Nepali
stringlengths
2
160
source
stringclasses
1 value
चुप लाग्नु !
tateoba
चुप लाग !
tateoba
चुप !
tateoba
चुप लाग्नु होस् !
tateoba
विद्यालय मेरो लागि होइन।
tateoba
भान्साकोठामा बिरालो छ।
tateoba
के म एक गिलास वाइन लिन सक्छु?
tateoba
आजकल धेरैलाई रुघाखोकी लागेको छ, त्यसैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्।
tateoba
मैले टिभीमा टेनिस खेल हेरेँ।
tateoba
म पहिले जान्छु।
tateoba
म आज घरमै छु।
tateoba
म आज घरमै बस्छु।
tateoba
के तपाईंले कहिल्यै कुकुरको मासु खानुभएको छ?
tateoba
म अल्छीपनाले मर्छु होला।
tateoba
पार्टी रमाइलो भयो?
tateoba
भोलि पानी पर्ला कि भनेर सोचें।
tateoba
ती व्यक्तिहरू क्यानाडाका हुन्?
tateoba
के टमले कहिल्यै बिहे गरेको छ?
tateoba
म यसलाई ठीक गर्न सक्दिन।
tateoba
यो ठीक हुदैन।
tateoba
टम सधैं मेरो सल्लाहलाई बेवास्ता गर्छ।
tateoba
अक्टोबरमा हलोविन होइन?
tateoba
म धेरै माफी चाहन्छु, तर त्यहाँ कुनै पनि विकल्प छैन।
tateoba
टम सोमबार बाहेक हरेक दिन काम गर्दछ।
tateoba
टम सोमबार बाहेक हरेक दिन काम गर्छ।
tateoba
म त्यो पार्टीमा गएको थिएँ।
tateoba
उनी विद्यार्थीमाझ लोकप्रिय छन्।
tateoba
ऊ विद्यार्थीमाझ लोकप्रिय छ।
tateoba
हलोविन आउन अझै तीन दिन बाँकी छ।
tateoba
तिमी धेरै विनम्र छैनौ।
tateoba
मैले छाड्नु पर्छ।
tateoba
प्रहरी चौकी कहाँ छ?
tateoba
के तपाइँ यसलाई दोहोर्याउन सक्नुहुन्छ?
tateoba
कहिले छोड्ने मलाई थाहा छ।
tateoba
विवरणका लागि टम ज्याक्सनलाई सम्पर्क गर्नुहोस्।
tateoba
टमले मेरीको तस्बिर जलाए।
tateoba
टमले मेरीको तस्बिर जलायो।
tateoba
ऊ घरमै थियो।
tateoba
म भोलिको लागि तयार छु।
tateoba
भोलिको तयारी पूरा गरिसकेको छु।
tateoba
महिलाहरु कुरा गर्न मन पराउँछन्।
tateoba
जताततै गाडी चलाउँछु।
tateoba
म जहाँ पनि गाडी बाट नै जान्छु।
tateoba
टमले त्यो पहिले नै बुझेको छ।
tateoba
त्यो एक कठिन दिन थियो।
tateoba
यो दुख को लायक छ।
tateoba
मैले ठूलो गल्ती गरें।
tateoba
त्यो नक्कली हो।
tateoba
तिमीले हतार गर्नुपर्छ।
tateoba
हतार गर्नु पर्यो।
tateoba
टमलाई गोरुले मारेको थियो।
tateoba
टम गोरुले द्वारा मारिएको थियो।
tateoba
टम धेरै धनी भए।
tateoba
नतिजा सोमबार घोषणा हुनेछ।
tateoba
तपाईं सधैं हाँस्नुहुन्छ।
tateoba
मैले पहिले नै स्वयंसेवक फेला पारेको छु।
tateoba
सायद तिमीले मलाई विश्वास गर्दैनौ।
tateoba
टमले गर्मीको बारेमा गुनासो गरे।
tateoba
के तपाईलाई टमले बुज्छ जस्तो लाग्छ?
tateoba
तपाईले तुरुन्तै छोड्नु राम्रो हुन्छ।
tateoba
टम र मेरीले दिउँसो भरी बहस गरे।
tateoba
कृपया यसलाई सस्तो बनाउनुहोस्।
tateoba
कृपया रेडियो खोल्नुहोस्।
tateoba
टम अर्बपति हो, करोडपति होइन।
tateoba
टमले हामीलाई विश्वास गर्दैन।
tateoba
शिक्षकले ब्ल्याकबोर्डमा फ्रान्सेली शब्दहरू लेखे।
tateoba
टमले सबै गलत गरेको छ।
tateoba
टम जान्न चाहन्थे मेरी कोसंग कुरा गर्दै थिहिन्।
tateoba
म टमलाई रोक्नेछु।
tateoba
तीस वर्षमा हामी सबै मर्नेछौं।
tateoba
हामी झूट बोल्दैनौं।
tateoba
के म सोध्न सक्छु कि यो के हो?
tateoba
म सोध्न सक्छु यो के हो?
tateoba
मलाई लाग्छ यो छोड्ने समय हो।
tateoba
को हौ तिमीहरु सबै?
tateoba
तिमीहरु सबै को हौ?
tateoba
त्यहाँ केही भइरहेको थियो।
tateoba
हिजो गर्मी थियो।
tateoba
म पक्का छु कि टमले तपाईलाई सम्झेको छ।
tateoba
टम पार्टीको मजा लिइरहेको जस्तो देखिदैन।
tateoba
मलाई मेरी भन्दा टम राम्रो लाग्छ।
tateoba
स्टेशन कहाँ छ?
tateoba
त्यो पुस्तक फ्रान्सेलीमा लेखिएको छ।
tateoba
मेरो भाइ टेलिभिजन हेर्छ।
tateoba
यो मेरो होइन।
tateoba
मलाई पप गीत मन पर्छ।
tateoba
टम धेरै महत्त्वपूर्ण छैन।
tateoba
टम हाल जेलमा छैनन्।
tateoba
टम हाल जेलमा छैन।
tateoba
टम सदस्य होइन।
tateoba
तपाईं कसरी त्येस्तो सोच्न सक्नुहुन्छ?
tateoba
म टमलाई हराउन सक्दिन।
tateoba
म टमलाई जित्न सक्दिन।
tateoba
त्यहाँ राम्रो र सितल थियो।
tateoba
के तिमी मलाई एक्लै छोड्न सक्दैनौ?
tateoba
टमलाई सर्पले टोकेको छ।
tateoba
टमले मलाई धेरै प्रश्नहरू सोधे।
tateoba
टमले मलाई धेरै प्रश्नहरू सोध्यो।
tateoba
म सँग नक्सा छ।
tateoba
त्यो केटाको नाम टम हो।
tateoba