English
stringlengths
3
162
Nepali
stringlengths
2
160
It has been raining since last Monday.
गत सोमबारदेखि पानी परिरहेको छ।
I have enough sandwiches for everybody.
मसँग सबैजनाका लागि स्यान्डविचहरू छन्।
I guess nobody buys these anymore.
मलाई लाग्छ अब यो कसैले किन्दैन।
What is this thing?
यो के चिज हो?
I had a bad moment.
म सँग नराम्रो क्षण थियो।
Tom is trying to ignore Mary.
टमले मेरीलाई बेवास्ता गर्न खोज्दैछ।
His brother does not speak English at all.
उसको भाइ अङ्ग्रेजी पटक्कै बोल्दैन।
School isn't for me.
विद्यालय मेरो लागि होइन।
Have you ever eaten dog meat?
के तपाईंले कहिल्यै कुकुरको मासु खानुभएको छ?
I'm very sorry, but there's really no alternative.
म धेरै माफी चाहन्छु, तर त्यहाँ कुनै पनि विकल्प छैन।
Tom works every day except Monday.
टम सोमबार बाहेक हरेक दिन काम गर्दछ।
Tom works every day except Monday.
टम सोमबार बाहेक हरेक दिन काम गर्छ।
I went to that party.
म त्यो पार्टीमा गएको थिएँ।
He's popular with the students.
उनी विद्यार्थीमाझ लोकप्रिय छन्।
He's popular with the students.
ऊ विद्यार्थीमाझ लोकप्रिय छ।
Halloween is still three days away.
हलोविन आउन अझै तीन दिन बाँकी छ।
You're not very polite.
तिमी धेरै विनम्र छैनौ।
I should quit.
मैले छाड्नु पर्छ।
Where is the police station?
प्रहरी चौकी कहाँ छ?
Can you please repeat that?
के तपाइँ यसलाई दोहोर्याउन सक्नुहुन्छ?
I know when to quit.
कहिले छोड्ने मलाई थाहा छ।
Contact Tom Jackson for details.
विवरणका लागि टम ज्याक्सनलाई सम्पर्क गर्नुहोस्।
Tom burned Mary's picture.
टमले मेरीको तस्बिर जलाए।
Tom burned Mary's picture.
टमले मेरीको तस्बिर जलायो।
He was at home.
ऊ घरमै थियो।
I'm ready for tomorrow.
म भोलिको लागि तयार छु।
I've finished preparations for tomorrow.
भोलिको तयारी पूरा गरिसकेको छु।
Women like to talk.
महिलाहरु कुरा गर्न मन पराउँछन्।
I drive everywhere.
जताततै गाडी चलाउँछु।
Tom already understands that.
टमले त्यो पहिले नै बुझेको छ।
It was a hard day.
त्यो एक कठिन दिन थियो।
It's worth the pain.
यो दुख को लायक छ।
I made a big mistake.
मैले ठूलो गल्ती गरें।
That's a fake.
त्यो नक्कली हो।
You've got to hurry.
तिमीले हतार गर्नुपर्छ।
You've got to hurry.
हतार गर्नु पर्यो।
Tom was killed by a bull.
टमलाई गोरुले मारेको थियो।
Tom was killed by a bull.
टम गोरुले द्वारा मारिएको थियो।
Tom became quite wealthy.
टम धेरै धनी भए।
Results will be announced Monday.
नतिजा सोमबार घोषणा हुनेछ।
You're always laughing.
तपाईं सधैं हाँस्नुहुन्छ।
I've already found a volunteer.
मैले पहिले नै स्वयंसेवक फेला पारेको छु।
Maybe you won't believe me.
सायद तिमीले मलाई विश्वास गर्दैनौ।
Tom complained about the heat.
टमले गर्मीको बारेमा गुनासो गरे।
Do you think Tom understands?
के तपाईलाई टमले बुज्छ जस्तो लाग्छ?
Tom and Mary argued all afternoon.
टम र मेरीले दिउँसो भरी बहस गरे।
Please make it cheaper.
कृपया यसलाई सस्तो बनाउनुहोस्।
Please turn on the radio.
कृपया रेडियो खोल्नुहोस्।
Tom is a billionaire, not a millionaire.
टम अर्बपति हो, करोडपति होइन।
Tom doesn't trust us.
टमले हामीलाई विश्वास गर्दैन।
The teacher wrote French words on the blackboard.
शिक्षकले ब्ल्याकबोर्डमा फ्रान्सेली शब्दहरू लेखे।
Tom has done everything wrong.
टमले सबै गलत गरेको छ।
Tom wanted to know who Mary was talking to.
टम जान्न चाहन्थे मेरी कोसंग कुरा गर्दै थिहिन्।
I will stop Tom.
म टमलाई रोक्नेछु।
We'll all be dead in thirty years.
तीस वर्षमा हामी सबै मर्नेछौं।
We don't lie.
हामी झूट बोल्दैनौं।
Can I ask what it is?
के म सोध्न सक्छु कि यो के हो?
Can I ask what it is?
म सोध्न सक्छु यो के हो?
I guess it's time to leave.
मलाई लाग्छ यो छोड्ने समय हो।
Who are you all?
को हौ तिमीहरु सबै?
Who are you all?
तिमीहरु सबै को हौ?
There was something going on.
त्यहाँ केही भइरहेको थियो।
It was hot yesterday.
हिजो गर्मी थियो।
I'm sure that Tom remembers you.
म पक्का छु कि टमले तपाईलाई सम्झेको छ।
Tom doesn't seem to be enjoying the party.
टम पार्टीको मजा लिइरहेको जस्तो देखिदैन।
I like Tom better than Mary.
मलाई मेरी भन्दा टम राम्रो लाग्छ।
Where's the station?
स्टेशन कहाँ छ?
That book is written in French.
त्यो पुस्तक फ्रान्सेलीमा लेखिएको छ।
My brother watches television.
मेरो भाइ टेलिभिजन हेर्छ।
It's not mine.
यो मेरो होइन।
I like pop music.
मलाई पप गीत मन पर्छ।
Tom isn't very important.
टम धेरै महत्त्वपूर्ण छैन।
Tom is not in prison at the moment.
टम हाल जेलमा छैनन्।
Tom is not in prison at the moment.
टम हाल जेलमा छैन।
Tom is not a member.
टम सदस्य होइन।
How could you think that?
तपाईं कसरी त्येस्तो सोच्न सक्नुहुन्छ?
I can't beat Tom.
म टमलाई हराउन सक्दिन।
I can't beat Tom.
म टमलाई जित्न सक्दिन।
It was nice and cool there.
त्यहाँ राम्रो र सितल थियो।
Can't you leave me alone?
के तिमी मलाई एक्लै छोड्न सक्दैनौ?
Tom has been bitten by a snake.
टमलाई सर्पले टोकेको छ।
Tom asked me several questions.
टमले मलाई धेरै प्रश्नहरू सोधे।
Tom asked me several questions.
टमले मलाई धेरै प्रश्नहरू सोध्यो।
I have a map.
म सँग नक्सा छ।
That boy's name is Tom.
त्यो केटाको नाम टम हो।
Do you have any bad habits?
के तपाईको कुनै नराम्रो बानी छ?
Don't compare yourself to Tom.
आफूलाई टमसँग तुलना नगर्नुहोस्।
Don't compare yourself to Tom.
आफूलाई टमसँग तुलना नगर।
There is a parking lot behind the theater.
थिएटरको पछाडि एउटा पार्किङ छ।
Is it bad?
यो खराब छ?
Is it bad?
यो नराम्रो हो?
Let's try something.
केही प्रयास गरौं।
Is it a recent picture?
के यो हालको तस्वीर हो?
You're in better shape than I am.
तपाईं म भन्दा राम्रो अवस्थामा हुनुहुन्छ।
I make €100 a day.
म प्रति दिन एक सय यूरो कमाउँछु।
I miss you.
म तिमीलाई सम्झन्छु।
I have nothing better to do.
मसँग गर्नलाई केहि राम्रो छैन।
Don't underestimate my power.
मेरो शक्तिलाई कम नठान्नुहोस्।
It was a nice feeling.
यो एउटा राम्रो अनुभूति थियो।
I come to Boston three times a year.
म वर्षमा तीन पटक बोस्टन आउँछु।