Nepali
stringlengths
2
160
source
stringclasses
1 value
टम आज काममा आएन।
tateoba
के मेरी र एलिस दिदी-बहिनी हुन्?
tateoba
मैले नयाँ कल किनें।
tateoba
नियमको रूपमा, म पिउँदिन।
tateoba
तपाई कुखुरा हो?
tateoba
यदि मेरीले त्यसो गरिन् भने टम खुसी हुनेछैनन्।
tateoba
उनी आफ्ना आमाबुवालाई धेरै माया गर्छिन्।
tateoba
मलाई विश्वास छ म त्यो गर्न सक्छु।
tateoba
उहाँ पहिले सज्जन हुनुहुन्थ्यो।
tateoba
ऊ पहिले सज्जन थियो।
tateoba
उनी जापानी व्यवसायी हुन् तर उनी फिनल्याण्डमा बस्छन् ।
tateoba
मलाई यो गिटार मनपर्छ।
tateoba
मलाई यो गितार मनपर्छ।
tateoba
मलाई कष्ट दिन बन्द गर्नुहोस्।
tateoba
के तपाईंले टमले मेरीलाई हेरिरहेको याद गर्नुभयो?
tateoba
टमले ब्ल्याकबोर्डमा के लेखेको छ भनेर देख्न सक्दैन।
tateoba
उनी एकदमै धार्मिक महिला हुन्।
tateoba
म खुशी छु कि म तपाईलाई उपयोगी हुन सक्छु।
tateoba
म तपाईंलाई उपयोगी हुन सक्छु भनेर खुशी छु।
tateoba
टम अक्सर एक्लै खेल्छन्।
tateoba
टम प्रायः एक्लै खेल्छन्।
tateoba
मसँग पहिलाको जति पैसा छैन।
tateoba
तपाईलाई कुन मन पर्छ, भात कि रोटी?
tateoba
मेरो भाइ दुर्घटनामा घाइते भयो।
tateoba
तपाईलाई कुन ब्यान्ड मन पर्छ?
tateoba
यो वाक्य अपनाउनुभएकोमा धन्यवाद।
tateoba
दुर्भाग्य त्यो दिन पानी परेको थियो।
tateoba
खान मन छ भने खाउ।
tateoba
व्यायाम शरीरको लागि राम्रो हुन्छ।
tateoba
म पनि शिक्षक हुँ।
tateoba
म जान चाहान्छु।
tateoba
के टम सेवानिवृत्त भयो?
tateoba
टमको एउटा भाइ छ।
tateoba
कन्सर्ट सफल रह्यो।
tateoba
मेरो बुबालाई पिज्जा धेरै मन पर्छ।
tateoba
के तपाईंले त्यो रेस्टुरेन्टमा खाना खानुभएको छ?
tateoba
म तिम्रो लागि मर्न सक्छु।
tateoba
मैले अझै "अलविदा" भनेको छैन।
tateoba
टम यहाँ छ।
tateoba
मैले एउटा कलम किनें, तर हराएँ।
tateoba
म दाजुलाई खोज्दै छु।
tateoba
म भाईलाई खोज्दै छु।
tateoba
टम भोलि बोस्टन आउनेछन्।
tateoba
टम भोलि बोस्टन आउनेछ।
tateoba
टम भोलि बोस्टन आउछ।
tateoba
कृपया फेरि आउनुहोस्।
tateoba
कृपया फेरि आउनुहोला।
tateoba
यो तोडिएको छैन।
tateoba
यो फुटेको छैन।
tateoba
मैले मेरो शर्टमा कफी पोखाए।
tateoba
अलिक भाऊ घटाउन सक्नुहुन्न ?
tateoba
तपाईं मूल्य कम गर्न सक्नुहुन्छ?
tateoba
के तपाईलाई हेलो साइकलिंगको बारेमा थाहा छ? "हेलो साइकलिंग भनेको जापानको सबैभन्दा राम्रो साइकल भाडामा लिने सेवा हो।"
tateoba
धृतराष्ट्रले भने - हे संजय ! धार्मिक क्षेत्र कुरुक्षेत्रमा युद्ध गर्ने इच्छाले जम्मा भएका मेरा छोराहरु र पाण्डुका छोराहरुले के गरे ?
tateoba
टमले मलाई एक भ्रमित प्रश्न सोध्यो।
tateoba
म यो कम्पनी छोड्दै छु।
tateoba
३ महिनापछि म स्थायी कर्मचारी बन्नेछु।
tateoba
म अर्को कम्पनीमा जाँदै छु।
tateoba
हामीले स्वस्थकर खाना मात्रै खानुपर्छ।
tateoba
म ३ महिनापछि स्थायी कर्मचारी हुनेछु।
tateoba
हे आचार्य ! हजुरको बुद्धिमान् शिष्य, द्रुपदको पुत्रले, व्यवस्थित गरेको पाण्डवहरूको विशाल सैन्यबललाई एकपटक हेर्नुहोस्।
tateoba
पिउने क्रममा मेरो शर्टमा कफी खस्यो।
tateoba
मेरो शर्टमा कफी खस्यो।
tateoba
ऊ भर्खरै जन्मिएको थियो र उसकी आमाले उसको नाम टम राख्दिनुभयो।
tateoba
सञ्जयले भने - हे राजन ! पाण्डुका छोराहरूले गरेको सेनाको सैन्य रचना देखेर राजा दुर्योधन आफ्ना गुरुका नजीक गएर यसो भने।
tateoba
अकिरा टेनिस मा राम्रो छ।
tateoba
म हरेक बिहान ब्रेड र अण्डा खान्छु।
tateoba
गत सोमबारदेखि पानी परिरहेको छ।
tateoba
मेरीले पहिलो पटक केटालाई चुम्बन गरिन्।
tateoba
ज्यादै ठूलो।
tateoba
म तिमीलाई त्यो कन्सर्टको लागि टिकट किनिदिन्छु।
tateoba
यो गर्मीमा के गर्ने योजनामा हुनुहुन्छ?
tateoba
यो गर्मीमा के गर्ने योजना छ?
tateoba
यो शब्द ग्रीक भाषाबाट आएको हो।
tateoba
पानी परिरहेको थियो, त्यसैले म घरमै बसें।
tateoba
मेरो बुबा हाल अस्पतालमा हुनुहुन्छ।
tateoba
के यो साँच्चै आवश्यक छ?
tateoba
म सँग टमलाई उपहार किन्न पैसा थिएन।
tateoba
कृपया मलाई अर्को सिराने दिनुहोस।
tateoba
मेरो भाइ बैंकमा काम गर्छ।
tateoba
म सँग त्यो गर्ने उर्जा छैन।
tateoba
मसँग त्यो गर्ने तागत छैन।
tateoba
मैले मेरो घरमा फोन गरे, तर त्यहाँ कोही थिएन।
tateoba
टमका बुबा धनी छन्।
tateoba
सबैजनाका लागि स्यान्डविचहरू छन्।
tateoba
मसँग सबैजनाका लागि स्यान्डविचहरू छन्।
tateoba
मैले हिजो राती पूरै पढें।
tateoba
सोफाको पछाडि लुक्नुहोस्।
tateoba
सोफाको पछाडि लुक।
tateoba
व्यस्त ठाउँ हो है।
tateoba
मलाई लाग्छ अब यो कसैले किन्दैन।
tateoba
यो के चिज हो?
tateoba
म पिज्जा खान चाहन्छु।
tateoba
म सँग नराम्रो क्षण थियो।
tateoba
टमले मेरीलाई बेवास्ता गर्न खोज्दैछ।
tateoba
उसको भाइ अङ्ग्रेजी पटक्कै बोल्दैन।
tateoba
बैठकमा कोही पनि उपस्थित भएनन्।
tateoba
चंगा माथितिर गयो।
tateoba
मान्छेको बारेमा नराम्रो नबोल्नु नै राम्रो हो।
tateoba
मलाई सुख्खा खोकी लागेको छ।
tateoba