English
stringlengths
3
162
Nepali
stringlengths
2
160
What time is it now? "It's ten o'clock."
अहिले कति बज्यो? "दश बज्यो।"
I prefer to be alone.
म एक्लै बस्न रुचाउँछु।
Tom is a zoologist.
टम एक प्राणीशास्त्री हो।
Mother is away from home.
आमा घरमा हुनुहुन्न।
My mother isn't at home.
आमा घरमा हुनुहुन्न।
My mother is not at home.
आमा घरमा हुनुहुन्न।
I don't want to be involved in that matter.
म यसमा संलग्न हुन चाहन्न।
I'll show you my room.
म तिमीलाई मेरो कोठा देखाउँछु।
A fine rain was falling.
हल्का पानी परिरहेको थियो।
A gentle rain was falling.
हल्का पानी परिरहेको थियो।
I've already spent all my money.
मैले पहिले नै सबै पैसा खर्च गरिसकेको छु।
She felt insecure about her future.
उनलाई आफ्नो भविष्यको चिन्ता लागेको थियो।
I like sandwiches.
मलाई स्यान्डविच मन पर्छ।
I know what's in the box.
मलाई बक्समा के छ भनेर थाहा छ।
The cherry trees are getting ready to bloom.
चेरीका फूलहरू फुल्न लागेका छन्।
I can't leave work until five.
म ५ बजेसम्म काम छोड्न सक्दिन।
I can't leave work until five o'clock.
म ५ बजेसम्म काम छोड्न सक्दिन।
I speak French.
म फ्रेन्च बोल्न सक्छु।
It's five minutes to nine.
९ बज्न ५ मिनेट बाँकी छ।
It is five minutes to nine.
९ बज्न ५ मिनेट बाँकी छ।
It wants five minutes to nine.
९ बज्न ५ मिनेट बाँकी छ।
I found a good Mexican restaurant.
मैले एउटा स्वादिष्ट मेक्सिकन रेस्टुरेन्ट फेला पारे।
What are you studying? "French."
तिमी के पढ्दै छौ? "फ्रान्सेली भाषा।"
There is a station in the center of the city.
शहर को बीच मा एक स्टेशन छ।
I don't have any allergies.
मलाई खासै केहीको पनि एलर्जी छैन।
Who is it? "It's your mother."
उँहा को हुनुहुन्छ? "मेरी आमा।"
Who's that? "It's your mother."
उँहा को हुनुहुन्छ? "मेरी आमा।"
Raise your hand if you have a question.
यदि तपाइँसँग कुनै प्रश्न छ भने हात उठाउनुहोस्।
Do not look out the window.
झ्यालबाट बाहिर नहेर।
Don't look out of the window.
झ्यालबाट बाहिर नहेर।
Don't look out the window.
झ्यालबाट बाहिर नहेर।
Do not look out of the window.
झ्यालबाट बाहिर नहेर।
Do not look out of the window.
झ्यालबाट बाहिर नहेर्नुस्।
Do not look out the window.
झ्यालबाट बाहिर नहेर्नुस्।
Don't look out of the window.
झ्यालबाट बाहिर नहेर्नुस्।
Don't look out the window.
झ्यालबाट बाहिर नहेर्नुस्।
Are you going to attend the meeting?
के तपाई बैठकमा भाग लिने योजनामा हुनुहुन्छ?
Are you going to attend the meeting?
के तपाई बैठकमा भाग लिनुहुन्छ?
I kissed Tom yesterday.
मैले हिजो टमलाई चुम्बन गरें।
I don't know.
थाहा छैन।
I don't know.
मलाई थाहा छैन।
I met him yesterday.
मैले हिजो उहाँलाई भेटे।
I met him yesterday.
मैले हिजो उनलाई भेटे।
That suit looks expensive.
त्यो सूट महँगो जस्तो देखिन्छ।
What did you just say?
भर्खरै के भन्नुभयो?
The question is who will go there for Tom.
प्रश्न यो छ, टमको लागि त्यहाँ को जानेछ?
I think they'll be late.
मलाई लाग्छ तिनीहरु ढिलो हुनेछन्।
I know Tom's secret.
मलाई टमको गोप्य कुरा थाहा छ।
Tom is writing a letter.
टमले चिठी लेख्दैछ।
Tom is writing a letter.
टमले पत्र लेख्दैछ।
Tom is writing letters.
टमले चिठीहरु लेख्दैछ।
That person brings rain with him whenever he goes out, so we call him "rain man".
त्यो मान्छे बाहिर निस्कँदा सधैं पानी पर्छ, त्यसैले उस लाई रेन म्यान भनिन्छ।
Who's driving?
कसले गाडी चलाउदै छ?
Who's at the wheel?
कसले गाडी चलाउदै छ?
As it is written in simple English, this book is easy to read.
सरल अंग्रेजीमा लेखिएकोले, यो पुस्तक पढ्न सजिलो छ।
This book is written in simple English, so it's easy to read.
सरल अंग्रेजीमा लेखिएकोले, यो पुस्तक पढ्न सजिलो छ।
Since it's written in simple English, this book is easy to read.
सरल अंग्रेजीमा लेखिएकोले, यो पुस्तक पढ्न सजिलो छ।
Please put this where children can't reach it.
कृपया बच्चाहरूको पहुँचबाट टाढा राख्नुहोस्।
Keep out of reach of children.
कृपया बच्चाहरूको पहुँचबाट टाढा राख्नुहोस्।
Please don't worry.
कृपया चिन्ता नगर्नुहोस्।
Do not worry about that!
कृपया चिन्ता नगर्नुहोस्।
Please don't worry.
चिन्ता नलिनुहोस्।
Don't worry.
चिन्ता नगर।
Don't worry!
चिन्ता नगर।
Answer the phone.
फोन उठाउनुहोस्।
Tom became rich.
टम धनी भयो।
Tom got rich.
टम धनी भयो।
Tom has become rich.
टम धनी भएको छ।
John is taller than anybody else.
जोन अरू भन्दा अग्लो छ।
I don't have a microwave oven.
मसँग माइक्रोवेभ छैन।
I will do my best.
म सक्दो प्रयास गर्नेछु।
Can I have two hamburgers and a coke, please?
कृपया दुईवटा ह्याम्बर्गर र एउटा कोक दिनुहोस्।
We locked all the doors.
हामीले सबै ढोकामा ताल्चा लगायौ।
Tom and Mary both enjoyed that movie.
टम र मेरी दुबैले चलचित्रको आनन्द लिए।
I'm on your side.
म तिमीलाई समर्थन गर्छु।
I am on your side.
म तिमीलाई समर्थन गर्छु।
It's normal to make mistakes.
गल्ती हुनु सामान्य हो।
I'll pay for your lunch today.
आजको खाजाको पैसा म तिर्छु।
Please keep quiet.
कृपया शान्त रहनु होला।
The driver of the car that hit Tom was drunk.
टमलाई ठक्कर दिने कारको चालक रक्सीले मातेको थियो।
Tom is older than I thought.
टम मैले सोचेको भन्दा बुढो रहेछ।
Tom is older than I thought he was.
टम मैले सोचेको भन्दा बुढो रहेछ।
The work is done.
काम सकियो।
Tom is in the hospital, isn't he?
टम अस्पतालमा छ, हैन?
I cannot touch fire.
म आगोलाई छुन सक्दिन।
Have you seen any movies lately?
हालसालै कुनै चलचित्र हेर्नुभएको छ?
Seen any movies lately?
हालसालै कुनै चलचित्र हेर्नुभएको छ?
Yes, today is Friday.
हो, आज शुक्रबार हो।
There are some empty bottles in the box.
बाकसमा खाली बोतलहरु छन्।
I tried again and again.
मैले धेरै पटक प्रयास गरें।
My brother doesn't study at all. All he cares about is sports and hanging out with his friends.
मेरो भाइले पढ्दै पढ्दैन। खेल्ने र साथीहरूसँग घुम्ने कुरामा मात्र ध्यान दिन्छ।
My brother doesn't study at all. All he cares about is sports and hanging out with his friends.
मेरो भाइले पढ्दै पढ्दैन। खेल्ने र साथीहरूसँग घुम्ने कुरा बाहेक अरु केहिपनि सोच्दैन।
What's the distance between Boston and Chicago?
बोस्टन र शिकागोको बीचको दूरी कति छ?
How far is it from Boston to Chicago?
बोस्टन देखि शिकागो कति टाढा छ?
He seems to have been ill.
ऊ बिरामी थियो जस्तो देखिन्छ।
Give me the reason for which you were absent yesterday.
हिजो किन अनुपस्थित हुनुहुन्थ्यो भन्नुहोस् ।
He is going to leave London.
उनले लन्डन छोड्न लागेका छन्।
I have a slight headache now.
अहिले हल्का टाउको दुखेको छ।
I want you to watch this video.
म तपाईले यो भिडियो हेर्नुहोस् भन्ने चाहन्छु।
I also went.
म पनि गएँ।