English
stringlengths
3
162
Nepali
stringlengths
2
160
The street is very narrow.
त्यो गल्ली निकै साँघुरो छ।
I've visited Kyoto twice.
म दुई पटक क्योतो गएको छु।
I've been to Kyoto two times.
म दुई पटक क्योतो गएको छु।
I've gone to Kyoto twice.
म दुई पटक क्योतो गएको छु।
I've been to Kyoto twice.
म दुई पटक क्योतो गएको छु।
I have been to Kyoto twice.
म दुई पटक क्योतो गएको छु।
I was in Kyoto twice.
म दुई पटक क्योतो गएको छु।
I have to learn Japanese.
मैले जापानीज सिक्नु पर्छ।
I must learn Japanese.
मैले जापानीज सिक्नु पर्छ।
I'm not the kind of person that you think I am.
म तिमीले सोचेको जस्तो मान्छे होइन।
I'm not the kind of person you think I am.
म तिमीले सोचेको जस्तो मान्छे होइन।
I'm not the person that you think.
म तिमीले सोचेको जस्तो मान्छे होइन।
Actually, it was my mistake.
वास्तवमा, यो मेरो गल्ती थियो।
I think it will be sunny tomorrow.
भोलि घाम लाग्छ जस्तो लाग्छ।
I think it'll be sunny tomorrow.
भोलि घाम लाग्छ जस्तो लाग्छ।
My name isn't on the list.
सूचीमा मेरो नाम छैन।
My name isn't listed.
सूचीमा मेरो नाम छैन।
My name is not listed.
सूचीमा मेरो नाम छैन।
My name's not listed.
सूचीमा मेरो नाम छैन।
My name is not on the list.
सूचीमा मेरो नाम छैन।
He is the greatest singer that ever lived.
उनी अहिलेसम्मकै उत्कृष्ट गायक हुन्।
What color is the roof of your house?
तपाईको घरको छानो कस्तो रङको छ?
The only drummer here is Tom.
टम यहाँको एक मात्र ड्रमर हो।
I wonder if that person is OK.
के त्यो मान्छे ठीक छ?
Is that person OK?
के त्यो मान्छे ठीक छ?
Were you able to help Tom?
के तपाइँ टमलाई मद्दत गर्न सक्षम हुनुहुन्थ्यो?
Mother always gets up early in the morning.
मेरी आमा सधैं बिहान सबेरै उठ्नुहुन्छ।
My mother always gets up earlier in the morning.
मेरी आमा सधैं बिहान सबेरै उठ्नुहुन्छ।
What do you call your husband at home?
श्रीमानलाई घरमा के भनेर बोलाउनुहुन्छ?
At home, what do you call your husband?
श्रीमानलाई घरमा के भनेर बोलाउनुहुन्छ?
Is Tom good at speaking French?
के टम फ्रान्सेली बोल्नमा राम्रो छ?
I hear a dog barking.
मैले कुकुर भुकिरहेको सुन्छु।
Being with you makes me feel happy.
तिम्रो साथमा हुँदा मलाई खुसी लाग्छ।
I feel happy when I'm with you.
तिम्रो साथमा हुँदा मलाई खुसी लाग्छ।
When I'm with you, I'm happy.
तिम्रो साथमा हुँदा मलाई खुसी लाग्छ।
Being with you makes me happy.
तिम्रो साथमा हुँदा मलाई खुसी लाग्छ।
Why do you want to work here?
किन यहाँ काम गर्न चाहान्छौ?
Why would you like to work here?
किन यहाँ काम गर्न चाहान्छौ?
The twelve signs of the Zodiac are: Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius and Pisces.
राशि चिन्हहरू: मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुंभ र मीन।
May I turn off the radio?
के म रेडियो बन्द गर्न सक्छु?
Would you mind if I turned off the radio?
के म रेडियो बन्द गर्न सक्छु?
May I turn the radio off?
के म रेडियो बन्द गर्न सक्छु?
Would you mind if I turned the radio off?
के म रेडियो बन्द गर्न सक्छु?
Would it be OK if I turned the radio off?
के म रेडियो बन्द गर्न सक्छु?
Would it be OK if I turned off the radio?
के म रेडियो बन्द गर्न सक्छु?
Please stop lying.
कृपया झूट बोल्न बन्द गर्नुहोस्।
My grandfather likes reading books.
हजुरबुबालाई किताब पढ्न मन पर्छ।
I'm sorry.
मलाई माफ गर्नुहोस्।
I am truly sorry.
मलाई माफ गर्नुहोस्।
I'm sorry!
मलाई माफ गर्नुहोस्।
Today I want to eat something light.
म आज केहि हल्का खानेकुरा खान चाहन्छु।
Those two children were the same age.
ती दुई बच्चा एउटै उमेरका थिए।
Today's my birthday. "It's my birthday today, too."
आज मेरो जन्मदिन हो। "मेरो जन्मदिन पनि आज नै हो।"
Where can I buy a ticket?
म कहाँ टिकट किन्न सक्छु?
This is my wife, Mary.
यिनी मेरी श्रीमती मेरी हुन्।
I'm Tom. This is my wife, Mary.
म टम हुँ। यिनी मेरी श्रीमती मेरी हुन्।
I am a sheep. You are a sheep. We are sheep.
म भेडो हुँ। तिमी भेडो हौ। हामी भेडा हौं।
What's your wife's name?
तिम्री श्रीमतीको नाम के हो?
My wife's name is Mary.
मेरी श्रीमतीको नाम मेरी हो।
What's Tom's wife's name?
टमकी श्रीमतीको नाम के हो?
Tom's wife's name is Mary.
टमकी श्रीमतीको नाम मेरी हो।
I've forgotten Tom's wife's name.
मैले टमकी श्रीमतीको नाम बिर्सिए।
Do you know Tom's wife's name?
के तपाईंलाई टमकी श्रीमतीको नाम थाहा छ?
I don't remember Tom's wife's name.
मलाई टमकी श्रीमतीको नाम याद छैन।
I can't remember Tom's wife's name.
म टमकी श्रीमतीको नाम सम्झन सक्दिन।
Don't put children into the bag.
बच्चालाई झोलामा नराख्नुहोस्।
You have a message.
तपाईंलाई एउटा सन्देश छ।
I have to return this book to the library tomorrow.
मैले यो पुस्तक भोलि पुस्तकालयमा फिर्ता नगरी हुदैन।
Tom's grandfather couldn't read.
टमका हजुरबुवाले पढ्न सक्नुहुदैन थियो।
It may have rained last night.
सायद हिजो राति पानी परेको थियो।
She is always cheerful and smiling.
उनी सधैं उज्याली र हँसिली छिन्।
I must find the answer.
यसको जवाफ मैले नखोजी हुदैन।
I must find the answer.
यसको जवाफ मैले खोज्नुपर्छ।
Come on Tuesday, if it's possible.
सक्नुहुन्छ भने मंगलबार आउनुहोस्।
Many Japanese travel abroad every year.
हरेक वर्ष धेरै जापानीजहरु विदेश भ्रमण गर्दछन्।
Many Japanese travel overseas every year.
हरेक वर्ष धेरै जापानीजहरु विदेश भ्रमण गर्दछन्।
Every year, many Japanese travel overseas.
हरेक वर्ष धेरै जापानीजहरु विदेश भ्रमण गर्दछन्।
Every year, many Japanese travel abroad.
हरेक वर्ष धेरै जापानीजहरु विदेश भ्रमण गर्दछन्।
I went to a concert with Tom.
म टम संग कन्सर्टमा गएको थिए।
I study Spanish.
म स्पेनिज भाषा सिक्दै छु।
She loves to cook.
उनी खाना पकाउन मन पराउँछिन्।
Cooking is her delight.
उनी खाना पकाउन मन पराउँछिन्।
Tom is writing a report.
टमले रिपोर्ट लेख्दैछ।
I only know him by name.
मलाई उहाँको नाम मात्र थाहा छ।
I know him only by name.
मलाई उहाँको नाम मात्र थाहा छ।
What is this?
यो के हो?
What's this?
यो के हो?
That's her car.
त्यो उनको कार हो।
I was in a good mood.
मेरो मुड राम्रो थियो।
I was in a good mood.
म राम्रो मुडमा थिएँ।
I really need your help.
मलाई साँच्चै तपाईंको मद्दत चाहिन्छ।
She's more popular than me.
उनी मभन्दा धेरै लोकप्रिय छिन्।
He's more popular than me.
ऊ मभन्दा धेरै लोकप्रिय छ।
I like light colors.
मलाई उज्यालो रंग मन पर्छ।
I like light colours.
मलाई उज्यालो रंग मन पर्छ।
I like bright colors.
मलाई उज्यालो रंग मन पर्छ।
I like bright colours.
मलाई उज्यालो रंग मन पर्छ।
I like the bright colors.
मलाई उज्यालो रंग मन पर्छ।
I like the bright colours.
मलाई उज्यालो रंग मन पर्छ।
It is often said that summer in Japan is like hell.
प्रायः भन्ने गरिन्छ, जापानको गर्मी नर्क जस्तै हुन्छ।