Nepali
stringlengths
2
160
source
stringclasses
1 value
यो के हो? यो कार हो।
tateoba
जे मन लाग्छ गर।
tateoba
के तपाईंले जागिर फेला पार्नुभयो?
tateoba
उहाँ प्रायः यहाँ बिहानको खाजा खानुहुन्छ।
tateoba
उनी प्रायः यहाँ बिहानको खाजा खान्छन्।
tateoba
अझै?
tateoba
टमलाई देखावटी गर्न मनपर्छ।
tateoba
मलाई थाहा छैन!
tateoba
तपाईंले यहाँ फ्रेन्च बोल्नुपर्छ।
tateoba
मेरो हजुरबुवाले लामो जीवन बिताउनुभयो।
tateoba
मेरो हजुरबुवा लामो समय सम्म बच्नु भयो।
tateoba
म उनीसंग रिसाएको छु।
tateoba
दर्शकको बाक्लो उपस्थिति थियो।
tateoba
उनी पत्र पढेर रुन थालिन्।
tateoba
म पीडा सहन सक्दिन।
tateoba
आज यहाँ हिउँ परेको थियो ।
tateoba
यो बच्चा कस्को हो ?
tateoba
के तपाईं हरेक दिन प्रार्थना गर्नुहुन्छ?
tateoba
बेसबल खेल बराबरीमा सकियो।
tateoba
मैले आफ्नो शर्ट धोएँ
tateoba
अहिले दिउँसोको ४:३० बजेको छ।
tateoba
म मूल्य ट्याग देख्न सक्दिन।
tateoba
क्रिसमस आइसकेको छ।
tateoba
म तिनलाई चिन्दिन।
tateoba
कुन घरमा बस्नुहुन्छ?
tateoba
तपाईँलाई भेटेर खुशी लाग्यो।
tateoba
के हरेक दिन हिन्दै स्कूल जान्छौ?
tateoba
मैले मेरो सुटकेस कहाँ राख्नु पर्छ?
tateoba
टमले आफ्नो 3 वर्षीय छोरालाई क्रिसमसको लागि कुकुरको बच्चा दिए।
tateoba
यी फूलहरू सुन्दर छन्।
tateoba
तपाईं मिलनसार व्यक्ति हुनुहुन्छ।
tateoba
ऊ मिलनसार व्यक्ति छ।
tateoba
तपाईले त्यो किन्नु भएको पसलको नाम के हो?
tateoba
यस पोखरीको गहिराई ३ मिटर रहेको छ।
tateoba
म पनि कार भाडामा लिन चाहन्छु।
tateoba
मेरो पहिलो प्रेमी टम थियो।
tateoba
हाम्रो सानो सहरमा स्वागत छ।
tateoba
बोस्टन साँच्चै सुन्दर ठाउँ हो।
tateoba
बोस्टन एक साँच्चै सुन्दर स्थान हो।
tateoba
म सँग कर्द थियो।
tateoba
टम छिमेकी केटाहरु संग बाहिर खेल्दै छ।
tateoba
कानुन एकदमै स्पष्ट छ।
tateoba
मलाई लाग्दैन कि म तपाईंको सहयोग बिना यो गर्न सक्छु।
tateoba
टम मेरो प्रतिद्वन्द्वी हो।
tateoba
टमले आफू बसेको ठाउँहरु मध्ये बोस्टनलाई धेरै मन पराउँछन्।
tateoba
टमले मेरीसँग हात मिलाउन अस्वीकार गरे।
tateoba
टमले मलाई तिमी उसको प्रेमिका हौ भन्छन्।
tateoba
त्यो अव्यवसायिक थियो।
tateoba
मेरो औजार बाकस ट्रंक मा छ।
tateoba
टमले मलाई केही पैसा उधारो दिन आग्रह गरेको छ।
tateoba
टम अस्पतालमा काम गर्थे।
tateoba
टमले अस्पतालमा काम गरेको थियो।
tateoba
यो नक्सा हो।
tateoba
यो एउटा नक्शा हो।
tateoba
के टम र मेरी दुबै त्यसो गर्न चाहन्छन् ?
tateoba
टमको कुकुरले मेरीको हातमा टोक्यो।
tateoba
मैले कहिल्यै सोचेको थिइन कि म यो फेरि गर्नेछु।
tateoba
मानिसहरूले मलाई चिच्याएको मलाई यो मन पर्दैन।
tateoba
तिम्रो भाइ कति अग्लो छ?
tateoba
तिम्रो दाई कति अग्लो हुनुहुन्छ?
tateoba
टमले आफ्नो घडी फेरी हेर्यो।
tateoba
म यो ठाउँ सम्झन्छु।
tateoba
मलाई यो ठाउँ याद छ।
tateoba
जब टमले मलाई भन्यो म छक्क परें।
tateoba
दुबै जना मारिएका थिए।
tateoba
टमलाई प्रणालीको बारेमा थाहा थिएन।
tateoba
म मिनरल वाटर पिउदै छु।
tateoba
म कफी पिउदै छु।
tateoba
म कफी खादै छु।
tateoba
मैले कफी पिउन छाडिदिएँ।
tateoba
टमले कफी मात्र पिउछ।
tateoba
कफी पिउनुहोस्।
tateoba
के तपाईंले टमले चोरेको देख्नुभयो?
tateoba
के टायर ठिक छ?
tateoba
टमले मासु नखाने बताए।
tateoba
तिमीले मेरीलाई किन एक्लै जान दियौ?
tateoba
कहिले काहिँ घुम्न जान्छु।
tateoba
हिमालको पानी स्वास्थ्यका लागि राम्रो हुन्छ।
tateoba
हामीले सफा पानी पिउनुपर्छ।
tateoba
अस्ट्रिचले के खान्छ?
tateoba
हामीले स्वस्थकर खानेकुरा खानुपर्छ।
tateoba
हामीले स्वस्थ खाना मात्र खानुपर्छ।
tateoba
हामीले दैनिक ३ लिटर पानी पिउनुपर्छ।
tateoba
व्यायाम स्वास्थ्यको लागि आवश्यक छ।
tateoba
टमको अहिले कुनै प्रेमिका छैन।
tateoba
टम एक प्रेमिका चाहन्छ।
tateoba
टम प्रेमिका चाहन्छ।
tateoba
टम अक्सर आफ्नो बुबा संग बाहिर जान्छ।
tateoba
टम प्रायः आफ्नो बुबासँग बाहिर जान्छ।
tateoba
म दिनभर ओछ्यानमा बसेँ।
tateoba
टम र मेरी बियर पिइरहेका थिए।
tateoba
टम आफ्ना आमाबाबुसँग बस्छन्।
tateoba
अनुभव पैसाले किन्न सकिदैन।
tateoba
किन बन्द गर्नुभएको ?
tateoba
किन मेटाउनु भएको ?
tateoba
उनको ७१ वर्षको उमेरमा निधन भयो।
tateoba
अप्राकृतिक मृत्युको संख्या बढिरहेको छ।
tateoba
म थप योगदान गर्न चाहन्छु।
tateoba
तपाइँ प्रत्येक वर्ष कपडामा कति खर्च गर्नुहुन्छ?
tateoba
टमले कपडाको लागि धेरै पैसा खर्च गर्दछ।
tateoba