Nepali
stringlengths
2
160
source
stringclasses
1 value
मेरो टाउको दुखेको छ।
tateoba
मलाई पदयात्रा गर्न मन पर्छ।
tateoba
केही भएको छैन जस्तो व्यवहार गर्नुहोस्।
tateoba
यो टमको उत्कृष्ट कविताहरू मध्ये एक हो।
tateoba
टम अत्यन्तै महत्वाकांक्षी छ।
tateoba
टम अत्यन्त महत्वाकांक्षी छ।
tateoba
हामीले प्राकृतिक सम्पदा जोगाउनु पर्छ।
tateoba
यो छालाबाट बनेको हो।
tateoba
हाम्रो घरको कुकुर, जसको नाम जोन हो, सबैलाई भुक्ने गर्छ।
tateoba
ऊ को हो?
tateoba
आजकल काम पाउन गाह्रो छ।
tateoba
माफ गर्नुहोस्। म तिर्न सक्दिन।
tateoba
छायामा बस्नुहोस्।
tateoba
छायामा बस।
tateoba
भारी पानी पर्न थाल्यो।
tateoba
तपाइँ सामान्यतया टमसँग कुन भाषामा बोल्नुहुन्छ?
tateoba
म पोर्चुगिज, अंग्रेजी र रुसी जान्दछु।
tateoba
मैले पहिलो पटक टमलाई ऊ १३ वर्षको हुँदा भेटेको थिएँ।
tateoba
टमले मलाई मेरो जन्मदिनको लागि यो दिए।
tateoba
हरेक बिहान, उनी आफ्नो कुकुरलाई घुमाउन लैजान्छिन्।
tateoba
थकित हुनुहुन्छ भने सुत्नुहोस्।
tateoba
भूकम्पले घर हल्लायो।
tateoba
के उसले तिमीलाई सत्य कुरा भन्यो?
tateoba
केन अहिले व्यस्त छ, हैन?
tateoba
यस पटक म सहि छु।
tateoba
यानीको कुकुरले बिच्छी खायो।
tateoba
यो फाइबर को एक उत्कृष्ट स्रोत हो।
tateoba
१ बजे भेटौँला।
tateoba
१ बजे भेटौँ।
tateoba
झ्यालको सिसा फुटेको थियो।
tateoba
आज मलाई ठिक छैन।
tateoba
मेरो दाजु एउटा सानो गाउँमा बस्नुहुन्छ।
tateoba
मैले सोचे कि टम बोस्टन मा हुन सक्छ।
tateoba
म जापान जान चाहन्छु।
tateoba
मलाई जापान जान मन छ।
tateoba
घोडा चढेको यो पहिलो पटक हो ।
tateoba
माफ गर्नुहोस्, के तपाईं यहाँको विद्यार्थी हुनुहुन्छ?
tateoba
टमले भने कि उनी माफी चाहन्छन्।
tateoba
टमले माफी मागे।
tateoba
टमले माफी माग्यो।
tateoba
स्याउ किनौं।
tateoba
केही स्याउ किनौं।
tateoba
अध्ययन गर्न जाउ।
tateoba
अध्ययन गर।
tateoba
पढ।
tateoba
यो उदाहरण वाक्य मेटाइएको छ।
tateoba
यो उदाहरण वाक्य मेटाइयो।
tateoba
के तपाईंले कहिल्यै टमले बनाएको खाना खानुभएको छ?
tateoba
टमले बनाएको खाना, खानुभएको छ?
tateoba
मेरो कारलाई नछुनुहोस्।
tateoba
पिनट भनिने कुखुरा संसारमा सबैभन्दा लामो बाँच्ने कुखुरा हो। उनी अहिले २१ वर्षकी भइन्।
tateoba
आज दिउँसो म खाली छु।
tateoba
म ताजा तरकारी मात्र खान्छु।
tateoba
म बसेको सहर तुलनात्मक रूपमा सानो छ।
tateoba
मेरीले फ्रान्सेलीमा व्याख्या गरिन् र त्यसपछि त्यहि कुरा अंग्रेजीमा पनि भनिन्।
tateoba
मैले टमलाई लिन एयरपोर्ट जान सकिन।
tateoba
मेरो एकजना साथी छन् जो नारामा बस्छन्।
tateoba
मेरो एकजना नारामा बस्ने साथी छन्।
tateoba
यो नदीमा जुलाईमा पौडी खेल्न खतरनाक हुन्छ।
tateoba
ढोका खोल। मलाई थाहा छ तिमी त्यहाँ छौ।
tateoba
उनी कामको खोजीमा टोकियो आएका थिए।
tateoba
माफ गर्नुहोस्, तर के तपाईं मलाई मद्दत गर्न सक्नुहुन्छ?
tateoba
म एक दास हुँ।
tateoba
म सँग कालो र सेतो कुकुर छन्।
tateoba
म जागिर चाहन्छु।
tateoba
आजका मित्र भोलिका शत्रु हुन्।
tateoba
तिमीले सोचेभन्दा चलाख छौ।
tateoba
म प्रसिद्ध फुटबल खेलाडी बन्न चाहन्छु।
tateoba
के तपाई काम गर्ने ठाउमा सधैं टाई लगाउनुहुन्छ?
tateoba
केही नराम्रोसँग गडबड भएको छ।
tateoba
आउन सक्छौ?
tateoba
केरा स्वादिष्ट हुन्छ।
tateoba
हतार गर्नु पर्दैन।
tateoba
हतार गर्न आवश्यक छैन।
tateoba
पासपोर्ट र तीन वटा फोटो आवश्यक छ।
tateoba
कृपया मलाई अलि बढी समय दिन सक्नुहुन्छ?
tateoba
टम अघिनै सुत्यो।
tateoba
टम सुति सक्यो।
tateoba
त्यो पैसा कम्पनीको हो।
tateoba
त्यो पैसा कार्यालयको हो।
tateoba
मलाई चलचित्र हेर्न मन पर्छ।
tateoba
मलाई लाग्दैन कि यो एकदम राम्रो विचार हो।
tateoba
मलाई लाग्दैन कि यो धेरै राम्रो विचार हो।
tateoba
टमलाई एक दर्जन अण्डा चाहिएको छ।
tateoba
ऊ टाट पल्टियो भन्ने हल्ला छ।
tateoba
यो कफी तितो छ।
tateoba
उनी डरले पागल भइन्।
tateoba
प्रत्येक दुई घण्टालाई एउटा मात्र बस छ।
tateoba
त्यो सुतिरहेको बच्चालाई हेर्नुहोस्।
tateoba
त्यो सुतिरहेको बच्चालाई हेर।
tateoba
टमले मलाई एउटा चङ्गा किन्दिए।
tateoba
टमले मलाई एउटा चङ्गा किनेर दिए।
tateoba
मैले तिमीलाई फोन गर्न बिर्सिए।
tateoba
तरकारी धेरै खानुहोस्।
tateoba
के तिमि थकित छौ?
tateoba
थाकेको छौ?
tateoba
थाक्नु भएको छ?
tateoba
उनको सबै भन्दा सानो बच्चा ५ वर्षको छ।
tateoba
त्यो बोतलमा व्हिस्की छ।
tateoba
त्यो बोतलमा व्हिस्की हालिएको छ।
tateoba