English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
Tom said that he needed to do that.
टमले भने कि उनले त्यो गर्न आवश्यक छ।
tateoba
Ziri added one cup of white vinegar.
जिरीले एक कप सेतो भिनेगर थप्यो।
tateoba
I didn't know that Tom was that good at doing that.
मलाई थाहा थिएन कि टम त्यो गर्नमा राम्रो थियो।
tateoba
I didn't know that Tom was from Boston.
टम बोस्टनबाट आएको मलाई थाहा थिएन।
tateoba
The thing is, I dislike people who talk like that.
म त्यस्ता कुरा गर्ने मान्छेहरूलाई घृणा गर्छु।
tateoba
Mark the words that you cannot understand.
तपाईंले नबुझेका शब्दहरूमा चिन्ह लगाउनुहोस्।
tateoba
I don't like vinegar.
मलाई भिनेगर मन पर्दैन।
tateoba
That's my umbrella.
यो मेरो छाता हो।
tateoba
What time does that restaurant close?
त्यो रेस्टुरेन्ट कति बजे बन्द हुन्छ?
tateoba
Have you already eaten some cake?
अघिनै केक खाइसक्नु भयो?
tateoba
Tom called me to apologize.
टमले माफी माग्न फोन गरे।
tateoba
When it clears up tomorrow it is good.
भोलि घाम लागे राम्रो हुन्थ्यो।
tateoba
This dress suits you well.
यो लुगाले तपाईलाई राम्रो देखिन्छ।
tateoba
I'm not copying your homework.
म अरूको गृहकार्य प्रतिलिपि गर्दिन।
tateoba
Is this room Tom's?
के यो टमको कोठा हो?
tateoba
Does it hurt when I do that?
के मैले त्यसो गर्दा दुख्छ?
tateoba
You need to sleep.
तपाईंले सुत्नु पर्छ।
tateoba
Give Tom this money.
टमलाई यो पैसा दिनुहोस्।
tateoba
They have had no rain in Africa for more than a month.
अफ्रिकामा एक महिनाभन्दा बढी समयदेखि पानी परेको छैन।
tateoba
His car has no wheels.
उसको कारमा पाङ्ग्रा छैनन्।
tateoba
I went to eat at a Chinese restaurant in Yokohama.
म योकोहामाको चाइनिज रेस्टुरेन्टमा खाना खान गएँ।
tateoba
A little louder.
अलिक ठूलो बनाउनुहोस्।
tateoba
Make it a little bigger.
अलिक ठूलो बनाउनुहोस्।
tateoba
Make it a little larger.
अलिक ठूलो बनाउनुहोस्।
tateoba
Make it a little louder.
अलिक ठूलो बनाउनुहोस्।
tateoba
Turn it up.
अलिक ठूलो बनाउनुहोस्।
tateoba
This morning it was much cooler than yesterday morning.
हिजो बिहान हेरी आज बिहान निकै चिसो थियो।
tateoba
This morning was much cooler than yesterday morning.
हिजो बिहान हेरी आज बिहान निकै चिसो थियो।
tateoba
This morning it was much cooler than yesterday morning.
हिजो बिहानको तुलनामा आज बिहान निकै चिसो थियो।
tateoba
This morning was much cooler than yesterday morning.
हिजो बिहानको तुलनामा आज बिहान निकै चिसो थियो।
tateoba
A lot of fish died.
धेरै माछा मरे।
tateoba
Many fish died.
धेरै माछा मरे।
tateoba
A lot of fish perished.
धेरै माछा मरे।
tateoba
Please correct it.
कृपया यसलाई सच्याउनुहोस्।
tateoba
Please fix this.
कृपया यसलाई ठीक गर्नुहोस्।
tateoba
Please repair this.
कृपया यसलाई ठीक गर्नुहोस्।
tateoba
Please fix it.
कृपया यसलाई ठीक गर्नुहोस्।
tateoba
Allow me to introduce Mr Kato to you.
म कातोजीको परिचय दिन चाहन्छु।
tateoba
I lived in a small town.
म एउटा सानो सहरमा बस्थे।
tateoba
May I use your toilet?
के म तिम्रो शौचालय प्रयोग गर्न सक्छु?
tateoba
Who are you? "Tom."
तिमी को हौ? "टम।"
tateoba
Too many sweets cause your teeth to decay.
धेरै मिठाई खायो भने दाँत किरा ले खान्छ।
tateoba
She has a kind heart.
उनीसँग दयालु हृदय छ।
tateoba
I know what Tom is doing here.
टम यहाँ के गर्दैछ भनेर मलाई थाहा छ।
tateoba
I think I know what Tom is doing here.
टम यहाँ के गर्दैछ भनेर मलाई थाहा छ।
tateoba
This is the first time I've caught such a big fish!
यति ठूलो माछा समातेको यो पहिलो पटक हो।
tateoba
February is the shortest month.
फेब्रुअरी सबैभन्दा छोटो महिना हो।
tateoba
When she heard the news, she was very surprised.
यो खबर सुन्दा उनी निकै छक्क परिन्।
tateoba
My watch is more accurate than yours.
मेरो घडी तपाईको भन्दा धेरै सटीक छ।
tateoba
Let's hurry up.
हतार गरौं।
tateoba
Let's hurry.
हतार गरौं।
tateoba
I love Tom and Mary.
म टम र मेरीलाई माया गर्छु।
tateoba
The stars are beautiful.
ताराहरू सुन्दर छन्।
tateoba
How long will we have to wait?
कति समय पर्खनु पर्छ जस्तो लाग्छ?
tateoba
How long will we have to wait?
कति समय जति पर्खनु पर्छ?
tateoba
I like strong coffee more than weak.
म हल्का कफी भन्दा कडा कफी रुचाउँछु।
tateoba
I like strong coffee more than weak coffee.
म हल्का कफी भन्दा कडा कफी रुचाउँछु।
tateoba
You have to respect the old.
ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ।
tateoba
Old people deserve respect.
ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ।
tateoba
You must respect senior citizens.
ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ।
tateoba
You need to respect the elderly.
ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ।
tateoba
I love Korean food.
कोरियन खाना मन पर्छ।
tateoba
I love Korean food.
मलाई कोरियन खाना मन पर्छ।
tateoba
I love Korean food.
कोरियाको खाना मन पर्छ।
tateoba
I love Korean food.
कोरियाको खानेकुरा मन पर्छ।
tateoba
Mary lost her phone.
मेरीले आफ्नो सेल फोन हराईन्।
tateoba
Mary has a secret.
मेरीसँग एउटा गोप्य कुरा छ।
tateoba
There are only two primes between 10 and 14.
१० र १४ को बीचमा दुईवटा मात्र रुढ संख्याहरू छन्।
tateoba
There are only two prime numbers between 10 and 14.
१० र १४ को बीचमा दुईवटा मात्र रुढ संख्याहरू छन्।
tateoba
This classroom is very large.
यो कक्षा कोठा धेरै ठूलो छ।
tateoba
He really likes the United States.
उसलाई संयुक्त राज्य अमेरिका मन पर्छ।
tateoba
My parents died when I was thirteen years old.
म १३ वर्षको हुँदा आमाबुवाको मृत्यु भयो।
tateoba
My parents died when I was thirteen.
म १३ वर्षको हुँदा आमाबुवाको मृत्यु भयो।
tateoba
My parents died when I was thirteen years old.
म १३ वर्षको हुँदा मेरा आमाबुवाको मृत्यु भयो।
tateoba
My parents died when I was thirteen.
म १३ वर्षको हुँदा मेरा आमाबुवाको मृत्यु भयो।
tateoba
I must go out.
म बाहिर जानु पर्छ।
tateoba
I have to go out.
म बाहिर जानु पर्छ।
tateoba
Will you please call me this evening?
के तपाईं मलाई आज बेलुका फोन गर्न सक्नुहुन्छ?
tateoba
She visited a temple.
उनले मन्दिरको दर्शन गरिन्।
tateoba
I don't mind the smell of durian.
मलाई डुरियनको गन्धमा कुनै आपत्ति छैन।
tateoba
My enemy's enemy is my friend.
मेरो शत्रुको पनि शत्रु मेरो मित्र हो।
tateoba
The enemy of my enemy is my friend.
मेरो शत्रुको पनि शत्रु मेरो मित्र हो।
tateoba
Tom is a dog trainer.
टम एक कुकुर प्रशिक्षक हो।
tateoba
Tom is sleeping in the living room.
टम बैठक कोठामा सुतिरहेको छ।
tateoba
My mailbox is full.
मेरो मेलबक्स भरिएको छ।
tateoba
I don't like sports.
मलाई खेलकुद मन पर्दैन।
tateoba
You like older women, don't you?
तपाईलाई वृद्ध महिलाहरू मनपर्छ, हैन?
tateoba
He studied hard to become a scientist.
वैज्ञानिक बन्नका लागि उनले कडा अध्ययन गरेका छन्।
tateoba
I'm sorry, could you repeat that please?
कृपया मलाई माफ गर्नुहोस्, फेरी एक पटक दोहोर्याउन सक्नुहुन्छ?
tateoba
The air is a medium for sound.
हावा ध्वनिको माध्यम हो।
tateoba
Where do you attend high school?
तपाईं कुन हाईस्कूल जानुहुन्छ?
tateoba
What high school do you go to?
तपाईं कुन हाईस्कूल जानुहुन्छ?
tateoba
Where do you go to high school?
तपाईं कुन हाईस्कूल जानुहुन्छ?
tateoba
Where do you attend high school?
तपाईं कुन हाईस्कूलमा जादै हुनुहुन्छ?
tateoba
What high school do you go to?
तपाईं कुन हाईस्कूलमा जादै हुनुहुन्छ?
tateoba
Where do you go to high school?
तपाईं कुन हाईस्कूलमा जादै हुनुहुन्छ?
tateoba
Are they Japanese?
के ती मानिसहरू जापानी हुन्?
tateoba
That house is very small.
त्यो घर साँच्चै सानो छ।
tateoba
That house is really small.
त्यो घर साँच्चै सानो छ।
tateoba
We tried it again, but couldn't do it.
हामीले फेरि प्रयास गर्यौ तर गर्न सकेनौ।
tateoba