English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
I had a pocketknife.
म सँग कर्द थियो।
tateoba
Tom is out playing with the neighborhood boys.
टम छिमेकी केटाहरु संग बाहिर खेल्दै छ।
tateoba
The law is pretty clear.
कानुन एकदमै स्पष्ट छ।
tateoba
I don't think I can do this without your help.
मलाई लाग्दैन कि म तपाईंको सहयोग बिना यो गर्न सक्छु।
tateoba
Tom is my rival.
टम मेरो प्रतिद्वन्द्वी हो।
tateoba
Tom likes Boston better than any other place he's lived.
टमले आफू बसेको ठाउँहरु मध्ये बोस्टनलाई धेरै मन पराउँछन्।
tateoba
Tom refused to shake hands with Mary.
टमले मेरीसँग हात मिलाउन अस्वीकार गरे।
tateoba
Tom tells me you're his girlfriend.
टमले मलाई तिमी उसको प्रेमिका हौ भन्छन्।
tateoba
That was unprofessional.
त्यो अव्यवसायिक थियो।
tateoba
My toolbox is in the trunk.
मेरो औजार बाकस ट्रंक मा छ।
tateoba
Tom has asked me to lend him some money.
टमले मलाई केही पैसा उधारो दिन आग्रह गरेको छ।
tateoba
Tom worked at a hospital.
टम अस्पतालमा काम गर्थे।
tateoba
Tom worked at a hospital.
टमले अस्पतालमा काम गरेको थियो।
tateoba
This is a map.
यो नक्सा हो।
tateoba
This is a map.
यो एउटा नक्शा हो।
tateoba
Do Tom and Mary both want to do that?
के टम र मेरी दुबै त्यसो गर्न चाहन्छन् ?
tateoba
Tom's dog bit Mary's hand.
टमको कुकुरले मेरीको हातमा टोक्यो।
tateoba
I never thought I'd do this again.
मैले कहिल्यै सोचेको थिइन कि म यो फेरि गर्नेछु।
tateoba
I don't like it when people yell at me.
मानिसहरूले मलाई चिच्याएको मलाई यो मन पर्दैन।
tateoba
How tall is your brother?
तिम्रो भाइ कति अग्लो छ?
tateoba
How tall is your brother?
तिम्रो दाई कति अग्लो हुनुहुन्छ?
tateoba
Tom looked at his watch again.
टमले आफ्नो घडी फेरी हेर्यो।
tateoba
I remember this place.
म यो ठाउँ सम्झन्छु।
tateoba
I remember this place.
मलाई यो ठाउँ याद छ।
tateoba
I was surprised when Tom told me.
जब टमले मलाई भन्यो म छक्क परें।
tateoba
Both men were killed.
दुबै जना मारिएका थिए।
tateoba
Tom didn't know the system.
टमलाई प्रणालीको बारेमा थाहा थिएन।
tateoba
I am drinking mineral water.
म मिनरल वाटर पिउदै छु।
tateoba
I am drinking coffee.
म कफी पिउदै छु।
tateoba
I am drinking coffee.
म कफी खादै छु।
tateoba
I stopped drinking coffee.
मैले कफी पिउन छाडिदिएँ।
tateoba
Tom only drinks coffee.
टमले कफी मात्र पिउछ।
tateoba
Drink coffee.
कफी पिउनुहोस्।
tateoba
Did you see Tom steal it?
के तपाईंले टमले चोरेको देख्नुभयो?
tateoba
Tom said he doesn't eat meat.
टमले मासु नखाने बताए।
tateoba
Why did you let Mary go by herself?
तिमीले मेरीलाई किन एक्लै जान दियौ?
tateoba
I sometimes go out for a walk.
कहिले काहिँ घुम्न जान्छु।
tateoba
Mountain water is good for the health.
हिमालको पानी स्वास्थ्यका लागि राम्रो हुन्छ।
tateoba
We should drink clean water.
हामीले सफा पानी पिउनुपर्छ।
tateoba
What do ostriches eat?
अस्ट्रिचले के खान्छ?
tateoba
We should eat healthy food.
हामीले स्वस्थकर खानेकुरा खानुपर्छ।
tateoba
We should eat only healthy food.
हामीले स्वस्थ खाना मात्र खानुपर्छ।
tateoba
We should drink 3 liters of water daily.
हामीले दैनिक ३ लिटर पानी पिउनुपर्छ।
tateoba
Exercise is essential for health.
व्यायाम स्वास्थ्यको लागि आवश्यक छ।
tateoba
Tom doesn't have a girlfriend right now.
टमको अहिले कुनै प्रेमिका छैन।
tateoba
Tom wants a girlfriend.
टम एक प्रेमिका चाहन्छ।
tateoba
Tom wants a girlfriend.
टम प्रेमिका चाहन्छ।
tateoba
Tom often goes out with his father.
टम अक्सर आफ्नो बुबा संग बाहिर जान्छ।
tateoba
Tom often goes out with his father.
टम प्रायः आफ्नो बुबासँग बाहिर जान्छ।
tateoba
Tom and Mary were drinking beer.
टम र मेरी बियर पिइरहेका थिए।
tateoba
Tom lives with his parents.
टम आफ्ना आमाबाबुसँग बस्छन्।
tateoba
Why did you turn it off?
किन बन्द गर्नुभएको ?
tateoba
He died at the age of 71.
उनको ७१ वर्षको उमेरमा निधन भयो।
tateoba
The number of unnatural deaths is increasing.
अप्राकृतिक मृत्युको संख्या बढिरहेको छ।
tateoba
I want to contribute more.
म थप योगदान गर्न चाहन्छु।
tateoba
How much money do you spend on clothing every year?
तपाइँ प्रत्येक वर्ष कपडामा कति खर्च गर्नुहुन्छ?
tateoba
Tom spends a lot of money on clothes.
टमले कपडाको लागि धेरै पैसा खर्च गर्दछ।
tateoba
I have a headache.
मेरो टाउको दुखेको छ।
tateoba
I like to hike.
मलाई पदयात्रा गर्न मन पर्छ।
tateoba
Act as if nothing happened.
केही भएको छैन जस्तो व्यवहार गर्नुहोस्।
tateoba
This is one of Tom's best poems.
यो टमको उत्कृष्ट कविताहरू मध्ये एक हो।
tateoba
Tom is extremely ambitious.
टम अत्यन्तै महत्वाकांक्षी छ।
tateoba
Tom is extremely ambitious.
टम अत्यन्त महत्वाकांक्षी छ।
tateoba
We have to protect the natural resources.
हामीले प्राकृतिक सम्पदा जोगाउनु पर्छ।
tateoba
It's made of leather.
यो छालाबाट बनेको हो।
tateoba
Our dog, which is named John, barks at anybody.
हाम्रो घरको कुकुर, जसको नाम जोन हो, सबैलाई भुक्ने गर्छ।
tateoba
Who is he?
ऊ को हो?
tateoba
Nowadays jobs are hard to come by.
आजकल काम पाउन गाह्रो छ।
tateoba
Sorry. I can't pay.
माफ गर्नुहोस्। म तिर्न सक्दिन।
tateoba
A heavy rain began to fall.
भारी पानी पर्न थाल्यो।
tateoba
It started raining really hard.
भारी पानी पर्न थाल्यो।
tateoba
What language do you usually use when talking with Tom?
तपाइँ सामान्यतया टमसँग कुन भाषामा बोल्नुहुन्छ?
tateoba
I know Portuguese, English, and Russian.
म पोर्चुगिज, अंग्रेजी र रुसी जान्दछु।
tateoba
I first met Tom when he was 13 years old.
मैले पहिलो पटक टमलाई ऊ १३ वर्षको हुँदा भेटेको थिएँ।
tateoba
Tom gave me this for my birthday.
टमले मलाई मेरो जन्मदिनको लागि यो दिए।
tateoba
We came here with family.
हामी यहाँ परिवारसँग आयौं।
tateoba
I thought Tom might be in Boston.
मैले सोचे कि टम बोस्टन मा हुन सक्छ।
tateoba
I want to go to Japan.
मलाई जापान जान मन छ।
tateoba
I want to go to Japan.
म जापान जान चाहन्छु।
tateoba
Excuse me, are you a student here?
माफ गर्नुहोस्, के तपाईं यहाँको विद्यार्थी हुनुहुन्छ?
tateoba
Tom said that he was sorry.
टमले भने कि उनी माफी चाहन्छन्।
tateoba
Tom apologized.
टमले माफी मागे।
tateoba
Tom apologized.
टमले माफी माग्यो।
tateoba
Let's buy some apples.
केही स्याउ किनौं।
tateoba
Study!
पढ।
tateoba
This sentence has been deleted.
यो उदाहरण वाक्य मेटाइयो।
tateoba
This sentence has been deleted.
यो उदाहरण वाक्य मेटाइएको छ।
tateoba
This example sentence was deleted.
यो उदाहरण वाक्य मेटाइएको छ।
tateoba
This example sentence was deleted.
यो उदाहरण वाक्य मेटाइयो।
tateoba
Have you ever eaten anything that Tom's cooked?
के तपाईंले कहिल्यै टमले बनाएको खाना खानुभएको छ?
tateoba
A hen called Peanut is the longest living chicken in the world. She is now 21 years old.
पिनट भनिने कुखुरा संसारमा सबैभन्दा लामो बाँच्ने कुखुरा हो। उनी अहिले २१ वर्षकी भइन्।
tateoba
I eat only fresh vegetables.
म ताजा तरकारी मात्र खान्छु।
tateoba
This river is dangerous to swim in July.
यो नदीमा जुलाईमा पौडी खेल्न खतरनाक हुन्छ।
tateoba
Open the door. I know you're in there.
ढोका खोल। मलाई थाहा छ तिमी त्यहाँ छौ।
tateoba
You're smarter than you think.
तिमीले सोचेभन्दा चलाख छौ।
tateoba
Something has gone terribly wrong.
केही नराम्रोसँग गडबड भएको छ।
tateoba
I don't think this is a very good idea.
मलाई लाग्दैन कि यो धेरै राम्रो विचार हो।
tateoba
I don't think this is a very good idea.
मलाई लाग्दैन कि यो एकदम राम्रो विचार हो।
tateoba
It is rumored that he has gone bankrupt.
ऊ टाट पल्टियो भन्ने हल्ला छ।
tateoba
She went crazy with fear.
उनी डरले पागल भइन्।
tateoba