Nepali
stringlengths
2
160
source
stringclasses
1 value
के तपाइँ यो कार्ड स्वीकार गर्नुहुन्छ?
tateoba
कोही पनि खुसी छैनन्।
tateoba
मैले मन बदलेँ।
tateoba
यसबारे तपाईलाई के लाग्छ?
tateoba
ऊ र म साथी हौँ।
tateoba
यो घडी जापानमा बनेको हो।
tateoba
उनी दयालु व्यक्ति हुन्।
tateoba
उहाँ दयालु व्यक्ति हुनुहुन्छ।
tateoba
ती वृद्धा को हुन्?
tateoba
तपाइँको यात्रा कस्तो रह्यो?
tateoba
त्यो धेरै खराब छ।
tateoba
त्यो धेरै नराम्रो छ।
tateoba
रेलमा मानिसहरुको भीड थियो।
tateoba
म भर्खरै इङ्गल्याण्डबाट फर्केको छु।
tateoba
म भर्खरै इङ्गल्याण्डबाट फर्केको हुँ।
tateoba
म भर्खरै बेलायतबाट फर्केको हुँ।
tateoba
किताबको अहिलेसम्म शीर्षक छैन।
tateoba
उहाँ टोकियोमा जन्मनु भयो र हुर्कनु भयो।
tateoba
ताश खेल्न रमाइलो हुन्छ।
tateoba
हिजोको शत्रु आजको मित्र बन्न सक्छ।
tateoba
के तपाई थप कफी चाहानुहुन्छ?
tateoba
यदि टम जान्छ भने, म पनि जान्छु।
tateoba
मलाई हिडेकीको मुस्कान मनपर्छ।
tateoba
यो वर्ष लगभग हिउँ परेको छैन।
tateoba
यो पसलमा धेरै पोस्टकार्डहरू छन्।
tateoba
यो पसलमा धेरै पोस्टकार्डहरू पाउछ।
tateoba
समुद्र शान्त थियो।
tateoba
उनको मृत्यु भएको पाँच वर्ष भयो।
tateoba
टम अक्टोबरमा बेपत्ता भयो।
tateoba
के टम यो कार्यालय छोड्दै छ?
tateoba
टमको कथा कसैले पत्याएनन्।
tateoba
म कराते क्लबसँग सम्बन्धित छु।
tateoba
शौचालय कहाँ छ?
tateoba
हिजो राती यो कोठामा कसले टिभी हेरिरहेको थियो जस्तो लाग्छ?
tateoba
उसलाई साइकल चलाउन रमाइलो लग्यो।
tateoba
त्यो पत्रबाट मैले सत्यता बुझेँ।
tateoba
नआउ।
tateoba
आज धेरै विद्यार्थी अनुपस्थित छन्।
tateoba
टमले मलाई चोट पुर्यायो।
tateoba
हामी पश्चिम तिर जान्छौं।
tateoba
यो बेरी खान लायक छ।
tateoba
यो बेरी खान सकिने छ।
tateoba
पानी पर्यो भने म फिल्म हेर्न जान्छु।
tateoba
के तिनीहरू तपाईंका साथी हुन्?
tateoba
तपाईलाई सलाम छ।
tateoba
यो गर्न कति खर्च लाग्छ के तपाईंलाई थाहा छ?
tateoba
के तपाईलाई थाहा छ यसको लागत कति छ?
tateoba
उहाँ कहिले विमानस्थलमा आइपुग्नुहुन्छ?
tateoba
उहाँ विमानस्थलमा कहिले आइपुग्नुहुन्छ?
tateoba
टमले मेरीको लागि केही खानेकुरा छोडे।
tateoba
कृपया मलाई एक कप चिया दिनुहोस्।
tateoba
म रमाईलो कुराकानी गर्नको लागि अंग्रेजी पढ्दै छु।
tateoba
कृपया मलाई अलिकति चिया दिनुहोस्।
tateoba
कृपया मलाई अलिकति ग्रिन टी दिनुहोस्।
tateoba
मैले कहिल्यै फुटबल खेलेको छैन।
tateoba
विदेशी संस्कृतिको बारेमा जान्न पाउँदा रमाइलो हुन्छ।
tateoba
विदेशी संस्कृतिको बारेमा जान्न रमाइलो हुन्छ।
tateoba
गणित उनको मनपर्ने विषय हो।
tateoba
अण्डा, हामीलाई अण्डा चाहिन्छ!
tateoba
म जान चाहने कुनै विशेष ठाउँ छैन।
tateoba
मैले जर्मनीबाट इटालीसम्म गाडी चलाएँ।
tateoba
धेरै पानी पिउनुहोस्।
tateoba
म १४ वर्षको उमेरदेखि नै काम गरिरहेको छु।
tateoba
गत बिहीबारदेखि पानी परिरहेको छ।
tateoba
म सामान्यतया मेरो प्रेमी भन्दा कम खान्छु।
tateoba
उनी सधैं अंग्रेजी बोल्छिन्।
tateoba
म भोलि दिनभर घरमा हुनेछु।
tateoba
छिट्टै सुत्दा राम्रो हुन्छ।
tateoba
माफ गर्नुहोस्, तर के तपाईंले मलाई केही नुन दिन सक्नुहुन्छ?
tateoba
तपाईलाई विदेशमा प्रवेश गर्न पासपोर्ट चाहिन्छ।
tateoba
तपाइँ यो के को लागी प्रयोग गर्नुहुन्छ?
tateoba
टम एक शरारती केटो हो।
tateoba
टमले बोस्टन छोडे।
tateoba
टम बुबा बन्न गइरहेको छ।
tateoba
यिनी मेरी श्रीमती हुन्।
tateoba
टम मेरो पुरानो विद्यार्थी हो।
tateoba
म टमलाई त्यसो गर्न दिने छैन।
tateoba
टमले आफ्नो शर्टको बटन खोल्यो।
tateoba
टमले कम्प्युटर मर्मत गर्न सक्छ।
tateoba
टम जापानी साहित्यका अनुसन्धानकर्ता हुन्।
tateoba
उनी बिरामी भएकाले आउन सक्दिनन्।
tateoba
म अल्जेरियाको काबिलीको एउटा सानो सहरबाट आएको हुँ।
tateoba
कतिपयले त्यसो भन्न सक्छन्।
tateoba
म अंग्रेजी पढाउन सक्छु।
tateoba
उनी बेलायती नागरिक हुन् तर उनी भारतमा बस्छन्।
tateoba
टम यहाँ छैन किनभने ऊ बिरामी छ।
tateoba
टम बेसमेन्टमा लुकेको थियो।
tateoba
धेरै वर्ष पछी फेरी भेट्दा खुशी लाग्यो।
tateoba
टम तपाईंसँग बिलकुलै सहमत छैन जस्तो देखिन्छ।
tateoba
टम तपाईंसँग बिलकुल सहमत छ जस्तो देखिँदैन।
tateoba
बच्चाहरू जीवनका सबैभन्दा अद्भुत उपहार हुन्।
tateoba
कृपया मलाई नसोध्नुहोस्!
tateoba
मलाई एउटा पाल्तु जनावर चाहिन्छ।
tateoba
उनी पौडी खेल्न सिक्न चाहन्छन्।
tateoba
ऊ पौडी खेल्न सिक्न चाहन्छ।
tateoba
कृपया भोलि यस्तो नगर्नुहोस्।
tateoba
कृपया भोलि त्यो नगर्नुहोस्।
tateoba
टमले पहिलेको जस्तो काम गर्दैनन्।
tateoba
यसलाई आफ्नो झोलामा राख्नुहोस्।
tateoba
टम आज काममा आएनन्।
tateoba