going to miss you an awful lot.
म तिमीलाई धेरै मिस गर्नेछु।
tateoba
I will miss you so much.
म तिमीलाई धेरै मिस गर्नेछु।
tateoba
Tom put away his toys.
टमले आफ्ना खेलौनाहरू राखे।
tateoba
I think we can handle it.
मलाई लाग्छ हामी यसलाई सम्हाल्न सक्छौं।
tateoba
I was born in nineteen thirty-three.
म १९३३ मा जन्मिएँ।
tateoba
He admitted he killed her.
उसले उनको हत्या गरेको स्वीकार गर्यो।
tateoba
This is part of the problem.
यो समस्या को एक हिस्सा हो।
tateoba
The process is very complicated.
प्रक्रिया एकदमै जटिल छ।
tateoba
I was too drunk to do that.
म त्यसो गर्नको लागि धेरै मातेको थिए।
tateoba
Gradually, things are getting better.
बिस्तारै, चीजहरू राम्रो हुँदैछन्।
tateoba
If you continue doing that, you'll get in trouble.
यदि तपाईंले त्यसो गरिरहनुभयो भने, तपाईं समस्यामा पर्नुहुनेछ।
tateoba
Tom was as nervous as Mary was.
टम मेरी जस्तै नर्भस थियो।
tateoba
This tea is too bitter.
यो चिया धेरै तितो छ।
tateoba
Tom gave a sleeping bag to me a few weeks ago.
टमले केही हप्ता अघि मलाई सुत्ने झोला दिए।
tateoba
Tom took a day off from work because he had a cold.
टमले कामबाट एक दिन बिदा लियो किनभने उसलाई चिसो थियो।
tateoba
I don't care, but Tom does.
मलाई वास्ता छैन, तर टमलाई छ।
tateoba
Sometimes my questions are answered.
कहिलेकाहीँ मेरा प्रश्नहरूको जवाफ दिइन्छ।
tateoba
How smart are they?
तिनीहरू कत्तिको बाठा छन्?
tateoba
People are dying.
मानिसहरु मरिरहेका छन् ।
tateoba
People are dying.
मान्छे मरिरहेका छन् ।
tateoba
He isn't who you think he is.
तपाईंले सोच्नुभएको उहाँ होइन।
tateoba
I forgot Tom used to be a plumber.
टम प्लम्बर हुनुहुन्थ्यो भनेर मैले बिर्सें।
tateoba
I don't think Tom was shocked.
मलाई लाग्दैन कि टम छक्क परेको थियो।
tateoba
I was hoping to win.
म जित्ने आशामा थिएँ।
tateoba
I was sleeping.
म सुतिरहेको थिए।
tateoba
Tom pretended not to look.
टमले नदेखेको बहाना गरे।
tateoba
My list has thirty names.
मेरो लिस्टमा तीस वटा नामहरू छन् ।
tateoba
I don't like using Google Translator.
मलाई गुगल ट्रान्सलेटर प्रयोग गर्न मन पर्दैन।
tateoba
I respect your point of view.
म तपाईको दृष्टिकोणको सम्मान गर्दछु।
tateoba
She's pretty busy today, isn't she?
उनी आज निकै व्यस्त छिन्, होइन र?
tateoba