English
stringlengths
3
162
Nepali
stringlengths
2
160
source
stringclasses
1 value
Sit down over there.
त्यहीँ बस।
tateoba
Tom thinks highly of himself.
टमले आफूलाई धेरै ठान्छ।
tateoba
Did you know that both Tom and Mary have houses on Park Street?
के तपाईंलाई थाहा छ कि टम र मेरी दुबैको पार्क स्ट्रीटमा घरहरू छन्?
tateoba
Tom is still doing that, I think.
टम अझै पनि त्यही गरिरहेको छ, मलाई लाग्छ।
tateoba
I know that I'm overweight.
मलाई थाहा छ मेरो तौल धेरै छ।
tateoba
Tom was elderly.
टम वृद्ध थिए।
tateoba
You can eat the rest of the cake too, if you want.
यदि तपाईं चाहनुहुन्छ भने, तपाईं बाँकी केक पनि खान सक्नुहुन्छ।
tateoba
Football spread around the world.
फुटबल संसारभर फैलियो।
tateoba
This old coin is very rare.
यो पुरानो सिक्का धेरै दुर्लभ छ।
tateoba
If you want to, you can eat the rest of the cake, too.
यदि तपाइँ चाहनुहुन्छ भने, तपाइँ बाँकी केक पनि खान सक्नुहुन्छ।
tateoba
Where did you buy your motorcycle?
तपाईले आफ्नो मोटरसाइकल कहाँ किन्नुभयो?
tateoba
Oh, Mary! Tom was just looking for you.
ए मेरी! टम भर्खर तिमीलाई खोज्दै थिए।
tateoba
Yesterday I met two Americans who are bicycling through Japan.
हिजो मैले जापान हुँदै साइकल चलाउने दुई अमेरिकीहरूलाई भेटें।
tateoba
I have only one picture of great-grandmother.
मसँग बुढी हजुरआमाको एउटा मात्र तस्वीर छ।
tateoba
My grandmother passed away at the age of 86.
मेरी हजुरआमा ८६ वर्षको उमेरमा बित्नु भयो ।
tateoba
Tom passed away.
टमको मृत्यु भयो।
tateoba
He passed away.
उसको निधन भयो ।
tateoba
Sami passed away.
सामीको निधन भयो ।
tateoba
She passed away.
उसको निधन भयो ।
tateoba
Grandma passed away.
हजुरआमा बित्नुभयो ।
tateoba
You can't help what happens.
तपाईंले के हुन्छ मद्दत गर्न सक्नुहुन्न।
tateoba
I like Japanese trains very much.
मलाई जापानी रेलहरू धेरै मन पर्छ।
tateoba
Does Mary like Tom?
के मेरीलाई टम मन पर्छ?
tateoba
I don't think Tom is a Sri Lankan.
मलाई टम श्रीलंकाली हो जस्तो लाग्दैन।
tateoba
We expected Tom to behave better.
हामीले टमले राम्रो व्यवहार गर्ने अपेक्षा गरेका थियौं।
tateoba
Ziri forced the soldier to go inside the bunker.
जिरीले सिपाहीलाई बंकर भित्र जान बाध्य पारे।
tateoba
I had a maths test today.
आज मेरो गणितको परिक्षा थियो ।
tateoba
I will never be an old man. To me, old age is always 15 years older than I am.
म कहिल्यै बूढो बन्ने छैन। मेरो लागि, बुढ्यौली सधैं म भन्दा १५ वर्ष जेठो हो।
tateoba
Ask Trang if she's going out tonight.
ट्र्यांगलाई सोध्नुहोस् कि उनी आज राती बाहिर जाँदैछिन्।
tateoba
Tatoeba was created by Trang Ho in 2006.
ततोएबा ट्र्यांग हो द्वारा २००६ मा सिर्जना गरिएको थियो।
tateoba
Don't ask me where it hurts.
मलाई नसोध कहाँ दुख्छ घाउ।
tateoba
How far is it to Tokyo from Spain?
टोकियो स्पेनबाट कति टाढा छ?
tateoba
Spring is the tourist season for Nepal.
वसन्त नेपालका लागि पर्यटकीय मौसम हो।
tateoba
Tom finally got here around lunch time.
टम अन्ततः खाजाको समयको आसपासमा यहाँ आइपुगे।
tateoba
My house needs considerable repairs.
मेरो घरलाई ठूलो मर्मतको आवश्यकता छ।
tateoba
I don't want anybody to get hurt.
म कसैलाई चोट पुर्याउन चाहन्न।
tateoba
Tom was the only one who came.
टम मात्र आएका थिए।
tateoba
Mary likes to observe birds.
मेरीलाई चराहरू हेर्न मन पर्छ।
tateoba
There are 5 provinces in Nepal.
नेपालमा ५ वटा प्रदेशहरू छन्।
tateoba
My mother is beautiful.
मेरी आमा सुन्दर हुनुहुन्छ।
tateoba
What is the latest news?
हालखबर के छ ?
tateoba
My grandmother loves to sing shlokas.
मेरी हजुरआमालाई श्लोक गाउन मन पर्छ।
tateoba
Did you eat?
खाना खानुभयो ?
tateoba
My house is in the village.
मेरो घर गाउँमा छ।
tateoba
Tom is a real estate broker.
टम एक घर जग्गा दलाल हो।
tateoba
Rama and Lakshmana are twins.
राम र लक्ष्मण जुम्ल्याहा हुन्।
tateoba
Spring is the season of flowers.
वसन्त फूलको मौसम हो।
tateoba
How are you?
तपाईंलाई कस्तो छ ?
tateoba
I don't remember how old I was when I first heard that song, but I think it was when I was a teenager.
मैले त्यो गीत पहिलो पटक सुन्दा म कति वर्षको थिएँ मलाई याद छैन, तर मलाई लाग्छ कि म किशोरावस्थामा थिएँ।
tateoba
I don't remember how to spell your name.
तिम्रो नाम कसरी लेख्ने मलाई याद छैन।
tateoba
Remember to do your homework.
आफ्नो गृहकार्य गर्न याद गर्नुहोस्।
tateoba
Remember to do your homework.
आफ्नो गृहकार्य गर्न याद गर।
tateoba
I don't remember who wrote that song.
त्यो गीत कसले लेखेको मलाई याद छैन।
tateoba
Don't forget to do your homework.
आफ्नो गृहकार्य गर्न नबिर्सनुहोस्।
tateoba
Don't forget to take your medicine.
आफ्नो औषधि लिन नबिर्सनुहोस्।
tateoba
Don't forget to pack sunscreen.
सनस्क्रिन प्याक गर्न नबिर्सनुहोस्।
tateoba
He has a large family.
उहाँको ठूलो परिवार छ ।
tateoba
He has a large family.
उसको ठूलो परिवार छ।
tateoba
Remember to thank Tom for the gift.
उपहारको लागि टमलाई धन्यवाद दिन सम्झनुहोस्।
tateoba
Don't forget to thank Tom for the gift.
उपहारको लागि टमलाई धन्यवाद दिन नबिर्सनुहोस्।
tateoba
This book is bad.
यो पुस्तक नराम्रो छ।
tateoba
This book is bad.
यो किताब खराब छ।
tateoba
I don't remember how many bottle of wine we drank, but I do remember waking up with a terrible headache.
हामीले कति बोतल वाइन पियौं मलाई याद छैन, तर मलाई उठ्दा अस्याददै टाउको दुखेको याद छ।
tateoba
Let's remember to do that.
त्यसो गर्न सम्झौं।
tateoba
Give me back my bicycle.
मलाई मेरो साइकल फिर्ता दिनुहोस्।
tateoba
I'm old enough to remember what life was like before the internet.
इन्टरनेट भन्दा पहिलेको जीवन कस्तो थियो भन्ने कुरा सम्झन म पर्याप्त उमेरको छु।
tateoba
Let me teach you a simple way to remember that.
म तपाइँलाई सम्झन को लागी एक सरल तरिका सिकाउँछु।
tateoba
As long as you remember to do that, you'll be OK.
जबसम्म तपाइँ त्यो गर्न सम्झनुहुन्छ, तपाइँ ठीक हुनुहुनेछ।
tateoba
The policeman took the knife from the boy.
प्रहरी जवानले केटाबाट छुरी लिए।
tateoba
They're walking without shoes.
तिनीहरू जुत्ता बिना हिडिरहेका छन्।
tateoba
I don't have time to answer all those questions.
मसँग ती सबै प्रश्नहरूको जवाफ दिने समय छैन।
tateoba
Tom loves apple juice.
टमलाई स्याउको जुस मनपर्छ।
tateoba
Tom has changed his plans.
टमले आफ्नो योजनाहरू परिवर्तन गरेको छ।
tateoba
Can anything be done for him?
के उसको लागि केही गर्न सकिन्छ?
tateoba
The police came quickly.
पुलिस छिट्टै आए।
tateoba
Have you ever been outside the country?
के तपाई कहिलै देश बाहिर जानुभएको छ?
tateoba
How old were you at that time?
त्यतिबेला तपाईको उमेर कति थियो ?
tateoba
He's not sure.
उनी पक्का छैनन्।
tateoba
He's not sure.
उहाँ पक्का हुनुहुन्न।
tateoba
Can we do it again?
के हामी यसलाई फेरि गर्न सक्छौं?
tateoba
Susan is working very hard these days.
सुसान आजकल धेरै कडा मेहनत गरिरहेकी छिन्।
tateoba
Tom is the team's captain.
टम टोलीको कप्तान हो।
tateoba
Tom said he needed to do that.
टमले भने कि उनले त्यो गर्न आवश्यक छ।
tateoba
Tom said he read a lot of interesting books over the summer.
टमले गर्मीमा धेरै रोचक किताबहरू पढेको बताए।
tateoba
Let's take a look.
एक पटक हेरौं।
tateoba
I don't even want to know.
म जान्न पनि चाहन्न।
tateoba
I don't want any crackers.
मलाई कुनै पटाका चाहिदैन।
tateoba
I don't want any pancakes.
मलाई कुनै प्यानकेक चाहिदैन।
tateoba
I don't want any problems.
म कुनै समस्या चाहन्न।
tateoba
I don't want to be killed.
म मारिन चाहन्न।
tateoba
I don't want to die alone.
म एक्लै मर्न चाहन्न।
tateoba
I don't want to fight you.
म तिमीसँग लड्न चाहन्न।
tateoba
I don't want to forget it.
म यसलाई बिर्सन चाहन्न।
tateoba
I don't want to hear that.
म त्यो सुन्न चाहन्न।
tateoba
I don't want to hear this.
म यो सुन्न चाहन्न।
tateoba
I don't want to leave Tom.
म टमलाई छोड्न चाहन्न।
tateoba
I don't want to leave you.
म तिमीलाई छोड्न चाहन्न।
tateoba
I don't want to marry Tom.
म टमसँग बिहे गर्न चाहन्न।
tateoba
I don't want to overreact.
म अति प्रतिक्रिया गर्न चाहन्न।
tateoba
I don't want to shoot you.
म तिमीलाई गोली हान्न चाहन्न।
tateoba