content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो ।, जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडे... |
सेतोपाटी संवाददाता सरकारले मुडे-चरिकोट सडक विस्तार तथा कालोपत्रको काम अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने भएको छ।, उक्त सडकको दुरावस्थाको विरूद्ध दोलखाका पत्रकारको अगुवाइमा गठित सङ्घर्ष समितिका अध्यक्ष तथा पत्रकार चिरञ्जीवी मास्केसहितको समूहसँग भेटमा सोमबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव ... |
सेतोपाटी संवाददाता कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै लिन सक्ने भएका छन्।, यसअघि राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो।, कोरोना महामारी बढेको र बोर्डमा भिडभाड हुने भएकोले यसपालि विद्यालयहरूमै प्रमाण पत्र पठाइने र त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिल... |
खिलानाथ ढकाल सहकारीको सिफारिसमा शंकास्पद तरिकाले दुबई जान लागेका ७६ जनालाई अध्यागमन विभागले रोकेको छ।, आइतबार राति नेपाल वायुसेवा निगमको जहाजबाट दुबई उड्न लागेका ललितपुरका ७६ जनालाई अध्यागमनले फिर्ता गरेको हो। ललितपुरस्थित शुभेच्छा बहुउद्देश्यीय सहकारी संस्थाको नाममा कागजात बनाएर दुबई भ्रमणमा हिँडेका उनीहरूलाई शंका ला... |
सबिना श्रेष्ठ शनिबार पाटन दुई कुराले गुलजार थियो।, पहिलो ३८ वर्षपछि हराएको पट्को टोलस्थित विष्णु–नारायण मूर्ति यथास्थानमा प्रतिस्थापन गरियो।, सन् १९८९ मा प्रकाशित लैनसिंह बाङ्देलको 'स्टोलन इमेजेज अफ नेपाल' मा समेत उल्लेख भएको उक्त मूर्ति सन् १९८४ मा चोरी भएको थियो। पछि यो अमेरिकाको डल्लास म्युजियममा भेटियो।, नेपालबाट ... |
रासस नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरूद्धको खोप लगाउने गरी तयारी गरेको छ।, यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ। यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। , मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई ... |
सेतोपाटी संवाददाता पर्साको पटेर्वासुगौली गाउँपालिका-२ चाफीमा शनिबार भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।, बालुवा लोड गरिएको ना५त ४१०८ नम्बरको ट्याक्टरले च्यापिएर पटेर्वा सुगौली-२ रङ्गपुर बस्ने ३५ वर्षीय साबिर खानको मृत्यु भएको प्रहरीले जनाएको छ।, शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको तथा घटनाबारे आ... |
रासस डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ।, गए राति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना३५प १८०० नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ।, भकुण्... |
रासस कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृत्यु हुनेमा नाथ कृष्णपुर–२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन्।, ‘ठक्कर दिने गाडीको पहिचान भइसकेको छ’, प्रहरी न... |
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरीमा बसको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ।, बसको ठक्करबाट घाइते भएका लमही नगरपालिका वडा नम्बर ७ वनघुस्रीका ५५ वर्षीय रामचरण चौधरीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो।, आइतबार बिहान सवा ६ बजे दूध बेचर घरतर्फ साइकलमा फर्किँदै गरेका चौधरील... |
एजेन्सी भारतको पूर्वोत्तर राज्य नागाल्यान्डमा सुरक्षाकर्मीको गोली लागेर ११ जना नागरिकको मृत्यु भएको छ।, म्यानमारसँग सीमा जोडिएको नागाल्यान्डको मोन जिल्लामा शनिबार अपरान्ह ४ बजेतिर सेनाले गोली चलाउँदा नजिकैको कोइला खानीमा काम गरेर फर्किरहेका कामदारको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।, ती कामदारहरू मिनी ट... |
सेतोपाटी संवाददाता काठमाडौंको थापाथलीमा मिनी ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। , आइतबार बिहान पौने ६ बजे थापाथलीबाट त्रिपुरेश्वर जाँदै गरेको बा २ ख ७३२७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आइरहेको बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। , स्कुटर चालक काभ्रे घर भई काठमाडौं सीतापाइला बस्ने १९ वर्षीय ... |
सेतोपाटी संवाददाता बेलहिया बुटवल ६ लेन सडक अन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा जडान गरिएको ट्राफिक लाइटको प्रभावकारिता बढेपछि भैरहवाको मुख्य बजारको सडक चोकमा पनि ट्राफिक लाइट जडान गर्न थालिएको छ।, सवारी साधनको बढी आवतजावत हुने भैरहवाको मुख्य बजार क्षेत्रको बुद्धचोक र देवकोटा चोकमा आइतबार ट्राफिक लाइट जडान गरिएक... |
सेतोपाटी संवाददाता झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। , दमक नगरपालिका वडा नम्बर १० की ४९ वर्षीया घनादेवी आचार्यलाई श्रीमान ४५ वर्षीय रामकुमार लिम्बूले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , मंसिर १६ गते घनादेवीलाई उनको श्रीमानले कुटपिट गर्दा घाइते भएकी थिइन्।, उनलाई उपचा... |
सेतोपाटी संवाददाता दुई वर्षअगाडि तुलसीपुरका एक जना युवकको हत्या काण्डमा संलग्न रहेकामध्ये चार जनालाई जन्मकैद (२५ वर्ष) को सजाय तोकिएको छ। , तुलसीपुर उपमहागरपालिका वडा नं. १२ कचिलीका २१ वर्षीय ‘पाटेबाघ’ भनिने रामबहादुर वलीको संगठित ज्यान मुद्दाका अभियुक्तमध्ये तुलसीपुर ११ बेलटाकुराका ‘बिक्की’ भनिने विवेकसिंह ठकुरी, सोह... |
सेतोपाटी संवाददाता सुन तस्करी गर्न सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ परेका छन्। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार शुक्रबार एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ।, लागुऔषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका रूकुमका... |
सेतोपाटी संवाददाता काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका वडा नम्बर १ दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , प्रहरील... |
एजेन्सी म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको मृत्यु भएको छ। , समाचार संस्था रोयटर्सका अनुसार आइतबार दिउँसो रंगुनमा भएको उक्त घटनामा १५ जना घाइते भएका छन्।, सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडिओमा सडकमा प्रदर्शनकारी हुँदा एउटा सैनिक गाडी बेतोडले आएको देखिन्छ। केही प्रदर्शनकारीलाई कि... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १०३ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३, ललितपुरमा ३४ र भक्तपुरमा ६ संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा १६४८ सक्रिय संक्रमित छन्। काठमाडौंमा ५४८, भक्तपुरमा ४८१ र ललितपुरमा ६१९ सक्रिय संक्रमित छन्।,
काठमाडौं उपत्यकामा थपिए १०३ संक्रमि... |
सेतोपाटी संवाददाता नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २०५ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ९९५ जनाको पिसिआर परीक्षण र २७५२ जनाको एन्टिजेन परीक्षण गरिए... |
सेतोपाटी संवाददाता ओमिक्रोन भेरियन्ट के हो?, पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा नोभेम्बर चौथो साता पत्ता लागेको ओमिक्रोनले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीहरूको ध्यान खिचेको छ।, ओमिक्रोनको फैलिने दर निकै बढी भएकाले यसले संक्रमण धेरै बढ्ने र अहिलेका खोपहरूले काम गर्दैनन् कि भन्ने चिन्ता छ। विश्व स्वास्थ्य... |
विवेक राई भारतले आफ्नो भूमिको बाटो प्रयोग गर्न नदिएपछि चार दिन पैदल हिँडेर नेपाली टोलीले दार्चुलाको विकट गाउँ छाङ्गरू र तिंकरमा जनगणना गरेर फर्किएको छ। , दार्चुलाका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीसहितको दुई जना टोली मंसिर ९ गते गणनाको काम सकाएर सदरमुकाम खलंगा फर्किएका हुन्। भारतले पास नदिँदा नेपाली गणक टोल... |
सेतोपाटी संवाददाता काठमाडौंको धोबी खोलामा एक पुरूषको शव फेला परेको छ। , काठमाडौं महानगरपालिका वडा नम्बर ७ रातोपुल र कालोपुलबीचमा एक पुरूषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार भक्तपुर चाङ्गुनारायण नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय विशाल कार्की... |
रासस प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश-२ सरकारले मंसिर २२ गते (बुधबार) सार्वजनिक बिदा दिएको छ।, प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधबार सार्वजनिक बिदा दिइएको हो।, यस्तै, जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरका सामुदायिक तथा निजी विद... |
सेतोपाटी संवाददाता ३३ किलो सुन काण्डमा इन्टरपोलबाट रेड नोटिस जारी गरिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। , झापा साविक शिवगंज गाविस-१ ठेगाना भएका ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।, ३३ किलो सुन काण्डमा गोरे भनिने चुडामणि उप्रेती समेत रहेक... |
रासस तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । , शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।, प्रहरीले बन्... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कोरोनाविरूद्धको दुई डोज लगाइसकेका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन्।, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोनाविरूद्धको दुई डोज लगाइसकेका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेका... |
रासस कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन। स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरूआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो।, सरकारले कर्णालीका दुर्गम क्षे... |
सेतोपाटी संवाददाता बाजुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।, सदरमुकाम मार्तडीदेखि अमकोट जाँदै गरेको अटो आइतबार बेलुका बडीमालिका नगरपालिका–८ को सुवाकाधमा सडकबाट भिरमा २ सय मिटर तल बुढीगंगा नदीमा खसेर दुर्घटना भएको हो। , मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–१ अमकोटका ६० वर्षीय खग... |
एजेन्सी छिमेकी भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेका छन्।, इन्डियन एक्प्रेसका अनुसार आइतबार राजस्थानको राजधानी जयपुरमा ९ जना संक्रमित भेटिएका छन् भने महाराष्ट्रको पुने जिल्लामा सात जना संक्रमित थपिएका छन्। उनीहरूमध्ये तीन जना केही दिनअघि अफ्रिकी मुलुक नाइजेरियाबाट फर्किएका थिए।, भारतको राज... |
सेतोपाटी संवाददाता साथीको जन्मोत्सव मनाउन होटलमा गएका घोराहीका एक युवकको शंकास्पद मृत्युपछि उनका १२ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , होटलमा अचेत अवस्थामा फेला परेका घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको उपचारका क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको थियो। , जिल्ला प्रहरी प्रमुख ... |
सेतोपाटी संवाददाता रूकुम पश्चिमको आठबिसकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। उनकी श्रीमती गम्भीर घाइते भएकी छन्। , आठबिसकोट नगरपालिकाको वडा नं. ७ औल नजिक भित्री सडकमा शुक्रबार राति १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा स्थानीय चालक २५ वर्षीय करण नेपालीको घटनास्थलमै मृत्यु भएको छ। , जिल्ला प्रहरी क... |
डा. रूपक भारी मान्छेहरूको हल्लाको पछि भाग्ने बानी छ। मैले बिरामीहरूलाई सुगर भएको छ भने पनि खान नहुने केही छैन भन्ने गरेको छ। बोसो, चिल्लो, गुलियो कसैले खान हुँदैन।, के खानेभन्दा पनि कति खाने भन्ने महत्वपूर्ण हो। सुगर भन्नासाथ चिनी, भात र आलु खान नहुने रोग होइन। हामीले खाएका खानेकुरा पेटमा गएर बन्ने चिनी नै हो। रगतमा च... |
सञ्चिता घिमिरे/सुभानु आचार्य निर्माण सुरू भएको झण्डै पाँच वर्षपछि गोदावरी सडक निर्माण अन्तिम चरणमा पुगेको छ।, सडकमा आवश्यक संरचना निर्माण सकिएकाले बिहीबारदेखि कालोपत्र सुरू गरिएको छ। , सो सडकमा दुई प्याकेजमध्ये एउटामा पहिले नै कालोपत्र सम्पन्न भइसकेको छ।, बाँकी एउटामा बिहीबारदेखि कालोपत्र सुरू गरिएको काठमाडौं उपत्यका ... |
रासस पछिल्लो समय गाउँ-गाउँमा सडक पुर्याउने होडबाजी चलिरहेको छ। , ‘गाउँमा सडक पुर्याउन पाए सबै सुविधा आफैं आउँथे’ भन्ने मानसिकताले सडक बनाउन पालिकाले पनि प्राथमिकतामा परेका छन्।, सरकारी मापदण्डको ख्यालै नगरी डोजर चालकलाई नै इञ्जिनियर बनाई गाउँ-गाउँमा ग्रेड नमिलाई खनिएका साँघुरा सडक मृत्युका कारक पनि बनिरहेका छन्। यस्... |
सविता बुढा कक्षा ८ पढ्दै गरेका १५ वर्षीय ढाट साउदको सेतीमा बगेर ज्यान गएको ८-९ वर्ष भयो। त्यसयता उनकै गाउँका अरू ५ जनाले नदी तर्ने क्रममा बगेर ज्यान गुमाए।, गत वर्ष सामान लिन कालागाड बजार गएका ५५ वर्षीय पदमबहादुर साउद फर्कंदा ट्युब पल्टेर बेपत्ता भए। सेतीमा बगेका उनको शव अहिलेसम्म भेटिएको छैन।, त्यसअघि बजार जान लागेका... |
सेतोपाटी संवाददाता सोह्रखुट्टेको नयाँ बजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ। , शुक्रबार दिउँसो करिब २ बजेदेखि आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक दुर्गा दाहालले जानकारी दिए।, प्रहरीका अनुसार नयाँ बजारको प्राइम कलेज नजिकैको गार्मेन्टमा आगलागी भएको हो। अहिले आगलागी नियन्त्रणमा लिने... |
सेतोपाटी संवाददाता नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २४६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ७ हजार ८३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ४०० जनाको पिसिआर परीक्षण र १४३६ जनाको एन्टिजेन परीक्षण गरिए... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ९३ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५५, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित छन्।, यस्तै, काठमाडौं उपत्यकामा १७१६ सक्रिय संक्रमित छन्। काठमाडौंमा ६४१, भक्तपुरमा ४८५ र ललितपुरमा ५९० सक्रिय संक्रमित छन्।, नेपालमा थप २४६ जनामा कोरोना भाइरसको स... |
सेतोपाटी संवाददाता कैलालीमा सौताका छोरालाई विषादी खुवाइ हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।, प्रहरीले हत्या आरोपमा बाजुरा घर भई धनगढी उप-महानगरपालिका वडा नम्बर २ मालिका टोलस्थित एक घरमा डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई पक्राउ गरेको हो। , उनीमाथि सौता निर्मला थापा मगरका छोरा हिमालय एकेडमीमा ... |
युनिक श्रेष्ठ गत मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल गाईबाच्छा पाटीमा एक पुरुषको शव फेला पर्यो। , महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेका अनुसार अच्युतराज पाण्डेको घरमा पहिचान नखुलेका पुरुषको शव जलेको अवस्थामा फेला परेको थियो।, घटना शंकास्पद भएपछि वृत्त, महानगरीय अपराध महाश... |
एजेन्सी दक्षिण-पूर्वी एसियाको भुपरिवेष्ठित मुलुक लाओस चीनसँग रेलमार्गले जोडिएको छ।, शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङ उनका लाओसका समकक्षी थोङलोउन सिसोलिथले भर्चुअल माध्यमबाट रेलमार्ग सञ्चालनको उद्घाटन गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।, शुक्रबार दिउँसो चिनियाँ प्रान्त युनानको राजधानी कुनमिङबाट एउटा रेल लाओसक... |
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगर-३ की नम्रता भारतीले १३ वर्षपछि मात्र अरूले संकेत गरेको अलिअलि बुझ्न थालिन्। परिवारका अरू सदस्यले उनीसँग केही कुरा गर्नुपर्यो भने सांकेतिक रूपमा गर्थे।, त्यतिबेलै उनले आफू सुन्न र बोल्न सक्दिनँ भन्ने पनि थाहा पाइन्।, अहिले उनी ३७ वर्षकी भइन्। अरूसँग कुरा गर्नुपर्यो भने उनलाई ‘दोभाष... |
सेतोपाटी संवाददाता तुलसीपुरमा हुन लागेको मेला-महोत्सवको विरोधमा व्यावसायीहरूले शुक्रबार प्रदर्शन गरेका छन्।, फेन्सी व्यवसायी संघको नेतृत्वमा भएको विरोध प्रदर्शनमा तुलसीपुर उद्योग वाणिज्य संघले पनि ऐक्यबद्धता जनाएको छ।, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले आफूहरू व्यापारीको पक्षमा रहेको स्पष्ट पारे।... |
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेकी छन्। , राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट जोगिन विगतका हा... |
सेतोपाटी संवाददाता ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनःनिर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको छ भने यही महिनामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।, गोरखा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको सम्पदा छ वर्षपछि पुनःनिर्माण पूरा हुन लागेको हो। विसं २०७५ वैशाख १६ गतेदेखि काष्ठमण्डप पुनःनिर्माण समितिमार्फत निर्माणको काम सुरू गरिएक... |
सेतोपाटी संवाददाता विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।, ‘यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्ररूपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न... |
डा. अजय न्यौपाने बच्चा जन्मिएको ६ महिनादेखि ९ महिनामा पहिलो दाँत देखिन्छ। बच्चा साढे २ वर्ष पुग्दा २० वटा दाँत आइसक्छन्।, बच्चा २ देखि ६ वर्षसम्मको पुग्दा स्थायी दाँत दुई वटा थपिन्छ। १२ वर्ष पुग्दा उसको सबै दुधे दात फेरिएर स्थायी दाँतसहित २४ वटा दाँत मुखमा देखिन्छ। १५ देखि २५ वर्षसम्म बच्चाको सबै दाँत आइसक्छन्।, २५ वर... |
सेतोपाटी संवाददाता कञ्चनपुरको झलारीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, महेन्द्रनगरको दैजीबाट लालझाडीको रैकौवातर्फ जाँदै गरेको से१त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।, प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा शुक्रबार दिउँसो तीन बजे ट्याक्टर दुर्घटना भएको प्रहरीले ... |
एजेन्सी पाकिस्तानमा शुक्रबार एक जना श्रीलंकन नागरिकलाई कुटेर मारिएको छ भने उनको शवमा आगो लगाइएको छ। द एक्प्रेस ट्रिब्युनका अनुसार पाकिस्तानको पञ्जाव प्रान्तको सियालकोटस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा म्यानेजरको काम गर्ने श्रीलंकन नागरिक प्रियानाथ कुमारालाई आक्रोशित भीडले पहिला कुटपिट गरेको थियो भने पछि उनको शरिरमा आगो ... |
राजेश घिमिरे कहिले मान्छे गैंडामा चढेको, कहिले धाप मार्दै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भए। गैंडासँग सेल्फी खिचाउनु त सौराहा पुग्ने पर्यटकका लागि सामान्य भइसक्यो।, यहाँको सडकमा मात्रै होइन होटलभित्रै पस्छ, एक सिंगे गैंडा ‘मेघौली’।, पर्यटक खाजा खाँदै गरेको ठाउँबाटै मेघौलीसँग फोटो खिचाउँछन्। भिडिओ बनाएर टिकटकमा पोष... |
रासस तनहुँ बन्दीपुर गाउँपालिका कार्यालयले दुई जनालाई इन्जिनियर पढाउने भएको छ।, गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। , गाउँपालिकाले त्यसको लागि कार्यविधि बनाउने अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए।, कार्यपालिकाले छात्रवृत्... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। , बंगालको खाडीमा बनेको जवाद नामको सामुन्द्रिक चक्रवातको प्रभाव आजबाट हटेर जाने भएको छ। , बंगालको खाडीक... |
सेतोपाटी संवाददाता ताप्लेजुङमा शुक्रबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। , अपरान्ह ४ बजे ताप्लेजुङको सिरिजंगा गाउँपालिका -३ बोखिमस्थित भित्री सडक खण्डमा गोलिया बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। दुर्घटनामा परेर अन्य दुई जना गम्भीर घाइते ... |
सेतोपाटी संवाददाता घोराहीका १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको मृत्यु प्रकरण अनुसन्धान गर्न जिल्ला अदालतले होटल सञ्चालकसहित ११ जनाविरूद्ध थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ। , शुक्रबार अदालतबाट पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।, बुधब... |
सेतोपाटी संवाददाता सिंहदरबारभित्र गोली चलेको घटनामा राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओ प्रहरी सहायक निरीक्षक (असई) अनुपमा भारती प्रहरी प्रधान कार्यालय तानिएकी छन्। , कात्तिक १० गते सिंहदरबारभित्र उनको पेस्तोल खस्दा गोली चलेको थियो। त्यस घटनापछि उनलाई उपाध्यक्ष दाहालको पिएसओबाट हटाइएको प्रहरी प्रवक्ता प्रहर... |
सेतोपाटी संवाददाता बाजुराको कोल्टी विमानस्थलमा अवतरणको क्रममा जहाजको टायर पन्चर भएपछि यात्रुले जहाजलाई आफैं धकेलेर रनवे खाली गराएका छन्।, बुधबार दिउँसो १ बजे हुम्लाबाट नेपालगञ्जका लागि उडेको यती एयरको जहाज बाजुरामा रहेका यात्रु लिन कोल्टी विमानस्थल अवतरण गर्ने क्रममा जहाजको टायर पन्चर भएको हो। , यती एयरका प्रवक्ता सुद... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिले जथाभावी पार्किङ गरेका सवारी साधनलाई ‘ठाउँको ठाउँ’ जरीवाना गर्न थालेको छ।, महानगरको छैठौं नगर सभाको निर्णय अनुसार सोमबारबाट अनधिकृत रूपमा जथाभावी पार्किङ गरिएका गाडी र मोटरसाइकललाई सम्बन्धित ठाउँमा नै कारबाहीस्वरूप जरीवाना लिन थालिएको नगर प्रहरी प्रमुख सीताराम हाथेछुले ,सेतोपाटी,... |
रासस कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । , कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय दे... |
सेतोपाटी संवाददाता मौसमविद्का अनुसार हाल नेपालको मौसममा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ।, नेपालमा एकसाथ तीन वटा मौसम प्रणालीको प्रभाव कायम रहेकाले देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा, हिमपात तथा चिसो बढ्ने... |
निर्मला घिमिरे फिल्म निर्माता श्री गुरुङ सन् २०१४ मा सगरमाथा आधार शिविर पुगेका थिए। वर्ल्ड भ्लग च्यालेन्ज परियोजनाका प्रमुख समेत रहेका उनले आधार शिविरमा हिउँका थुप्रै ढिकुराहरू देखे। सेतै टल्किएको सगरमाथाको मनोरम दृश्यलाई ती ढिकुराले थप सिँगारेका थिए।, ती ‘हिउँफूल’ भनिने ढिकुरामुनि लुकेर काला पत्थरहरू थोरै चिहाइरहेका ... |
एजेन्सी युरोपेली मुलुक अस्ट्रियाको एउटा अदालतले बिरामीको गलत खुट्टा काट्ने डाक्टरलाई तीन लाख ६६ हजार रुपैयाँ (३०६० अमेरिकी डलर) जरिवाना तिराएको छ।, लिन्जस्थित उक्त अदालतका प्रवक्ताका अनुसार ४३ वर्षीया ती सर्जनले गत मेमा एक जना वृद्ध बिरामीको गलत खुट्टा काटेकी थिइन्। ती बिरामीको बाँया खुट्टा काट्नु पर्नेमा दायाँ खुट्ट... |
रासस प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। , उनी यही मंसिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचाररत् छन्।, अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको स्वास्थ्य ... |
सेतोपाटी संवाददाता मनास्लु पदमार्गको ‘नुब्री फोर सिजन रिसोर्ट’ मा वेटर बनेर पर्यटकलाई खाना बाँडिरहेका वा कफीको ग्लास माझिरहेका व्यक्ति नै रिसोर्टका साहुजी हुन् भन्ने थाहा पाउँदा सबै छक्क पर्छन्। अनि तिनै साहुजी लाक्पाढुण्डुप लामासँग सेल्फी खिच्छन्। , लामा स्थापित पर्यटनकर्मी हुन्। नामरूङको नुब्री फोर सिजन रिसोर्ट उन... |
निशा भण्डारी सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङविरूद्ध प्रदर्शन भएको छ।, बिहीबार माइतीघर मण्डलमा पीडित पक्षले उनीविरूद्ध प्रदर्शन गरेका हुन्।, उनीहरूले 'दु:ख पाए साराले, इच्छाराजको पाराले', 'सरकार के गर्दैछ', 'सहकारी ठगी बन्द गर', 'ठग्ने प्रवृत्ति बढ्दैछन्, पीडित वर्ग मर्दैछन्', 'संगठित ... |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धद्वारा प्रतिपादित दर्शन, ज्ञान र मानव प्रेमको भावना जागृत गराउन सकेमात्र समाजमा दीगो शान्ति कायम गर्न सकिने बताएकी छन्।, लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिकोत्सव तथा केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतमबुद्धको ज्ञान र श... |
सेतोपाटी संवाददाता नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३१५ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ११ हजार ४०३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार ५११ जनाको पिसिआर परीक्षण र १८९२ जनाको एन्टिजेन परीक्षण गरिए... |
सेतोपाटी संवाददाता सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या भएको हो।, उनको हत्या गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोल... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १५६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९, ललितपुरमा ४२ र भक्तपुरमा १५ संक्रमित छन्।, यस्तै काठमाडौं उपत्यकामा १७५३ सक्रिय संक्रमित छन्। काठमाडौंमा ६८९, भक्तपुरमा ४८५ र ललितपुरमा ५७९ सक्रिय संक्रमित छन्।, नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको ... |
नारायण खड्का अफ्रिकी मुलुक घानामा मंसिर ११ गते मृत्यु भएका रूकुम पश्चिमका २८ वर्षीय रूपक बोहोराको शव ६ दिन बितिसक्दा पनि त्यहीँकै अस्पतालमा अलपत्र छ।, गैरकानुनी रूपमा अमेरिका हिँडेका बाफीकोट गाउँपालिका ३ का बोहोरा मलेरियाबाट ग्रसित भएपछि उनलाई ऐजेन्टले एयरपोर्टमै अलपत्र छोडेका थिए। त्यहाँका नेपालीले उद्धार गरि अस्पता... |
सेतोपाटी संवाददाता युरेनियम भन्दै अवैध कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाले तीन जनालाई टल्किने ढुंगासहित पक्राउ गरेको हो।, प्रहरीले तीन जनालई काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु बसन्तनगरस्थित गेष्ट हाउसबाट बुधबार पक्राउ गरेको हो।, नुवाकोट बिदुर नगरपालिका घर भई हाल का... |
एजेन्सी छिमेकी भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्।, इन्डियन एक्प्रेसका अनुसार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कर्नाटका राज्यमा दुई जना पुरूषहरूमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको जानकारी दिएको छ।, ६६ र ४६ वर्षीय ती संक्रमितको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङको का... |
रोहित महतो कुनै बेला कबड्डी खेलेर नेपालीको मान राखेका र भारतीयको समेत मन जितेका सञ्जय श्रेष्ठ अचेल आमाबुवाको होटलमा काम गर्छन्।, बिहान नित्यकर्म सकेर उनी क्षिरेश्वरनाथ नगरपालिका–६ स्थित सखुवा बजारको होटल पुगेर बेलुका ९/१० सम्म काममा खटिन्छन्।, होटलका सबैजसो काममा तल्लीन हुँदाहुँदै उनले बिर्सिसक्छन् आफू कुनैबेला राष्ट्... |
सेतोपाटी संवाददाता दाङको घोराही उपमहानगरपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका ५२ जनाका परिवारलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको छ।, बिहीबार कार्यक्रमको आयोजना गरी नगरका कोरोना संक्रमणबाट मृत्यु भएका ५२ जनाको घर परिवारलाई ५० हजारका दरले २६ लाख रुपैयाँ आर्थिक साहेता प्रदान गरिएको हो।, मेयर नरुलाल चौधरीले मृतकका पर... |
विनोद सापकोटा झापामा संस्थागत विद्यालयका गुरूले होमवर्कको निहुँमा कक्षा तीनमा अध्ययनरत एक जना छात्रलाई निर्घात कुटेका छन्।, विर्तामोड-५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलको कुटाइबाट ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनाको तिघ्रा, गाला र डढेल्लोमा सुम्लो बसेको छ।, घटनाको पुष्टि गर्दै विद्यालयका ... |
सेतोपाटी संवाददाता काठमाडौंमा बुधबार दुई जना व्यक्ति पक्राउ परे। उनीहरू दोलखामा एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा समातिएका हुन्।, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुका २७ वर्षीय विक्रम कार्की र २० वर्षीय सुमन कार्कीलाई पक्राउ गरेको हो। , प्रहरीले विक्रमलाई काठमाडौंको तीनक... |
विवेक राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुका लागि नि:शुल्क 'सटल बस' सेवा सुरू गरेको छ। , विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार अब यात्रु विमानस्थलको टर्मिनल भवनदेखि गोल्डेन गेट (विमानस्थल बाहिर रहेको गेट) सम्म निःशुल्क बस चढेर आउन सक्नेछन्। , उक्त सेवा विमानस्थलले मंसिर १५ देखि सुरू गरेको हो।, अब विम... |
रासस सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई बिहीबारदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ।, मन्त्रिपरिषद्को मङ्सिर १३ गतेको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङ्कङबाट नेपाल आउनेलाई प्रवेश... |
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशिन गर्ने तयारी गरेको छ।, सम्भवत आज नै कक्षा १२ को नतिजा सार्वजनिक गरिनेछ।, नतिजा सार्वजनिक गर्नेलगायत तयारीका लागि बोर्डले आज बिहान बैठक बोलाएको छ। नतिजा प्रकाशनसम्बन्धी सबै तयारी पूरा भएको पनि बोर्डले जनाएको छ।, कक्षा १२ को परीक्षा गत भदौ ३० देखि अस... |
रासस हुम्ला सदरमुकाम सिमकोटमा बिहिबार बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। हिमपातका कारण यस वर्ष मंसिर महिनामै चिसो बढेको छ।, हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन्। सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा–स... |
सेतोपाटी संवाददाता रूकुम पश्चिममा ज्येष्ठ नागरिकलाई जाडोबाट जोगाउन भन्दै न्यानो कपडा वितरण अभियान थालिएको छ। , मुसिकोट नगरपालिकाले १४ वटै वडाका ज्येष्ठ नागरिकलाई संघ-संस्थाको सहयोगमा न्यानो कपडा (ज्याकेट) वितरण अभियान सुरू गरेको हो। , नगरका ६० वर्ष माथिका दलित र ७० वर्ष माथिका जेष्ठ नागरिकलाई जाडोबाट जोगाउन न्यानो ज्य... |
एजेन्सी पाकिस्तानको कर्तारपुरस्थित कर्तारपुर साहिब गुरूद्वारामा एक जना मोडलले टाउको नछोपेर तस्बिर खिचेपछि अहिले हंगामा भएको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार ब्लगरसमेत रहेकी ती पाकिस्तानी मोडलले गुरूद्वारा परिसरमा जन्नत क्लोदिङका लुगाहरू लगाएर तस्बिर खिचेकी थिइन्।, लाहोरस्थित फेसन ब्रान्ड मन्नत क्लोदिङले आफूलाई प्रा... |
सेतोपाटी संवाददाता सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ स्थित रातामाटास्थित हार्डवेयरको गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ।, मंगलबार बिहान १० बजेदेखि सुरू भएको आगलागी पाँच घण्टापछि नियन्त्रणमा आएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। , आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्र... |
सेतोपाटी संवाददाता श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सात वर्षपछि एक महिलालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाले मंगलबार दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० भट्टे घर भई घोराही उपमहानगरपालिका वडा नम्बर १६ बस्दै आएकी ५० वर्षीया दिलकुमारी सेनलाई पक्राउ गरेको हो। , उनीमाथि आफ्ना श्रीमान द्रोणबहादु... |
सेतोपाटी संवाददाता अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, धनगढी आउँदै गरेको ना ६ ख ८२९ नम्बरको सुदूरपश्चिम यातायातको बस मंगलबार दिउँसो ३ बजे मंगलसैन नगरपालिका-४ डाडाबाघमा कैलाशखोला नजिकै दुर्घटना भएको हो। , बस सडकबाट १० मिटर तल खसेको छ। दुर्घटनामा परी मंगलसेन नगरपालिका-१४ का अन्दाजी ५७ वर्षीय टंकबहादुर भण्... |
सेतोपाटी संवाददाता नेपालमा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २५५ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ६ हजार ४६९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार ३२९ जनाको पिसिआर परीक्षण र २१४० जनाको एन्टिजेन परीक्षण गरिएक... |
सेतोपाटी संवाददाता धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले एक पास्चरलाई दुई वर्ष कैद सजाय सुनाएको छ। , मंगलबार न्यायाधीश केशवराज चपाईको एकल इजलासले केशवराज आचार्यलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको हो। , डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन... |
सेतोपाटी संवाददाता पछिल्लो केही दिन यता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन गरिएको छ।, यस्तै सबैभन्दा कम तापक्रम जुम्लाको रहेको छ। जुम्लाको तापक्रम माइनस ४ दशमलव ८ डिग्री सेल्सियस रहेको महाशाखाले जानक... |
युवराज श्रेष्ठ मलेसियामा ६ वर्ष काम गरेर फर्केका अर्जुन गुरूङ विगत ३ वर्षदेखि भीरमौरीको मह काढ्छन्।, मंसिर र जेठ महिनामा गरी वर्षमा २ पटक मह काढ्न भीरमा चढ्ने अर्जुनले मर्दी हिमाल पदमार्गको फरेष्ट क्याम्पमा होटल सनराइज चलाएका छन्।, कोरोना भाइरस महामारीले शिथिल पर्यटन क्षेत्रलाई पुनरूत्थान गर्न उनले भीरमौरीको मह शिकारल... |
सेतोपाटी संवाददाता दैलेख सडक खण्ड एक महिनाका लागि बन्द हुने भएको छ। सडक खण्डअन्तर्गत दैलेखको गाईबान्नास्थित भिरको चट्टान काट्नुपर्ने भएकाले आज (मंसिर १५) देखि पुस १४ गतेसम्म सडक बन्द गराईएको हो।, उक्त भिरमा साँघुरो बाटो भएकोले फराकिलो गर्न चट्टान काट्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय दैलेखले सूचना जारी गरी सवारी स... |
रासस बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा तीन जना घाइते भएका छन्।, मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नम्बरको जिप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो।, प्रहरी नायब उपरीक्षक इकवा... |
एजेन्सी विदेशी पर्यटकका लागि सिक्किम प्रवेशमा आजदेखि रोक लगाइएको छ।, कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै सिक्किम सरकारले आज (बुधबार) बिहान ६ बजेदेखि लागू हुनेगरी डिसेम्बर १५ सम्म विदेशी पर्यटक प्रवेशमा प्रतिबन्ध लगाएको हो। , ओमिक्रोनको संक्रमण राज्यमा छिर्न नदिन सिक्किम सरकारले सतर्कता अपनाउन सुर... |
रासस जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, दुर्घटनामा दुई जना घाइते भएका छन्।, कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो।, बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकार... |
सेतोपाटी संवाददाता नेपालको मौसममा अहिले दुई प्रणालीको असर देखिएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र असर परेको छ।, यी दुई प्रणालीका कारण आज साँझबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम , कर्णाल... |
रासस जनकपुर-ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।, काठमाडौंबाट ज१२प ५२२५ नंको मोटरसाइकलमा घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका–३ लगमा निवासी २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको हो।, दुर्घटनामा गम्भीर घाइते... |
रासस महोत्तरी सदरमुकाम जलेश्वरस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयमा ‘नमूना विद्यालय’का लागि बजेट आएको दुई वर्ष बितिसक्यो। तर निर्माणको कुनै सुसार छैन। जिल्लाकै पुरानो विद्यालय लचमुमा आर्थिक वर्ष २०७६/७७ मा र आव २०७७/७८ मा गरी तीन करोड रुपैयाँ रकम विनियोजन गरिँदा पनि नमूना विद्यालयको जग समेत हाल्न सकिएको छैन। ... |
रासस महोत्तरीको लोहारपट्टी नगरपालिका-६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। , जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयबासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव उनको आफ्नै घरको बरण्डामा राखिएको अवस्थामा फेला परेको हो।, टा... |
रासस गाउँघरका सामुदायिक विद्यालय विद्यार्थीको अभावमा धमाधम बन्द भइरहेका छन्।, विद्यार्थीको अभावमा बन्द भएका विद्यालय नजिकको विद्यालयमा गाभिए पनि कतिपय विद्यालय भने अभिभावकको पहलमा विद्यार्थी जुटाएर फेरि सञ्चालनमा आउन थालेका छन्। , फलेवास नगरपालिका-८ ठानामौलामा पाँच वर्षसम्म बन्द रहेको एक विद्यालय अहिले सञ्चालनमा आउन थ... |
गोपालप्रसाद बराल/रासस विवाहपञ्चमी नजिकिनासाथ भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी सियानकीदेवी बाँतरलाई रेल चढेर जनकपुर जाने रहर जाग्छ। पछिल्ला दुई दशकयता आफ्नो ठाउँको रेल सेवा चल्न छाडेपछि उनको यो रहर पूरा हुन सकेको छैन।, 'घरबाट पैदल १० मिनेटको दूरीमा रेल स्टेसन (हाल भङ्गाहा–५ सिद्धपुर बस्ती, बिजलपुरा रेल स्टेसन) थियो, ह... |
शोभा शर्मा सर्वोच्च अदालतको स्थापनाको ७० वर्षसम्म एउटा नियम थियो जसले प्रधानन्यायाधीश पदलाई शक्तिशाली बनाएको थियो। त्यो हो- पेशी तोक्ने अधिकार। प्रधानन्यायाधीशले हरेक दिन कामको सुरूवात नै पेशी तोकेर गर्थे।, मानिसहरूले सर्वोच्च अदालतमा रिट, पुनरावेदन तथा अन्य निवेदनहरू दर्ता गरेपछि तिनको सुनुवाइ कहिले कहिले कसरी हुने भ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.