Nepali
stringlengths
2
160
source
stringclasses
1 value
त्यो बच्चाको नाम टम हो।
tateoba
के तपाईको कुनै नराम्रो बानी छ?
tateoba
आफूलाई टमसँग तुलना नगर्नुहोस्।
tateoba
आफूलाई टमसँग तुलना नगर।
tateoba
थिएटरको पछाडि एउटा पार्किङ छ।
tateoba
यो खराब छ?
tateoba
यो नराम्रो हो?
tateoba
केही प्रयास गरौं।
tateoba
के यो हालको तस्वीर हो?
tateoba
तपाईं म भन्दा राम्रो अवस्थामा हुनुहुन्छ।
tateoba
म प्रति दिन एक सय यूरो कमाउँछु।
tateoba
म तिमीलाई सम्झन्छु।
tateoba
मसँग गर्नलाई केहि राम्रो छैन।
tateoba
मेरो शक्तिलाई कम नठान्नुहोस्।
tateoba
मसँग सबैको लागि उपहार छ।
tateoba
यो एउटा राम्रो अनुभूति थियो।
tateoba
म वर्षमा तीन पटक बोस्टन आउँछु।
tateoba
मैले आफैंले आवेदन बुझाएँ।
tateoba
म टमले जे खाइरहेको छ त्यही खान चाहन्छु।
tateoba
टम डरलाग्दो थियो।
tateoba
टम अब मेरीको प्रेमी रहेन।
tateoba
के टम स्कूलमा छ?
tateoba
हामी यहाँ लामो समय बस्न सक्दैनौ।
tateoba
मैले अहिलेसम्म केही गरेको छैन।
tateoba
मलाई कुनै पछुतो छैन।
tateoba
मेरी बहिनीले टमलाई मन पराउँछिन्।
tateoba
टम ड्राइभ गर्ने तरिका सिक्न चाहन्छ।
tateoba
त्यसो गर्नुको कुनै अर्थ छ जस्तो मलाई लाग्दैन।
tateoba
त्यसो गर्नुको कुनै अर्थ छैन जस्तो लाग्छ।
tateoba
उनले आफ्नो हाँसो थाम्न सकिनन्।
tateoba
एक चुटकी नमक थप्नुहोस्।
tateoba
म मेरो पिनट बटर स्यान्डविचमा जामको सट्टा मह राख्छु।
tateoba
यो सूप पिउन धेरै चर्को छ।
tateoba
टमले मलाई धेरै कुरा सिकाए।
tateoba
लन्डन पेरिस भन्दा ठूलो छ।
tateoba
साँच्चै? तिमी सानै देखिन्छौ।
tateoba
हाम्रो विद्यालयमा जम्मा २४ वटा कक्षा छन्।
tateoba
म जनावरहरूलाई पीडा भएको हेर्न चाहन्न।
tateoba
उनी डाक्टर होइनन्, शिक्षक हुन्।
tateoba
विद्यालयमा मेरो ग्रेड सुधार भएको छ।
tateoba
म अझै केही दिन यहाँ बस्न चाहन्छु।
tateoba
टमलाई नयाँ चीजहरू मनपर्छ।
tateoba
दुवै जना पाल्तु जनावर पसलमा काम गर्छन्।
tateoba
तिनीहरु दुवै जना पाल्तु जनावर पसलमा काम गर्छन्।
tateoba
मैले सोचें कि तपाईं काममा हुनुहुन्छ।
tateoba
ओलम्पिक हरेक चार वर्षमा एक पटक आयोजना गरिन्छ।
tateoba
धेरै ढिलो भयो?
tateoba
सँगै जापान फर्कौं।
tateoba
मलाई अझ १० मिनेट सुत्न दिनुहोस्।
tateoba
त्यो मेरो पैसा हो।
tateoba
घुम्न जाँदा धेरै रमाइलो हुन्छ।
tateoba
उनको कम्मर पातलो छ।
tateoba
वास्तवमा, मैले त्यो पैसा सबै खर्च गरें।
tateoba
आमा बिरामी भएर सुतिराख्नु भएको छ।
tateoba
म अस्पताल छु।
tateoba
उनि को हुन्? तिम्रो प्रेमिका?
tateoba
जानु राम्रो हुन्छ।
tateoba
यस्तो चिसो दिनमा बाहिर ननिस्कनु राम्रो हुन्छ।
tateoba
म तपाईको शब्दमा विश्वास गर्छु।
tateoba
यो उनको विचार थियो।
tateoba
कती खेर सुत्नुभयो?
tateoba
यो पुस्तक मलाई पढ्न सजिलो थियो।
tateoba
म अस्पतालमा काम गर्न चाहन्छु।
tateoba
टमको बुबा धनी हुनुहुन्छ।
tateoba
म हरेक बिहान र बेलुका बिरालोलाई खुवाउँछु।
tateoba
म अष्ट्रेलियाबाट आएको हुँ।
tateoba
म अष्ट्रेलियाबाट आएकी हुँ।
tateoba
यो देश तेलमा धनी छ।
tateoba
टम मेरी छोरीको प्रेमी हो।
tateoba
म आगोलाई छुन सक्दिन।
tateoba
एउटा सन्देश आएको छ।
tateoba
उनी सचेत खेलाडी हुन्।
tateoba
त्यो अग्लो भवन के हो?
tateoba
अब मलाई सम्पर्क नगर्नुहोस्।
tateoba
चिसो यति धेरै थियो कि कोहीपनि बाहिर निस्कन चाहेनन्।
tateoba
मैले हिजो राति ढिलो खाना खाएँ।
tateoba
मैले पत्र पठाउन बिर्सें।
tateoba
टाउको दुखेको छ।
tateoba
शिशिर वर्षको सबैभन्दा चिसो मौसम हो।
tateoba
यो चिया धेरै गुलियो छ।
tateoba
तपाईलाई बियर मन पर्छ?
tateoba
यो लन्डनको पश्चिममा अवस्थित एउटा सहर हो।
tateoba
तपाईले चाहनु भएकोलाई सोध्न सक्नुहुन्छ।
tateoba
जुनसुकै बेला आउनु होला।
tateoba
यहाँ आएर बस।
tateoba
के टम प्रसिद्ध छ?
tateoba
त्यो कहिले थाहा पाउनु भयो?
tateoba
म सानो छँदा आइतवार प्रायः उहाँलाई भेट्न जान्थें।
tateoba
टम भोलि बोस्टनको लागि प्रस्थान गर्दैछ।
tateoba
मलाई भन्नुहोस् कि तपाइँ किन त्यसो गर्नुहुन्छ।
tateoba
मलाई रातो गुलाब भन्दा सेतो गुलाब मन पर्छ।
tateoba
म यो नोटबुक कहिले सम्म लिन सक्छु?
tateoba
म यो नोटबुक कहिले सम्म उधारो लिन सक्छु?
tateoba
यो एकदमै अग्लो रुख हो।
tateoba
यो रुख एकदमै अग्लो छ।
tateoba
म टमको घर जाँदैछु।
tateoba
म होटल अगाडि एक्लै पर्खिरहेको थिएँ ।
tateoba
बाहिर अँध्यारो हुँदैछ।
tateoba
वर्षाका कारण खेल स्थगित भएको थियो।
tateoba
मलाई पलसँग टेनिस खेल्न निकै रोचक लाग्यो।
tateoba