content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता बझाङमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।, तलकोट गाउँपालिका-६ रजाडामा पहिरोमा पुरिएर ६० वर्षीया सुना दमाईको मृत्यु भएको हो।, शुक्रबार धारामा पानी भर्ने बेला माथिबाट जमिन भासिएर पहिरो जाँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।,... |
राजु अधिकारी प्रदेश १ का सात हजारभन्दा बढी दुग्ध उत्पादक किसानको भुक्तानी दुग्ध विकास संस्थानले साढे चार महिनादेखि रोकेको छ।, सरकारी स्वामित्वको संस्थान मातहतको दुग्ध वितरण आयोजना विराटनगरले गएको माघ १५ यताको दुधको रकम किसानलाई दिएको छैन।, किसानबाट दुध खरीद गरी विभिन्न परिकार बनाउँदै बजार पठाउँदै आएको आयोजनाले उत्पादन... |
सेतोपाटी संवाददाता तामाकोसी नदीमा मिसिने रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको छ।, शनिबार बिहानैदेखि तिब्बत क्षेत्रमा पर्ने उक्त खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए।, शुक्रबार तिब्बतमा पर्ने रोङ्सी खोला पहिरोले थुनिएको थियो।, ‘चिनियाँ टोलीले अह... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको बाढी-पहिरोग्रस्त क्षेत्र हेलम्बु गाउँपालिकामा नेकपा ( माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय टोलीले राहत हस्तान्तरण गरेको छ। , अध्यक्ष रञ्जित तामाङ नेतृत्वमा गएको टोलीले शुक्रबार साँझ हेलम्बु गाउँपालिका वडा नं २ का अध्यक्ष छिरिङ ग्याल्वु लामा र स्थानीय नेता भर... |
सेतोपाटी संवाददाता सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। असार १ गते खोला किनारमा मृत अवस्थामा फेला परेकी महिलाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ।, जिल्लाको दार्मा गाउँपालिका वडा नं. ५ गौतेकी ३० वर्षीया खिमा खड्का असार १ गते बिहान स्थानीय ठोलो खोलामा मृत अवस्थामा फेला परेकी थिइन्।, जिल्ला प्रहर... |
सेतोपाटी संवाददाता लगातारको वर्षा पछिको पहिरोले मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ। चामे गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने स्थानमा मर्स्याङ्दी नदीमा पहिरो खस्दा बहाव पूर्णरूपमा थुनिएको जिल्ला प्रसाशन कार्यालय मनाङले जनाएको छ। , निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको सतह थप बढ्नसक्ने भएकाले चामे बजार उच्च जोखिममा रहेको जिल... |
सेतोपाटी संवाददाता खसी चोरी गरेको आरोपमा मोरङबाट एक युवा पक्राउ परेका छन्।, पक्राउ पर्नेमा सुन्दर हरैंचा नगरपालिका-८ का २७ वर्षीय डम्बर कटुवाल छन्।, उनलाई खसी चोरी गरी डोर्याएर लैजाँदै गरेको अवस्थामा शुक्रबार २ बजे प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए।, उनका अनुसार सो... |
युवराज श्रेष्ठ हिमालपारी मनाङको हुम्डेमा केहीबेर मर्स्याङ्दी नदी थुनिएर अहिले खोलिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका छन्।, नेस्याङ गाउँपालिका-४ हुम्डेमा नदी वरिपरिबाट गएको पहिरोले शनिबार केहीबेर नदी थुनिएको सिडिओ लामिछानेले बताए।, ‘पहिरोले एकछिन मर्स्याङ्दी थुनियो, अहिले बगिरहेको छ,’ लामिछानेले भने, ‘प... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो।, यसै गरी ३ हजार ६६० जना संक्रमणमुक्त भई घर फर्किएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख... |
सेतोपाटी संवाददाता लगातार वर्षाका कारण नेपालका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण निकै जनधनको क्षति भएको छ। अझ सिन्धुपाल्चोकको मेलम्ची बजार निकै प्रभावित बन्यो।, सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा असार १ गते राति आएको बाढीले धेरै नै विनाश गरेको छ।, अहिलेसम्म मेलम्ची बजार आसपासका क्षेत्रमा भएको क्षतिको वि... |
सेतोपाटी संवाददाता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोसले मुस्ताङमा जोखिमपूर्ण तरिकाले बाढी आएको खोलामा खोप तार्दै गरेको भिडियोलाई लिएर चिन्ता व्यक्त गरेका छन्।, विश्वसमा कोरोना भाइरसविरुद्धको खोपका लागि स्वास्थ्यकर्मीहरू खटिरहेको भन्दै उनले प्रशंशा गर्नुका साथै कोट ट्विट गर्दै चिन्ता पनि व्यक्त गरे... |
शरद् शर्मा हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ पर्यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्न थाल्छ अनि ढुंगाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उनको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति पुर्याउने भन्ने ।, 'कालो मडारिएको बा... |
सेतोपाटी संवाददाता काठमाडौं, असार ५, पशुपति क्षेत्रको खाली स्थानमा गुर्जोका बिरुवा रोप्ने अभियान सुरुवात भएको छ । अभियानको पहिलो पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ५०० बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएको ५०० बिरुवा कोषको कार्यालय परिसरमा रोपिएको हो ।, कार्यक्रममा राष्ट्रिय योजना आ... |
सेतोपाटी संवाददाता कञ्चनपुर प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-६ ऐटपुरका २० वर्षीय सागर तिरुवा र २८ वर्षीय महेन्द्र बोहरा छन्।, म२प २०३३ र म२प ५३६८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई ६ ग्राम ३७ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।, भीमदत्त नगर... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ।, हेलम्बु गाउँपालिकाको वडा नम्बर १ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएको गाउँपालिकाले जनाएको छ।, बेपत्त... |
सेतोपाटी संवाददाता सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन्।, धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन्।, बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन्। विवाहमा अन्य ... |
सेतोपाटी संवाददाता बाराको जितपुर सिमरा उपहानगरपालिका-२ को एउटा स्टिल फ्याक्ट्रीमा आगलागी हुँदा दुई जना भारतीय कामदारको मृत्यु भएको छ।, मृत्यु हुनेमा बिहार पश्चिम चम्पारण जिल्लाका ४० वर्षीय प्रदीप गोण र बिहार सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो छन्।, बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार जितपुर... |
सेतोपाटी संवाददाता पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन्।, पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उनीहरूको भनाइ छ।, खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएको छ।, खोप लग... |
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा एक करोड १५ लाख जरिवाना र तीन वर्ष कैद सजाय भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोका ४० वर्षीय हिरा महर्जनलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुर, जावला... |
सेतोपाटी लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ।, बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ।, डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ। सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ ... |
सेतोपाटी संवाददाता चीनबाट ल्याइएका स्याउ भारत तस्करी गर्न प्रहरीकै मिलेमतोको आशंका भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अलग-अलग रूपमा छानबिन थालेका छन्।, निषेधाज्ञाकै बेला नेपालबाट भारत तस्करी भएका तीन ट्रक चाइनिज स्याउ भारतीय प्रहरीले बिहारको वीरपुरमा बरामद् गरेको थियो। सुनसरीको नाकाबाट स्याउ भारत पुगेपछि तस्करीमा प... |
सेतोपाटी धार्चे गाउँपालिका-१ स्थित यारु बगरमा बूढीगण्डकी नदीमा आएको बाढीले दुई घर बगाएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयबासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो। , त्यस्तै, ढकालको घर नजिकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उनले जानकार... |
सेतोपाटी संवाददाता माेरङकाे सुनवर्षी नगरपालिका ८ स्थित हर्चनगडीमा हात्तीको आक्रमणबाट एक युवाको मृत्यु भएको छ।, कुडेली घर भएका २० वर्षका मनोहर मियाँ शुक्रबार बिहान ६ बजेतर गाउँमा हात्ती आएको देखेपछि फाेटाे खिच्न निस्किएका थिए।, तर हात्तीले उनलाई आक्रमण गर्दै गम्भीर घाइते बनायो।, रंगेली प्रहरीका अनुसार भारतबाट नेपाल प्र... |
सेतोपाटी चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्गा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ। बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिस पढाउने घोषणा गरेको हो।, वर्षमा एमबिबिएस अध्ययनको लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको... |
सेतोपाटी संवाददाता काभ्रेमा आमा र छोरा मृत अवस्थामा फेला परेका छन्।, बिहीबार राति बनेपा नगरपालिका वडा नम्बर ११ सिनाथालमा आमा र छोरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।, पाँचखाल नगरपालिका वडा नम्बर ६ घर भई बनेपास्थित एक घरमा डेरा गरी बसिरहेका ३० वर्षीया... |
नरेन्द्रसिह कार्की लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ।, महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ।, आज बिहान महाकाली नदीको बहाव पाँच मिटर ८० सेन्टिमिटर पुगेको छ। प्रहरी चौकी दत्तुका अनुसार छ मिटर नाघ्यो भने खतरा हुन्छ। नदीमा ढुङ्गा तथा ठ... |
नारायण खड्का प्युठानमा निर्माणाधीन पुल अविरल वर्षापछि आएको बाढीले बगाएको छ। , प्युठानको एरावती गाउँपालिका अन्तरगत झिमरुक नदीमा निर्माणाधीन दाबरा माझी दमार पुल असार २ गते बिहान आएको बाढीले बगाएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सेतोपाटीलाई बताए। , उक्त पुल अमर कन्स्ट्रक्सन प्रालि काठमाडौंले ७ करोड १२ लाख... |
सविता बुढा अचेल भारतको उत्तराखण्डका ठूल्ठूला सल्लाघारीभित्र हातमा तेजाबका जर्किन र पिठ्युँमा डेढ वर्षकी छोरी बोकेर डुलिरहेकी हुन्छन् बझाङकी सरिता बोहोरा।, साथमा टिनको बट्टा, चक्कु र केही औजार बोकेर उनकै पछि हिँड्छन् श्रीमान् केवराज।, उनीहरू त्यहाँ सल्लाका रूखबाट खोटो निकाल्न पुगेका हुन्। खोटो निकालेबापत् आउने पैसाले ब... |
सेतोपाटी संवाददाता ओखलढुंगा र पाँचथरमा लडेर दुई जनाको मृत्यु भएको छ।, ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ रुम्जाटारका ६७ वर्षीय वीरबहादुर ठटालको घरनजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ।, बिहीबार बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अवस्थामा परिवारले फेला पारी घरमा ल्याएका थिए। घरमा ल्यापुर्याउँदा उनको मृत्यु ... |
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा निजी विद्यालयलाई कक्षा थप लागि अनुमति दिने निर्णय गरेको छ।, उपमहानगरपालिकाका निजी २५ र सामुदायिक ५ वटा विद्यालयलाई कक्षा थप गर्न अनुमति दिएको हो।, बिहीबार बसेको नगर शिक्षा समितिको बैठकको निर्णयनुसार २०७८ को भर्नाका लागि थप कक्षा सञ्चालनको अनुमति दिएको शिक्षा महाश... |
सेतोपाटी संवाददाता हत्याको आरोपमा प्रहरीले मोरङमा एक जनालाई पक्राउ गरेको छ।, मोरङ रतुवामाई नगरपालिका-६ का ३२ वर्षीय सुफल हस्तालाई प्रहरीले पक्राउ गरेको हो।, मोरङ कानेपोखरी-४ सिङ्गारीस्थित मकैबारीमा सोही ठाउँकी ३० वर्षीया सरिता सोरेन बास्केको शव फेला परेको थियो।, स्थानीय रामप्रसाद भण्डारीको मकैबारी घाँस काट्न गएकी बास... |
सेतोपाटी संवाददाता जनता समाजवादी पार्टी उदयपुरका जिल्ला सदस्य परशुराम चौधरी अवैध रूपमा राखेको हतियारसहित पक्राउ परेका छन्। , पेस्तोलसहित पक्राउ परेका उनलाई ९ एमएममा लाग्ने ५ थान गोली र चन्दाका रसिदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए।, सशस्त्र द्वन्द्वकालदेखि नै हतियार राखेर चन्दा आतं... |
सेतोपाटी संवाददाता मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ जम्मा गरेर मेलम्ची बाढीपीडित राहत तथा पुनर्स्थापना कोष सञ्चालनमा ल्याएको छ।, संकटका बेला सहयोग गर्न नगरपालिकाले अपिलसमेत गरेको छ।, मंगलबार मेलम्ची र ईन्द्रावती खोलमा आएको बाढीले मेलम्ची बजार डुबाएको थियो।, बाढीले मेलम्चीको वडा नम्बर ६, १० र ११ वडामा क्षति पुर्याएक... |
सिद्धराज भट्ट कोरोनाभाइरस सङ्क्रमणको जोखिम झेलिरहेका नागरिकलाई केही दिनदेखिको मनसुनी वर्षासँगै भइरहेका प्राकृतिक विपद्का घटनाले थप समस्या खेप्नु परेको छ।, मनसुनी वर्षा सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्याले धनजनको क्षति पुगेको छ।, प्राकृतिक विपद् र कोरोना सङ्क्रमणको जोखिमका बीच कैलाली, कञ... |
सेतोपाटी संवाददाता बेलौरीबाट भारत निकासी गर्न लागिएको ठूलो परिमाणको केराउ प्रहरीले बरामद गरेको छ।, दुई वटा ट्याक्टरसहित २५ लाख ९० हजार रूपैयाँ बराबरको केराउ बरामद भएको कञ्चनपुर प्रहरीले जनाएको छ।, बेलौरी नगरपालिका-२ स्थित भारतीय सीमा नजिकबाट प्रहरीले बिहीबार केराउ बरामद गरेको हो।, सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान... |
सेतोपाटी संवाददाता संस्कृतिविद् सत्यमोहन जोशी उपचार गराएर घर फर्केका छन्।, ललितपुरको किष्ट अस्पतालमा ९ दिन उपचार गरेर शुक्रबार जोशी घर फर्केका हुन्।, श्वासप्रश्वास, छातीको संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जोशीलाई अस्पताल भर्ना गरिएको थियो।, गत जेठ २६ मा जोशी अस्पताल भर्ना भएका थिए। जोशीलाई निमोनिया प... |
सेतोपाटी संवाददाता राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका दुई पालिकालाई थप ५०- ५० लाख दिने काठमाडौं महानगरले घोषणा गरेको छ। , महानगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई पचास–पचास लाख दिने घोषणा गरेको छ।, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाक... |
नारायण खड्का शुक्रबार बिहान साढे ८ बजे दाङको तुलसीपुर उपमहानगरपालिका-१६ की २२ वर्षीया माया चौधरीको घरबाट पत्पती धुँवा उडिरहेको थियो। ११ महिनाकी छोरी आशिकालाई पिठ्युँमा बोकेर माया आगो फुकिरहेकी थिइन्।, लगातारको वर्षाले आधा भत्किएको घरभित्र अलि ओभानो ठाउँमा मायाले माटाको चुलो बनाएकी रहिछन्। चुलोमा गुइँठा र तीन वटा दाउरा... |
सेतोपाटी चिसो मौसम सकिएपछि अहिले उपल्लो डोल्पाका सबै गाउँका स्थानीयबासीको आफ्नै थातथलोमा जमघट छ।, यो याम मूल्यवान् जडीबुटीका रूपमा रहेको यार्सागुम्बा संकलन गरेर वर्षभरि खाने र सबै खालका समस्या टार्ने रकम जम्मा गर्ने हो। तर बिडम्वना के छ भने डोल्पालीले दुई वर्षदेखि यार्सागुम्बा संकलन गर्न पाएका छैनन्।, जीवन जिउने मुख्य... |
एजेन्सी भारतको मध्यप्रदेशस्थित जबलपुरका एक जोडीले दुई वर्षअघि आफ्नो बगैंचामा आँपका बोट रोपेका थिए। संकल्प परिहर र रानी परिहर दम्पतीले बगैंचामा अरू रूख रोप्दा आँप पनि लगाएका थिए। , त्यतिबेला उनीहरूले आफूले रोपेका आँपका बोट पनि भारतमा भएका अरू आँपजस्तै फल लाग्छ होला भन्ने ठानेका थिए। , जब ती बोटमा गत वर्ष आँप फले ती हरि... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ८ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३९४ जना, ललितपुरका ६० जना र भक्तपुरका ५४ जना छन्।, अहिले काठमाडौंका मा... |
सेतोपाटी संवाददाता हिमालपारी मनाङमा बाढी र पहिरोमा फसेका ३५ जनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।, नेपाली सेनाको हेलिकप्टरमार्फत् मनाङको सिरानतालका २४ जना र थोंचेको गुम्बामा फसेका ११ जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। , मौसममा आएको खराबीका कारण विगत ३ दिनदेखि मनाङ बाढी र प... |
सेतोपाटी संवाददाता खुट्टामा चोट लागेका सिन्धुपाल्चोकस्थित पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामालाई ईन्द्रावती नदीमाथिको जोखिमयुक्त पुलबाट बोकेरै नदी तारिएको छ।, दुई दिनदेखि ईन्द्रावती नदीमा बाढी उर्लेको छ। उक्त बाढीले मेलम्चीबाट टिपेनी जाने मेलम्ची बगैंचास्थित ईन्द्रावती नदीमाथिको पुललाई पनि क्षति पुर्याएको... |
सेतोपाटी संवाददाता झापाको विर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजले मनसाय पत्र नवीकरणको विषय अदालतबाट टुंगो नलागेको र नवीकरण खारेज नभएको बताएको छ।, उसले मुद्दा सुनुवाइकै क्रममा रहेको, फैसला नभएको र हालका लागि सर्वोच्च अदालतले दिएको २०७७ कात्तिक १८ गते अन्तरिम आदेश अस्तित्वमा रहेको बताएको छ।, बिएण्डसीको नवीकरण खारेज भइसकेक... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।, नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्वोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन्।, मेलम्ची नदीमा आएको बाढीले गरेको धन–जनको क्षतिपछि राहत तथा उद... |
एजेन्सी चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ता अहिले एउटा बङ्गुरको मृत्युमा शोक व्यक्त गरिरहेका छन्। , १४ वर्षको उक्त बङ्गुर सामान्य बङ्गुरजस्तो थिएन। त्यो चिनियाँहरूमाझ आशाको प्रतीक बनेर रहेको थियो।, सन् २००८ मा चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा ७.९ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी हजारौं मानिसहरूको मृ... |
रासस/सिन्ह्वा चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको सेन्झाउ-१२ रकेट प्रक्षेपण गरेको छ।, तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन्। उनीहरू अन्तरिक्ष केन्द्रमा तीन महिना बस्नेछन्।, हाल संयुक्त राज्य अमेरिका र रूससँग मात्र अन्तर्... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।, बिहीबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।,
,
नीति–तथा कार्यक्रममा महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको... |
सेतोपाटी संवाददाता उदयपुरबाट प्रहरी अटोमेटिक पेस्तोल, गोलीसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-३ मोतिगढाका ५० वर्षीय पर्शुराम चौधरी रहेका छन्।, चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनको कोठाबाट बुधबार राति पेस्तोल बरामद गरेको हो।, चौधरीको साथबाट मेड इन युएसए लेखेको एक था... |
सेतोपाटी सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, चिचिला गाउँपालिका-३ पुखुवामा भिरबाट बा ५ ख १४० नंको टिपर खस्दा टिपर चालक धनकुटा नगरपालिका-२२ वर्षीय दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले जा... |
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघले एसोसिएट संस्था नेपाल खेलकूद पत्रकार मञ्चका सदस्य तथा देश दैनिक डटकमका सम्पादक र प्रकाशक पारशविक्रम शाहमाथि प्रहरीले धम्की दिएकोमा विरोध गरेको छ।, समाचार संकलनका क्रममा प्रहरी सहायक निरीक्षक प्रतिभा सिंहले दुर्व्यवहार र कुटपिट गरेको घटनामा महासंघले विरोध गर्दै घटनाको गम्भीर ध्य... |
सेतोपाटी संवाददाता प्रदेश २ सरकारले जनकपुरधाममा कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ।, जनकपुरधामको मुजेलियास्थित रहेको मणिपाल शिक्षण अस्पतालको जीर्ण भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले एक सय शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको हो। , मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन हुने कोभिड विशेष अस्प... |
सेतोपाटी संवाददाता महोत्तरीमा कोरोना संक्रमणबाट एक जना प्रहरी असईको मृत्यु भएको छ।, जिल्लाको भंगहा नगरपालिकामा प्रहरी चौकीमा कार्यरत करिब ४० वर्षीय प्रहरी सहायक निरीक्षक (असई) को कोरोना संक्रमणबाट मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। , जानकी हेल्थकेयरमा उपचाररत असईलाई प्रादे... |
युवराज श्रेष्ठ हिमालपारि मुस्ताङमा ५५ वर्षमाथिका नागरिकलाई १ असारमा कोरोनाभाइरसविरूद्धको दोस्रो डोज खोप लगाउने कार्यक्रम थियो।, खोप लगाउने दिन बिहानसम्म थासाङ गाउँपालिका वडा नं. १ टुकुचे र २ कोबाङमा खोप पुगेको थिएन। जिल्ला स्वास्थ्य कार्यालयले थासाङ-४ लेते को प्राथमिक स्वास्थ्य केन्द्रसम्म खोप पुर्याइदिएको थियो।, गाउ... |
सेतोपाटी संवाददाता काठमाडौंको ठमेलस्थित नाइट क्लब एलओडीले कोरोना भाइरस महामारीपछि जारी निषेधाज्ञामा भोकै रहेकाहरूलाई नि:शुल्क खाना खुवाएको छ।, भोकै रहेकाहरूलाई असार १ गतेदेखि हरेक दिन अपरान्ह ५ बजेदेखि ठमेलस्थित एलओडी क्लब परिसरमा खाना वितरण गरिएको हो।, एलओडीले एक साता नि:शुल्क रूपमा खाना खुवाउने अभियान चलाएको हो। दैन... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन जनाको शव फेला परेको छ।, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार बिहीबार दिउँसो पौने ४ बजेसम्म तीन जनाको शव फेला परेको छ।, हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानस्थित मेलम्ची आयोजनाको क्याम्पबाट आठ जना कामदार बेपत्त... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ४१३ जना, ललितपुरका १२१ जना र भक्तपुरका ३६ जना छन्।, अहिले काठमाडौंका ... |
सेतोपाटी संवाददाता सिन्धुलीमा फेला परेका तीन वटा शवमध्ये एक जनाको पहिचान खुलेको छ।, बुधबार सुनकोशी गाउँपालिका-७ कालढुङ्ग्रेस्थित नदी किनारमा फेला परेका तीन शवमध्ये एक चिनियाँ नागरिकको भएको खुलेको छ।, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोज लामाले चीनको सिचुवान प्रान्तका अन्दाजी ४०-४५ वर्षका यु-तेइ... |
सेतोपाटी संवाददाता बिहीबार थप २ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ११ जनामा पिसिआर परीक्षण गरिएकोमा १७६८ पोजेटिभ देखिएको थियो भने ४७७३ को एन्टिजेन परीक्षण गरिएकोमा ८३९ मा पोजेटिभ देखिएको... |
सेतोपाटी संवाददाता दाङको घोराहीमा श्रीमानको बञ्चरो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ। , घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीको बञ्चरो प्रहारबाट घाइते ४६ वर्षीया स्याना कुमारी चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो। , बुधबार बेलुका पौने ६ बजेतिर बञ्चरोले टाउकोमा प्रहार गरी गम्... |
युवराज श्रेष्ठ मनाङमा विगत केही दिनयता गएको बाढी र पहिरोको निरीक्षण गर्न गएका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल चामेमा अड्किएका छन्।, पोखराबाट बिहीबार दिउँसो राहत सामग्री लिएर गएका मुख्यमन्त्री पोखरेल, बिनाविभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’, सांसद चिन्तबहादुर घलेसहितको टोली चामेमा अड्किएका हुन्। , मनाङमा ... |
नारायण खड्का सल्यानमा धान रोप्न गएका १२ किसान शारदा नदीमा आएको बाढीमा फसेपछि नेपाली सेनाले रूखमा स्ट्रेचर बाँधेर उद्धार गरेको छ। , नदीको भंगालोमा फसेका १२ जनाको सकुशल उद्धार भएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले सेतोपाटीलाई बताए।, ‘मध्यान्ह १२ बजेदेखि साँझ साढे ६ बजेसम्म नेपाली सेनाले नदीको भंगालोमा फसेका ... |
सेतोपाटी संवाददाता थरका कारण काठमाडौंको बबरमहलमा कोठा नपाएकी २४ वर्षीया रूपा सुनारले घरबेटीविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्।, उनी आफूमाथि विभेद भएको भन्दै प्रधान थरकी घरबेटीविरूद्ध जाहेरी दिन बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेकी थिइन्। प्रहरीले साँझमात्रै जाहेरी दर्ता गरेको रूपाले जानकारी दिएकी छन्... |
सेतोपाटी जुम्लाको पातारासी गाउँपालिका लेखिढुङ्गा टुङ्टुङ लेकमा पहिरोमा परी चार जना बेपत्ता भएका छन्।, सो क्षेत्रमा फोन सम्पर्क हुन सकेको छैन।, पहिरोमा घाइते भएकामध्ये सुकबहादुर नेपाली र तारा नेपालीको स्वास्थावस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर थापाले जानकारी दिए।, उनका अनुसार पहिरोमा परी घाइते... |
सेतोपाटी संवाददाता मनाङको नासों गाउँपालिका–३ धारापानीमा मर्स्याङ्दी नदीले गाउँपालिकाको कार्यालय, प्रहरी चौकी, प्राइम बैंक र प्रभु बैंकको कार्यालय र केही होटल बगाएको छ।, बुधबार दिउँसो नदीमा आएको बाढीले उक्त संरचना बगाएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए।, उनका अनुसार बैंकमा कार्यरत १ जना कर्मचारी हराएका छ... |
सेतोपाटी संवाददाता स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बुधबार बिहान भिरकोट नगरपालिका वडा नम्बर ४ दर्बुङठाटीमा बानेथोकबाट बयारघारीतर्फ आउँदै गरेको ग १ ज ४०४० नम्बरको जीप दुर्घटनामा परेको हो।, दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अध... |
युनिक श्रेष्ठ तनहुँकी २४ वर्षीया रूपा सुनार काठमाडौंको बबरमहलमा आमासँग बस्छिन्। उनीहरूको भाडाको कोठा छ।, इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा पछिल्लो समय कोठा सर्न खोज्दै थिइन्। आमासँग भाडाको कोठा थियो।, कोरोनाभाइरसको महामारी रोक्न निषेधाज्ञा गरियो। रूपा पनि अरू काम घरबाटै गर्थिन्। कार्यक्रम चलाउन ... |
सेतोपाटी संवाददाता मंगलबार बिहान ११ बजे मेलम्ची खानेपानी आयोजनाको सुरूङ बन्द गरिएको थियो।, त्यही दिन दिउँसोबाट मेलम्ची नदीमा बाढी उर्लिएको थियो। सुरूङ यदि बन्द गरिएको थिएन भने बाढी मेलम्ची सुरूङमा सिधै आउन सक्थ्यो। त्यसले सुरूलाई धेरै क्षति गर्न सक्थ्यो।, खानेपानी मन्त्राललयका पूर्वसचिव माधव बेल्वासे भन्छन्, ‘भगवानले ... |
सेतोपाटी संवाददाता बुधबार थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। , पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ।... |
युवराज श्रेष्ठ निर्माण कार्य सकिनै लागेको सुपरमादी जलविद्युत आयोजनाका संरचना र सामग्री बाढीले बगाइदिएको छ। , बाढीले आयोजनाका संरचना र सामग्री बगाउँदा १ अर्ब रूपैयाँ बराबरको क्षतिको प्रारम्भिक अनुमान गरेको सुपरमादी हाइड्रोका कार्यकारी अध्यक्ष पुष्पज्वती ढुंगानाले बताए। , उनका अनुसार आयोजनाको हेडबक्स (बाँध क्षेत्र) र पा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो।, त्यसमध्ये काठमाडौंका ३५४ जना, ललितपुरका ६६ जना र भक्तपुरका ७९ जना छन्।, अहिले काठमाडौं उपत्... |
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट कन्टेनरमा लुकाएर लैजाँदै गरेको साढे ९६ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।, मकवानपुरबाट हेडौडा लगिँदै गरेको अवस्थामा मंगलबार राति प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा चालक मकवानपुर मनहरी गाउँपालिका-६ का २५ वर्षीय सन्तोष आलेमगर, सहचालक २१ वर्षीय मोसा घलान,... |
विवेक राई पछिल्लो एक महिनामा आइसियू चाहिने कोरोनाका सिकिस्त बिरामीको संख्यामा ३२ प्रतिशतले कमी आएको छ।, जेठको पहिलो साता देशभर एक हजार ३ सय ३१ जना आइसियूमा रहँदा अहिले जम्मा ९ सय २ जना संक्रमित आइसियूमा उपचाररत छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नम्बर १ मा १४६, प्रदेश नम्बर २ मा ४०, बागमती... |
सेतोपाटी संवाददाता रामेछापको सुनकोशी नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।, बुधबार दिउँसो साढे ३ बजे खाँडादेवी गाउँपालिका वडा नम्बर ४ पुछिघाटस्थित सुनकोशी नदी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।, उनको सनाखत हुन सकेको छैन। उनको उचाइ ५ फिट ३ इन्च छ।, प्रहरीका अनुसार ती पुरूष अन्... |
सेतोपाटी संवाददाता काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले सुलभ दरमा पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज अफर सार्वजनिक गरेको छ।, कोभिड संक्रमण मुक्त भइसकेको अवस्थामा र त्यसपछि देखापर्ने विविध स्वास्थ्य समस्याका कारण उत्पन्न हुनसक्ने जटिल अवस्थाबाट जोगाउन ओम हस्पिटलले आवश्यक जाँच तथा परीक्षणसहितको सुलभ ‘पोष्... |
सेतोपाटी संवाददाता सप्तरीमा बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ।, बुधबार अपरान्ह साढे ४ बजे बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बेल्ही बस्ने १३ वर्षीय सन्तोष भण्डारीलाई बाढीले बगाएको हो।, उनका बुवा किसुनदेव भण्डारी खेतमा काम गरिरहेका थिए। बुवालाई खाजा पुर्याउन जाँदा खोलामा आएको बाढीले बालक सन्तोष भण्डारीलाई बगाएको ज... |
नेहा झा नेपालमा बाढीबाट सबैभन्दा बढी प्रभावित हुने गरेको प्रदेश दुईमा प्रत्येक वर्ष ठूलै जनधनको क्षति हुने गरेको छ।, यद्यपि यो वर्ष अहिलेसम्म भएको वर्षाले तराईका नदीहरुमा वहाव खतराको घेराभन्दा तलै रहेकोले अहिलेलाई प्रदेश दुई सुरक्षित देखिएको छ। अहिले मौसमको सुरुआत मात्रै भएकोले अब आउने दिनमा नदीको बहाव बढ्दै गयो भने स... |
सेतोपाटी संवाददाता आफ्नै १० वर्षीया छोरीलाई करणी गरी हत्या गरेको आरोपमा कैलालीबाट एक व्यक्ति पक्राउ परेका छन्।, जेठ २७ गते भएको उक्त घटनामा प्रहरीले बालिकाका ६० वर्षीय बुवालाई पक्राउ गरेको हो।, प्रहरीका अनुसार उनले छोरीलाई २७ गते दिउँसो भैंसी गोठमा लगेर जबरजस्ती करी गरेका थिए। पोल खुल्ने डरले उनलाई भैंसी गोठमै छोरीलाई... |
सेतोपाटी संवाददाता सुनकोसी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन्।, बुधबार साँझ पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन्।, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिका-५ मूलकोट, सुनकोसी-६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका-६ रत्नावतीमा बे... |
युवराज श्रेष्ठ बाढी र पहिरोले हिमाली जिल्ला मनाङका ५३ घरमा क्षति पुर्याएको छ।, केही दिनयता लगातार परेको पानीले मंगलबार र बुधबार मात्रै उक्त संख्यामा घरहरू क्षति भएको र ती घरका करिब एक हजार जना विस्थापित भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।, पानी अहिले पनि परिरहेकाले क्षति अझै बढ्न सक्ने उनको भनाइ... |
सेतोपाटी संवाददाता सप्तरीमा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा बिहुल गाउँपालिका-४ का १३ वर्षीय सन्तोष भण्डारी रहेका छन्।, भुतनी खोलामा आएको बाढीले भण्डारीलाई बगाएको प्रहरीले जनाएको छ।, उनको खोजी गर्ने क्रममा भारत मधुवनी जिल्ला मझौरास्थित बलान खोलाको छेउमा शव फेला परेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी न... |
रासस बर्दियाको बाँसगढी नगरपालिका– ८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ।, च्याउ खोज्न गएका नरेशस्वर सापकोटालाई नवप्रभात सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो।, उनलाई बुधबार हात्तीले आक्रमण गरेको थियो।, मृतकको पोष्ट्रमाटमका लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्रशासन र बास... |
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी विकास समितिले आयोजनाका ८ कामदार सम्पर्कविहीन भएको बताएको छ।, बुधबार विज्ञप्ति जारी गर्दै आयोजनाले ३ चिनियाँ, ३ भारतीय र २ नेपाली कामदार सम्पर्कविहीन रहेको बताएको छ।, यस्तै आयोजनाका ७६ जनालाई बुधबार हेलिकप्टरबाट उद्धार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको समितिका प्रवक्ता... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको मेलम्ची बजारमा लेदोसहित बाढीले घर तथा टहरामा क्षति पुगेपछि स्थानीय बासिन्दाले जोखिमयुक्त घरबाट सामानहरू निकालेर सुरक्षित ठाउँ खोजेर बसेका छन्।, यहाँ मंगलबार साँझ लेदोसहित बाढी आउँदा करिब एक सय घरपरिवार विस्थापित भएका छन्।, घरमा फसेका चार जना मानिसलाई बुधबार नेपाली सेनाले हेलिकप्टरमा... |
सेतोपाटी संवाददाता कोरोना व्यवस्थापन निर्देशक समितिको बैठकले असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको छ।, समितिको बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम रोक्ने र अत्यावश्यक बस्तु उत्पादन तथा आपूर्तिसहित ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको हो।, सवारी साधनमा जोर/बिजोर, सरकारी कार्यालय सातामा दुई द... |
सेतोपाटी संवाददाता भक्तपुर मध्यपुर ठिमीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।, बुधबार राति करिब ११ बजे ठिमी नगरपालिका-४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना भएको हो।, बा७७प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सोलुखुम्बु चौलाखर्क-३ घर भई काठमाडौं काँडाघारी बस्ने २७ वर्षीय रमेशकुमार बस्नेत... |
सेतोपाटी संवाददाता झापाको मेचीनगरमा एक जनाको हत्या भएको छ। बुधबार राति साढे ८ बजे मेचीनगर-५ इँटाभट्टा अधेरी टोलका ४० वर्षीय भीमराज राईको हत्या भएको हो।, उनको शव मुखबाट रगत आइरहेको अवस्थामा फेला परेको थियो। उनको घाँटीमा खुट्टा मर्किँदा बाँध्ने कपडा कसिएको थियो।, उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई राति न... |
सेतोपाटी संवाददाता सर्लाहीका बजारमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ। स्थानीय किसानहरुको बगैंचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन्।, भारत तथा नेपालका विभिन्न... |
सेतोपाटी संवाददाता कोरोना व्यवस्थापन निर्देशक समितिले नेपाली कामदार धेरै भएका देशहरूमा फेरि हवाई उडान सुरू गर्ने निर्णय गरेको छ।, बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाली कामदार धेरै संख्यामा रहेका देशहरूमा पुन: हवाई उडान सुरू गर्ने निर्णय गरेको हो।... |
सेतोपाटी संवाददाता पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा रहेका २ वटा पक्की पुल बाढीले बगाएको छ।, पुल बाढीले बगाउँदा स्थानीयको बजारसम्मको सिधा सम्पर्क टुटेको छ।, तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले बौदीकाली गाउँपालिका-१ मा निर्माणाधीन पक्की पुल बगाएको छ।, त्यसैगरी कालीगण्डकीमा रहेको अर्को पक्की पुल पनि बाढील... |
सेतोपाटी संवाददाता महोत्तरीको सम्सी गाउँपालिकामा गए राति एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छन्।, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडक खण्डको दुई सय मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेका व... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर घटेसँगै जारी निषेधाज्ञालाई क्रमश: खुकुलो पार्दै लैजाने प्रशासनको रणनीति छ।, निषेधाज्ञा खुकुलो भएसँगै सडकमा सवारीसाधनको चाप पनि बढिरहेको छ।, तर, प्रहरीले भने निषेधाज्ञा सुरूकै अवस्था सडकमा राखिएका ब्यारिकेड्सको मद्दतले अवरोध गरिरहेको छ।, ट्राफिक प्रहरीले मोटरसाइ... |
सेतोपाटी संवाददाता बाराका एक प्रमुख प्रशासकीय अधिकृतसँग १५ लाख फिरौती माग्नेलाई प्रहरीले पक्राउ गरेको छ।, फिरौती मागेको आरोपमा सुवर्ण गाउँपालिका-४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादवलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।, यावद गाउँपालिकाकै कार्यालय सहयोगी ह... |
युवराज श्रेष्ठ मनाङ सदरमुकाम चामेका पालसाङ गुरुङ ज्यान जोगाउन जिल्ला कारागार भवन पुगेका छन्।, पानी परिरहेको छ, चामे बजार अहिले पनि डुबानमै रहेकाले कारागार भवन पुगेको गुरुङले बताए। उनी मात्रै होइन, चामेका झण्डै ३ सय जना अहिले सोही भवनमा गएर बसेको उनले बताए । , बाढीबाट विस्थापितलाई राखिएको सो कारागार भवन भर्खरै निर्माण ... |
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गर्दै जिम सञ्चालन गर्ने व्यक्तिलाई एक लाख जरिवाना तिराएको छ।, प्रशासनले टेकुस्थित इलाइट फिटनेस सेन्टरका सञ्चालकलाई एक लाख जरिवाना तिराएको हो।, महानगरीय प्रहरी वृत्त कालिमाटीले मंगलबार बिहान साढे ७ बजे जिम सञ्चालक ५४ वर्षीय गौतमबहादुर श्रेष्ठलाई... |
भगवती पाण्डे दुई दिनदेखि परेको लगातारको वर्षाका कारण बुटवलको तिनाउ नदीले खतराको तह पार गर्न लागेको छ।, लगातारको वर्षाका कारण आएको बाढीले तिनाउ किनार आसपासका बस्तीमा क्षति पुर्याउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ।, बुटवल उपमहानगरपालिकाले नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बाढी आएपछि तिनाउ नदीको नि... |
सेतोपाटी संवाददाता पर्सा प्रहरीले ६५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका-६ नयाँबस्तीका ५१ वर्षीय रामकुमार मोक्तान छन्।, उनलाई वीरगञ्ज महानगरपालिका-१८ भवानीपुरबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए।, भवानीपुरमा रोकिराखेको प्रदेश-०१-००६ ख १८२८ ... |
सेतोपाटी संवाददाता लगातारको वर्षातका कारण मेलम्ची नदीमा आएको बाढीले आयोजनाको क्षेत्रमा बस्ने लेबरहरूको क्याम्पमा क्षति पुर्याएको छ। त्यहाँ हताहती भएको अनुमान गरिएको छ।, साँझ सात बजे मेलम्ची नदीमा बाढी आएको र त्यसले आयोजनामा केही क्षति गरेको आयोजनाका ईन्जिनियर राजेन्द्र पन्तले बताए।, उनका अनुसार लेबरहरू बस्ने क्याम्पम... |
रासस नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ।, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार मंगलबार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको हो। निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव मंगलबार साँझ ८ः३० बजे ९.८७ मिटर पुगेको छ।, केन्द्रका अनुसार नदीमा पानीको वहाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार... |
सेतोपाटी संवाददाता लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले जनधनको क्षति गरेको आशंका गरिएको छ। , मंगलबार साँझ मेलम्ची नदीमा बाढी आएको र त्यसले जनधन क्षति गरेको अधिकारीहरूले बताएका छन्। , उनीहरूका अनुसार साँझ सात बजे मेलम्ची नदीमा बाढी आएको हो। नदीको माथिल्लो भागमा पहिरो खसेको र पहिरो खुल्दा नदीमा... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.