Nepali
stringlengths
2
160
source
stringclasses
1 value
पलसँग टेनिस खेल्न पाउँदा मलाई निकै मज्जा लाग्यो।
tateoba
यदि यो खायौ भने टम रिसाउनेछ।
tateoba
उभिएका सबै पुरुष थिए।
tateoba
म पुग्दा तिम्रो घरमा कोही थिएनन्।
tateoba
मेरो जापानमा बस्ने सपना छ।
tateoba
मसँग एउटा सपना छ।
tateoba
सबै भाषाहरू सिक्ने मेरो सपना छ।
tateoba
कृपया सबैजना जानुहोस्।
tateoba
ढोका अझै खुल्ला थियो।
tateoba
उसका आँखा नीलो छन्।
tateoba
३० मिनेट पर्खनुहोस्।
tateoba
हिंसा जताततै छ।
tateoba
जताततै हिंसा छ।
tateoba
म छिटै जान्छु।
tateoba
तुरुन्तै जान्छु।
tateoba
टम बिहान चार बजे निस्कियो।
tateoba
टम बिहान चार बजे गए।
tateoba
टम र म अर्को शरद ऋतुमा अष्ट्रेलिया जाने योजनामा ​​छौं।
tateoba
स्वास्थ्य परीक्षण गरौं।
tateoba
टमले चुलो बाल्यो।
tateoba
टमले चुलोमा आगो बाल्यो।
tateoba
भोलिदेखि पसल खुल्नेछ।
tateoba
सायद टमलाई थाहा छ।
tateoba
सायद टम जान्दछ।
tateoba
खाना खानु अघि आफ्नो हात धुनुहोस्।
tateoba
म मृत्युसँग डराउँछु।
tateoba
म हिजो राती अबेरसम्म जागै बसें।
tateoba
कृपया यसलाई गोप्य राख्नुहोस्।
tateoba
उनी अन्धकारमा गायब भइन्।
tateoba
अब मलाई टम चाहिन्छ।
tateoba
टमले कोट किने।
tateoba
टम पनि यहाँ छ?
tateoba
टमले कोट किन्यो।
tateoba
टमको जन्मदिन ठ्याक्कै एक महिना टाढा छ।
tateoba
उनी जवान हुँदा सुन्दर थिइन्।
tateoba
तपाईले इमानदारीपूर्वक जवाफ दिनुपर्छ।
tateoba
म अझ दयालु व्यक्ति बन्न चाहन्छु।
tateoba
यो मैले चाहेको नै हो।
tateoba
म आज दिउँसो तपाईंहरूसँग भेट गर्नेछु।
tateoba
टम फ्रान्सेली जान्दैन।
tateoba
टमले स्यान्डविच बनाएर दियो।
tateoba
मसँग घरमा एउटा कुकुर, एउटा बिरालो र तीनवटा क्यानरीहरू छन्।
tateoba
हामीसँग एउटा कुकुर, एउटा बिरालो र तीनवटा क्यानरीहरू छन्।
tateoba
तिमी यति लापरवाह कसरी हुन सक्छौ ?
tateoba
तपाईंले यी प्रश्नहरूको जवाफ दिनु पर्दैन।
tateoba
किन यस्तो लाग्छ?
tateoba
म फदिललाई केही भन्न चाहन्छु।
tateoba
टमले गोल गरे !
tateoba
भालु रूख चढ्न सक्छ।
tateoba
म केहि सुन्छु।
tateoba
तपाईं त्यो चरालाई फ्रेन्चमा कसरी भन्नुहुन्छ?
tateoba
टम बोल्दै छ।
tateoba
मलाई हिड्दै स्टेशनसम्म पुग्न कति मिनेट लाग्ला?
tateoba
टमले पहिले नै बिहानको खाजा खाइसकेको छ।
tateoba
यसलाई आमालाई लगेर दिनुहोस्।
tateoba
हामीले सनग्लास लगाएका थियौं।
tateoba
हामीले हाम्रो सनग्लास लगायौं।
tateoba
म सफल हुन भाग्यशाली थिएँ।
tateoba
मलाई लाग्छ तपाईं गलत हुनुहुन्छ।
tateoba
मलाई यो किताब मन पर्दैन।
tateoba
केटीले आफ्नो कपाल धोइन्।
tateoba
तपाई कस्तो मान्छे बन्न चाहनुहुन्छ?
tateoba
कहिले फर्कने योजनामा ​​हुनुहुन्छ?
tateoba
टमले बन्दुक किन्यो।
tateoba
सायद यो गर्न सजिलो छैन।
tateoba
भविष्यमा के बन्न चाहनुहुन्छ?
tateoba
टमको कुरा कसैले सुनिरहेका थिएनन्।
tateoba
म त्यस्ता कुरा गर्ने मान्छेहरूलाई घृणा गर्छु।
tateoba
तपाईंले नबुझेका शब्दहरूमा चिन्ह लगाउनुहोस्।
tateoba
मलाई भिनेगर मन पर्दैन।
tateoba
यो मेरो छाता हो।
tateoba
त्यो रेस्टुरेन्ट कति बजे बन्द हुन्छ?
tateoba
यो नाम सुन्नुभएको छ?
tateoba
अघिनै केक खाइसक्नु भयो?
tateoba
टमले माफी माग्न फोन गरे।
tateoba
मैले टमबाट माफीको फोन कल प्राप्त गरें।
tateoba
भोलि घाम लागे राम्रो हुन्थ्यो।
tateoba
म अरूको गृहकार्य प्रतिलिपि गर्दिन।
tateoba
यो लुगाले तपाईलाई राम्रो देखिन्छ।
tateoba
के यो टमको कोठा हो?
tateoba
शहर जान बसबाट एक घण्टा लग्छ।
tateoba
के मैले त्यसो गर्दा दुख्छ?
tateoba
तपाईंले सुत्नु पर्छ।
tateoba
टमलाई यो पैसा दिनुहोस्।
tateoba
अफ्रिकामा एक महिनाभन्दा बढी समयदेखि पानी परेको छैन।
tateoba
उसको कारमा पाङ्ग्रा छैनन्।
tateoba
म योकोहामाको चाइनिज रेस्टुरेन्टमा खाना खान गएँ।
tateoba
अलिक ठूलो बनाउनुहोस्।
tateoba
हिजो बिहानको तुलनामा आज बिहान निकै चिसो थियो।
tateoba
हिजो बिहान हेरी आज बिहान निकै चिसो थियो।
tateoba
धेरै माछा मरे।
tateoba
कृपया यसलाई सच्याउनुहोस्।
tateoba
कृपया यसलाई ठीक गर्नुहोस्।
tateoba
म कातोजीको परिचय दिन चाहन्छु।
tateoba
म एउटा सानो सहरमा बस्थे।
tateoba
के म तिम्रो शौचालय प्रयोग गर्न सक्छु?
tateoba
तिमी को हौ? "टम।"
tateoba
धेरै मिठाई खायो भने दाँत किरा ले खान्छ।
tateoba
उनीसँग दयालु हृदय छ।
tateoba
मलाई थाहा छ टम यहाँ के गर्दैछ।
tateoba