English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
I might be able to help you do that.
म तपाईंलाई त्यसो गर्न मद्दत गर्न सक्षम हुन सक्छु।
tateoba
Who's the lucky one?
भाग्यमानी को हो?
tateoba
I really don't like dogs.
मलाई साँच्चै कुकुरहरू मन पर्दैन।
tateoba
Tom is likely to be here tomorrow.
टम भोलि यहाँ हुने सम्भावना छ।
tateoba
You know this isn't where I want to be.
तिमीलाई थाहा छ यो त्यो ठाउँ होइन जहाँ म हुन चाहन्छु।
tateoba
The single rooms were fully booked.
सिंगल कोठाहरू पूरै बुक भइसकेका थिए।
tateoba
Can plants feel pain?
के बिरुवाहरूले पीडा महसुस गर्न सक्छन्?
tateoba
Tell me what your name is.
तिम्रो नाम के हो भन।
tateoba
It would've been unethical to do that.
त्यसो गर्नु अनैतिक हुने थियो।
tateoba
Rima and Skura are waiting.
रिमा र स्कुरा पर्खिरहेका छन्।
tateoba
See me in my office.
मलाई मेरो कार्यालयमा भेट्नुहोस्।
tateoba
I've already told Tom I don't want him to do that.
मैले पहिले नै टमलाई भनिसकेको छु म उसले त्यसो गरून् भन्ने चाहन्न।
tateoba
I swear that I'm not drunk.
म कसम खान्छु कि म मातेको छैन।
tateoba
Quite a few people do that.
थोरै मानिसले त्यसो गर्छन्।
tateoba
I haven't been to America.
म अमेरिका गएको छैन।
tateoba
Tom says he has never tried eating whale meat.
टम भन्छन् कि उनले कहिल्यै ह्वेलको मासु खाने प्रयास गरेनन्।
tateoba
Tom is very hungry, isn't he?
टम धेरै भोकाएको छ, हैन?
tateoba
Tell me about Tom.
मलाई टमको बारेमा बताउनुहोस्।
tateoba
I'm really looking forward to Tom's visit.
म साँच्चै टमको भ्रमणको लागि पर्खिरहेको छु।
tateoba
That's not what Tom wanted.
यो होइन जुन टमले चाहेको थियो।
tateoba
Tom will accept.
टमले स्वीकार गर्नेछ।
tateoba
Do you have plans?
के तपाईंसँग योजनाहरू छन्?
tateoba
I don't usually say anything at our staff meetings.
म प्रायः हाम्रा कर्मचारी बैठकहरूमा केही बोल्दिनँ।
tateoba
How long are you going to do this?
तपाई कहिले सम्म यो गर्न जाँदै हुनुहुन्छ?
tateoba
I can't see it.
म यो देख्न सक्दिन।
tateoba
I can't see it.
म यसलाई देख्न सक्दिन।
tateoba
I don't have your number.
मसँग तिम्रो नम्बर छैन।
tateoba
The moon has come out.
चन्द्रमा निस्किसकेको छ ।
tateoba
He's good at tennis, isn't he?
ऊ टेनिसमा राम्रो छ, हैन?
tateoba
He's good at tennis, isn't he?
उहाँ टेनिसमा राम्रो हुनुहुन्छ, होइन?
tateoba
I've got to cut Tom's hair.
मैले टमको कपाल काट्नु परेको छ।
tateoba
Tom and Mary are having a little financial trouble.
टम र मेरी अलि आर्थिक समस्यामा छन्।
tateoba
I'm telling you this because I'm worried about you.
म तिमीलाई यसो भन्दैछु किनकि म तिम्रो बारेमा चिन्तित छु।
tateoba
I'll pay for it myself.
यसको लागि म आफैं तिर्नेछु।
tateoba
Things didn't turn out so well.
चीजहरू त्यति राम्ररी बाहिर आएनन्।
tateoba
I got an A on my essay.
मैले मेरो निबन्धमा ए पाएँ।
tateoba
Tom doesn't need to wait any longer.
टमले अब पर्खनु पर्दैन।
tateoba
Tom's dog never barks at anyone.
टमको कुकुर कहिल्यै कसैलाई भुक्दैन।
tateoba
I don't speak Italian; I just know a few words.
म इटालियन बोल्दिन; मलाई केही शब्द मात्र थाहा छ।
tateoba
There are a lot of things Tom won't do.
त्यहाँ धेरै चीजहरू छन् जुन टमले गर्नेछैन।
tateoba
Tom bought a very expensive camera.
टमले धेरै महँगो क्यामेरा किने।
tateoba
Excuse me. Do you speak English?
मलाईं माफ गर्नुहोस्। के तपाईँ अङ्ग्रेजी बोल्नुहुन्छ?
tateoba
I really liked your story.
मलाई तपाईको कथा साँच्चै मन पर्यो।
tateoba
I really liked your story.
मलाई तिम्रो कथा साँच्चै मन पर्यो।
tateoba
Which one of these do you like best?
तपाईलाई यी मध्ये कुन राम्रो लाग्छ?
tateoba
Tom said that he had a lot of money.
टमले भने कि उनीसँग धेरै पैसा छ।
tateoba
Ziri's dog is super aggressive.
जिरीको कुकुर अति आक्रामक छ।
tateoba
She sings incredibly well.
उनी अविश्वसनीय राम्रो गाउँछिन्।
tateoba
Is sugar good for you?
के तपाईंको लागि चिनी ठिक छ?
tateoba
I'll be your tour guide.
म तिम्रो टुर गाइड हुनेछु।
tateoba
He is very good at playing violin.
उनी भायोलिन बजाउन निकै माहिर छन् ।
tateoba
Tom threw a chair across the room.
टमले कोठाभरि कुर्सी फ्याँक्यो।
tateoba
I asked Tom why he had never gotten married.
मैले टमलाई सोधेँ किन उसले कहिल्यै बिहे नगरेको।
tateoba
He is always right.
उहाँ सधैं सही हुनुहुन्छ।
tateoba
He is always right.
ऊ सधैं सही छ।
tateoba
I know Tom is a strange kid.
मलाई थाहा छ टम एक अनौठो बच्चा हो।
tateoba
There's a plan B.
त्यहाँ योजना बी छ।
tateoba
What does being a good mother mean to you?
तपाईलाई असल आमा हुनुको अर्थ के हो?
tateoba
Wolves have long tails.
ब्वाँसाको पुच्छर लामो हुन्छ।
tateoba
Tom will never forgive us if we do that.
यदि हामीले त्यसो गर्यौं भने टमले हामीलाई कहिल्यै माफ गर्नेछैन।
tateoba
I think Tom is having a good time.
मलाई लाग्छ टमले राम्रो समय बिताइरहेको छ।
tateoba
Tom won't go, will he?
टम जानेछैन, के ऊ जान्छ?
tateoba
Tom was wearing tight-fitting jeans.
टमले टाइट फिटिङ जीन्स लगाएका थिए।
tateoba
I thought it was obvious.
मैले सोचे कि यो स्पष्ट छ।
tateoba
Tom and Mary look great, don't they?
टम र मेरी राम्रो देखिन्छन्, हैन?
tateoba
Did I tell you I got my own office?
के मैले तपाईलाई मेरो आफ्नै अफिस छ भनेको थिएँ?
tateoba
Is Tom afraid of Mary?
के टम मेरीसँग डराउँछन्?
tateoba
There's no time to do that today.
आज त्यो गर्ने समय छैन।
tateoba
I remember Tom.
म टमलाई सम्झन्छु।
tateoba
I don't know what I need to do yet.
मलाई थाहा छैन मैले के गर्न आवश्यक छ।
tateoba
Will anyone care if we do that?
हामीले त्यसो गर्‍यौं भने कसैले वास्ता गर्छ?
tateoba
Layla was acquitted.
लैलालाई सफाइ दिइयो।
tateoba
What are Tom and Mary planning to do?
टम र मेरी के गर्ने योजनामा छन्?
tateoba
His daughter and I are so close.
उहाँकी छोरी र म धेरै नजिक छौं।
tateoba
Don't blame yourself for what happened.
जे भयो त्यसको लागि आफैलाई दोष नदिनुहोस्।
tateoba
I'd like to be as rich as Tom.
म टम जस्तै धनी हुन चाहन्छु।
tateoba
Mary was told she shouldn't do that.
मेरीलाई उनले त्यसो गर्नु हुँदैन भनेर भनिएको थियो।
tateoba
Tom didn't want anyone to get angry.
टमले कोही रिसाएको चाहँदैनथे।
tateoba
I know Tom doesn't know I've never done that before.
मलाई थाहा छ कि टमलाई थाहा छैन मैले यो पहिले कहिल्यै गरेको छैन।
tateoba
Do you really think you need to do that?
के तपाई साँच्चै सोच्नुहुन्छ कि तपाईले त्यसो गर्नु आवश्यक छ?
tateoba
The students helped each other.
विद्यार्थीहरूले एकअर्कालाई सहयोग गरे।
tateoba
Could I have something to drink?
के म पिउन केहि पाउन सक्छु?
tateoba
I didn't know Tom was that good at doing that.
मलाई थाहा थिएन कि टम त्यो गर्नमा राम्रो थियो।
tateoba
I'll finish it as quickly as I can.
म जतिसक्दो चाँडो यसलाई सक्छु।
tateoba
We're open seven days a week.
हामी हप्ताको सात दिन खुल्ला छौं।
tateoba
How much of this is Tom's fault?
यसमा टमको कत्तिको गल्ती छ?
tateoba
I ran toward the door.
म ढोकातिर दौडिए ।
tateoba
Why aren't they here?
तिनीहरू यहाँ किन छैनन्?
tateoba
Tom was dating Mary in those days.
टम ती दिनहरूमा मेरीलाई डेट गर्दै थिए।
tateoba
Tom was dating Mary in those days.
टम त्यतिबेला मेरीसँग डेट गर्दै थिए।
tateoba
Do you enjoy learning new things?
के तपाईलाई नयाँ कुराहरू सिक्न रमाइलो लाग्छ?
tateoba
I slept for the rest of the day.
म बाँकी दिन सुतेको थिएँ ।
tateoba
I assume so.
म त्यसै मान्छु।
tateoba
I don't think these are Tom's and Mary's umbrellas.
मलाई लाग्दैन कि यी टम र मेरीका छाताहरु हुन्।
tateoba
Only time will tell if Tom was right.
केवल समयले बताउनेछ कि टम सही थियो।
tateoba
The day after tomorrow's Tuesday.
पर्सि मङ्गलबार हो।
tateoba
The day after tomorrow is Tuesday.
पर्सि मङ्गलबार हो।
tateoba
I couldn't think of anything to say.
मैले केही बोल्ने सोच्नै सकिन।
tateoba
I was at a loss as to what to say.
म के भन्नू भनी अलमलमा परें।
tateoba
I didn't know what to say.
मलाई के भन्ने थाहा थिएन।
tateoba