Nepali
stringlengths
2
160
source
stringclasses
1 value
म टमकी श्रीमतीको नाम सम्झन सक्दिन।
tateoba
बच्चालाई झोलामा नराख्नुहोस्।
tateoba
परामर्श नलिए पनि हुन्छ हैन?
tateoba
तपाईंलाई एउटा सन्देश छ।
tateoba
मेरीले आफ्नो साथीकी छोरीका लागि उपहार किनिन्।
tateoba
मैले यो पुस्तक भोलि पुस्तकालयमा फिर्ता गर्नुपर्छ।
tateoba
मैले यो पुस्तक भोलि पुस्तकालयमा फिर्ता नगरी हुदैन।
tateoba
टमका हजुरबुवाले पढ्न सक्नुहुदैन थियो।
tateoba
शब्दकोष त्यहाँको किताब राख्ने दराजमा छ।
tateoba
सायद हिजो राति पानी परेको थियो।
tateoba
उनी सधैं उज्याली र हँसिली छिन्।
tateoba
यसको जवाफ मैले खोज्नुपर्छ।
tateoba
यसको जवाफ मैले नखोजी हुदैन।
tateoba
सक्नुहुन्छ भने मंगलबार आउनुहोस्।
tateoba
हरेक वर्ष धेरै जापानीजहरु विदेश भ्रमण गर्दछन्।
tateoba
म स्पेनिज भाषा सिक्दै छु।
tateoba
म टमसँग कन्सर्टमा गएँ।
tateoba
म टम संग कन्सर्टमा गएको थिए।
tateoba
उनी खाना पकाउन मन पराउँछिन्।
tateoba
टमले रिपोर्ट लेख्दैछ।
tateoba
मलाई उहाँको नाम बाहेक केहि थाहा छैन।
tateoba
मलाई उहाँको नाम मात्र थाहा छ।
tateoba
जतिसक्दो चाँडो सफा गर्छु।
tateoba
म टम भन्दा फरक छु।
tateoba
यो के हो?
tateoba
त्यो उनको कार हो।
tateoba
म राम्रो मुडमा थिएँ।
tateoba
मेरो मुड राम्रो थियो।
tateoba
मलाई साँच्चै तपाईंको मद्दत चाहिन्छ।
tateoba
ऊ मभन्दा धेरै लोकप्रिय छ।
tateoba
उनी मभन्दा धेरै लोकप्रिय छिन्।
tateoba
त्यसोभए तपाई के भन्न चाहनुहुन्छ?
tateoba
मलाई उज्यालो रंग मन पर्छ।
tateoba
के टमको कुकुरको पुच्छर छैन, साँच्चै?
tateoba
मेरो तौल घट्दै छ।
tateoba
म हरेक दिन करिब ३ लिटर पानी पिउँछु।
tateoba
प्रायः भन्ने गरिन्छ, जापानको गर्मी नर्क जस्तै हुन्छ।
tateoba
अहिले कति बज्यो? "दश बज्यो।"
tateoba
म एक्लै बस्न रुचाउँछु।
tateoba
टम एक प्राणीशास्त्री हो।
tateoba
गर्मीमा घाँस राम्रोसँग बढ्छ।
tateoba
आमा घरमा हुनुहुन्न।
tateoba
म यसमा संलग्न हुन चाहन्न।
tateoba
म तिमीलाई मेरो कोठा देखाउँछु।
tateoba
हल्का पानी परिरहेको थियो।
tateoba
मैले पहिले नै सबै पैसा खर्च गरिसकेको छु।
tateoba
उनलाई आफ्नो भविष्यको चिन्ता लागेको थियो।
tateoba
मलाई स्यान्डविच मन पर्छ।
tateoba
मलाई बक्समा के छ भनेर थाहा छ।
tateoba
चेरीका फूलहरू फुल्न लागेका छन्।
tateoba
म ५ बजेसम्म काम छोड्न सक्दिन।
tateoba
म फ्रेन्च बोल्न सक्छु।
tateoba
टमसँग कुरा गर्ने व्यक्ति वकिल हो।
tateoba
९ बज्न ५ मिनेट बाँकी छ।
tateoba
पर्सि हामी जादै छौ।
tateoba
मैले एउटा स्वादिष्ट मेक्सिकन रेस्टुरेन्ट फेला पारे।
tateoba
तिमी के पढ्दै छौ? "फ्रान्सेली भाषा।"
tateoba
शहर को बीच मा एक स्टेशन छ।
tateoba
मलाई खासै केहीको पनि एलर्जी छैन।
tateoba
के अंग्रेजी जापानीज भन्दा गाह्रो छ?
tateoba
उँहा को हुनुहुन्छ? "मेरी आमा।"
tateoba
यदि तपाइँसँग कुनै प्रश्न छ भने हात उठाउनुहोस्।
tateoba
झ्यालबाट बाहिर नहेर्नुस्।
tateoba
झ्यालबाट बाहिर नहेर।
tateoba
के तपाई बैठकमा भाग लिने योजनामा हुनुहुन्छ?
tateoba
के तपाई बैठकमा भाग लिनुहुन्छ?
tateoba
मैले हिजो टमलाई चुम्बन गरें।
tateoba
मलाई थाहा छैन।
tateoba
थाहा छैन।
tateoba
मैले हिजो उहाँलाई भेटे।
tateoba
मैले हिजो उनलाई भेटे।
tateoba
टमलाई थाहा छ कि टम वा मेरी अर्को कोठामा छन्।
tateoba
त्यो सूट महँगो जस्तो देखिन्छ।
tateoba
भर्खरै के भन्नुभयो?
tateoba
प्रश्न यो छ, टमको लागि त्यहाँ को जानेछ?
tateoba
मलाई लाग्छ म ढिलो हुनेछु।
tateoba
मलाई लाग्छ तिनीहरु ढिलो हुनेछन्।
tateoba
मलाई टमको गोप्य कुरा थाहा छ।
tateoba
टमले पत्र लेख्दैछ।
tateoba
टमले चिठी लेख्दैछ।
tateoba
टमले चिठीहरु लेख्दैछ।
tateoba
त्यो मान्छे बाहिर निस्कँदा सधैं पानी पर्छ, त्यसैले उस लाई रेन म्यान भनिन्छ।
tateoba
कसले गाडी चलाउदै छ?
tateoba
सरल अंग्रेजीमा लेखिएकोले, यो पुस्तक पढ्न सजिलो छ।
tateoba
कृपया बच्चाहरूको पहुँचबाट टाढा राख्नुहोस्।
tateoba
कृपया बच्चाको पहुँचबाट टाढा राख्नुहोस्।
tateoba
कृपया बालबालिकाको पहुँचबाट टाढा राख्नुहोस्।
tateoba
कृपया चिन्ता नगर्नुहोस्।
tateoba
चिन्ता नलिनुहोस्।
tateoba
चिन्ता नगर।
tateoba
फोन उठाउनुहोस्।
tateoba
टम धनी भएको छ।
tateoba
टम धनी भयो।
tateoba
जोन अरू भन्दा अग्लो छ।
tateoba
मसँग माइक्रोवेभ छैन।
tateoba
माइक्रोवेभ छैन।
tateoba
म सक्दो प्रयास गर्नेछु।
tateoba
म सके जति प्रयास गर्नेछु।
tateoba
म सके सम्म प्रयास गर्नेछु।
tateoba
म सकुन्जेल सम्म प्रयास गर्नेछु।
tateoba