Nepali
stringlengths
2
160
source
stringclasses
1 value
टम यहाँ के गर्दैछ भनेर मलाई थाहा छ।
tateoba
यति ठूलो माछा समातेको यो पहिलो पटक हो।
tateoba
फेब्रुअरी सबैभन्दा छोटो महिना हो।
tateoba
यो खबर सुन्दा उनी निकै छक्क परिन्।
tateoba
मेरो घडी तपाईको भन्दा धेरै सटीक छ।
tateoba
हतार गरौं।
tateoba
के आगो अझै बलिरहेको छ?
tateoba
म उसलाई राम्ररी चिन्छु। ऊ मेरो छिमेकी हो, उनले भनिन्।
tateoba
म टम र मेरीलाई माया गर्छु।
tateoba
ताराहरू सुन्दर छन्।
tateoba
कति समय पर्खनु पर्छ जस्तो लाग्छ?
tateoba
कति समय जति पर्खनु पर्छ?
tateoba
म हल्का कफी भन्दा कडा कफी रुचाउँछु।
tateoba
हामीले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ।
tateoba
ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ।
tateoba
मलाई कोरियन खाना मन पर्छ।
tateoba
कोरियन खाना मन पर्छ।
tateoba
कोरियाको खाना मन पर्छ।
tateoba
कोरियाको खानेकुरा मन पर्छ।
tateoba
मेरीले आफ्नो सेल फोन हराईन्।
tateoba
मेरीसँग एउटा गोप्य कुरा छ।
tateoba
१० र १४ को बीचमा दुईवटा मात्र रुढ संख्याहरू छन्।
tateoba
यो कक्षा कोठा धेरै ठूलो छ।
tateoba
मलाई संयुक्त राज्य अमेरिका मन पर्छ।
tateoba
उसलाई संयुक्त राज्य अमेरिका मन पर्छ।
tateoba
म १३ वर्षको हुँदा आमाबुवाको मृत्यु भयो।
tateoba
म १३ वर्षको हुँदा मेरा आमाबुवाको मृत्यु भयो।
tateoba
५४ वर्षको हुँदा मेरो बुबा बित्नुभयो।
tateoba
५४ वर्षको उमेरमा मेरो बुबाको निधन भयो।
tateoba
मेरो बुबा ५४ वर्षको हुदा बित्नु भयो।
tateoba
५४ वर्षको उमेरमा बुबाको निधन भयो।
tateoba
त्यहाँको सुपरमार्केटमा 'सेल' लगेको थियो।
tateoba
म बाहिर जानु पर्छ।
tateoba
के तपाईं मलाई आज बेलुका फोन गर्न सक्नुहुन्छ?
tateoba
उनले मन्दिरको दर्शन गरिन्।
tateoba
मलाई डुरियनको गन्धमा कुनै आपत्ति छैन।
tateoba
मेरो शत्रुको पनि शत्रु मेरो मित्र हो।
tateoba
टम एक कुकुर प्रशिक्षक हो।
tateoba
टम बैठक कोठामा सुतिरहेको छ।
tateoba
मेरो मेलबक्स भरिएको छ।
tateoba
मलाई खेलकुद मन पर्दैन।
tateoba
तपाईलाई वृद्ध महिलाहरू मनपर्छ, हैन?
tateoba
वैज्ञानिक बन्नका लागि उनले कडा अध्ययन गरेका छन्।
tateoba
कृपया मलाई माफ गर्नुहोस्, फेरी एक पटक दोहोर्याउन सक्नुहुन्छ?
tateoba
हावा ध्वनिको माध्यम हो।
tateoba
काममा जादा हरेक दिन म रेल चढ्छु।
tateoba
तपाईं कुन हाईस्कूल जानुहुन्छ?
tateoba
तपाईं कुन हाईस्कूलमा जादै हुनुहुन्छ?
tateoba
के ती मानिसहरू जापानी हुन्?
tateoba
के तपाई जापानी हो?
tateoba
त्यो घर साँच्चै सानो छ।
tateoba
उनले काटोजीलाई मुस्कानका साथ अभिवादन गरिन्।
tateoba
मैले फेरि प्रयास गरें र गर्न सकिन।
tateoba
हामीले फेरि प्रयास गर्यौ तर गर्न सकेनौ।
tateoba
त्यो गल्ली निकै साँघुरो छ।
tateoba
म दुई पटक क्योतो गएको छु।
tateoba
मैले जापानीज सिक्नु पर्छ।
tateoba
मैले त्यो भन्न बिर्सिएँ।
tateoba
म तिमीले सोचेको जस्तो मान्छे होइन।
tateoba
वास्तवमा, यो मेरो गल्ती थियो।
tateoba
मलाई त्यतिबेला बियर मन पर्दैन थियो।
tateoba
भोलि घाम लाग्छ जस्तो लाग्छ।
tateoba
सूचीमा मेरो नाम छैन।
tateoba
उनी अहिलेसम्मकै उत्कृष्ट गायक हुन्।
tateoba
त्यहाँ कति वटा खान्जी छन्?
tateoba
तपाईको घरको छानो कस्तो रङको छ?
tateoba
टम यहाँको एक मात्र ड्रमर हो।
tateoba
के त्यो मान्छे ठीक छ?
tateoba
के तपाइँ टमलाई मद्दत गर्न सक्षम हुनुहुन्थ्यो?
tateoba
मेरी आमा सधैं बिहान सबेरै उठ्नुहुन्छ।
tateoba
श्रीमानलाई घरमा के भनेर बोलाउनुहुन्छ?
tateoba
के टम फ्रान्सेली बोल्नमा राम्रो छ?
tateoba
मैले कुकुर भुकिरहेको सुन्छु।
tateoba
तिम्रो साथमा हुँदा मलाई खुसी लाग्छ।
tateoba
तपाई किन यहाँ काम गर्न चाहानुहुन्छ?
tateoba
किन यहाँ काम गर्न चाहानुहुन्छ?
tateoba
किन यहाँ काम गर्न चाहान्छौ?
tateoba
राशि चिन्हहरू: मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुंभ र मीन।
tateoba
जापानी भाषा पढ्न मेहनत गर्नुहोस।
tateoba
के म रेडियो बन्द गर्न सक्छु?
tateoba
कृपया झूट बोल्न बन्द गर्नुहोस्।
tateoba
हजुरबुबालाई किताब पढ्न मन पर्छ।
tateoba
म आज केहि हल्का खानेकुरा खान चाहन्छु।
tateoba
ती दुई बच्चा एउटै उमेरका थिए।
tateoba
ती दुई बच्चाको उमेर एउटै थियो।
tateoba
आज मेरो जन्मदिन हो। "मेरो जन्मदिन पनि आजै हो।"
tateoba
आज मेरो जन्मदिन हो। "मेरो जन्मदिन पनि आज नै हो।"
tateoba
म कहाँ टिकट किन्न सक्छु?
tateoba
टिकट कहाँ किन्न सकिन्छ?
tateoba
कहाँबाट टिकट किन्न सकिन्छ?
tateoba
यिनी मेरी श्रीमती मेरी हुन्।
tateoba
म टम हुँ। यिनी मेरी श्रीमती मेरी हुन्।
tateoba
म भेडो हुँ। तिमी भेडो हौ। हामी भेडा हौं।
tateoba
तिम्री श्रीमतीको नाम के हो?
tateoba
मेरी श्रीमतीको नाम मेरी हो।
tateoba
टमकी श्रीमतीको नाम के हो?
tateoba
टमकी श्रीमतीको नाम मेरी हो।
tateoba
मैले टमकी श्रीमतीको नाम बिर्सिए।
tateoba
के तपाईंलाई टमकी श्रीमतीको नाम थाहा छ?
tateoba
मलाई टमकी श्रीमतीको नाम याद छैन।
tateoba