content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता कालिकोटमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ।, पहिरोले महाबै गाउँपालिका–७ राम्नीकी १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको हो।, गए राति पहिरोले स्थानीय विष्णुलाल अधिकारीको घरमा क्षति पुर्याएको थियो। अधिकारीकी छोरी स्मृतिको मृत्यु भएको र अर्की ११ वर्षकी छोरीको भने उद्धार गरिएको प्रहरीले जनाएको छ।, ... |
सेतोपाटी संवाददाता लगातारको बर्षासँगै आएको बाढीले कञ्चनपुरमा नदीको बीचमा फसेका पाँच जनाको उद्धारमा समस्या आएको छ।, भीमदत्त नगरपालिकाको खल्लामसेटीमा बस्ने एकै परिवारका पाँच जना महाकाली र सेल्फीडाँडाको खोलाको बीचमा सोमबार रातीदेखि फसेका छन्।, उनीहरु रुखमा बसेर उद्धारको पर्खाइमा रहेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जना... |
सेतोपाटी संवाददाता बाँकेमा राप्ती नदीको बाढीमा फसेका चार जना सर्वसाधारणको मंगलबार बिहान सकुशल उद्दार गरिएको छ। , जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ४ का ६० वर्षीय नाजिर खाँ, ४५ वर्षीय सब्बिर खाँ, ३० वर्षका प्रमोद लोनिया र ५५ वर्षका सोखत नाउको मंगलबार बिहान पौने आठ बजेतिर सकशुल उद्दार गरिएको जिल्ला प्रहरी कर्यालय बाँ... |
सेतोपाटी संवाददाता कैलालीमा एकै परिवारका दुई जना बाढीमा फसेका छन्।, उनीहरुको उद्धार गर्न सकिएको छैन। मोहन्याल गाउँपालिका ४ खिमडीमा ठूलीगाडको दोभान बीचमा फसेका लोकबहादुर बुढा मगर र उनकी श्रीमती बिरमादेवी बुढा मगरको उद्धारको प्रयास भइरहेको जिल्ला प्रशाशन कार्यालय कैलालीले जनाएको छ।, दुई नदीका बीचमा अस्थायी खेती गर्ने उन... |
सेतोपाटी संवाददाता बैतडीमा ६० जना सेती नदीको बाढीले गर्दा फसेका छन्। , सिगास गाउँपालिका-५ ढुंगाडमा १० परिवारका ६० जना सेती नदीले घेरिएको टापुमा फसेका हुन्। , गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बस्तीमा बाढी पसेपछि साेमबारदेखि नै केही अन्यत्र सरेको बताए। केही नजिकैको टापुमा बसेका थिए। अहिले टापु नै डुबानमा परेपछि उनीहर... |
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकालीमा एक पुरूष मृत फेला परेका छन्।, मंगलबार बिहान दक्षिणकाली नगरपालिका वडा नम्बर ६ कमलपोखरीस्थित दुई तले घरमा एक पुरूषको शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको हो। , मृत्यु हुनेमा सोलुखुम्बु घर भएका अन्दाजी ५० वर्षीय गोले भन्ने प्रीतिकुमार राई छन्। उनी भुइँ त... |
सेतोपाटी संवाददाता सुदूरपश्चिममा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन्। यस्तै बाढीमा बगेर १ जना बेपत्ता छन्।, आइतबार राति आएको वर्षातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको शव निका... |
रासस दुई दिनदेखिको वर्षातका कारण डोटीमा फोन तथा विद्युत् सेवा अवरुद्ध भएको छ।, जिल्लामा वितरण गरिएको ३३ केभिए प्रसारण लाइनमा रूख परेका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ।, विद्युत् सेवा अवरुद्ध भएसँगै सञ्चारका साधन पनि अवरुद्ध भएका छन्। एनसेल सिमकार्ड भने सञ्चालनमा छ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिममा बाढीमा फसेकाहरूकाे उद्धार गर्न आएको हेलिकप्टर धनगढी विमानस्थलमै अवतरण गरेको छ।, खराब माैसमका कारण कञ्चनपुर, बैतडी र कैलालीका विभिन्न स्थानमा नदीमा फसेकाकाे उद्धार गर्न सकिएको छैन।, अहिलेसम्म बैतडीका ६०, कञ्चनपुरका ५ र कैलालीका २ जना उद्धारकाे पर्खाइमा छन्।, जिल्ला प्रशासन कार्यालय कैला... |
सेतोपाटी सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीले महाकाली नदीले भत्काएका पहुँच मार्गका संरचनाको आज स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन्।, सो अवसरमा उनीहरूले पहुँच मार्ग भत्किएपछि यसबाट हुने क्षतिबारे स्थानीय बासिन्दासँग जानकारी लिएका छन्।, महाकाली नदीको... |
रासस/सिन्ह्वा अफगानिस्तानको कान्दाहार सहरमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ।, सिया मुस्लिम समुदायका नागरिकको सो मस्जिदमा शुक्रबारको प्रार्थनाका बेलामा सो विस्फोट भएको थियो। शुक्रबार अपराह्न एकैपटक तीन वटा विस्फोट भएको थियो।, विस्फोटमा परेर कम्तीमा ३२ जनाको ज्यान गएको ... |
रत्न श्रेष्ठ हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा मनाइन्छ।, मल्लकालदेखि चलिआएको यो जात्रा लायकू तलेजुबाट नारयाण भवगान, बालकुमारीलगायतका मूर्ति, भूईफसी, अनि विभिन्न खालका तरबार, ढाल, बोकेर गुठी युद्ध गर्न निस्केको जस्तै गरी लायकू, दुईपोखरी, दिगुभैरव परिक्रमा गरी... |
सेतोपाटी संवाददाता गोरखा केन्द्र भएर आज बिहान भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो।, मान्बु आरूघाट गाउँपालिकामा पर्छ।, आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस... |
रासस/सिन्ह्वा बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ। छुरा प्रहार गरेर उनको हत्या गरिएको समाचारमा जनाइएको छ।, यस हत्याको घटनालाई प्रहरीले आतंककारी हमला भनेको छ। सांसद डेभिडको उनको आफ्नै निर्वाचन क्षेत्रको एक चर्चमा हत्या भएको हो। , उनको निर्वाचन क्षेत्र एसेक्सस्थित एक चर्चमा ... |
सेतोपाटी संवाददाता आजदेखि काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।, जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा पनि देखिएको छ।... |
सेतोपाटी संवाददाता सुर्खेतको लादेमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दैलेखबाट सुर्खेतका लागि आएको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बर यात्रुबाहक गाडी शनिबार अपराह्न ४ बजेर २५ मिनेटमा दुर्घटनामा परेको हो।, दुर्घटनामा नारायण नगरपालिका–११ दैलेखका १८ वर्षीय सुशील रावत र भगवतीमाई गाउँपालिका –१ की ३४ वर्षीया शान्... |
रासस सरकारले २०७५ कात्तिक १५ गतेदेखि तनहुँमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गर्यो।, उक्त कार्यालयलाई तनहुँको मात्र नभई अन्य थप पाँच जिल्लाको जिम्मेवारी तोकियो तर कार्यालयमा भने दुईजना मात्रै कर्मचारी छन्। कार्यालयमा खाद्य अनुसन्धान अधिकृत एक र कार्यालय सहयोगी एकजना मात्रै कर्मचारी छन्।, प्राव... |
सेतोपाटी गए राति परेको पानीले मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेको छ।, असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो।, मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको उक्त अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए।, मौसम सुधार आ... |
सेतोपाटी संवाददाता सल्यानमा नुहाउने क्रममा: बेपत्ता भएका एक युवकको शव फेला परेको छ।, शुक्रबार बिहानदेखि हराइरहेका ती युवकको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ।, कालीमाटी गाउँपालिका वडा नम्बर ७ बाटुलेका ३५ वर्षीय श्याम विकको शव घटनास्थल भन्दा दुई किलोमिटर दक्षिणमा फेला परेको हो।, ती युवा सल्यान र बर्दियाको सिमाना... |
सेतोपाटी संवाददाता दसैंमा नवदुर्गा पूजाको लागि स्थापना गरिएको दुर्गा मूर्ति विसर्जनको क्रममा: नदीमा डुबेर रुपन्देहीमा एक जना युवकको मृत्यु भएको छ।, कोटहीमाई गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय अनिल चौधरीको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।, कोटहीमाई गाउँपालिका वडा नम्बर ५ स्थित दानव र तिनाउ नदीको संगमस्थल दुई... |
सेतोपाटी संवाददाता श्रीमानको हत्या आरोपमा कैलालीमा श्रीमतीसहित चार जना पक्राउ परेका छन्।, धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का करिब २५ वर्षीय रमेश चौधरीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, आइतबार बिहानै घरदेखि ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको थियो।, शवको अवस्था हेर्दा हत्... |
रासस असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौ जनाको ज्यान गएको छ भने १७ गम्भीर र छ जना सामान्य घाइते भएका छन्।, सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन दुर्घटनामा परेका छन्।, दुर्घटनामा पर्ने सव... |
सेतोपाटी संवाददाता दसैंका बेला घरमा कोही नभएको मौका छोपेर दाङमा चोरीका घटना भएको छ।, तुलसीपुर उपमहानगर वडा नम्बर ६ बरुवा गाउँस्थित एक घरमा चोरी भएको छ ।, दसैं मनाउन सल्यान गएको मौका छोपी एउटै घरभित्र कोठा भाडामा बस्ने ४/५ परिवारको कोठाभित्र रहेका सामानहरू चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप... |
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, मोटरसाइकल चालक टीकापुर १ का १८ वर्षीय सुन्दर मगर र पछाडी सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको हो।, शनिबार टीकापुर नगरपालिका २ विकास टोलमा उनीहरु सवार से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। उक्त मोटरसाइकलमा तीन जना सव... |
सेतोपाटी संवाददाता प्रदेश लोक सेवा आयोग जनकपुरधामले एक जना उम्मेदवारलाई कालोसूचीमा राखेको छ।, महोत्तरीका प्रनितकुमार झालाई आयोगले एक वर्षका लागि कालोसूचीमा राखेको हो।, आयोगले गत भदौ १४ मा झालाई इमेलबाट सोधपुछ गरेको थियो। त्यसबेला उनले गाली गलोज गरी अमर्यादित कार्य गरेकोले कालोसूचीमा राखिएको आयोगले जनाएको छ।, झालाई एक ... |
सेतोपाटी संवाददाता प्रहरीले एक थान पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ।, सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरका २४ वर्षीय नवनित झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, एक थान पेस्तोल र एक थान म्याग्जिनसहित शनिबार उनी पक्राउ परेका थिए।, स्थानीय विनय झा र नवनितबीच फेसबुकमा कमेन्टको विषयलाई लिएर विवाद भए... |
सेतोपाटी सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडकखण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ।, बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्र... |
रासस बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन्।, काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ।, आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौँ उपत्यकामा सवारी साधनको केही चाप बढेको छ।, दसैँमा सुनसान प्रायःबनेको काठमाडौँमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन्।, ... |
सेतोपाटी संवाददाता धनुषामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।, नगराइन नगरपालिका–५ स्थित नवटोलीबाट गंगुली जाने बाटोमा आइतबार शव फेला परेको प्रहरीले जनाएको छ।, मृतक सिरहाको मिर्चैया नगरपालिका बस्ने ३५ वर्षीय संजिव पंडित रहेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।, प्रहरीका अनुसार पंडितको ... |
सेतोपाटी सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, तेह्रथुम लालीगुराँस नगरपालिका १ घुर्मुसेका ३७ वर्षीय रमेश दाहालको मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए।, आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्याक्टर तीनजुरेमा दुर्घटना हु... |
सुदीप श्रेष्ठ दुनियाँले साथ छाडे पनि मान्छेलाई उसको छायाले कहिल्यै साथ छाड्दैन रे!, सोच्नुस् त, के होला जब आफ्नो छायाले आफ्नै साथ छाड्यो भने!, त्यो पनि एक वा दुई घन्टालाई होइन, एक वा दुई महिना पनि होइन। पूरै अठार महिना!, यो कल्पना होइन, यथार्थ हो।, यस्तै भएको थियो आजभन्दा झन्डै पन्ध्र सय वर्षअघि, सन् ५३६ मा, जब पूरै अ... |
नवीनबाबु गुरूङ यसपालिको दसैं लगभग अन्तिम चरणमा छ। दसैं मनाउन कर्मथलो काठमाडौं सहर छाडेर आफ्नो जन्मथलो गएका मानिसहरू फर्किन थालेका छन्।, दसैं मनाउन र आ-आफ्ना मान्यजनको हातबाट टीका थाप्न गएका सर्वसाधारण मानिसहरू फर्किँदै गरेको लर्को बसपार्कहरूमा देखिन थालेको छ।, आइतबार साँझ कोटेश्वर, जडिबुटी क्षेत्रमा पुग्दा सवारी जाम ह... |
सेतोपाटी संवाददाता महोत्तरीमा बोक्सी भन्दै एक महिलाको हत्या भएको खुलेको छ।, महोत्तरी गाउँपालिका ३ स्थित मडै बस्ने ४२ वर्षीया शिलादेवी झालाई आफ्नै देवरले गएको बिहीबार हतौडा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोपमा पक्राउ परेका शिलाका देवर ४२ व... |
नारायण खड्का मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस दुर्घटनामा परी ३२ जनाको मृत्यु भयो। , भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनातपने खोलामा दुर्घटना हुँदा २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। , चार जनाको उपचारका लागि बाँके लैजाँदै गर्दा र थप चार जना घाइत... |
सेतोपाटी संवाददाता नेपालमा थप ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो पछिल्लो समयको सबभन्दा कम संक्रमित थपिएका हुन्। , जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३६५ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ३६७१ जनाको पिसिआर परीक्षण ... |
सेतोपाटी राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको महाअष्टमीको दिन आज बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्। , पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज बिहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन्।, उनी बिहान १०ः३० बजे मन्दिर पुगेकी थिइन्। उनी राष्ट्रपति भएपछि यस मन्दिरमा गर... |
सेतोपाटी संवाददाता दसैंमा मनाउन झण्डै आठ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। , महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासका अनुसार सात लाख ९२ हजार मानिसले उपत्यका छाडेका हुन्।, असोज ११ गतेदेखि मंगलबार राति १२ बजेसम्मको विवरण अनुसार सो संख्यामा मानिसहरूले उपत्यका छाडेका हुन्।, ... |
निशा भण्डारी दसैं घरघरमै आइसक्यो। टाढा-टाढा जिल्लामा जागिर भएकाहरू गाउँ ठाउँ फर्किसकेका छन्। कोही फर्किने क्रममा छन्।, यसैक्रममा दसैं मनाउन लाखौं सर्वसाधारण घर गएसँगै काठमाडौं उपत्यकामा जनसंख्या पातलिँदै गएको छ। सामान्य अवस्थामा भन्दा अहिले काठमाडौं सुनसान बनेको छ। , सधैंजसो जामले भरिने सडक बुधबार खाली देखिएका छन्। सड... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १६३ जना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२२ जना, भक्तपुरमा १२ जना र ललितपुरमा २९ संक्रमित थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा ३२१० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १७८७, भक्तपुरमा ६५४ र ललितपुरमा ७६९ सक्रिय संक्रमित छन्।, नेप... |
सेतोपाटी संवाददाता बुटवलको मोतीपुर औद्योगिक क्षेत्र आसपासबाट ठूलो मात्रामा पेट्रोल बम तथा घरेलु हतियार फेला परेको प्रहरीले दाबी गरेको छ।, औद्योगिक क्षेत्रको जग्गा खाली गराउने विषयमा गत आइतबार उक्त स्थानमा जग्गा कब्जा गरिबसेको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो।, झडपको क्रममा प्रहरीको गोली लागि जग्गा कब्जा गरिबसेका ४... |
पूर्णप्रसाद मिश्र नवरात्रिको नवौं दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं देवी अर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ।, नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री... |
निशा भण्डारी आज नवरात्रिको नवौं दिन शक्तिपीठ, दसैं घर तथा देवीका मन्दिरहरूमा सिद्धिदात्रीको पूजा आराधना गरिएको छ।, नवमीकै दिन कोतपूजा गर्ने चलन पनि छ। यसै क्रममा काठमाडौंको हनुमानढोका दरबारमा पनि बोका र राँगा बलि दिएर नवमी मनाइएको छ।, ,
यसरी मनाइयो हनुमानढोकामा नवमी (फोटो फिचर) |
सबिना श्रेष्ठ निलो आकाश यतिबेला रंगीबिरंगी देखिनुपर्ने हो- राता, हरिया, बैजनी, सुन्तला, गुलाबी लगायत चंगाका रङहरूले।, तर हेर्नुस् त, आकाश शून्य छ। चित्र बनाउन बाँकी रित्तो क्यानभासजस्तै।, केही दिनअघि पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा लेखिन्, 'यो समयमा पहिला कति धेरै चंगा हुन्थे। आजकल आकाशमा भन्दा... |
रासस कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ।, बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको उक्त कार्यालयले जनाएको... |
सेतोपाटी झापाको भद्रपुर-४, रंगेडाँडामा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएकाे छ।, पूर्वबाट पश्चिम जाँदै गरेको मे१ख १६६३ नम्बरको सेफ्टी ट्यांकीको गाडीले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।, घटनामा साइकल यात्री झापा, भद्रपुर-६ का ६० वर्षीय महेशसिंह राजवंशीकाे उपचार क्रममा ... |
रासस/सिन्ह्वा बेलायतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरूमा झन् बढेको छ। यहाँका स्वास्थ्य अधिकारीहरूले बुधबार मध्य जुलाईपछिकै सबभन्दा धेरै संक्रमित देखिएको बताएका छन्।, उनीहरूका अनुसार बुधबार यहाँ गएको २४ घन्टापछि पहिलोपटक ४२ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन्।, सरकारले अघि सारेका स्वास्थ्यसम्बन्धी कार्यक्रम र ... |
सुदीप श्रेष्ठ कोरोनाको पिसिआर टेस्ट गर्न नाकमा सुइरो घुसाउँदा मेरो सातोपुत्लो उडेको थियो। कहिलेकाहीँ इन्जेक्सन लगाउनुपर्यो भने सुई देखेरै सिरिंग भएर आउँछ।, यस्तो पितुर्के मान्छेलाई जीउको मासु काट्ने वा छाला ताछ्ने कुरा सुन्दा के भयो होला!, मेरो त डरले जीउभरि काँडा उम्रेका थिए, जब मैले पाटन, सुबहाल (सौबहाल) को एउटा मन... |
भगवती पाण्डे दसैंका लागि सर्वसाधारण आ-आफ्ना घर फर्किएपछि बुटवल बजार सुनसान भएको छ। काम विशेषले सहरमा बसेकाहरु दसैं मान्न भन्दै आ-आफ्नो गाउँघर फर्किएका छन्।, अब केही दिन सहरबजार सुनसान हुनेछन्। बुटवल बजारमा रहेका अधिकांश व्यापारिक पसल पनि बन्द छन्।, फूलपातीदेखि गाउँघरतिर दसैंको चहलपहल धेरै हुने र कोत तथा मठमन्दिरहरूमा ... |
नवीनबाबु गुरूङ दसैं टीका-जमरासँगै पिङको पनि चाड हो। , विशेषगरी दसैंमा टोलटोलमा लिंगे पिङ हालेर खेल्ने चलन छ। , सहरी क्षेत्रका टोलमा यो चलन कम हुँदै गए पनि केही गाउँहरूमा अझै पनि दसैंमा पिङ हालेर चचहुई गर्न रमाउनेहरूको कमी छैन। , बिहीबार गोरखा बारपाकको सुलिकोट गाउँपालिकामा यस्तै दृश्य देखियो। सुलिकोटका वडा ६ र ८ का गाउ... |
सेतोपाटी संवाददाता बुटवलबाट तम्घास जाँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।, बिहीबार राती ११ बजेतिर रेसुङ्गा नगरपालिकाको छहरा भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो।, लु १ ज ४४९० नम्बरको जिप सडकबाट ५ सयम मिटर तल खसेको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा गुल्मी मुसिकोट ७० वर्षका क्षे... |
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन्।, राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शितल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमानढोकाक... |
नवीनबाबु गुरूङ दसैंको मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ ।, बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउन शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन्।, दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि राम्रो समयको साइत १०ः०... |
रासस नेपालीहरूको महान् चाड बडादसैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।, विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।, विजया... |
चेतना गुरागाईं आर्काइभः, कास्कीको मिया पाटन मुसलमान बहुल गाउँ हो। कुनै समय यहाँ रहमद अली र मोहम्मद मिया भन्ने मुखिया थिए। दसैं बेला वरिपरि गाउँका बाहुन, क्षत्री, गुरुङ, मगर लगायत सबै जातका मान्छे सगुन लिएर मुखिया भेट्न जान्थे। मुसलमान मुखियाका आँगनमा सगुन चढाएपछि मात्र यहाँका हिन्दुको दसैं पर्व सुरू हुन्थ्यो।, दसैं नै... |
सुदीप श्रेष्ठ बुंगमती महाउत्सव, एउटा जात्रा भए पो ‘उत्सव’ भन्नु, दसैं त बुंगमतीका लागि ‘महाउत्सव’ नै हो।, हुन पनि एकथोक हुन्छ र!, मनकामना देवी गोरखाको मन्दिर छाडेर तीन दिन यहाँ बास बस्न आउँछिन्। उनै मनकामना देवीले बुंगमतीका हयंग्रिभ भैरवसँग एक रात बिताउँछिन्।, भीमसेनको उद्दण्ड स्वभावबाट आजित भएपछि हनुमानले बाँसको अंकु... |
सेतोपाटी संवाददाता नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र चिनियाँ राजदूत होउ यान्छीले दसैं मनाएका छन्।, उनीहरू दुवैले विजया दशमीको टीका लगाएको र लगाइदिँदै गरेका तस्बिरहरू सामाजिक सञ्जालमा राखेका छन्।, अमेरिकी राजदूत बेरीले दसैं मनाएका तस्बिरहरू नेपालको अमेरिकी दूतावासको सामाजिक सञ्जालमा छन्। , बेरीले परिवार र सा... |
सेतोपाटी संवाददाता नेपालमा थप सात सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सात सय ९२ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ६ सय १९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, सात हजार ६० जनाको पिसिआर परीक्षण र २५५९ जनाको एन्टिजेन परीक्षण ग... |
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागले शनिबारबाट केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने प्रक्षेपण गरेको छ।, विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार ,विशेष बुलेटिन, जारी गर्दै उक्त जानकारी दिएको हो।, भारतको आन्द्रप्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपासको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी... |
सेतोपाटी संवाददाता यात्रुबाहक बसको ठक्करबाट दाङको लमहीमा चार वर्षे बालकको मृत्यु भएको छ। , मंगलबार दिउँसो लमही नगरपालिका वडा नम्बर ३ वनगाडनजिक यात्रुबाहक बसले ठक्कर दिँदा राप्ती गाउँपालिका ४ का ४ वर्षे दुर्गाप्रसाद चौधरीको मृत्यु भएको छ। , दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले ठक्कर दिने ना ७ ख ३१७९ नम्बरको बस र चा... |
निशा भण्डारी ललितपुरको खोकनामा सिकाली जात्रा मनाइएको छ।, दसैंको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि सुरू हुने यो जात्रामा रुद्रायणी स्कुलअघि राँगाको बली दिएर जात्रा प्रारम्भ गर्ने गरिन्छ। , यस पर्वमा हिन्दू धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ।, दसै... |
सेतोपाटी संवाददाता कैलालीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गाडीमा सवार १५ जना घाइते भएका छन्।, मंगलबार बिहान साढे १० बजे गौरीगंगा नगरपालिका–४ मा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको से. १ ज. ११०५ नं. को विंगरले सोही बाटो क्रस गरिरहेको से. ६ प ५०२ नं. को मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडक... |
सेतोपाटी संवाददाता यात्रुसँग बढी भाडा लिएको आरोपमा ६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। , मंगलबार काठमाडौं उपत्यकामा यात्रुसँग बढी भाढा लिएको आरोपमा टिकट काउन्टरका कर्मचारी र विचौलियालाई प्रहरीले पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। , ट्राफिक प्रहरीले चार जनालाई कोटेश्वरबाट पक्राउ गरेको... |
सेतोपाटी संवाददाता चार जनाको ज्यान जानेगरी रूपन्देहीको मोतीपुरमा भएको घटनापछि लगाइएको कर्फ्यू मंगलबार राति १२ बजेदेखि हटाइने भएको छ।, जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सूचना जारी गर्दै आइतबारदेखि मोतीपुर औद्योगिक क्षेत्रमा लगाएको कर्फ्यू राति १२ बजेदेखि हटाउने जनाएको हो।, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम ति... |
सेतोपाटी संवाददाता मुगुमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ।, मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अहिलेसम्म २३ जनाको मृत्यु भएको जानकारी दिए। , ‘बस क्षतविक्षप्त अवस्थामा छ। अहिलेसम्म २३ जनाको मृत्यु भएको खबर छ’, उनले भने।, मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खो... |
सेतोपाटी संवाददाता रोल्पाका ५६ वर्षीय पूर्णबहादुर बुढाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनकै कान्छा भाइलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। , जिल्लाको रोल्पा नगरपालिका वडा नं. ६ दारबोटका ५६ वर्षीय पूर्णबहादुर बुढा घरभित्रै मृत फेला परेका थिए। ,
,
जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश सुबेदीले घटना अनुसन्धानका क... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल (एपिएफ) ले दसैंको दुई दिन नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। , महानवमी र विजयादशमीको दिन एपिएफले काठमाडौंमा नि:शुल्क बस सेवा सञ्चालन गर्न लागेको हो। , एपिएफका अनुसार यो सेवा २८ गते बिहीबार बिहान १० बजेदेखि २९ गते शुक्रबार साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। , बस दुइटा रूटमा सञ्चालन भ... |
दिपकजंग शाही मुगुमा भएको बस दुर्घटनाका घाइतेलाई नेपालगञ्ज ल्याउन लागिएको छ। दुर्घटनामा घाइते १४ जनालाई जहाज र हेलिकप्टरमार्फत् नेपालगञ्ज ल्याउन लागिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।, समिट एअरको जहाजमा १२ जना र नेपाली सेनाको हेलिकप्टरमा २ जनालाई राखेर मुगुको ताल्चा विमानस्थलबाट टेकअफ भएको प्रहरी निरीक्षक ज... |
भगवती पाण्डे म लुम्बिनी टेलिभिजनको कार्यालयमै थिएँ। आइतबार दिउँसो १ बजेतिर फोन आयो, रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो रे।, सरकारले तिनाउ नदीको उकास क्षेत्रलाई संरक्षित गरी मोतीपुर औद्योगिक क्षेत्रको नाममा नयाँ औद्योगिक क्षेत्र विस्तार गर्ने योजना अगाडि सारेपछि नै त्यहाँ केही दिनयता सुकुम्बासीको नाममा ज... |
नवीनबाबु गुरूङ नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम गरेको छ।, उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छन्।, उक्त कार्यक्रममा विभिन्न खालका प्रस्तुति भएका छन्। कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्ष यो कार्यक्रम रोकिएको थियो। सेनाले सानो कार्यक्रम गरी बढाइँ सकाएक... |
सेतोपाटी संवाददाता टायर पञ्चर भएको कारण मुगुमा बस दुर्घटनामा परेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।, मंगलबार दिउँसो पौने २ बजे छायानाथ रारा नगरपालिका वडा ७ पिनाटपने खोला क्षेत्रमा भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको थियो। , कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन क्षेत्रीका अनुसार २४ जनाको घटनास्थ... |
सेतोपाटी संवाददाता रूपा गन्धर्वका १९ वर्षीय जेठो छोरा गणेश दृष्टिविहीन छन्। १३ वर्ष लाग्न लागेकी छोरी मनिषा शारीरिक रूपमा अपांग छिन्। गणेश नजिकैको ब्रेललिपीबाट पढाइ हुने नमूना मावि रक्षाचौरमा कक्षा ७ मा पढ्छन्। छोरीहरू गंगा र जमूना सोही विद्यालयमा कक्षा २ मा पढ्छन्।, मनिषा हिँड्डुल गर्न सक्दिनन्। , मनिषा मुनिका जुम्ल्... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २८७ कोरोना संक्रमित थपिएका छन्।, मंगलबार थप २८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। जसमध्ये काठमाडौंमा १९३, ललितपुरमा ५१ र भक्तपुरमा ४३ संक्रमित छन्।, योसँगै उपत्यकामा ३ हजार ३१२ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै एक हजार ८८९ जन... |
सेतोपाटी संवाददाता सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्ध करिब नौ सय जाहेरी दर्ता भएको छ। , केन्द्रीय अनुसन्धान ब्युरोमा सोमबार साँझसम्म आठ सय ८३ जना निक्षेपकर्ताले जाहेरी दर्ता गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। जाहेरीमा अहिलेसम्म कुल बिगो रकम ३ अर्ब ७४ करोड २... |
दिपकजंग शाही मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ।, छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित मृतकको संख्या ३२ पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए। , उनका अनुसार घटनास्थलमा २४ जनाको मृत्यु भएको हो। चार जनाको उपचारका लागि ... |
सेतोपाटी संवाददाता गत फागुन २९ गतेदेखि घरदेखि हराएका कपिलवस्तुका १४ वर्षीय बालकलाई प्रहरीले फेला पारी परिवारको जिम्मा लगाएको छ।, कपिलवस्तु नगरपालिका वडा नं.३ का रामविक्रम तेलीका १४ वर्षीय छोराको काशीराम तेली गत फागुन २९ गतेदेखि हराएकोमा भारतको मुम्बईबाट उद्दार गरी परिवारको जिम्मा लगाएको हो।, बुवा रामविक्रमले छोरा हराए... |
नवीनबाबु गुरूङ दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइयो।, घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला... |
सेतोपाटी संवाददाता सोमबार दिउँसो मोरङको कर्सियास्थित सिटिजन्स बैंकमा हतियारसहित प्रवेश गरेको लुटेरा समूहले २१ लाखभन्दा बढी रकम लुटेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, बैंकको कर्सिया शाखामा २१ लाख ७० हजार ५ सय ६३ रूपैयाँ नभेटिएको र उक्त रकम लुटेरा समूहले नै लगेको निष्कर्षमा प्रहरी पुगेको छ।, सोमबार दिउँ... |
सेतोपाटी संवाददाता सल्यानमा बुवाले खुर्पा प्रहार गरी छोराको हत्या गरेका छन्। , जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नं. १० का ५६ वर्षीयले बाबु निमबहादुर कुँवरले खुर्पा प्रहार गरी ३३ वर्षीय छोरा रुपलालको हत्या गरेको प्रहरीले जनाएको छ।, सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बुवाको खुर्पा प्रहारबाट छोराको घटना... |
रासस आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैंका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्।, बडादसैंको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ।, आजको दिन शास... |
प्रभाकर गौतम बन्दिपुर बजारको सिरानमा रहेको खड्गदेवी मन्दिरमा मंगलबार बिहानैदेखि भक्तजनको चहलपहल थियो। मध्याह्नसम्म त्यो चहलपहल घुइँचोमा बदलियो।, भक्तजनको भीडले मन्दिरको प्रांगण पूरै भरिएको थियो। प्रवेशद्वार अगाडि वरपिपल रूख वरिपरि पनि खुट्टा टेक्ने ठाउँ थिएन। चर्को घाम छेक्न छाता ओढेर बसेका भक्तजनले छेउछाउका पर्खालसमे... |
अनुषा अधिकारी सुन्दरीजलस्थित सुन्ताखानको पारिभित्ता जंगलछेउ जस्तापाताले बारिएका टहराहरू छन्। टहरासम्म पुग्न खोलाछेउको अप्ठ्यारो बाटो हिँड्नुपर्छ।, जति नजिक पुगिन्छ, टहराबाट कुकुरहरू भुकेको आवाज उति चर्को सुनिन्छ। टहराबाहिर चरिरहेका गोरूहरू पनि कराउन थाल्छन्।, झट्ट सुन्दा पशु फार्मजस्तो लाग्ने यो ठाउँ 'स्रिज एनिमल रेस्... |
सबिना श्रेष्ठ लिम्बुवान इतिहासका अध्येता भगिराज इङ्नामसँग दसैं वार्ता, लिम्बुवान इतिहासका अध्येता भगिराज इङ्नामको घरमा दसैं नभित्रिएको तीन वर्ष भयो।, झापामा रहेका उनका दिदीबहिनी र दाजुभाइले दसैं मान्न छाडेको त २०४५–४६ सालतिरै हो। उनले भने चटक्कै छाड्न सकेका थिएनन्। तै पनि उनलाई मनमनमा सधैं लाग्थ्यो, 'दसैं हाम्रो चाड ह... |
सेतोपाटी संवाददाता भोजपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। , ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको आरोपमा भोजपुर सापासिलिछो गाउँपालिका वडा नम्बर ५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।, फराछेतरले श्रीमतीमाथि धारिलो हतियार खुकुरी प्रहार... |
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा रहेका एक थुनुवा मृत फेला परेका छन्। , सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर ३ बेतान बस्ने ३५ वर्षीय धनबहादुर राना सोमबार बिहान ६ बजे हिरासतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। , राना इलाका प्रहरी का... |
सेतोपाटी संवाददाता स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, वालिङ नगरपालिका-१० मोदीखोलाको भित्री सडक खण्डमा ग१ज ४९१८ नम्बरको जिप आइतबार साँझ दुर्घटना भएको हो।, जिप सडकबाट करिब ५० मिटर तल खस्दा गल्याङ नगरपालिका-१० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्लीको मृत्यु भएको प्रहरीले जनाएको छ।, दुबैक... |
सेतोपाटी संवाददाता यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। , महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिएर ठगी गर्न खोजेको आरोपमा काठमाडौं उपत्यकाबाट सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। उनीहरू सातै जनालाई सोमबार पक्राउ गरेको हो।, महा... |
भगवती पाण्डे रूपन्देही उपमहानगरपालिका-१७ र १८ नम्बर वडामा १८ घन्टादेखि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।, मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा चार जनाको मृत्यु, ५० जना घाइते भएपछि स्थानीय प्रशासनले आइतबार ४ बजेदेखि ती वडामा कर्फ्यू आदेश जारी गरेको हो।, अहिले घटनास्थलमा प्रहरी तैनाथ ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको सुविधा सम्पन्न आफ्नै केन्द्रीय भवन बन्ने भएको छ।, भूमिगत तलासहितको ८ तले सो भवनको आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन्।, हालको वातावरण विभाग रहको जमिनको करिब ६ रोपनी क्षेत्रफलमा सो भवन भन्न लागेको हो।, भवनको शिलान्यास गर्दै प्रमुख शाक्यल... |
सेतोपाटी संवाददाता रूपन्देही उपमहानगरपालिका-१७ र १८ नम्बर वडामा १८ घन्टादेखि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।, मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा चार जनाको मृत्यु, ५० जना घाइते भएपछि स्थानीय प्रशासनले आइतबार ४ बजेदेखि ती वडामा कर्फ्यू आदेश जारी गरेको हो।, प्रमुख जिल्ला अधिकारी ऋष... |
सेतोपाटी संवाददाता गुल्मीमा जेठी आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , रेसुंगा नगरपालिका वडा नम्बर १३ दुबिचौर बस्ने ६० वर्षीया पार्वती बिकको हत्या भएको थियो। उनको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय प्रकाश बिकलाई आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। , पार्वती नात... |
भगवती पाण्डे बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेकाहरूलाई हटाउने क्रममा प्रहरी र जग्गा गरी बसेकाबीच भएको झडपमा घाइते भएका ४ जना सुरक्षाकर्मीलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।, आइतबार भएको उक्त झडपमा गम्भीर घाइते भएका ४ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् सशस्त्र प्रहरी अस्पताल र नेपाल प्रहरी अस... |
सेतोपाटी संवाददाता नेपालमा थप सात सय ८५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। , पछिल्लो २४ घण्टामा थप सात सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार १२ हजार एक सय ९५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको हो। , यसको संक्रमणबाट थप १२ जनाले ज्यान... |
सेतोपाटी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएकी छन्। , नेपालीहरूको महान चाड दसैं तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक जाम हुने र दुर्घटना हुन सक्ने भन्दै पुर्न निर्देशन दिएकी हुन्।,
,
जिल... |
सेतोपाटी संवाददाता कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।, जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन्।, उनीहरूको प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेको छ। मृतकको सनाखत गर्ने तयारी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले ... |
सेतोपाटी संवाददाता बाँकेमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की एक जनाको उपचार भइरहेको छ। , जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ८ की २६ वर्षीया चन्द्रा बुढाथोकीको मृत्यु भएको हो।, सोही ठाउँकी ३६ वर्षीया गीता चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। , पूर्वपश्चिम राजमार्ग अन्तर्गत सोमबार दिउँसो ... |
सेतोपाटी नेपालमा कोरोना भाइरसको संक्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोभिड-१९ परीक्षण गर्दा संक्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। , आइतबार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण गर्दा ५९६ जनामा संक्रमण देखिएको... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २ सय ९५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।, सोमबार उपत्यकामा थप २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। , काठमाडौंका एक सय ९१, ललितपुरका ७८ र भक्तपुरका २६ जनामा संक्रमण पुष्टि भएको हो।, योसँगै काठमाडौं उपत्यकामा हाल ३ ... |
सेतोपाटी संवाददाता काठमाडौंको टोखाबाट लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार दिउँसो साढे १ बजे टोखा नगरपालिका वडा नम्बर ११ ग्रीनल्यान्ड ओमप्लाजास्थित एक घरबाट तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। , ग्रीनल्याण्ड ओमप्लाजा बस्ने ... |
सेतोपाटी संवाददाता नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा गर्ने फूलपाती बढाइँ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएकी छन्। , उनी मंगलबार दिउँसो ३ बजे कार्यक्रममा सहभागी हुने नेपाली सेनाले जनाएको छ।, उक्त कार्यक्रममा विभिन्न खालका प्रस्तुति हुनेछन्। कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्ष ... |
सेतोपाटी संवाददाता रोल्पामा एक व्यक्ति मृत फेला परेका छन्। , रोल्पा नगरपालिका वडा नं. ६ दारबोटका ५६ वर्षीय पूर्णबहादुर बुढाको घरभित्र सोमबार बिहान ११ बजे शव फेला परेको हो। , जिल्ला प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीले घटना अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुर ल्याउन लागिएको बताए। , ‘मृतकको घाँटीमा धारिलो हतियार... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.