English
stringlengths
3
162
Nepali
stringlengths
2
160
I submitted the application myself.
मैले आफैंले आवेदन बुझाएँ।
I want to eat the same thing Tom is eating.
म टमले जे खाइरहेको छ त्यही खान चाहन्छु।
Tom was scary.
टम डरलाग्दो थियो।
Tom isn't Mary's boyfriend anymore.
टम अब मेरीको प्रेमी रहेन।
Tom is no longer Mary's boyfriend.
टम अब मेरीको प्रेमी रहेन।
We can't stay here long.
हामी यहाँ लामो समय बस्न सक्दैनौ।
I haven't done anything so far.
मैले अहिलेसम्म केही गरेको छैन।
I don't have any regrets.
मलाई कुनै पछुतो छैन।
My sister likes Tom.
मेरी बहिनीले टमलाई मन पराउँछिन्।
She couldn't hold back her laughter.
उनले आफ्नो हाँसो थाम्न सकिनन्।
Tom taught me a lot of things.
टमले मलाई धेरै कुरा सिकाए।
She is not a doctor, but a teacher.
उनी डाक्टर होइनन्, शिक्षक हुन्।
I'd like to stay here for a few more days.
म अझै केही दिन यहाँ बस्न चाहन्छु।
I've got a headache.
मेरो टाउको दुखेको छ।
This tea is too sweet.
यो चिया धेरै गुलियो छ।
You can ask whoever you want.
तपाईले चाहनु भएकोलाई सोध्न सक्नुहुन्छ।
Is Tom famous?
के टम प्रसिद्ध छ?
When I was a child, I would often visit him on Sunday.
म सानो छँदा आइतवार प्रायः उहाँलाई भेट्न जान्थें।
Tom is leaving for Boston tomorrow.
टम भोलि बोस्टनको लागि प्रस्थान गर्दैछ।
Tell me why you're doing that.
मलाई भन्नुहोस् कि तपाइँ किन त्यसो गर्नुहुन्छ।
I like white roses more than red ones.
मलाई रातो गुलाब भन्दा सेतो गुलाब मन पर्छ।
I like white roses better than red ones.
मलाई रातो गुलाब भन्दा सेतो गुलाब मन पर्छ।
How long may I borrow this notebook?
म यो नोटबुक कहिले सम्म लिन सक्छु?
How long may I borrow this notebook?
म यो नोटबुक कहिले सम्म उधारो लिन सक्छु?
This is a very tall tree.
यो एकदमै अग्लो रुख हो।
This is a very tall tree.
यो रुख एकदमै अग्लो छ।
I'm on my way to Tom's.
म टमको घर जाँदैछु।
I waited by myself in front of the hotel.
म होटल अगाडि एक्लै पर्खिरहेको थिएँ ।
It's getting darker outside now.
बाहिर अँध्यारो हुँदैछ।
It's getting dark outside.
बाहिर अँध्यारो हुँदैछ।
The game was put off because of rain.
वर्षाका कारण खेल स्थगित भएको थियो।
I found it a lot of fun to play tennis with Paul.
मलाई पलसँग टेनिस खेल्न निकै रोचक लाग्यो।
I found it a lot of fun to play tennis with Paul.
पलसँग टेनिस खेल्न पाउँदा मलाई निकै मज्जा लाग्यो।
If you eat that, Tom will be angry.
यदि यो खायौ भने टम रिसाउनेछ।
Those standing were all men.
उभिएका सबै पुरुष थिए।
I have a dream to live in Japan.
मेरो जापानमा बस्ने सपना छ।
I have a dream.
मसँग एउटा सपना छ।
I have a dream about learning all languages.
सबै भाषाहरू सिक्ने मेरो सपना छ।
The door was still open.
ढोका अझै खुल्ला थियो।
His eyes are blue.
उसका आँखा नीलो छन्।
Wait thirty minutes.
३० मिनेट पर्खनुहोस्।
There's violence everywhere.
हिंसा जताततै छ।
There's violence everywhere.
जताततै हिंसा छ।
Tom left at four in the morning.
टम बिहान चार बजे गए।
Tom left at four in the morning.
टम बिहान चार बजे निस्कियो।
Tom and I are planning on going to Australia next fall.
टम र म अर्को शरद ऋतुमा अष्ट्रेलिया जाने योजनामा ​​छौं।
Tom lit the stove.
टमले चुलो बाल्यो।
Tom lit the stove.
टमले चुलोमा आगो बाल्यो।
The store opens for business tomorrow.
भोलिदेखि पसल खुल्नेछ।
Tom probably knows.
सायद टमलाई थाहा छ।
Tom probably knows.
सायद टम जान्दछ।
Wash your hands before eating.
खाना खानु अघि आफ्नो हात धुनुहोस्।
I am afraid of dying.
म मृत्युसँग डराउँछु।
I stayed up late last night.
म हिजो राती अबेरसम्म जागै बसें।
Please keep this secret.
कृपया यसलाई गोप्य राख्नुहोस्।
She disappeared in the dark.
उनी अन्धकारमा गायब भइन्।
I need Tom now.
अब मलाई टम चाहिन्छ।
Tom bought a coat.
टमले कोट किने।
Tom bought a coat.
टमले कोट किन्यो।
Tom's birthday is exactly one month from today.
टमको जन्मदिन ठ्याक्कै एक महिना टाढा छ।
She was a beauty in her day.
उनी जवान हुँदा सुन्दर थिइन्।
You must answer honestly.
तपाईले इमानदारीपूर्वक जवाफ दिनुपर्छ।
I want to become a kinder person.
म अझ दयालु व्यक्ति बन्न चाहन्छु।
This is exactly what I wanted.
यो मैले चाहेको नै हो।
I'll meet up with you guys this afternoon.
म आज दिउँसो तपाईंहरूसँग भेट गर्नेछु।
Tom doesn't know French.
टम फ्रान्सेली जान्दैन।
We have a dog, a cat and three canaries.
हामीसँग एउटा कुकुर, एउटा बिरालो र तीनवटा क्यानरीहरू छन्।
How could you be so careless?
तिमी यति लापरवाह कसरी हुन सक्छौ ?
You don't have to answer these questions.
तपाईंले यी प्रश्नहरूको जवाफ दिनु पर्दैन।
I need to tell Fadil something.
म फदिललाई केही भन्न चाहन्छु।
Tom scored a goal.
टमले गोल गरे !
Tom scored a goal!
टमले गोल गरे !
A bear can climb a tree.
भालु रूख चढ्न सक्छ।
I hear something.
म केहि सुन्छु।
What do you call that bird in French?
तपाईं त्यो चरालाई फ्रेन्चमा कसरी भन्नुहुन्छ?
Tom is talking.
टम बोल्दै छ।
Tom is speaking.
टम बोल्दै छ।
How long will it take me to walk to the station?
मलाई हिड्दै स्टेशनसम्म पुग्न कति मिनेट लाग्ला?
Tom has already finished breakfast.
टमले पहिले नै बिहानको खाजा खाइसकेको छ।
Take this to your mother.
यसलाई आमालाई लगेर दिनुहोस्।
We put our sunglasses on.
हामीले हाम्रो सनग्लास लगायौं।
We put on our sunglasses.
हामीले हाम्रो सनग्लास लगायौं।
I had the good fortune to succeed.
म सफल हुन भाग्यशाली थिएँ।
I think that you're wrong.
मलाई लाग्छ तपाईं गलत हुनुहुन्छ।
I think you're wrong.
मलाई लाग्छ तपाईं गलत हुनुहुन्छ।
I think you're mistaken.
मलाई लाग्छ तपाईं गलत हुनुहुन्छ।
The girl washed her hair.
केटीले आफ्नो कपाल धोइन्।
What kind of person do you want to be?
तपाई कस्तो मान्छे बन्न चाहनुहुन्छ?
When do you plan to get back?
कहिले फर्कने योजनामा ​​हुनुहुन्छ?
Tom bought a gun.
टमले बन्दुक किन्यो।
It probably won't be easy to do that.
सायद यो गर्न सजिलो छैन।
What do you want to be in the future?
भविष्यमा के बन्न चाहनुहुन्छ?
The food in our university canteen is cheap and tasty.
हाम्रो विश्वविद्यालयको क्यान्टिन सस्तो र स्वादिष्ट छ।
Nobody was listening to what Tom was saying.
टमको कुरा कसैले सुनिरहेका थिएनन्।
Use a calculator.
क्याल्कुलेटर प्रयोग गर्नुहोस्।
The food in our university canteen is cheap and tasty.
हाम्रो विश्वविद्यालयको चमेना गृह सस्तो र स्वादिष्ट छ।
I won't be defeated.
म पराजित हुने छैन।
I am learning Armenian.
म आर्मेनियाली भाषा सिक्दै छु।
They can leave if they want to.
उनीहरूले चाहेमा छोड्न सक्छन्।
Tom and Mary said that they wouldn't be there.
टम र मेरीले भने कि तिनीहरू त्यहाँ हुनेछैनन्।